बादर ले यस्तो बुज्ने गर्छ मानव ले कईले बुज्ने होला उफ बिचारा तिनि बाख्राको दुख्ख मान्छे को दुःख रेसम सर हजुर ले कस्तो कस्तो अोजेल का खबर लेयाउनु हुन्छ धेरै धेरै धन्यवाद सर हजुर लाइ
नमस्ते म राजेश प्रजा(चेपाङ)यो मिडिया प्रती आज म धेरै नै आभारी छु।अझै पनि चेपाङ समुदायमा धेरै पीडित र शिक्षाको अभाव भैरहेको छ।तपाईंहरु सम्पुर्ण मेडिया टिमलाइ thanks a lot of..भन्न चाहान्छु।
रेशम सर म तपाईको काम र मेहनत देखी ज्यादै प्रभावित भयें । भोकप्यास नभनी अहोरात्र खटिएर गरीब दुखीको घर आगनमा पुगेर दुखियारी जीवनका वास्तविक कथाहरु जस्ताको तस्तै क्यामेरामा कैदगरी हामी जस्ता विदेसदिएका नेपाली माझ पस्कियर ज्यादै राम्रो र सरहानिय काम गर्नु भयको छ । जसका लागी म हार्दीक धन्यवाद दिन चहान्छु । साथै सफल्ताको कामना पनि गर्न चहान्छु । बोहोरा जी जुन दिन देखी मैले यो ओझेलका कुरा नामक च्यानल हेर्ने मौका पायें त्यो दिन देखी आज सम्म लगातार हेर्दै आयको छु । र आगामी दिनमा पनि यस च्यानलका अन्य एपिसोडहरु हेर्दै जाने पनि छु । मन छुने कथा वस्तुमा आधारित यो च्यानल वास्तवमै हाम्रै आफ्नै च्यानल रहेछ हाम्रै आवाजलाई विश्वसामु बोल्ने च्यानल रहेछ । धन्यवाद ।
यो भिडियो पुरै हेरेको छु सर साह्रै हेर्दा रमाईलो र चेपाङ्ग समुदायको यो बाध्यता सम्झिदा मुटु पोलेर आयो। रेशम बोहोरा सर लाई धेरै धेरै धन्यवाद छ सर तपाईं लाखौंमा एक हुनुहुन्छ ।
यो बाख्रा हेर्ने बादर को जति नि ज्ञान छैन मान्छे को। यो भाइ बिजोक ले सुतेको देख रुन मन लागेर आयो, ह्जुर को काम साच्चै प्रसंशा गर्ने शब्द छैन रेशम दादा।।।
निकै सहि लाग्यो बालुवाटारका र सिंहदरबारका अनि पहुचका गन्यमान्य जतिलाई यै बगालमा ल्याएर बाँदेर घाँस हाल्नुपर्ने । र यो बाँदर बैनीलाई चै एण्टी- रेबीजको भ्याक्सीन लगाईदिने पाए हुन्थ्यो ।
चेपाङ जाती निकै सोझा हुन्छ्न र उनिहरुको दुख पनि उत्तिकै छ।र उनिहरु तेसमा बानी परिसकेका छ्न तर सरकारले उनिहरुको लागि नया पक्कै केही गर्नु पर्ने नै देखिन्छ।
यो भाइ ले त रुवाउने भिडियो मात्र देखाउछौ । जेहोस भाइ देश को युवा नेपाली भएर देश को लागि गर्नु पर्ने उच्च काम भनेको नै यहि नै हो भाइ। तपाईं जस्तो पत्रकार हरु लाई भेटेर एक पल्ट सेल्फी लिनु मन छ बरु पक्कै भन्छु नेपाली फिल्म को हिरो हिरोनी सङ मन छैन ।
स्मरण रहोस् । प्रेमको संसारमा हरेक कुराहरु प्रेमी अनि अमुल्य हुन्छ। बाहिरी आवारणले मान्छेको धर्म र मानवतालाई दर्सौदैन यो त भित्री मनको स्वच्छता हो। प्रेम बाडाउ प्रेम प्राप्ती गरौं । स्थिति दयनीय छ । भौतिक सुख सम्पन्नता पकै छैन उनिहरुमा तर मानवता अनि धर्मको सम्पन्नता भने अधिक छ। नभए आफै बिचार गर्नु होस।
गरिबी हुनु नै सबैभन्दा थुलो गल्ती हो जस्तो लाग्छ मान्छे को दिमाग् पनि कस्तो छ मान्छे कहाँ बस्ने पशु- कहाँ बस्ने थाहा पनि छैन कम्सिकम त त्यो सानो भाईलाई बस्ने सानो गोठ बनाइदिएको भएपनी हुने
हजुरले गदा समाजमा धेरौ लुकेका कुरा बाहिर लेउनु हुनछ नेपाल मा बसेर कति कुरा थाहा पाईदौना नेपाली जनजाकाे पीडा विशाे मा देश गरिबिकाे 11 नमर मा पछ रे सेर गरेकाे छु है
मिस नेपाल खतिवडा के गर्दैछिन त उति बेला त निक्कै चेपाङ समुदायलाई केई गर्ने प्रतिबद्धता दर्साउदैथिन त हो अहिले चै कता छिन बाकी कुरो बादर चै साच्चिकै बादर नै हो एकैछिन पनि नचली बस्न सक्दैन हो 😂😂😂
Parshuram rai testa missnepal ly ni khi garxa vanera var parnu ta sabai murkha hun Tetibela uslae vote chahiyeko thiyo so khi garya jasto garyo ra vote lagyo jityo ahily note payekai xa ani k wasta garibiko Thukkaa 🇳🇵 nepalko neta ani thula vanaudo haru timaru ni manxy hau ra
मिडियाले यस्ता मान्छेका भिडियो मात्र होइन कि दिन मिल्ने दिन सक्ने चिज दिन सक्नु पर्छ यसरी तेहा सम्म पुगेपछि एउटा तेसरि बाहिर बस्नु हुदैन भन्ने ग्यान दिन जरुरि छ उनिहरुलाइ त केही था छैन राम्रो के न राम्रो के घर हुदा हुँदै तेसरि बाहिर झाडिमा बस्दा भोलि जे पनि हुन सक्छ
जन्ताको येस्तो हालत छ।मेरो देश को नेता हरु ले चन्द्र माको कुरा गर्छ थुक्क नेता हरु
यो दृश्यमा देखिएको भिदियो त बाध्यताले होइन रहरले हो साथी! घरमा राखेर मोल बारिमा ओसार पोसार गर्ना दुखले बारिलै राखेको हो
👍️👍️👍️👍️great kura
Hamro desako netaharuko kekura garnu sabai chora haru khate haru....
सिंहदरबार र बालुवाटारका बोका बाख्राहरु लाइ पनि त्यही लगेर चराउनु पर्ने हो!!!
हजुर हजुर शान्त खड्का ज्यु कुरा त १००% ठिक लाग्यो तर कस्ले लान सकिन्छ र बलिस्ठ हरुलाई!!!
Chitta bujyo
Ha ha ha ho ta
Haa
Ka khushi lagna kuro vnu vyo k
यहाँ बाँदरले यतिसम्म बुझ्ने भैसके मानव को बायान कसरी गर्नु थुक्क
Hahaha 😂
@@dipendrarana592 honi hjr.kin hasnu.vako?
सहि भन्नू भयो, रेल पानीजहाजको हावा गफ फुक्दै हिड्ने सुगुर नेताहरुले देस दुरुस्तै नरक बनाए, जनताका समस्या जाहिका त्यही छ्न
@@sujanxattry7713 होनित सर
@@sujanxattry7713 धन्यवाद सर हजुरलाई
हाम्रो नेता भन्दा ता बादर को दिमाख छ मेरो कुरा मन परे Like garum
Like it
ठिक हो सर
Maile like gare😂😂😂
@@manparichannel3786 kaslae frn.like garnu.vayako?
@@dipendrathapakailalithapa1158 anmoll g ko kuraa laai
k सार्हो हो
जिन्दगी को भोगाई यस्लाई भनिन्छ
हामी सानो दुखमा धेरै चिन्तित हुन्छौ
यस्ले पनि केही पाठ सिकायो आज
Sai kura ho
हो सर
Ekdamai right hajur
बादर ले यस्तो बुज्ने गर्छ मानव ले कईले बुज्ने होला उफ बिचारा तिनि बाख्राको दुख्ख मान्छे को दुःख रेसम सर हजुर ले कस्तो कस्तो अोजेल का खबर लेयाउनु हुन्छ धेरै धेरै धन्यवाद सर हजुर लाइ
yakdam sahi kuro sir
mathi mero comentmapani janar lagaudai pratikriya dinuhola sir
१००% ठिक कुरो सर
कति मन रुयो नि कठै बरै अझै पनि हामी नेपाली कुन अबस्था छौ
अब मान्छे को व्यवहार बाँदर को जस्तो र बाँदर को व्यवहार मान्छेको जस्तो हुन थाल्यो
Hahahaha hotni malai t sarai haso lagyo tapaiko kura sunda
Saiho
नमस्ते म राजेश प्रजा(चेपाङ)यो मिडिया प्रती आज म धेरै नै आभारी छु।अझै पनि चेपाङ समुदायमा धेरै पीडित र शिक्षाको अभाव भैरहेको छ।तपाईंहरु सम्पुर्ण मेडिया टिमलाइ thanks a lot of..भन्न चाहान्छु।
भिडियो हेर्छु नेपालीको दुख देखेर धर धरि दिल खोलेर रुन मन लाग्छ
Hjr malai ni ekdam mai man du khe ra auixa😭😥
Maela pani 😭😭😭😭😭
Yo video ma sabae ko SMS herada mero man ruyo 😭😭😭😭😭😭😭
रेशम सर म तपाईको काम र मेहनत देखी ज्यादै प्रभावित भयें । भोकप्यास नभनी अहोरात्र खटिएर गरीब दुखीको घर आगनमा पुगेर दुखियारी जीवनका वास्तविक कथाहरु जस्ताको तस्तै क्यामेरामा कैदगरी हामी जस्ता विदेसदिएका नेपाली माझ पस्कियर ज्यादै राम्रो र सरहानिय काम गर्नु भयको छ । जसका लागी म हार्दीक धन्यवाद दिन चहान्छु । साथै सफल्ताको कामना पनि गर्न चहान्छु । बोहोरा जी जुन दिन देखी मैले यो ओझेलका कुरा नामक च्यानल हेर्ने मौका पायें त्यो दिन देखी आज सम्म लगातार हेर्दै आयको छु । र आगामी दिनमा पनि यस च्यानलका अन्य एपिसोडहरु हेर्दै जाने पनि छु । मन छुने कथा वस्तुमा आधारित यो च्यानल वास्तवमै हाम्रै आफ्नै च्यानल रहेछ हाम्रै आवाजलाई विश्वसामु बोल्ने च्यानल रहेछ । धन्यवाद ।
कृपया सबैले सहयोग गरौ यो बुवालाइ मेरो त यो भिडियो हेर्दा हेर्दै आँखा रसायो 😭😭😭
Sahayog garnako lagi ma Pani xu hai plz.kaha kasari samparka garne ho
यो भिडियो पुरै हेरेको छु सर साह्रै हेर्दा रमाईलो र चेपाङ्ग समुदायको यो बाध्यता सम्झिदा मुटु पोलेर आयो। रेशम बोहोरा सर लाई धेरै धेरै धन्यवाद छ सर तपाईं लाखौंमा एक हुनुहुन्छ ।
सप्तरङ्गी खबर लाई सलाम छ कति दु:ख गरेर गाउँ दाराजका कुरा हरु हामी सामु पस्किनु हुन्छ यो देखेर केही पार्ट सिकायो
प्रायोजित कार्यक्रम भन्दा मलाई एस्तै जस्ताको तस्तै सिधा सत्य मन पर्छ ।
यो बाख्रा हेर्ने बादर को जति नि ज्ञान छैन मान्छे को। यो भाइ बिजोक ले सुतेको देख रुन मन लागेर आयो, ह्जुर को काम साच्चै प्रसंशा गर्ने शब्द छैन रेशम दादा।।।
Hora sanu good ramro sacho xa hai 💙💚💙👌👌💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
यतिबेला त्यो भाईमा चिन्तनको पालुवा पालाईसकेछैन सायद त्यसैले होला
Rachita darnal मलाई पनि त्यस्तै लाग्यो।।
@@keshavgotame787 honi sir
@@dipendrathapakailalithapa1158 त्यही त है सर।।।
पहिला हामी पनि यस्तै गोठमा बसेको बाख्रा भेंडा रुगे र क्या गजबको लाग्छ घर देखि 2.3 घन्टा को जङ्गल को भित्र गाईबस्तु संग बस्नु को मज्जै बेग्लै हुन्छ
हाहा बाँदर चाई सारै रमाइलो रैछ tq रेसम sir
अति मार्मिक भिडियो लिएर हामी माझ अाउनु भयो सर तेस्को लागि धेरै धेरै धन्यवाद छ सर तपाईं लाई।🙏 तपाईं प्रतिक अभारिक छु सर।
यु टुब बाट आएको केही पैसा बिचार उहाँलाई दिनु होला प्लिज सर
केही %
Camera man लाई पनि बादर धेरै मन परेछ क्यार
मलाई पनि धेरै मन पर्यो 😊😙
Raam Raaz nepal China news
नमस्कार रेशम
प्रयाए किन यस्तो मार्मिक भिडियो ल्याउनु हुन्छ?कहिले काहि र्हसित ख्यालको पनि ल्याउनुन||
यस्ता video पो हो देखाउने
thanks reporter रेशम भाई
बादर हाम्रै पू्र्खा हुन बोल्दैन हाम्ले जस्तै सबै कुरा बुज्छ्न
Hahaha riya ko purkha badar
Timro purkha hola
@@hollywoodbollywood4794 hotw
@@dilkumar4220 hotw
@@riyalama296 kasari..? K timro puchhar xa ra?
सरै मन छोयो यो video हेरेर्😭😭
बाँदरले बाख्रा चराउछ भन्ने कुरा बडो चाख लाग्दो छ भाई त्यसैले सकिन्छ भने बाँदरले बाख्रा चराएको भिडियो पनि बनाउनु होला।
Hernu man lago malai pani sarai
त्यो बादर्ले बाख्रा हेरेको भिदियो बनाउनु पर्यो सर ।
बाजे र त्यो बाबू दुख देखेर रुन मन लाग्यो तर त्यो बादर बहादुर चेपङ्ग ले सारै हसायो कति माया लाग्दो 😆😆
कठै मेरो देस,अनि हामी जनता
सम्झिदा पनि मन कटकै हुन्छ।
मेरो देश को नेता तिमिहरु मरे पनि कोहिले सम्झने छैन
बाटोनै राखेकाछैनन सर कसरी सम्झनुपनि
100 ho sar
Hoho hamrai dish Ka Nita haru li garo kaam
Sai kura garnu vyo
Wow सबै भन्दा त मलाई सानो भाई मन पर्यो र हजूरहरूको बार्ता पनी सानो चनचले बाँदर पनी दन्याबाद दाई हरू Thanks all
जिन्दगीमा कति बेला के आए पर्छ थाहै हुदैन ।
तपाइले पनि सहयोग गरेको भए मन खुसी हुन्थ्यो नि सर ।
यो भिडियो हेर्दा अति नै पीडा महशुस भयो। आखिर हामी दुखीले नै दुखीको पीडा महशुस गर्ने रहेछौं।💔
कठै हामराे देश जनताको हालत यस्तो छ नेता चाेरहरुले सके
मान्छे सबै बिजि भए अब बादर ले हेर्ने दिन आए हि बरै
😃😃😁
जिन्दगी यस्तै हो बादर चै कस्तो राम्रो समाउ समाउ मन लाउनि
कस्तो चलन है,,,एक दिन बाख्राको मल बोक्ने दुखको लागी ।
कयौं दिन यसरी दुखमा बिताउने।।।
जे होस कान्छी छोरी सारै ज्ञानी।।।।
aaha yo gaaule jiban kati saral, sundar, nirdos xa ,, na kunai lov, na kunai irsya...god bless 😘🙏
सधैं आसु झर्थ्यो आज यो भिडियो हेर्दा आज सारई हाँसो लागेको छ thanks bro
सलाम छ तपाईं जस्तो मत्रकार मित्रलाई जुन यस्ता दुख पिडा पाको लाइ midiya ma laynu vako x aab kehi garnu ni parxa dukhi haru lai
दाइ हजुर तपाई यस्तै यस्तै भिडियो बनाउनु हाेला हामी साथ दिन्छु हजुर लाई
हाम्रो मानव ले यो जनावर को हेरी केही सुक्नु पर्छ मान्छे त सबै भेडे ❤️❤️❤️❤️❤️
रेसम दाइ हाम्रो विकट ठाउमा पुगेर भिदिओ बनाएर ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद ।हजुर हरु लाई म पनि पुगेकी थिए ।त्यो थाउमा 3 बर्ष पहिले । खुसी लाग्यो
Hami manab ko reall life भनेकै यही हो अब यो बाबालाई हेल्प गर्नु पर्छ है
हाम्रो देशको नेताहरुले बादरको आची खाय हुन्छ बादर त यदि बुझकि भैसक्यो मान्छे भने उहि
yakdam sahi ho sir
यस्तै यस्तै रमाइलो भिदियो ल्याउनु होला धन्याबाद...?
गोठ मा बस्नुको मजा फल्तै हुन्छ ।मलाइ अझै बस्न मन लाग्छ ।पहिलेको दिन हरु झल झली याद आउँछ।
Sahi ho hai
Mlaii pani basna man lakxa 😍😍😍🤗🤗🤗
रेशम दाइ को ठुलो फ्यान्🤗🤗🤗🤗
Khattara xa ta sir बाँदर को कथा
हाम्रो देश को नेता हरु सबैलाई पसुपतिमा लगेर जलाउनु पर्छ ।
जीवनमा कहिले कही जीवनको अर्थ बुझन नसक्नु रहेछ भगवान छ =न ===भने कसैलाई लखा कसैलाई किन पखा एकदम दु:ख लगेयो कसैले हेल्प गर्नु पर्ने हुन्छ हौ
निकै सहि लाग्यो बालुवाटारका र सिंहदरबारका अनि पहुचका गन्यमान्य जतिलाई यै बगालमा ल्याएर बाँदेर घाँस हाल्नुपर्ने । र यो बाँदर बैनीलाई चै एण्टी- रेबीजको भ्याक्सीन लगाईदिने पाए हुन्थ्यो ।
मेरो गाउको जस्तै परिस्थिति रहेछ
हैट बादर ले पो बाख्रा हेर्ने रैछ त हो अनि पाखा मा सुत्ने भाइ लाई डर लाग्दै न रैछ क्याहो
बादरलाई हेरेर खुब रहर लाग्यो मलाई 🤗🤗
खेत मा सुतेनी सोफा मा सुतेनी मन खुसी हुनुपर्छ आफुलाइ खुसी मिल्छ भने दुनिया को देखासिखी नगरेकै राम्रो।😘😘😘😘😘
बाबु त्यसरी जाडोमा भुईमा सुतेर देखेर मुटु नै कुटुक्क खायो रहर होइन बाध्यता हो गरिब हुनु काहा राम्रो होर।😓😓
xopana timro jivan
😥😥😥😥😥
Good dherai ramro bhawana
Dherai npli haru ko abasthaa astai xa
Tyo kunai garib hoina xopana ji tyo badhyata ho shreesampati palexi uniharuko petko lagi banbas lagnu prena ki aafu matrw khayrw sampatilai nadinrw
चेपाङ जाती निकै सोझा हुन्छ्न र उनिहरुको दुख पनि उत्तिकै छ।र उनिहरु तेसमा बानी परिसकेका छ्न तर सरकारले उनिहरुको लागि नया पक्कै केही गर्नु पर्ने नै देखिन्छ।
कान्छी छोरीले बाख्रा चराउँदाको भिडियो बनाउनु पर्यो, सुन्दा बडो रमाईलो लाग्यो ।
यो भाइ ले त रुवाउने भिडियो मात्र देखाउछौ । जेहोस भाइ देश को युवा नेपाली भएर देश को लागि गर्नु पर्ने उच्च काम भनेको नै यहि नै हो भाइ।
तपाईं जस्तो पत्रकार हरु लाई भेटेर एक पल्ट सेल्फी लिनु मन छ बरु पक्कै भन्छु नेपाली फिल्म को हिरो हिरोनी सङ मन छैन ।
स्मरण रहोस् ।
प्रेमको संसारमा हरेक कुराहरु प्रेमी अनि अमुल्य हुन्छ।
बाहिरी आवारणले मान्छेको धर्म र मानवतालाई दर्सौदैन यो त भित्री मनको स्वच्छता हो।
प्रेम बाडाउ प्रेम प्राप्ती गरौं ।
स्थिति दयनीय छ । भौतिक सुख सम्पन्नता पकै छैन उनिहरुमा तर मानवता अनि धर्मको सम्पन्नता भने अधिक छ।
नभए आफै बिचार गर्नु होस।
yakdam sir navaya mathi mero cmt hernuhola
Hami ajai kuna duniyama chau sarkar.....Sarai man dukhayo hajur Thank you video Updated garnu hune Sir lai..
अरुभदा बादर. रमाइलाे द्द
बिचरा बाँदर अाफ्नो अामा बाट बिचल्ली हुँदा मान्छेको साहारा लिएको यो कुराले मनै छोयो।
Resam g sarai man prxa hajur ko program...sadai farak farak kata ko launu hunxa ...
Maya lagxa ahjai nepal ma yesari baserakheko chaan manxe
धेरै राम्रो भिडियो
प्रकृती संग प्रत्यक्ष प्रेम । heart touching reality
Resham bohora dada....hjr ko sab vdo herne grxu ramro lagxa.....m from kalimpong india
Daaaaa vana na sis..from darjeling vanepaxi
दुख लाग्छ कयौं छन यस्ता दु:खद उदाहरण हरु😥
गरिबी हुनु नै सबैभन्दा थुलो गल्ती हो जस्तो लाग्छ मान्छे को दिमाग् पनि कस्तो छ मान्छे कहाँ बस्ने पशु- कहाँ बस्ने थाहा पनि छैन कम्सिकम त त्यो सानो भाईलाई बस्ने सानो गोठ बनाइदिएको भएपनी हुने
सलाम छ रेसम दाइ अनि सप्तरङी सन्सार मिडियालाई
Salute Resham bohora ji n hjr ko team lai🙏🙏🙏
Sarkhrako aakha jadain gariwaab Janta mathi ke garne dukha lagchha resham sir video ko lagi thank you very much sir love you sir
रमाईलो छ भेडियो
पत्रकार महाेदयाे अलिकति पैसा दिएर आकाे भए त्याे बुहाे मानछे काे मन कति खुसी हुने थियाे
हजुर हरुकाे सेवा रुपि हात अगाडि बडुन
601 रास्तृय जनावर भन्दा त यो बादर ठिक रैच।।है।।
१००% ठिक सर
परिस्थिति जस्तोसुकै आएतापनी जन्मेर आएपछि आखिर जिन्दगी त गुजारा गर्नु नै छ
Yoh bandor ko euta documentary banau nu hola..
Lots of love from India.
हजुरले गदा समाजमा धेरौ लुकेका कुरा बाहिर लेउनु हुनछ नेपाल मा बसेर कति कुरा थाहा पाईदौना नेपाली जनजाकाे पीडा विशाे मा देश गरिबिकाे 11 नमर मा पछ रे सेर गरेकाे छु है
अलि नजिक भाको भय त्यो बादर मैले किनेर लग्ने थे सारै मन पर्यो हो
कति मज्जा को छ बाँदर माया लाग्दो
अहिले सम्म्कै आंखा रसाउने भिडियो रहेछ😭 मेरो देशको यो हालत छ
चेपाङ हरु सबै य्स्तै हुन कि कोइ कोइ मात्र हुन हैत हरि बिजोग
दुख्मा पनि कती खुसि का साथ बाचेका छन न त राम्रो लगाउनु छ मिठो खानु छ लुटेहरु याहा सख ले बाचेकाछन
के गर्नु नेता ले देश कहिले नबनाउने यस्तो दुख देख्दा मन्मा कति आँसु झर्दो होलान 😥😥😥
मिस नेपाल खतिवडा के गर्दैछिन त उति बेला त निक्कै चेपाङ समुदायलाई केई गर्ने प्रतिबद्धता दर्साउदैथिन त हो अहिले चै कता छिन बाकी कुरो बादर चै साच्चिकै बादर नै हो एकैछिन पनि नचली बस्न सक्दैन हो 😂😂😂
Parshuram rai testa missnepal ly ni khi garxa vanera var parnu ta sabai murkha hun
Tetibela uslae vote chahiyeko thiyo so khi garya jasto garyo ra vote lagyo jityo ahily note payekai xa ani k wasta garibiko
Thukkaa 🇳🇵 nepalko neta ani thula vanaudo haru timaru ni manxy hau ra
Neta ko xori hoo testoi budhi hoo
ए घास हो खै बुवालाइ सहयोग गरेको खानका काल भए सबै तर जानकारी पाइयो खुशी लाग्यो
Omg khas ma jindagi k raixa ra dukhkha vayapani garib kaile jindagi best because 😭😭
bichara kati maya lagna gari suti rako bacha 😢😢 really heartbreaks ...🇺🇸
बिचरा बाख्राहरुलाइ कति जाडो हुन्छ होला रातभरि बाहिरै
बाख्रा लाई त हाइन , तर बिचर त्यो बाबू को हालत 🙄
Saptarangi patrakar bhai haru dherai dherai dhanybad bina swartha aileko jamanama kasaile sahyog garna khojdaina hajurharulai mero hirdaye dekhi thank you...vanna chanchu.
मिडियाले यस्ता मान्छेका भिडियो मात्र होइन कि दिन मिल्ने दिन सक्ने चिज दिन सक्नु पर्छ यसरी तेहा सम्म पुगेपछि एउटा तेसरि बाहिर बस्नु हुदैन भन्ने ग्यान दिन जरुरि छ उनिहरुलाइ त केही था छैन राम्रो के न राम्रो के घर हुदा हुँदै तेसरि बाहिर झाडिमा बस्दा भोलि जे पनि हुन सक्छ
ho baini hununata
aja bainilae pani yaha vetauda ajhai khusi lagyo
namaskar ma dipak tapaiko video haru sabai jaso herne gareko chhu pharak saili ani gaule जीवन लाई ओझेल बाहिर ल्याउने कोसिस गर्नु भाको छ ।
Resham Vai ko sabai video mutu xune xn.......... ❤️🌷
खास मा नेताका नजर हरु यस्ता गरिबी हरुमा जनु पर्यो अनि यस्ता ठाँउ बाट बिकास गराए पछि गरिबिले केही सेवा सुबिधा लिन सक्ने छन भन्ने लाग्छ मलाइ
म कमै मात्रामा यस्ता भिडियो हेर्ने गरछु सारै दुख लागदाे भिडियो सबै ले बादर भने तर हनुमान भनदा कम रहिनछ जय हनुमान
Dherai Dukha Lagyo Salam ra Namaskar Chxa Resham Bohora Sir Thank You So Macha
याे बादर ले दिउँसो बाख्रा चराएकाे भिडियो बनाउनु पराे है अब