प्रचण्डको खेल खत्तम १ सत्ताको खेल नछाडे ८४मा पत्तासाफ ! आफ्नै कारण बने प्रतिपक्ष !

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • नेकपा माओवादी केन्द्र प्रतिपक्षमा बस्ने निश्चितप्रायः भएको छ । प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । स्पष्ट अल्पमतमा हुँदा पनि प्रधानमन्त्री दाहाल सहजै सत्ता नछाडेर सदनबाट विश्वासको मत लिएर अघि बढ्दैछन् । कांग्रेस र एमालेले राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न पटकपटक आग्रह गर्दा पनि दाहाल सहजै सरकार छाड्ने मूडमा छैनन् । उनलाई अहिले रास्वपा र नेकपा एकीकृत समाजवादीको मात्रै साथ छ । प्रधानमन्त्री दाहालले असार २८ गते सदनमा विश्वासको मत नपाएपछि माओवादी प्रतिपक्षमा पुग्नेमा दुईमत छैन ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 13

  • @janmabhumegurung8579
    @janmabhumegurung8579 15 дней назад +4

    स्याबास प्रचन्ड ज्यु र रबि ज्यु भ्रस्टचारिकाे पाेल खाेल्दा अल्पमत भयर केही हुन्न रामराे काम गर्नेमान्छे काे सङ्ख्या थाेरै हुन्छ तर बबन्डर हुन्छ 👍️👏👏👏👏

  • @BiG_Gaming_YT7
    @BiG_Gaming_YT7 15 дней назад +2

    good luck rabi sar

  • @bijayp3i
    @bijayp3i 15 дней назад

    माओबादी लाई सक्काउन कोसैले सक्ने छैन सक्केको छैन अझै रोकेको छैन कोइ डाका डङ्किनी हरु न भुके हुन्छ यो देश मा अब जे हुन्छ पापी राक्षेस हरुको अन्त्य भएर जानेछ

  • @ghhhhhh9999
    @ghhhhhh9999 15 дней назад

    पार्नैपर्छ पत्तासाफ । सहकारी चोर र देश लुटाहाहरु 😂😂😂

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 15 дней назад

    सरकारमा जान्छ माओबादी देवा प्रम बन्छ

  • @user-si8be5gq1o
    @user-si8be5gq1o 15 дней назад +1

    नारन काजी जस्तो पतित लाई लेर हिड्ने येस्तै हुन्छ।

  • @ishwarineupane7663
    @ishwarineupane7663 15 дней назад

    आफु सरकार भय ठिक नत्र बेठिक कस्तो हो?

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j 15 дней назад

    K.p. oli lai maubadi le sinki banauna ber chhaina ,Indo west le Nepal ma shanti chahekai chhaina.

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 15 дней назад

    ओली बा प्रधानमन्त्री भ एपछि त फेरी सत्तासंकट आइपरेपछि संसदै विघटन गरेर आमचुनावमा सबै लाई धकेली दिने!

  • @chandrapun5325
    @chandrapun5325 15 дней назад

    Prachanda patttasaafa chahi hoin ..
    Prachanda ajhoie baliyoo hunechhhanna..
    Aba feri mawobadhi
    Janatabatoie
    Aghi badchha
    Feri
    2065/66/67 Ko jasri nae
    Kangresh..yemale ko karyekarta lukera hindnuh parna sakchha ..
    Jatybela pani
    Hatya huna sakchha
    Tesaie lai..
    Hosiyaaar afnooo pariwar
    Ani yo pyarooo sansaar
    Mah khuseee hunus arukoo khuttta taannne ra vhrsta chaara nagarnuhooos ..
    Feri chhhittae .
    Yo dharty baat
    Bidae hunu parla..
    Jaye mawobaadi kendra

  • @user-ms7sk4cu6j
    @user-ms7sk4cu6j 15 дней назад

    Maubade matra haina 84sima Esabai parti ko patta saf natra sudhriu hjr