खाने पानीको अभाव हुंदा, जन जीवन कस्ठ । दुर्लुङ , कुस्मा -३ , पर्वत ।

Поделиться
HTML-код
  • Опубликовано: 25 июн 2024
  • दुर्लुङ , कुस्मा -३ , पर्वत
    दुर्लुङ साविक ६,८,९ खाने पानी समस्या
    भनिन्छ नेपाल पानीको स्रोतमा दोस्रो धनि देश तर अझै कति ठांउहरुमा पानीकै समस्या भोग्दै छौ , देख्दै छौं ।
    यस्तै गरि हाम्रो सुन्दर दुर्लुङ गांउमा पनि बिगत धेरै वर्ष देखि साविक ६,८,९ मा खाने पानीको समस्या झेल्दै गरेका देख्दा , केहि यस्ता पुजिनिए व्यत्तिहरु को सहयोगमा बनाउन गएको खाने पानी निर्माण ट्याङ्की को पहिलो चरणमा भएको झलक यस भिडिय मार्फत तपाईहरु माझ राख्दै ।
    Video पुरै हेरि कृपाय प्रतिक्रिया पनि दिनु होला ।
    बजेट निकासा नेपाल सरकार द्वाराः पुर्व माननिय अंमु लाल काजि गुरुङ
    पानीको मुहान भएको जग्गा धनिः बाजे हित काजि गुरुङ, बजै तारा गुरुङ लगायत परिवार ! सबैमा आभार व्यक्त छौं ॥
    #fyp #explore #nepal #parbat #beautifuldestinations #himalayas #nepalnow #hodophile

Комментарии • 2