लिलामणिले गरे बालेनको फेसबुक पोष्टको प्रशंसा, प्रचण्डको पनि नैतिक हैसियत छैन् भन्दा किन जंगिए ?

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • लिलामणिले गरे बालेनको फेसबुक पोष्टको प्रशंसा, प्रचण्डको पनि नैतिक हैसियत छैन् भन्दा किन जंगिए ? #stvchat #sunildahal #lilamani #sagarmathatv #nepalnews #nepalbreakingnews Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 28

  • @ramoli7560
    @ramoli7560 6 дней назад +6

    आफुले पनी पटक पटक धोखा दीएको नबीर्स पोखरेल जी अब सबैले ईमान्दार बनौ।

  • @ramsedai804
    @ramsedai804 6 дней назад +1

    एक्लै लडेर 120 सिट ल्याएको मावबादी आज एस स्थितिमा आउंदा समेत हामीले ,हाम्रो नेताले कुनै गल्ति गरेका छैनाैं भन्ने धङधङी बाट मुक्त छैनन् भने बुझ्नुपर्छ वाहांहरूमा ठूलो एहंकार छ।एहंकारले मान्छेलाई काहां पुर्याउछ,आफै बुझ्नुहोस्।🙏♥️

  • @baluthapa5138
    @baluthapa5138 6 дней назад +4

    हाँस्न त देशै मुर्छा परेर हाँसेकाे हाे।समीकरण जाेड्न टाेड्न सिकाए कै तिमिहरु हाे।

  • @pushprajshrestha8216
    @pushprajshrestha8216 6 дней назад +1

    MCC पास भयो भने म पार्टिमा बस्दिन भनेर यिनले भनेको होइन ? कस्ता कस्तालाई ल्याउनु हुन्छ ?

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 6 дней назад +2

    एक महिनामा जोखिम उठाउँछ खतरा मोल छ भ्रष्टाचारको तस्करको भूमाफियाको चंगुलमा सार्वभौम satta सुम्पनु भन्दा राजालाई नै दिय हुन्छ

  • @omkoirala6519
    @omkoirala6519 6 дней назад

    गणतन्त्र र संघीयता के देश लुट्नको लागि हो?

  • @indrapoudel6203
    @indrapoudel6203 6 дней назад +1

    यी स्वतन्त्र हैसियत नभएका ऐजेरुहरु बहुलाएका छन्

  • @omkoirala6519
    @omkoirala6519 6 дней назад

    जनतामा माओबादि छैनन यि माओबादिका दलालहरु बहुलाई सकेका छन त्यस्मा पनि प्रचण्डे अझ बढि।

  • @omkoirala6519
    @omkoirala6519 6 дней назад

    हत्याराहरुको के कुरा गर्नु।

  • @bhimrajrajbanshi8643
    @bhimrajrajbanshi8643 6 дней назад

    यो १६/१७ बर्षमा माओवादी धेरै पटक सत्तामा बस्दै आएको छ। अरुलाई सामन्ती भनेर माओवादी नवधनाढ्य बनेको जगजाहेर छ। कसरी काहाँ बाट प्राप्त भए यति करोडौं अर्बौको सम्पत्ति जनतालाई बताउन सक्नुहुन्छ? पोखरेल जी। शान्ति सम्झौता प्रकृयामा सबैको सहयोग भएर नै संघीयता सहितको गणतन्त्र आएको हो।देश लुट्ने कसैलाई छुट हुँदैन।३२ अंकले ८८ र ७९ लाई घुमाइ राख्ने जायज छ? काँग्रेस र एमालेले मिलेर बरु राष्ट्रिय सरकार बनाएर जाँदा के बिग्रिन्छ। माओवादी कांग्रेस र एमाले संग आफ्नो स्वार्थ पुर्ति हुँदा सम्म सब ठीक, ठुला दुइ मिल्दा किन रोइलो?

  • @shivanepal1496
    @shivanepal1496 6 дней назад +3

    अब सिद्दिनु पर्छ तिमिहरु

  • @1bigyanlamichhane158
    @1bigyanlamichhane158 6 дней назад

    38:00 yo patrukaar lai Giriraaj M.Pokharel le majjale jawaaf dinu bhayooo.

  • @kamalbhandari8825
    @kamalbhandari8825 6 дней назад +2

    चुप लाग म सिसि

  • @ganeshpathak4687
    @ganeshpathak4687 6 дней назад

    Yesta KO k Kura sunnu

  • @safalneupane6894
    @safalneupane6894 5 дней назад

    Atankabadi haruko roilo ani rabi fataha ko ta kurai nagarum

  • @indrapun171
    @indrapun171 6 дней назад

    Patrukkar, learn to be patient and listen to your guest. It's so irritating to see you interrupt.

  • @anitshakya5983
    @anitshakya5983 6 дней назад

    No fruitful discuss .

  • @deepakkhadka7534
    @deepakkhadka7534 6 дней назад +1

    काले काले मीलेरखाऊ भाले

  • @user-je4nl5no1f
    @user-je4nl5no1f 6 дней назад +1

    Rip KP ba😂😂😂

  • @madhukarpradhan5161
    @madhukarpradhan5161 6 дней назад

    Terima ... chis ko khol daka hatyara ... tero kranti kyeko lagi thiyo bhanne kura aatmasath garera bhan daka.