हेमराज सर को हिम्मत र बोल्ने शैली एकदम राम्रो छ ,,, हजुर को नियमित दर्शक हु ,,, फेवा टेलिभिजन लगएत हेमराज सर को काम लाई सधैं भर उच्च सम्मान साथै मिठो सम्झाना,,,,,,
सर्बप्रथम त हेमराज सर लगायत फेवाटेलिभिजन होल युनिटलाइ सलाम गर्न चाहन्छु अबत अति भयो आफ्नैले आफ्नैलाइ यसरि किन हत्त्या गर्दै छन कानुन कडानभयर होकि कानुनको खिल्ली उडायर हो यस्ता अप्राधिलाइ सिधै गोलि ठोक्नु पर्छ गरिब जनताले तिरेको करबाट यस्तालाइ भातमासु खुवायर पाल्न जरुरी छैन मेरो विचारमा
फेवा टेलीभिजन टिम विशेषता हेम राज जी र एस.पि.दान बहादुर कार्की लगायतका सच्चा देशभक्त मनहरुलाइ सलाम छ!!! "अपराध रहित र सुशासन सहितको राष्ट्र निर्माणमा" यहाँहरुको उपस्थिति सदैब कायम होस शुभकामना छ।सम्पुर्ण नेपालीको साथ सहयोग र हौसला यहाँहरुलाइ रहने छ! अन्त्यमा मृतकको आत्मले शान्ति मिलोस,हार्दिक श्रद्धाञ्जली #
Salut pokhara police sir haru lai salut sir hajur ko jasto rup ustai rahechha gun dherai dherai dhanyabad laxmi hatya kanda ka sabai hatyara haru pakdekoma nepali police haru uchha khupi hunu ma hami garva garchhoo thank you thank you midia
अपराधीले त्यत्रो घटना घटाउदा त मुखमा माक्स थिएन होला नि । माक्स हटाउनु पर्यो के सार्बजनिक गर्दा ।नियोजित योजनाले कति ध्वस्त बनायो । बिश्वास हरायो श्रीमान, आफन्तहरु बिच । जति निन्दा गरे पनि कम हुन्छ घटना हेर्दा ।
२०७२ साल तिर बेगनास तालमा मारेर फालेको अवस्थामा फेला परेको खिम माया पुनको हत्यारा पनि छिट्टै पत्ता लगावस कास्की जिल्ला प्रहरीले म भगवान सँग यहि प्राथना गर्दछु ।
पेन गन त मैले अगानिस्तान मा चलाको यसको छमता स्प्रिङको हिसाब ले हुन्छ यो कोलोज मात्र हैन यो एक दुई मिटर सम्म हुन्छ सर म पनि यक्स पलिस हो यस्ता लाई कानुन किन बनाउन कै नेपाल मा यसले त धेरैले सङ्कटमा डिउटि छोड्छ पुलिस शासन आउन पर्छ नेपाल मा
अपराधी ले अपराध स्वीकार गरि सके पछि पनि किन मुख मा मास्क लगाको येस्तो अपराधी लाई सार्बजनिक गर्नु को के मत्लब भयो येस्तो अपराधी लाई सबैले चिन्नु जरुरी छ। सार्वजनिक गरि सके पछि गोलि हानि मार्दा हुन्छ येस्तो पापी लाई जेल हालेर किन पाल्नु 🤔🤔
अपराधी पक्रेर मात्र के गर्ने!पक्रिनु बित्तिकै अचानोमा राखेर जिउ र टाउको बेग्ला बेग्लै पारेपो।।धर्तिका बोजहरुलाइ जेलमा राखेर बेक्कारमा राज्यको खाध्ध्यान्न नास!!
कस्तो दया माया नभएको पापि रैछ यो रमेश नेपाली यस्तालाई तडपाई तडपाई यातना दिदा हुन्छ अाफ्नै श्रीमतीलाई पनि यस्तो गर्छन कता जाँदैछ नेपालको मान्छेहरूको दिमाग
हाम्रो देश नेपालको कानुन भनेको हतेरा गुण्डा र चोर लाई हौसला दिने खालको छ त्यही भएर जोले जेगरेनी केही हुँदैन अहिले सम्म सरका ले गरेको छ त अपराधी लाई समातेर साल खाते सरकार
होईन भारत बाट मान्छे मार्न लेउन थाले अब भारतको सिमानामा एकदम कडा चेक गर्नुपर्यो नभए पासपोर्टको आउन जान ब्यावस्था हुनुपर्छ ।नेपालमा जति अपराधीहरु छ्न नि ती जन्मकैद नभए फाँसी दिनुपर्छ अनि मात्र दोहोरिदैन घटना ।
हेमराज सर को हिम्मत र बोल्ने शैली एकदम राम्रो छ ,,, हजुर को नियमित दर्शक हु ,,, फेवा टेलिभिजन लगएत हेमराज सर को काम लाई सधैं भर उच्च सम्मान साथै मिठो सम्झाना,,,,,,
दानबहादुर सरकाे बाेल्ने शैली कति राम्राे हाे पुलिस अपसर भनेको हजुर जस्तो हुनु पर्छयक दम अनुशासन हजुर लाइमेराे तर्फबाट सलाेट गर्न चाहन्छु
दानबहादुर कार्की सर एकदमै राम्रो काम भैराको छ तपाईं आयलगतैइ
फेवा टेलिभिजन र दानबहादुर कार्की सरको कास्की प्रहरी टिमलाई सलुट
धन्यवाद सर एक्द्स्म प्रस्ट कुरा बोल्नु भयो एक्द्स्म बुझने भासा मा !
सर्बप्रथम त हेमराज सर लगायत फेवाटेलिभिजन होल युनिटलाइ सलाम गर्न चाहन्छु अबत अति भयो आफ्नैले आफ्नैलाइ यसरि किन हत्त्या गर्दै छन कानुन कडानभयर होकि कानुनको खिल्ली उडायर हो यस्ता अप्राधिलाइ सिधै गोलि ठोक्नु पर्छ गरिब जनताले तिरेको करबाट यस्तालाइ भातमासु खुवायर पाल्न जरुरी छैन मेरो विचारमा
Good sir myro mn ko kura grnu vo.tystalai t maridea hunx .
मुख खोलेर देखाउनु नि सबै ले चिनोस
कति राम्रो बोली हेम सर को तपाईं जस्तो ब्याती जिल्ला जिल्ला जन्मिनु पर्छ
यो भाईले पनि राम्रो पत्रकार गरेको छ हई धन्याबाद भाई
रबि लामी छाने अपिल त्रिपाठि र हेमराज जस्ता पत्रकार चाइयको छ मेरो देश लाई सलोट छ सर हजुरको नियमित दर्सक म
SP दान बाहादुर कार्कि सर लाई सलाम अनि धेरै धेरै धन्यवाद अब त्यो इन्डियन हत्यारालाई समातेर नेपाल लेर आको news हेर्नू पाईयोस धन्यवाद ।
पत्रकारको बोल्ने शेली नै राम्रो लाग्यो। 👏👏
सलुट छ कास्की police अनि हेम सर लाई
Dhanyabad kaski prahari jyu harulai
फेवा टेलीभिजन टिम विशेषता हेम राज जी र एस.पि.दान बहादुर कार्की लगायतका सच्चा देशभक्त मनहरुलाइ सलाम छ!!!
"अपराध रहित र सुशासन सहितको राष्ट्र निर्माणमा" यहाँहरुको उपस्थिति सदैब कायम होस शुभकामना छ।सम्पुर्ण नेपालीको साथ सहयोग र हौसला यहाँहरुलाइ रहने छ!
अन्त्यमा मृतकको आत्मले शान्ति मिलोस,हार्दिक श्रद्धाञ्जली #
Sp Sir lae ra whole teamlae ma lagayet sampurna publicko tarfabata Salam!
सलाम छ प्रहरीलाई ।
हैट! अब श्रीमती र श्रीमान कसरी बिश्वास गर्ने होला ?
थुक्क साले तलाई जिउदै जलाउनु पाए हामी नेपाली सबैलाई मनमा सान्ती मिल्थियो होला
कडा भन्दा कडा कार्बयी होस् ।
Hemraj sarlai thak you
सलाम सर
सलोट कास्की नेपाल प्रहरी प्रमुख सहित सबै नेपाल प्रहरीकै टिम लाई फ़ेरि पनि सलोट छ
kaski prahari lai dherai dhearai dhanyabat
त्यो खाते पापी लाई पनि मर्नु पर्छ😀😀
हेम सर great job🙏🙏🙏
Pokhara ko hiro haru..suresh..hem....apil..😍😍😍
Sp saheb Jaya Nepal you are so grate person
Salut pokhara police sir haru lai salut sir hajur ko jasto rup ustai rahechha gun dherai dherai dhanyabad laxmi hatya kanda ka sabai hatyara haru pakdekoma nepali police haru uchha khupi hunu ma hami garva garchhoo thank you thank you midia
Mahan hunuhunxa tapai yo comment hernu vayo vane mero hjr lai derai derai salam xa hjr lai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
I salute to pokhora police team yesto imandari police officer haru chahi kina nirmala hatya kanda ma napathako hola
thank you prahari parsaasan laai
त्यो खाते पापी लाई पनि फासी दिनु पर्छ यो आम जनता को माग हो 😡😡
@Smart people TV aba Dina pareo ni natra yasto ghatana ghati rahanxa khate Sarkar ko Kam xaina
@Smart people TV ho hajur aba thoknai parxa
दोषी हदैसम्म कारबाही होस्
यो चही हो नि पत्रकार को बोल्ने शैली god job hem sirr
Hemraj sir 👍👍👍
त्यो धोतिहरुलाइ पनि नेपालको कानुनको दायरामा ल्याउनुपर्छ
पत्रकार हेमराजको कार्यक्रम प्रस्तुती गर्ने शैली निकै मन पर्छ तर उनलाई कसैले सपोर्ट गरेको देखिदैन
हेमराज सर लाई हामीले हो नि Saport गर्ने भिडियो हेरेर ,,,,, सधैं भर हामी फेवा टेलिभिजन को साथमा ,,,,,,,छौ ,,,,,
Great job
अपराधीले त्यत्रो घटना घटाउदा त मुखमा माक्स थिएन होला नि । माक्स हटाउनु पर्यो के सार्बजनिक गर्दा ।नियोजित योजनाले कति ध्वस्त बनायो । बिश्वास हरायो श्रीमान, आफन्तहरु बिच । जति निन्दा गरे पनि कम हुन्छ घटना हेर्दा ।
Taita,manxe marxan,balatkrit hunxan ani aparadhiko chai manabadhikadko raxxya hunu parne re chhya!yestai ho hajur!
गुड सर
Pokhar ko pullis lai salam xa
पोखरा त अपराध को A2Z कार्य मा विश्व टप छ
Dhan bahadur sai lai solut xa
कास्की पुलिसले राम्रोसँग काम गरेको छ योत सबैलाई थाहुनु पर्छ
गुन्डागर्दी गर्न भारत बाट लाको रे उफ्फ कस्तो कानुन हो नेपाल को छी सुन्दै डर लाग्दो हत्या ह
गरेछ्न
Very Good
Great job daju
goodjob kaski prahari ..yesto hatyaralae fasi hunu awasyak xa
२०७२ साल तिर बेगनास तालमा मारेर फालेको अवस्थामा फेला परेको खिम माया पुनको हत्यारा पनि छिट्टै पत्ता लगावस कास्की जिल्ला प्रहरीले म भगवान सँग यहि प्राथना गर्दछु ।
Kaski.
S.p.
Lie.
Naman.
Salute.salute.salute.
यस्ता मुजिको समाचार सम्प्रेषण गर्नु भन्दा पहिला नजिकको ले छम्काइदिदा नर्क हैन स्वर्ग गइन्छ
sabai vanda patrakar dai haru lai maya garum patrakar dai haru hunuvaxa ra po hami la sab kura dekhana payako xou
थुक बार पढे को तैहो दिमाख छिछिछि ✋✋🇳🇵🇳🇵🇳🇵😡😡😡😡
यी एसपी कंचनपुर मा हुनुपर्ने थियो निर्मला का हत्यारा पत्ता लाग्ने थिए कि?
Patrakar jiuko prastuti man paryo,keep it up!👍
Kam ramro xa ho media brother haru ko ajai batter hudai janu pareu hai
अब हर जिला मा एस्तै sp चहियो
Yaspi tapai jastai manxe hunu parxa yo Nepal ma ani matra Nepal banxa pakkai
सिधै फासी दिनुपर्छ।।।अब ।।।
Good memraj ji
त्यो 19 - 20 बर्षले यत्रो अपराध गर्न सक्दैन अनि यत्रो लगानी पनि गर्न सक्दैन। यस्मा ठूलो माछा अर्कै छन्
Astai prahari bhay pachi deshma k hi pragartti huncha media tim all nice work
एसमा ठुलै मानिस को पनि हात भएको जस्तो बुजिन्छ हतियार सहिद भने पछि
याे पापि लाई पनि फाँसी दिनु पर्छ
नमस्कार हजुर
त्यो पापीलाई सिधा्याउनु पर्ने
पेन गन त मैले अगानिस्तान मा चलाको यसको छमता स्प्रिङको हिसाब ले हुन्छ यो कोलोज मात्र हैन यो एक दुई मिटर सम्म हुन्छ सर म पनि यक्स पलिस हो यस्ता लाई कानुन किन बनाउन कै नेपाल मा यसले त धेरैले सङ्कटमा डिउटि छोड्छ पुलिस शासन आउन पर्छ नेपाल मा
अनुहार किन देखाउदैनौ के तिमी मिडिया हरु यस्ता सामाजिक भाइरश हरु को
Mukh Maa makes hataunu paryo htera ko
मिडियाले केही गर्ने होइन। मानव अधिकारले गरेका हुन
inpecter dae darae dayalu ramro bujni xa aray i love himm paela ko kabade tiyo inpecter bolni saili kai tiyana rambazar ko
Hamro police 🚨 officer lai salute cha jai nepal ✊
Dami
अपराधी ले अपराध स्वीकार गरि सके पछि पनि किन मुख मा मास्क लगाको येस्तो अपराधी लाई सार्बजनिक गर्नु को के मत्लब भयो येस्तो अपराधी लाई सबैले चिन्नु जरुरी छ। सार्वजनिक गरि सके पछि गोलि हानि मार्दा हुन्छ येस्तो पापी लाई जेल हालेर किन पाल्नु 🤔🤔
यति दारो मुटु भाको पोइ पनि हुदो रैछ यो सन्सारमा थुक्क पापि
अपराधी पक्रेर मात्र के गर्ने!पक्रिनु बित्तिकै अचानोमा राखेर जिउ र टाउको बेग्ला बेग्लै पारेपो।।धर्तिका बोजहरुलाइ जेलमा राखेर बेक्कारमा राज्यको खाध्ध्यान्न नास!!
यो घतनामा सम्लग्न सबैजनालाइ कदा कार्बाही होस आजिबन जेल कुकुरहरूलाई
जुन अब भारतिय लाई के कस्तो सजाय हुन्छ त खास मार्ने त तिनै हुन नि सर
कस्तो दया माया नभएको पापि रैछ यो रमेश नेपाली यस्तालाई तडपाई तडपाई यातना दिदा हुन्छ अाफ्नै श्रीमतीलाई पनि यस्तो गर्छन कता जाँदैछ नेपालको मान्छेहरूको दिमाग
अपराधी लाइ फासी दिनुपर्ने कानुन हुनुपर्ने हो नेपालमा
नमस्ते दाइ हजुर
जब अपराधी प्रमाणित भैसकेपछी माक्स् नलगाई अपराधीलाई सार्बजनिक गर्न नमिल्नुको कारण जान्नपाए अाभारी हुनेथिँए।
यो रमेस पापि थुक कुकु मरिजा तै जेलमा 😭😭😭
Salam xa yaspi sap yo honi ta pulis vaneko yo bardhi ko Ejjat xa yaspi sap sadai saphal akraman garnus
यस्ता साले हरु लाई फाशी हुनुपर्छ
एस्तो यो दुइटै कार्य गर्ने कोहिपनी ब्यक्ति एक या दुई जनालाई चौराहा मा तुन्द्रुङ्ग झुन्ड्याउने कानुन बनाउन सके एस्ता अपराध हुने थिएन कि!?????#जिज्ञासा
त्यो पापीलाई पनी फाँसी हुनुपर्छ
tapaile bhannu khojeko contract killer hola jasle chai contract liyera kam garcha ??? huna ta contact killer pani milcha contact ma ayera bhetera kam garne tara sayad contract bhannu khojeko holaki??
पत्रकार भाइ एस पि को अगाडि बस्दा खल्ती बाट हात हटाएर कुरा गर, अर्को कुरा तिमि ले भुमिका धेरै बाँधेको जस्तो लाग्यो!
त्यो ज्यान माराहरुको किन मुख चाहिँ छोपेको एसो जान कारी पाउन पत्रकार जि
उफ्फ कस्तो खतरा नाक अपराधी हो भान्या
👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏
Mlai man prni bro ko karekrm m herchuu
यो जाबा कुकुरलाई फाँसी दिनुइ पर्व ।
s p dan bhadur sr lai salut xa
हाम्रो देश नेपालको कानुन भनेको हतेरा गुण्डा र चोर लाई हौसला दिने खालको छ त्यही भएर जोले जेगरेनी केही हुँदैन अहिले सम्म सरका ले गरेको छ त अपराधी लाई समातेर साल खाते सरकार
नेपाल कैले नमुना बन्दैन
Aspi sab hju la ab nirmala ko hatyarali ni patha launu parp sir dhanybad hjuli
होईन भारत बाट मान्छे मार्न लेउन थाले अब भारतको सिमानामा एकदम कडा चेक गर्नुपर्यो नभए पासपोर्टको आउन जान ब्यावस्था हुनुपर्छ ।नेपालमा जति अपराधीहरु छ्न नि ती जन्मकैद नभए फाँसी दिनुपर्छ अनि मात्र दोहोरिदैन घटना ।
आराधी लाई राम धुलाइ हनुमान फुलाइ गरनु पर्छ प्रहरी सम्झिने बित्कै ताकी अपराध गर्ने सोच हराओस
Ahile ko yo abastha dekhda
Sarkar sachcha bauko xora ho vane .
Apradhilai fasiko sajay hunuparne
Kanun banaide
थुक्क खाते साले अनि त्यो भालु सालि
Sunda pani aang nai siringa vayo asta apradhiko kina mukh Chhopchhan hola plz kasaile bataidinu hunchha ki?
Goog kam polices yesto hunu parxa
dherei chahi pokhara mai bhako xa sir kina hola