AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ११ मंगलबार साँझ ७ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • NEWS PRESENTER: SAMA THAPA & SABIKA SHRESTHA
    HEADLINES:
    १. संसदमा प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष दाहालको आक्रोश, सरकारले शक्ति दुरुपयोग गरेको आरोप, भ्रष्टाचारका मुद्दा टुंग्याउन खबरदारी ।
    विपक्षीको बोली
    सरकारबाट शक्ति दुरुपयोग
    २. रास्वपाका पूर्वमहासचिव ढकाल पार्टीबाटै निस्काशित, अनुशासन उल्लंघन गरेको निश्कर्ष, एकीकृत समाजवादीमा पदाधिकारी टुंगो लगाउन चुनाव ।
    आन्तरिक अभ्यास
    सवाल पार्टी र पद्धतिको
    ३. शिक्षा र स्वास्थ्यक्षेत्रमा अराजकता, स्वास्थ्यकर्मीमाथि हातपातका घटनाले सुरक्षामा प्रश्न, विद्यार्थी संगठनबाट रचनात्मक भूमिकाको अपेक्षा ।
    यत्रतत्र अराजकता
    शिक्षा र स्वास्थ्य क्षेत्रको सकस
    ४. शेयरबजारमा भारी गिरावट, नेप्से १सय ११अंकले घटेर २७ सय ८२ विन्दुमा, साढे १८ अर्ब रुपैंयाँभन्दा बढीको कारोबार ।
    नेप्से नकारात्मक
    शेयरबजारमा भारी गिरावट
    र,
    ५. साफ अण्डर-ट्वेन्टी च्याम्पियनशीप फुटबलको फाइनल भोलि, उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आमनेसामने, विजेता बन्ने दुवैको दाबी ।
    फाइनल समीकरण
    साफ अण्डर-ट्वेन्टी च्याम्पियनशीप फुटबल
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии • 2

  • @roshanagarwal3009
    @roshanagarwal3009 17 дней назад

    Hotal ko lagi ni hunu parxa

  • @roshanagarwal3009
    @roshanagarwal3009 17 дней назад

    Afnai das ma 100 Jana Lai rojgari diya ko hunxa sano Kurama ni manxa ko darai kura sahanu patxa