१० बर्ष बन्धक भएकी छोरी भेट्दा आमाबुबाको रुवाबासी |केटाहरू सङ सु त्न नमान्दा खुकुरी हानेको खुलासा|

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • Host:Ganga lama
    Edit/Camera:Man kumar ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv

Комментарии • 1,8 тыс.

  • @sangitachhidal1554
    @sangitachhidal1554 Год назад +694

    पत्रकार भनेको त हजुर जस्तो हुनुपर्छ ! सधैं सबैलाई न्याय दिलाउनु हुन्छ सधै यस्तै राम्रो काम गर्दै जानुस् शुभकामना दिदि❤ धेरै धेरै माया दिदि💖❣️

    • @sushilabudhathoki5624
      @sushilabudhathoki5624 Год назад +8

      Tei ta aru jasto viral jodi vandai viwes kamauna paxi paxi lagni lai k tha patrakar vaneko ganga dd jasto hunu parx😊😊😊😊

    • @linglang4151
      @linglang4151 Год назад +2

      ❤💐👍

    • @ravidiyali1203
      @ravidiyali1203 Год назад +1

      Sabai lai thanks namaskar tyo hotel walilai k karbal hunxa mem herna pau

    • @sabitraneupane3605
      @sabitraneupane3605 Год назад +1

      Please carbai garnu Ganga dadi

    • @puspagurung991
      @puspagurung991 Год назад +3

      त्यो पापिहरुलाई कडा बार्बाहि हुन पर्छ

  • @ushashrestha8232
    @ushashrestha8232 Год назад +208

    धेरै आँसु झर्यो 😭😭 हरायको चेली खोजेर हिंड्ने त्यो माइती दाजु को कुरा सुनेर आज चेली भेटेर आमा बुबाको अनुहार मा खुसी फर्काउँने त्यो दाजु लाई हजार बार धन्यवाद अनि सलाम छ ❤️❤️❤️🙏❤️😭

  • @subhadraadhikari3617
    @subhadraadhikari3617 Год назад +222

    दाजु भनेको येस्तो हुनु पर्छ जस्को घरमा येस्तो दाजु भाइ हुन्छन त्यो घरको चेलिले कहिले दुख पाउदैन ❤❤

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Год назад +236

    उजुरी गरेर जेलमा हालीदेऊ न त्यो शैतानहरूलाई।

  • @ritatamang4255
    @ritatamang4255 Год назад +123

    यो परिवारको पुकार भगवानले सुन्नु भएछ म पनि कति रोए मेरो नि घर नुवाकोट नै हो अब हामी नेपाली दाजु भाइ दिदिबहिनी हरु सबै मिलेर यो बहिनी लाई न्याय दिलाउनु पर्छ

  • @bindugurung5496
    @bindugurung5496 Год назад +115

    गंगा बहिनी त्यो आमा छोरालाई कडा भन्द कडा कारवाहीको लागी सहयोग गरिदिनुहोला, यत्तिकै नछोड्नु र अहिले सम्म बहिनीले क्षतिपूर्ति पनि दिलाईदिनुहोला र हामीलाई बिश्वास छ तपाई गर्नुहुन्छ भन्ने र यो बहिनी पनि कस्तो हो त यसरी घर छोडेर हिड्ने ? यस्तै हुन्छ आमा बाबाको बात नमान्ने ।

  • @suryaadhikari1381
    @suryaadhikari1381 Год назад +31

    दशैँ तिहारमा मासुभात पकाएर सबैलाई दिन्छु, बाहिर बसेर बेस्सरी रुन्छु, आमा।😭😭😭😭😭😭❤❤❤डाँको छोडेर रुन आयो। पापीनी साहुनि र छोराको छाला काडेर नुन खुर्सानी दल्दा नि रिस मर्दैन, हदैसम्मको कारबाही र क्षतिपूर्ति होस्। गंगा दिदिलाई नमन साथै सलाम, सम्पूर्ण होटल व्यवसायलाई सचेत गराउने भिडियो, सम्पूर्ण फूलमायाले यस्तो दर्दनाक पिडा भोग्न नपरोस्।😢😢

  • @SaimanaRai6484
    @SaimanaRai6484 Год назад +58

    हरेक आमा को छोरी हरु ganga सिस जस्तै भैदिए महान छोरी ganga सिस सलोट छ हजुर लाइ🙏🙏❤️🇳🇵

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 Год назад +223

    गँगामाया दिदिलाइ सफलताको शुभकामना छ सधैंभरि यस्तै दुखि पिडितको सेवा गर्नुहोला धन्यवाद 🙏🙏❤❤❤❤❤

  • @puspadabadi6243
    @puspadabadi6243 Год назад +385

    धर धरी रुदै हेर्ने म मात्र हो कि आरु नी हुनुन्च😢😢😢

  • @chemzongsanu
    @chemzongsanu Год назад +171

    डर भन्दा ठुलो कुरा के हुन सक्छ😢😢 आफुले एतिका साल दुख गरेको पैसा पाउनु पर्छ साथै न्याय पनि पाउनु पर्छ

    • @sangitagole4556
      @sangitagole4556 Год назад +1

      Right ganga sis ati kam gardinu vayo vane hjrlai sabaile jay jaykar garne xa plz sis

  • @roseritanepal729
    @roseritanepal729 Год назад +54

    बरु एक्लै मर्छु अरुलाइ भन्दिन भन्दा मन थाम्न सकिन😢😢तिमी महान छौ चेलि🙏

    • @preetrai9728
      @preetrai9728 Год назад

      Yo sabdale dherai ruwayo hjr😢😭

  • @nitulawati123
    @nitulawati123 Год назад +101

    साच्चै नै पिडादायक जिन्दगी बिताई रहनु भएको रहेछ यो बैनिले कस्ता कस्ता पापी हरु हुन्छ्न हाम्रो नेपालमा उद्दार गर्नु भएकोमा good tv लाई धेरै सलाम छ।

  • @sonitheeng7365
    @sonitheeng7365 Год назад +22

    आमाको कुरा सुन्दा सुन्दै मेरो आखा बाटा आशु बगेको थाह नै पाइन गंगा सिस आब यो चेलि लाई न्याए मिलोस हाम्रो तामङ हरु सारै सोजो हुन्छ ❤

  • @debukalasapkota3436
    @debukalasapkota3436 Год назад +63

    साच्चिकै यस्ता दाजुभाइ कसैले पाउदैन भाग्यमानी बहिनी हुन❤️❤️❤️❤️

  • @charimayatamang1472
    @charimayatamang1472 Год назад +142

    चेलिलाई माया गर्ने दाजुलाई सम्मान छ 😍😍😪

    • @manishaTamang-jc7hu
      @manishaTamang-jc7hu Год назад +3

      एस्तो माया गरने दइे बए पो हुन्छ हाम्रो नि यो दइे सम्मन छ

    • @sanumayatamang2007
      @sanumayatamang2007 3 месяца назад

      Sai

  • @AshikaRai-fd8sj
    @AshikaRai-fd8sj Год назад +177

    Daju vayasi yesto hunu parxa really heart touching 😢😢😢

  • @brcstudio983
    @brcstudio983 Год назад +30

    आमा छोरा लाई नै जेल कोच्नुपर्छ, आफ्ने देशको छोरीचेलिलाई यस्तो दुःख दिने छोड्नु हुदैन यस्त समाजको धब्बालाई जरै देखि साफ गर्नु पर्छ😡

  • @binusaaru5734
    @binusaaru5734 Год назад +114

    ❤❤ गंगा म्याडम हजुर लाई सलाम ❤❤ यि चेलीले न्याय पाउनैपर्छ ❤❤ दाई र बहिनीको अनुहार पनि उस्तै रहेछ मायाँ कति धेरै बहिनीको रहेछ हजुरको महान दाई ❤❤

  • @jamunaghising4143
    @jamunaghising4143 Год назад +55

    आमाको माया 😢😢😢😢😢😢रुदा रुदा आँसु सकिन लाग्यो भगवान😢😢😢

  • @arjunkhadka5360
    @arjunkhadka5360 Год назад +128

    गङ्गा लामा बहिनी हजुर लाई सलुट गर्छु धेरै राम्रो काम गर्नु भको छ भगवान ले तपाईं रक्षा गरून् ❤️❤️🙏🙏❤️❤️

    • @bhumirajthapa6539
      @bhumirajthapa6539 Год назад +1

      Jel halnu parxa sayed janma kaid pani kam hunxa ki tyo hotel walalai.

  • @augustG9
    @augustG9 Год назад +18

    आमाको कुराले धरधरी रुववायो यति धेरै माया गर्ने आमा बाबा दाजुको पुकार भगवानले सुनिदिनु भयो धन्यवाद भगवान यस्ता फुलमाया कति कोठामै होला उनलाई पनि बहिरा आउने वातावरण मिलाई दिनुस् मेरो कामना🙏🙏

  • @BhumaOli-v8x
    @BhumaOli-v8x Год назад +278

    आमा 😢कति माया छ है सन्तानको बिचारा आमा कति रुनु भाको मेरो त आसु नै आयो😢😢😢

    • @susilasilwal7962
      @susilasilwal7962 Год назад +3

      यो भिडियो आमा संग संगै रुदै रुदै हेरेर सकियो !😪😪😪😪

    • @nishamagr4284
      @nishamagr4284 Год назад +1

      ​@@susilasilwal7962 same 😭💔

    • @manishaTamang-jc7hu
      @manishaTamang-jc7hu Год назад +1

      Honi mero ni aayo aasu tw 😭😭

    • @RojinaRojinashrestha
      @RojinaRojinashrestha Год назад +1

      Aasu aayo😭😭😭😭😭😭

    • @SusmitatmgAdeida
      @SusmitatmgAdeida 11 месяцев назад

      Hone ho hajur

  • @sitatimsina
    @sitatimsina Год назад +72

    तिम्सिनाको छोरी हुनुमा गर्व लाग्छ, एउटा चेलीको माया दिन सकियो दाइलाइ 😢

  • @harirai588
    @harirai588 Год назад +78

    गंगा लामाज्युले अत्यन्तै राम्रो काम गरिरहनु भएको छGOD bless you 🙏👌

  • @NirdoshRawatchannel
    @NirdoshRawatchannel Год назад +12

    बुवा आमा को आखामा आसुको धारा कठै बरै मेरो मन थान सकिन 😢😢😢 अब बुवा आमा को साहारा भयर बस है फुल माया

  • @kopilalimbuni6732
    @kopilalimbuni6732 Год назад +550

    चेलिलाई राम्रो गर्ने माइती सधै उच्छ रहन्छ।❤

  • @reshampurja6996
    @reshampurja6996 Год назад +3

    बन्धक भएकी चेलिलाई उद्दार गर्नु भएको मा सलाम छ पत्रकार गङ्गा लामा ज्यु👍️👍️👍️👍️

  • @SanatanSatya-f5f
    @SanatanSatya-f5f Год назад +64

    यस्तो दाजु सबैले पाओस भगवान! यो मिठो परिवारलाई भगवानले सधै रक्ष्या गरुन! कलियुगमा य्स्तो परिवार पाउन मुस्किल छ! मेरो पनि यस्तै परिवारमा जन्म भएको भए हुनेथियो के गर्नु आफ्नो आफ्नो भाग्य!!!

  • @sisu1041
    @sisu1041 Год назад +14

    नेपालमा पनि यस्तो घटना सुन्दा अचम्म लाग्छ 😢 यो दिदी कति सोजी यो जमानामा पनि

  • @mohanpulami7202
    @mohanpulami7202 Год назад +26

    त्यो पापी आइमाईलाई कडा कार्वाही गराउनुहोला यो सोझी चेलीलाई न्याय दिलाउनुहोला गङ्गा सिसटरलाई मेरो सलाम छ,

  • @mithutaramu9962
    @mithutaramu9962 Год назад +3

    गंगा सिस्टर हजुर लाई धेरै धेरै धन्यबाद छ है सधैं राम्रो प्रगति गर्दै जानु।अनि यो सिस्टर लाई हजुर ले न्याय दिलाउनु है जसरी भए पनि।अनि ती पापी हरुलाई सजायँ दिलाउनु।

  • @rosanarai1994
    @rosanarai1994 Год назад +112

    पापको पिडा पराकाष्ठ
    😢💔😰
    शब्द भएन लेख्न....
    यति सोझो नारी र परिवार लाई गरिएको अपराध अन्याय को छानबिन न्याय मा कुनै कम्परमाईज नहोस
    अपराधी ले सजाय पाएको
    भिडियो पनि चाडै हेर्न पाउँ...
    🙏

  • @bikashlama1764
    @bikashlama1764 Год назад +3

    कति निर्दोष अनुहारहरु मेरो परिवार जस्तो लाग्यो मलाइ❤दोषी लाई कडा कारबाही होस।गङग दिदीलाइ धन्यवाद 🎉

  • @puja6727
    @puja6727 Год назад +80

    हरेक को घर मा यस्तो माइती को जरुरी छ।
    अब त्यो होटल वाली लाइ छोड्ने होइन है माइती राजा ❤🎉

  • @pratimabistapoudel110
    @pratimabistapoudel110 Год назад +3

    गुड टिवि को प्रस्तोता गङा लामा लाई सलाम छ पत्रकारीता होस त केबल गङा लामा जस्तो ❤❤

  • @susilasilwal7962
    @susilasilwal7962 Год назад +132

    हत्तेरी 😪😪😪😪😪
    गंगा बहिनी , त्यो साउनी र तेस्को छोराको रवाफ हेर्दा मलाइ यो भन्दा अघिको एपिसोड हेर्दा नै मनमा लागेको जे थियोे त्यो सत्य रहेछ !

    • @asha.481
      @asha.481 Год назад +1

      Malai ni yastai lageko thiyo

    • @prazolthapa9897
      @prazolthapa9897 Год назад +1

      Malai pani

    • @Rita.mgt123
      @Rita.mgt123 Год назад +2

      Sem सोचेको थिय मैले पनि त्यो आइमाई ले धेरै जना संग 😔

    • @milanrai7752
      @milanrai7752 Год назад +1

      xodnuhunna hai yo papi papinilai

    • @chandrabhuwanji
      @chandrabhuwanji Год назад

      Molai poni estei lagethiyo dar dekhayera rakheko chh Vanni lageko thiyo

  • @samitabantawarai4216
    @samitabantawarai4216 Год назад +2

    धेरै धेरै धन्यवाद दिदी गङ्गा लामा तपाईंको हरेक कामहरुलाई म सलुट गर्छु किनकी बाल्यकालमा मलाइनी तपाईं जस्तै साहसी नारी बन्ने ठूलो सपना थियो तर नहुने रैछ। नाना तपाइलाई सधै हाम्रो साथ सधै हुनेछ❤❤❤❤

  • @kaleshingtamang8839
    @kaleshingtamang8839 Год назад +21

    नराम्रो नसोजनु good tv टिमले यति धेरै सिधा नानी लाइ न्याय दिलाउने मिडिया को पनि हात हुन्छन् । यस्ता गरि राखेको मान्छे लाई कडा सजाय हुनु पर्छ।

  • @nanuthapa257
    @nanuthapa257 Год назад +17

    भगवानले सबै चेलिलाइ यस्तै दाजु दिउन जो चेलिको आसु झर्दा पुछ्ने होस अझै आँसु झार्ने होइन ।

  • @kalikapahari5182
    @kalikapahari5182 Год назад +12

    गंगा बहिनी को काम को बरण गरेर सकीदैन 🙏🏼 सफलता ले शिखर छोवस 💐 सबैका दाजुभाई ले आफ्नो चेलीको साथ यसरी नै दिउन ❤️❤️❤️ यो नानी ले छिट्रै न्याय पावस 🥰🥰🥰

  • @salonidhakal7199
    @salonidhakal7199 Год назад +1

    कति भाग्यमानी रहिछौ बहिनी यस्तो महान दाजु पाउनु ।। दाजु हजुर लाई लाखौं लाख धन्यवाद छ ।।सलाम छ हजुर ल😓😓

  • @ganeshbabubasnet3286
    @ganeshbabubasnet3286 Год назад +49

    गंगा बहिनीले अति उत्तम काम गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ!❤❤❤

  • @sujanithapa6767
    @sujanithapa6767 Год назад +17

    अब देखि भगवान यो परिवारलाई धेरै धेरै खुशी मिलोस😘🙏🙏

  • @panchiofficial279
    @panchiofficial279 Год назад +40

    यो आमा छोरा लाई जसरी पनि कारबाही हुनुपर्छ र यो दिदी को यतिको बर्ष मेहेन्त तिर्नु लगाउनु पर्छ

    • @bishalbomjan1161
      @bishalbomjan1161 Год назад +1

      Good tv prastota lai yekdam salute xa ani ❤❤❤❤

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 2 месяца назад +1

    माइती होस त यस्तो कत्ती धेरै माया आफ्नो बहिनिको ❤आमा रोयको देखेर कस्सम आँसु आयो 😭😭😭😭

  • @lunarai1556
    @lunarai1556 Год назад +20

    साच्चिकै माहान हुनुहुन्छ गङ्गा सिस हजुरको भिड्यो सधै हेर्ने गर्छु यो भिड्योले अासु रोकिएन यो परिवारमा खुसि छावास❤️❤️😢😢😭😭

  • @beliadhikari9820
    @beliadhikari9820 8 месяцев назад +1

    एतिको साथ दिने दाजु भाइला कहिलेइ दुख नपरोस सलाम छ दाजु हाम्रै जिल्लाको हुनुहुदो रैछ

  • @chemzongsanu
    @chemzongsanu Год назад +45

    त्यो आईमाई र तेस्को छोरा दुबैलाई कानुन अनुसार कारबाही हुनु पर्छ।

  • @heemamagar7075
    @heemamagar7075 Год назад +2

    यो दाईको मायाले मेरो दाइ प्रति झन सम्मान बढाईदियो😢😢

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 Год назад +27

    कठै कति यातना पाएकी रेछिन यो बैनिले।केही समय दाइले नभेटेको भए मारेर गायब बनाउनी रेछे त्यो नरभक्क्षी राक्षीसीले।त्यलाइ जन्म कैदको सजाय हुनु पर्छ गंगा म्याम।😭😭😭😭

  • @bikashhamal9602
    @bikashhamal9602 Год назад

    गंगा लामा जी लाई धेरै धेरै धन्नेबाद । तपाइको सेवा प्रसंमनिय छ । तपाइँलाई फेरि पनि नमस्कार ।

  • @bambahdhur4960
    @bambahdhur4960 Год назад +159

    आमा कसम यो चेलि लाइ न्याय मिलेन भने रखतको खोला बग्छ हेरि राख😡😡😡

  • @sharadakc2592
    @sharadakc2592 Год назад

    गंगा बहिनीलाई धेरै धन्यवाद ! ती पिडित बहिनीलाई यतिका बर्ष समनको तलब मिलाईदिनु र तीनीहरू लाई कनुनी सज़ाय भोग्नू पर्छ !

  • @kamanagiri2384
    @kamanagiri2384 Год назад +43

    बहिनी सब भन तिमिलाईसबले सात दिने छम त्याे साउनिलाई जेलहाल्नु पर्छ❤❤❤

  • @Sapana18
    @Sapana18 Год назад +6

    बिचरा आमा छोरीले भोगेको पीडा सुनेर रोएको देखेर मैले नि आँसु थाम्न सकेन।यो बहिनीलाई न्याय मिलोस।पापीनीलाई कडा कारबाही होस।

  • @sitashahi4600
    @sitashahi4600 Год назад +24

    म धुरु धुरु रोय ममि सङै 💓🙏 धन्य छ भगवान तिमी लाई

  • @apsanajimee2655
    @apsanajimee2655 Год назад

    दाइ भनेको एस्तो हुनुपर्छ । उहाँ सबैको दाइ हो । मेरो लाखौ लाख सलाम छ दाइ

  • @suryamagar8696
    @suryamagar8696 Год назад +67

    नेपाल मै यस्तो राम राम सोच्नु पनि सकिन मैले त😢😢😢

  • @padmasharma7014
    @padmasharma7014 Год назад +2

    पत्रकार भनेको गंगा सिस जस्तो हूनु पर्छ

  • @pramishlama1617
    @pramishlama1617 Год назад +88

    आमा को कुरा सुनेर मेरो आँखा बाट आँसु आयो 😢😢😢😢😢कानुन मानवता हराएको देश नेपाल😢😢😢

    • @asarytamang495
      @asarytamang495 Год назад

      🙏🙏🙏🌹🌹🌹♥️♥️♥️

  • @namastesolu2807
    @namastesolu2807 Год назад +10

    यो भिडियो हेरेर धेरै रोए 😢 हामी भाग ३ पनि प्रतीक्षामा छौ 🙏 चाडै हेर्न पाउ ❤️

    • @NickTv901
      @NickTv901 Год назад

      Ho sahi vannu vo vaag 3ko parkhai ma xu 😭🥺🥺

    • @shashilama4036
      @shashilama4036 Год назад +1

      भाग 3मा त्यो राक्षस आइमाई को आमा छोरा लाइ जिबन बन्धक को जेल सजाय अनि यो बैनिलाइ क्षतिपूर्ति भएको हेर्नु पर्छ

  • @markLoveCrypto
    @markLoveCrypto Год назад +35

    Ganga sister i salute you for your kind hard work. keep fighting for her componsation, PUNISH THE DEVIL WOMEN and find others similar victims please.
    from United Kingdom

    • @bimalagyawali2375
      @bimalagyawali2375 Год назад

      आमा भनेको आमा नै हो जति सन्तान भए पनि कहिले धेरै नहुने दाजुभाइ दिदीबहिनी भनेको यस्तो हुनुपर्छ गगा बैनीलाइ पनि धेरै धेरै धन्यवाद

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb Год назад

    गङ्गा दिदि जस्तो सबै पत्रकार भैदिए कति राम्रो हुन्थ्यो नेपाल मा
    सफल्ताको सुभकामना दिदि हजुर लाई अझै एस्तै काम गर्दै जानु होला good luke

  • @kumariu2b683
    @kumariu2b683 Год назад +14

    आमा नि मुटु फुट्यो मेरो
    गंगा डिएर तपाइ भग्वान हो माया❤❤❤ केहि शब्द छैन तपाई लाइ के शबदले के लेख्नु डिएर 😢😢

  • @IndiraadhikariRijal
    @IndiraadhikariRijal Месяц назад

    माईति भनेको त यस्तो हुनुपर्छ सलाम छ यो महान दाइ लाई🙏🙏।

  • @फेरि-भेट-हाैला123-p5f

    अलिकति हुने खाने भए कानुन हातमा लिई गरिब दुखि माथि अत्यचार गर्ने कुकुर कुकुर्निहरुलाई सबै गालि गरेर विराेध गर्नपर्छ😰

  • @leader1152
    @leader1152 Год назад +4

    शरीर बन्धक र यौन देह व्यबहार सम्बन्धि मुद्दा मा आजिवन कालकोठरी मा जाक्नु पर्छ ! गङगा जि लिगल प्रोसे को लागि पनि सपोर्ट गर्नुस है !

  • @sanutamang1726
    @sanutamang1726 Год назад +15

    कती महान दाई हजुर। हजुर को बहिनी म पनि हो है यदी हजुरले यो कमेन्ट हेर्नु भयो भने मलाई सम्झिनु ल 😢😢😢😢

    • @BabitaYonjan
      @BabitaYonjan Год назад

      baine sanga phone kehi pani xaina tapai ko comment ma dekhauxu baine lai

  • @paruraiofficial
    @paruraiofficial Год назад

    यो भिडियो हेरेर नरुने कोहि छैन होला झन आमाको आँखा बाट आँसु खस्दा त 😭😭😭😭धन्यवाद छ Good tv को सबै टिम लाइ अनि चेलिलाइ समान गर्ने महान माइतीलाई नमन्🙏🙏

  • @laxmikhatri3137
    @laxmikhatri3137 Год назад +28

    प्रकाश सपूतको फुलमाया गितको याद आयो😢

  • @unnatinepal5208
    @unnatinepal5208 Год назад

    पत्रकार गंगा लामा बैनी लाई सलाम छ सेवा नै ठुलो धर्म हो ।।धमऀ गर्न मन्दिर जानु परदैन सच्चा मन मा भगवान को बास हुन्छ ।।।

  • @nanumagar3807
    @nanumagar3807 Год назад +16

    त्यो होटेल मालिक नि र त्यसको छोरा लाई कानुन बमोजिम कार्बही हुनुपर्छ एउटा नारी लाई यस्तो सम्म गरेको त्यो होटेल को गुनडेनि लाई तुरुन्त गिरफ्तार गरि आज सम्म श्रम शोषण गरि एउटा नारीलाई घरेलु हिसा गरि राखेको सबै अहिले सम्म को सम्पूर्ण हिसाब दिलाउनु होला गगा म्याम हजुरलाई हिर्दय बाट धन्यवाद छ

  • @priyankakoyee5298
    @priyankakoyee5298 Год назад +3

    गङ्गा लामा दिदी यो बहिनीलाई न्याय दिलाउनू होला जसरी भए पनि❤❤❤

  • @basantabudhathoki3109
    @basantabudhathoki3109 Год назад +33

    गंगा लामा ज्यु यो ज्यान बेच्ने परिवारलाई कारवाही गर्नु पर्यो

  • @sitashrestha7304
    @sitashrestha7304 Год назад +3

    हामी हेर्नेको मन त एति भक्कानियो आँखामा आशु रोकिएन😭भने 10,,,10 वर्षसम्म यस्तो पीडा भोग्नेले कति आशुसङ्ग🥲भात खाइन् होली यी दिदीले सम्मान छ good tv दिदि गंगा लामालाई 🙏🙏

  • @ShamjhanRai
    @ShamjhanRai Год назад +58

    यो होटलवाला साहुनि भनाउदा लाई कानुनि कारबाईहोर सबै ले साथ दिनुस यो बैनि को नायको लागि भगवान् 🙏🙏🙏😭😭😭😭

  • @tamangramannepali4902
    @tamangramannepali4902 Год назад

    जसरी भएपनि यो दिदी लाई छेर्तिपुर्ती दिलाउनु पर्छ ganga sis जसरी आगडी बढिरहनु भएको छ येसरी नै आगडी बढ्नु होला हामी सथमा छाउ

  • @Rachana9338
    @Rachana9338 Год назад +5

    धन्यवाद गंगा सिस्टर ❤❤न्याय पाउनुपर्छ यी सोझो परिवार 😢त्यो आमा छोरा लाई जिन्दगी भर जेलमा कोच्नुपर्छ पापिनिहरु किरा परेर मरोस 😡😠🤬🤬👹

  • @sisu1041
    @sisu1041 Год назад +1

    माईती यतिको हुनुपर्छ दाई भाई ❤proud of you bro

  • @moonskyvlogs7190
    @moonskyvlogs7190 Год назад +4

    मानब बेच बिखन र बन्धक को मुद्धा दर्ता गराऊनुस त्यसै छोडनू हुदैन यस्ता पापि हरू लाई सजाय दिनु पर्छ गंगा जि लाई धेरै धेरै धन्यवाद!

  • @minakunwarpandey3892
    @minakunwarpandey3892 Год назад +2

    सुन्दा सुन्दा म पनि रोएको पत्तै पाएन सब खुसी भएर बस्नु all family ,
    एउटा कुरा जसले नी आमा बाबाले भनेको कुरा लाई नस्वीकार्दा आफूले दुःख पाइयो परिवारमा पीडा भयो । यो भिडियो ले एकदमै राम्रो सन्देश पनि दिएको छ सबैले हेर्नु होला
    आमाले आफ्नो मन् लाई कसरी थामेर भन्नु भाको छ आमा रुँदा सारै रोएँ मा पनि thank you happy family

  • @NYNYRUMBA143
    @NYNYRUMBA143 Год назад +13

    Dai vanako yesto hunu parcha i respect you dai 🙏 god always bless you dai 🙏❤

  • @RituRitugurung-q6y
    @RituRitugurung-q6y 8 месяцев назад

    दाजु भनेको यस्तो हुनुपर्छ धन्यवाद दाजु परिवार यकै ठाउँमा भेट हुनु भो खुशी लाग्यो

  • @munadarlami3590
    @munadarlami3590 Год назад +12

    हे भगवान कस्तो मानवता हराएको मान्छे हरु छन हाम्रो समाजमा मा गंगा दिदि जसरि पनि यो दिदि लाइ न्याय दिलाउनै पर्छ कस्तो पापि रहेछन 😢😢😢😢

  • @Lama_vlogs12
    @Lama_vlogs12 Год назад +2

    जसरी उहाँ लाई दुख दिनु भयो नि तेस्को डबल दुख दिनु पर्छ ।अनि मत्र उहाँ लाई सान्ती खुशी मिल्छ।❤keep it up nana hajur lai .सधै येसरी नै न्याय न पायको मान्छे लाई न्याय दिलाउने काम गर्नुस धेरै शुभकामना ❤❤❤❤

    • @mountainspirit7776
      @mountainspirit7776 Год назад

      Tesko double dukha dinu parcha tini haru lai ok but kosle dine ni tini haru lai double dukha?? Timi jane ki hitman banera dukha dina.. tesko chora lai kidnap garera.. dunga kutna launu parcha,Ani tyo kuteko dhunga lai sell garne dunga dipo company.. ki ta teslai kipnap garera dhobi banauni... Risk line vaye I got the punishment..let's find him and make him our balbahadur... Kgf ko sosan tyo mote lai garda paap hunna..

  • @chandragurung6617
    @chandragurung6617 Год назад +28

    यो दिदिले कति वर्षदेखि काम गर्नु भएकोे थियो सबै मग्नु पर्छ त्यो घर को मान्छे संग

  • @hinnalepcha3448
    @hinnalepcha3448 Год назад +1

    Thanks to Ganga sister. Very grateful to you with out you not possible. God bless you and this beautiful family ❤

  • @samyogkaji-px6gx
    @samyogkaji-px6gx Год назад +11

    त्यो साउ भनौदो र त्यसको छोरो लाई हद सम्म कारभाइ होस् र छिट्टै सार्वजनिक गर्नु पर्‍यो 🙏

  • @DhanLama-c3j
    @DhanLama-c3j Год назад +1

    पत्रकार लाई।धेरै ।धनेवाद।मोलाई।त।खुसिलगो।।किनभने।पैसा ।जसरि।भएपनि।लिपाछ्।।गरिबको।।रगत।बगएर।दुखगरेको।पैसा ।लिनुपर्छ ।हैत।?

  • @ningmasherpa307
    @ningmasherpa307 Год назад +7

    जसले बन्दी बनाएर राखे, उनीहरूलाई कडा सजाय हुनुपर्छ।।।।कति दुःख लाग्दो,,,,मनै रसायो, आँखा रसायो।।।😢

  • @akritilama7946
    @akritilama7946 Год назад

    धन्यवाद गंगा दि हजुरलाई
    हाम्री बहिनीको उद्दार गरिदिएकोमा।।।

  • @rajankanxo6894
    @rajankanxo6894 Год назад +17

    बिचरा आमा को कुरा सुनेर आसुको भल बग्यो होउ मेरो त😭😭😭😭😭😭😭

  • @SarmilaChamling-h7n
    @SarmilaChamling-h7n Год назад

    हजुर जस्तो पत्रकार अझ जन्मिनु पर्छ हाम्रो नेपालमा 🙏🙏यस्तै दुखि गरिब असाहे सोझा साझाको लागि 🙏🙏

  • @janukapoudel868
    @janukapoudel868 Год назад +7

    गंगा बहिनी हजुर लाई धैरे धैरे धन्यवाद छ

  • @prince_bhim_official8168
    @prince_bhim_official8168 Год назад

    great work good tv teams 🙏🙏🙏 पिडित सिसटरले निया पाउनु पर्छ 🙏🙏🙏

  • @manjukhadka9844
    @manjukhadka9844 Год назад +16

    जती हजुरहरु रुनु भो तेती आँसु झरयो कलकलाउ्दो उमेरमै शारिरीक र मानशिक यातना दियर जिन्दगी आधा बनाइदिने डङ्केनीलाइ बहिनी बाचुनजेलीलाइ खाना र बिरामी खर्च बेहोर्न लगाउ्न पर्छ र कडा सजाय दिनु पर्छ😡

  • @ushaale3073
    @ushaale3073 Год назад +2

    आमा कति न मज्जा ले रुनु भयो आफ्नो सन्तान को माया 😭😭😭 त्यो माथि आफ्नो छोरी लाई त्यसरी राखेको रैछ कोसको आमा रुदैन 😭😭😭😭😭😭😭

  • @sapanapokhare6002
    @sapanapokhare6002 Год назад +11

    कुबेति को घर मा 8 साल देखि काम गरेको छु तर तो नानि ले जस्तो दुखा पाको छाइन धेराइ नेपाल माइ काम गर भान्नु हुन्थियो तर नेपाल को साउने हरु काती हारामि हुन्छ थाहा छ मालाइ 😭😭

  • @Beeni.cham485
    @Beeni.cham485 Год назад +4

    सारै आँखा बाट आँसु आयो भन्ने केइ शब्द नै छैन😢😢😢 त्यो पापी हरु लाई कडा सजाय हुनु पर्छ्😡