AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २, बुधवार दिउँसो ३ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • News Presenters: Nirajan Bhandari
    Headlines:-
    १. बंगलादेशको ढाकामा चिकित्सा शिक्षा कोटाविरुद्ध प्रदर्शन, ६ विद्यार्थीको मृत्युपछि नेपाली दूताबासको एड्भाइजरी, अत्यावश्यकबाहेक बाहिर ननिस्कन आफ्ना विद्यार्थीलाई अपील ।
    २. प्रधानमन्त्री ओलीसँग बालुवाटारमा अमेरिकी राजदूत थमसनको भेट, चिनियाँ राजदूत छनले भेटे-परराष्ट्रमन्त्री आरजु, द्विपक्षीय हित र सहकार्यबारे छलफल ।
    ३. सुरु गरिएका योजना अलपत्र पार्न नहुनेमा कांग्रेस सभापति देउवाको जोड, लोकतान्त्रिक आन्दोलनमा महिलाको योगदान स्मरण, मंगलादेवीको नाममा भवन ।
    ४. काठमाडौं महानगरद्वारा न्यूरोडमा फुटपाथ विस्तारकार्य पुन: सुरु, जुद्धशालिकदेखि इन्द्रचोकसम्म धमाधम काम, सडक विभागको हस्तक्षेपमा अदालतको अंकुश ।
    र,
    ५. ललितस्मृति अण्डर एट्टिन फुटबल लिगमा आज दुइ खेल, चर्च बोइज र थ्रिस्टारको प्रतिश्पर्धा, अर्को खेल खुमलटार र एनआरटीबीच ।
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии •