डिभोर्सपछी बिहे गर्ने तयारीमा रहेकी टिका लाई पुर्व श्रीमानले कोठामै आ-एर ह-त्या गरे,केटासंग देख्दा

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • dang tulsipur

Комментарии • 303

  • @hembohara6410
    @hembohara6410 4 месяца назад +24

    अर्को नाठो सङ पल्केर डिभोर्स दिने।ठिक गर्यो लाहुरे ले।

  • @Damunabajar
    @Damunabajar 3 месяца назад +4

    एक दम सही भयो उहाले सही गर्नु भयो धेरै लोग्ने मान्छे पिडित छन् आइमाई ले जे गरेपनि हुन्छ आइमाई को गल्ती धेरै हुन्छ तर उनीहरूको हक ले पुरुष हरु पिडित मा परेका छन् धेरै ठाउँ मा यस्तो भएको छ हजुर नेपाल आर्मी भएको ले यतिको बलवान हिम्मत हुनु पर्छ धन्यवाद??

  • @shyamkumarpun8289
    @shyamkumarpun8289 4 месяца назад +26

    अहिले जे भने पनि हुन्छ यो सबै हावामा बोल्दै छन।मैले भोगेको छु गाथे आइमाइ अरु केता सङ्ग लागे पछि दिन भन्दैनन रात भन्दैनन आफन्ती भन्दैनन जति बेला पनि खुट्टा थारो पार्दिन्छ्न।
    म आफै त्यो देखेर बलाङ्केत ओधेर सुतेको छु।सबै आइमाइ त्यस्तै हुन्छन् भन्न खोजेकोत होईन।मैले भोगेको कुराहरु भनेको होम।
    मेदमहरुलाई थाहा रहेछ नि स्कुलमा पहिले नै सम्बन्धिन निकाए मा भन्नू पर्ने।
    केतोले गल्ती गरेकै हो सजाए पाउनै पर्छ। दिभोस भएको हप्ता 10 दिन मै बिहे गर्ने प्लान भएको रहेछ भन्ने कुरा छ
    भनेपछि कुरा अर्कै छ नि ।
    हप्ता 10 दिन मै बिहे गर्ने प्लान भएको।पहिले देखिनै त्यो केतो सङ्ग चक्कर चलेको रहेछ भने स्पष्ट भुजिन्छ।

    • @BannuNaresh
      @BannuNaresh 4 месяца назад

      Very nice

    • @ShyamThapa-t2m
      @ShyamThapa-t2m 18 дней назад

      aaimai bhane paxi ta timro aama hajur aama didi bahini xori timro natini sabai teatai khale rahexa aafno aafu jasto bhayo aarkalai testai dekhne ta honi

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 4 месяца назад +36

    इ दुई जना आइमाई पनि बूढो हुदाहुदै नाठो खेलार बसेका रछन तेहिभर भालुको सपोट गरेका छन डिभोस भको दस दिनमा कसैले पनि अर्को बिहे गर्दैन

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 4 месяца назад +28

    ठिक गर्‍यो, डिभोस नहुदै अर्को केटासँग बस्ने भालु

  • @indramanidhital5380
    @indramanidhital5380 4 месяца назад +67

    केटो ले ठिकै गरेको हो धन सम्मप्ती कुम्ल्याएर डिभोर्स गरेर जानेलाई यस्तै हुनु पर्छ

    • @Ishapun-x3i
      @Ishapun-x3i 4 месяца назад +3

      Tei dhan sampati diyara Hola arkako ghr ma room bhada tirera baseko Ali kati sochera CMT gar

    • @chetanbahadur811
      @chetanbahadur811 4 месяца назад +1

      Ho ho

    • @Kushummagrati9494
      @Kushummagrati9494 4 месяца назад

      sahi ho

    • @PreetiXetri
      @PreetiXetri 4 месяца назад

      Teiteni

    • @MohanAale-u5f
      @MohanAale-u5f 3 месяца назад

      यो केटा ले जे गरेको छ सहि गरेको छ गूट ब्रो

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 4 месяца назад +10

    मेरो मनमा लागेका कुराहरु भन्छु म अन्यथा नलिनु होला छोरो मान्छेलाई बिगार्ने र सपार्ने महिलाहरूकै हातमा हुन्छ जस्तो लाग्छ। ती जुन महिलाको हत्या भएको छ न हुनुपर्ने कुरा हो तर डिबोस हुने बित्तिकै बिहे गर्नको तयारी भनेपछि त त्यो कहिले कहिँ पहिलेदेखि नै अर्को केटासँग लसपस गरेको कारणले डिभोर्स भएको हुन सक्छ धेरैजसो महिलाहरु अर्कासँग लसपस नगरिकन डिभोर्स कदाचित माग्दैन। यो सबैको परिवार घरघरको कहानी भएको छ आज भोलि कि त बिहे नै नगर्नु बिहे गरिसकेर छोराछोरी जन्माएपछि केको छोडपत्र??? महिला नबिग्री गर्न पुरुषले कहिले पनि हात हाल्न सक्दैन वैशा र जवानी भनेको त दुई दिनको हो यो जवानीले हामीहरुलाई काल पनि निम्त्याउँछ त्यही भएर हामी नारी पुरुष सबै घरघरमा सचेत रहनुपर्छ। आफ्नो घरको जिम्मेवारी के हो त्यो सबै ध्यानमा राखेर घरपरिवार चलाउनुपर्छ। हजुर धन्यवाद। 🙏

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 4 месяца назад +29

    जे भयो गलती भएको छ अपराधी लाई हदैसम्म सजाय होस ।

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 4 месяца назад +47

    ज्यान दिनु चाहिँ गलत नै हो कमसेकम बच्चाको लागि त सोच्नु पर्ने पापी लाई हदै सम्मको कारबाही होस्

  • @durgagautam0099
    @durgagautam0099 4 месяца назад +8

    बुडा को दुखको कमाइमा नाठो लाइ खुवाउनु राम्रो भन्न खोज्नुभएको हो नि गुरुआमाले

  • @रोल्पाली
    @रोल्पाली 4 месяца назад +61

    पहिले देखि लस पस रहेछ अनि यत्रो को टर्चर त्यो जे गर्‍यो ठिकै गर्‍यो

    • @asha.481
      @asha.481 4 месяца назад +1

      100%right

    • @munnibist6282
      @munnibist6282 4 месяца назад +1

      Sahi sir

    • @Sanovairai
      @Sanovairai 4 месяца назад +3

      एकदमै ठिक गर्याे, दुनियाँलाई चढाउदै हिड्ने ले पाउने उपहार यहीँ हाे

    • @laxmisapkota344
      @laxmisapkota344 4 месяца назад +1

      Right

    • @Sanovairai
      @Sanovairai 4 месяца назад

      @@laxmisapkota344 😐️ दिदी 🙏 मान्छे मान्छे मार्दा पनि ठिकै गर्याे भन्नुपर्ने दिन आयो। जस्तोसुकै दुख कष्टले वा दुश्मनले पनि हरेस ख्वाउन/ शिर ढाल्न सक्दैन छाेरा मान्छेलाई उसको श्रीमतीकाे बफादारी महसुस हुन्छ भने तर जब आफ्नो श्रीमती अर्काको थाङ्ना भएको थाहा पाउछ त्यो पुरुषले दुनियाँकै सबैभन्दा कमजोर गरिब अशक्त निरीह ठान्छ आफुलाई, यो सहन मर्नु वा मार्नु जस्तै ठान्छ। त्यसैको बिम्ब हाे याे।

  • @anilrana9161
    @anilrana9161 4 месяца назад +15

    10 दिन नपुग्दै राडिको चिलाएको होइन अर्को बुढो चाहिने अर्को बुढो चाहिने भए किन डिभोर्स गरेकि धेरै राम्रो काम गर्यो

  • @asha.481
    @asha.481 4 месяца назад +24

    ठिक्क पर्यो नयाँ नयाँ बुडो खोज्दै हिड्ने लाइ यस्तै हुनुपर्छ 😂😂😂

  • @Sanovairai
    @Sanovairai 4 месяца назад +7

    चरित्रहीन आइमाई काे पक्षमा वकालत गरेर बाेल्दा तपाईं बाठी भनाउदाे आइमाई हरुकाे गरिमा बढ्ने हैन, काग धेरै चलाख भयाे भने बिहानै उठेर गुहु खान्छ अरे धेरै बाठो नदेखाउदा हुन्छ।

  • @ManishaRegmi-l1x
    @ManishaRegmi-l1x 4 месяца назад +32

    हत्याराकाे अनुहार चाहिँ देखाउनु पर्छ पत्रकार ज्यु र हत्यारालाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ा

    • @junashrestha194
      @junashrestha194 4 месяца назад +1

      M

    • @puspagurung4845
      @puspagurung4845 4 месяца назад +2

      Ramro gareko ho

    • @Sanovairai
      @Sanovairai 4 месяца назад +2

      जतिसुकै ठुलाे अपराध गरेपनि मार्नु गलत हाे भनिन्छ कारण हाम्रो संविधानले मृत्युदण्डकाे कल्पना गरेको छैन, तर अर्को केटा चढाउदै हिड्ने आइमाई लाई मारेको सुन्दा चाहिँ फेरि जे गर्याे ठिकै गर्याे जस्तो लाग्नेकाे जमात धेरै र ठिकै पनि लाग्छ।

  • @BidhaKhana
    @BidhaKhana 4 месяца назад +6

    ठिक गरेको हाे आफ्नो बुढाे लाई छाेडे अरु लाई राेजे पछि यस्तै हुन्छ

  • @sanukajishrestha8799
    @sanukajishrestha8799 4 месяца назад +5

    मिति देखान कैले भयो डिबस जाठि हरू त्यसै बल्छस ठिक गरेछ साथिले

  • @premkawarmagar1106
    @premkawarmagar1106 2 месяца назад

    स्वयम् घटनामा म छु यो हामीहरुले बकवास गफ दिइरहेको छ सपोर्ट गरिरहेको छ राम्रो मान्छेलाई त ठिक हो। गलत मान्छेको लागि पनि। यो चाहिँ गलत

  • @OmPrakash-yl3ky
    @OmPrakash-yl3ky 3 месяца назад +1

    ई दुई नारी को कुरो के भन्न खोजेको , यदि स्कुलमा त्यो कुरा त्यो मारिने आईमाई ले भनेको भए स्कुलले पुलिस लाई जानकारी किन गराएन , मार्ने ले मारी सक्यो मोर्ने मोरि सक्यो , फाल्तु कुरा ,दिमाग खराब ,

  • @yakshahi2413
    @yakshahi2413 4 месяца назад +6

    डीवस भयको 15 दीनमै अर्को सीता रिलेसन पहीलेई रैछा केको टचर तर कानुन हातमा लीनाचाई नहुने हो

  • @WelcomeToMyLangalivlogs
    @WelcomeToMyLangalivlogs 4 месяца назад +2

    बोलेर मात्रै हुदैन ल नानी बोले जस्तो गरेर नि देखाउन पर्छ तिमिले पड्केको हावा टिचर

  • @ManisaManisa-b3l
    @ManisaManisa-b3l 4 месяца назад +13

    केटाहरु बाहिर कति केटि खेलाउछन तर दुई चार वाेटा बुडि हुनछन तर केटालाई शई भने कशताे शमाज हाेला तर टिचरहरु काे कुरा ले धेरै मन छाेयाे😭😭

    • @Shyamukshetri-ib5em
      @Shyamukshetri-ib5em 4 месяца назад

      100/ sahi lekhai Honi aakhir galat mahila dekhaine sadhai😠

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 4 месяца назад +5

    डिभोस गरेको दस दिन मा नै बिहेको तयारि हरे पोहिला देखिनै नाठो सग लागेकि रछे तेहिभर डिभोस गरेर आदा सम्पत्ति लेर नाठो सग जाने योजना गरेकि रछे मारो ठिक गरो दुख गरेर कमाको कुनै नाठोलाइ घिचाउन सकिदैन

  • @sandhyashrestha6415
    @sandhyashrestha6415 4 месяца назад +5

    जे गर्याे ठिक गर्याे हाेला जस्ताे लाग्छ किन कि भर्खरै डिबाेस गर्नै नपाइ अर्काे नाठो सँग रङ्गे हात देख्दा त मलाइ पनि ठिक गरे जस्ताे लाग्छ

  • @baburamghimire8357
    @baburamghimire8357 4 месяца назад +3

    एक्दम ठिक गरो केटो ले

  • @TankakumarRai-ch9vm
    @TankakumarRai-ch9vm 4 месяца назад +2

    हत्यारा भन्न मिल्दैन किन भने स्वास्नीले अर्कै संग सम्बन्ध रहेकाे राख्छ भने याे कार्य हुन्छ।घरमा श्रीमान हुदा हुँदै परपुरुष संग सम्बन्ध राख्ने महिलाहरु श्रीमानलाई राम्राे दृष्टिले हेर्दैनन्। र डिभाेर्स माग्छन् र भय नभयकाे धनकाे डिमान गर्छन् याे भयाे महिलाकाे तर कतिय पुरुषहरु घमण्डि पनि हुन्छन्,र कतिपय पुरुषहरु अर्काकाे स्वास्नी ताक्दै हिड्ने अर्काकाे घर व्यवहार बिगार्दै हिड्ने पनि हुन्छ ।समाजमा सरल देखिने आफ्नाे घरमा संस्कार सिकाउने तर घरबाहिर मनपरि गर्दै हिड्ने यस्तालाई आजिवन काराबासकाे ब्यबस्था हुनु पर्याे।आर्मी त एकाेहाेरे भेडा हाे अनाबस्यक हावादारी गफ मात्रै गरेर हिड्छन्।जाे सज्जन बा र आमा दिदी बहिनीहरु हुनुहुन्छ,यस्ताे घटिया ब्यबहारले चाेट पुग्न गयाे गलत ब्यबहारलाई हुन सक्छ भने घर टाेल छिमेकबाटै निर्मुल गर्न जनचेतना फैलाउ र सचेत बनौ धन्यबाद

  • @arjunbk7128
    @arjunbk7128 4 месяца назад +8

    त मुजिनी स्कुलमा यस्तै पडाउनु

  • @galaxyschool3010
    @galaxyschool3010 4 месяца назад +9

    राम्रो कुरा गर्नुभयो ।म्यामहरुले

  • @kiransubedi3763
    @kiransubedi3763 3 месяца назад

    यो आइमाई हरु ले देखेको जसरी कुरा गर्छन् यो सब कुरा मा विश्वास लाग्दैन मलाई त अरु साथी हरुलाई विस्वास लाग्छ यो आइमाई हरु को कुरा

  • @mannepali2743
    @mannepali2743 4 месяца назад +4

    डिभाेर्स हुनुको कारण अार्काे केटा सग लागेकि रहिछे केटाकाे पीडा नबुझ्ने यी महिला यिनिहरु पनि यस्तै खाले हाेलान र ता चरित्र हिन अाईमाई काे पछ्यामा बाेल्दै छन।

  • @SusmaShahi-l3n
    @SusmaShahi-l3n 4 месяца назад +23

    मेमहरुको कुरा एक्दमै सहिबो

  • @arjunbk7128
    @arjunbk7128 4 месяца назад +3

    थाङेने आइमाई त पनि उस्तै होस भालु

  • @chetanbahadur811
    @chetanbahadur811 4 месяца назад +1

    Salam xa lahure dailai , ama sabai nari harule bujnu hola

  • @rajatrai4042
    @rajatrai4042 4 месяца назад +2

    गल्ती गरे पनि हत्या गरनु नराम्रो हो बिचरा नानीलाई टुहुरा बनायो 😢😢

  • @Sapanatimromero123
    @Sapanatimromero123 3 месяца назад

    100% Sahi kura

  • @SamjhanaG.C-h6h
    @SamjhanaG.C-h6h 3 месяца назад +1

    Xixixi eni radihru बोलेको सुनेर enihruko khapati futalln mn लायो नाठो सँग लागेको आइमाईको kti sapot greki hok

  • @laxmi-tu6cx
    @laxmi-tu6cx 4 месяца назад +1

    याे मन्छे लाई ता जीवन जीन्दागी भारी सारायेरा रख्नुपरच सरकार

  • @amishamayasunar7966
    @amishamayasunar7966 4 месяца назад +5

    केटी ले डिबोस भएको 10दिन मा बिहे गरि भन्दै म केटी लै मात्रा नराम्रो भन्न पर्छ जस्तो लग्दैन मलाई उनी हरु को भित्री कुरा ke थियोे त्यो कुरा कसैले बुज्दैन्न देखेकै कुरा र सुनेकै भरम दोस लगाउन मिल्छ र उनी हरु के करन ले डिबोस भए

  • @उमादि
    @उमादि 4 месяца назад +1

    सबै बुझेरमात्र पोस्टगर अरुपत्रकार हरुले /तेस्लाइ पनितेसरी बदला लिदफरक पर्दैन जाबो मूर्ख तेस्लेनिसुखत पायन आजिबन सजय होस 😡

  • @sapanagaire-di2ee
    @sapanagaire-di2ee 3 месяца назад

    100% sahi kura garnuvayi

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 4 месяца назад +9

    यो दाङ्गको घटनाहो ।आफ्नो लोग्ने हुदाहुदै नाठा खेलाउनेलाई येस्तै गर्नुपर्व्ह्ह यो बोल्नेआईमाई पनि भालु हो ।

    • @darkfiregaming1297
      @darkfiregaming1297 4 месяца назад

      स्वास्नी हुदहुदै अरु केटी सङग लाग्ने पुरुष लाइ के गर्ने नि आफ्नो दिदि बहिनि लै यस्तै परेको भय के हुन्थ्यो सोचेर बोल्नु पर्छ

  • @saritachanda
    @saritachanda 4 месяца назад +5

    एक दम राम्रो गरेछ 😅

  • @bhagatsingh7274
    @bhagatsingh7274 4 месяца назад +5

    महिलाको।केहिभरोसा।हुन्न।मलाई।पनि।अति।पिरा।पारेर।ढोका।दिएको।हो।मूजी।रंग।गाउँदा।घेच्रो।रंग।गै

  • @rasailiarun427
    @rasailiarun427 3 месяца назад

    भोलि यो अवस्था आयो भने तिमी हरुको श्रीमानले पनि गर्ने यही हो शुद्धिहरु होस गरेर बोल महिला हैन पुरुष धेरै पीडित हुनपुगेका छ चरीत्र हत्या खेपिरहेका छन मानसिक तनाव खेपिरहेका छ यो महिला अधिकारको कानुन बनाउने नालायक हरुलाइ कहिल्यै सुख नमिलोस

  • @RegbahadurKhatri
    @RegbahadurKhatri 4 месяца назад +2

    je garyo thik garyo budho huda hudae aru sang lagda ko parinam yahi ho good luck khukuri haane manchhekai 🙏🙏🙏

  • @kamalaroka508
    @kamalaroka508 4 месяца назад

    100% right

  • @TGR_NXBEATER
    @TGR_NXBEATER 4 месяца назад +1

    Good 💯 memm

  • @Uchit_Gammer00
    @Uchit_Gammer00 4 месяца назад +1

    पहिले अरुसँग लसपस थियो होला र त टचर दिएको होलानि मर्नी मरेर गयो मार्नीले मार्यो आफ्नो नभए पछि किन अरुको हुन दिन्थियो तनि तर जस्तो भए पनि ज्यान चाहिँ नलिनु पर्ने हो अब कानुन अनुसारको सजाय होस्।

  • @SalivanKuwar
    @SalivanKuwar 3 месяца назад

    Very good job nepal army

  • @rubeenachemjong1713
    @rubeenachemjong1713 3 месяца назад

    हेलो साथिहो ऐता हाजिर ससकाई मा

  • @KamalaPunmagar-bf9fg
    @KamalaPunmagar-bf9fg 4 месяца назад +6

    यस्तो अपराध दिनहु बढ्दै गको छ किन कि यस्तो अपराधी हरु लाई सजाए कम भयो फाँसी त छैन यो देश मा अब यस्ता अपराधी लाई जन्मकैद होस ता कि अरु लेपनी यस्तो अपराध न दोहोराओस

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 4 месяца назад +2

    अपराधी आईमाई लाई ठीकै गर्यो

  • @JaswantTharu
    @JaswantTharu 4 месяца назад

    Shreematee,KO,Arko,a
    Santos ham,param,sukham❤

  • @darpanale3678
    @darpanale3678 3 месяца назад

    Yo news sundani manlai eti santi milxaki mero ahaa ajhai estai news sunna paam

  • @SusmaShahi-l3n
    @SusmaShahi-l3n 4 месяца назад +12

    यो पापिलाइ हदै सम्मको सजायहोस

    • @ManishaRegmi-l1x
      @ManishaRegmi-l1x 4 месяца назад +1

      सजाय त हुनुपर्छ

  • @Asd-bu5pg
    @Asd-bu5pg 4 месяца назад +4

    Srimati ko chahanalai pratek srimanle bujhidinuparchha. Bichara yo mero pabitra nari lai arko junima sukha milos. Jaya nepal

  • @MayaThapa-cb1pv
    @MayaThapa-cb1pv 4 месяца назад

    सहि कुरा हो बैहिनि

  • @umeshsumit8733
    @umeshsumit8733 4 месяца назад +2

    Salut xa hjr sir tapailee je garnu vay sahi garnu vayo

  • @Pramode-tq7xm
    @Pramode-tq7xm 4 месяца назад +1

    त्योआइमाइज ठिक नभयर यसतो घटनाघटेको देखिनछ रतनाबमाभयो मारनबादेभयछ जेगरेछ ठिकगरेछ

  • @nischalpreminetra8586
    @nischalpreminetra8586 3 месяца назад

    घटना घटिसकेपछि मिडिया र जनताहरुले कुनै नौटङ्कि देखाउछन

  • @jangamagar3264
    @jangamagar3264 4 месяца назад

    ठिक भयो

  • @BRLimbu-oz8ge
    @BRLimbu-oz8ge 4 месяца назад +1

    श्रीमान् हुदाहुदै किन चै पर पुरुष सङ्ग लाग्ने,सल्किने,,,?,,श्रीमती ,,?,

  • @user-zn3yo5pt9t
    @user-zn3yo5pt9t 3 месяца назад

    ठिक गरेछ ।

  • @saraswatikarki4585
    @saraswatikarki4585 4 месяца назад +1

    100% right kura garnu bho medamharule

  • @tamuraj843
    @tamuraj843 4 месяца назад

    👍👍👍👍👍

  • @MinBahadur-e5z
    @MinBahadur-e5z 4 месяца назад

    Very good no problem best up luck

  • @KrishnaSinghthapa
    @KrishnaSinghthapa 4 месяца назад +4

    Good job bro,

  • @archanabista9703
    @archanabista9703 4 месяца назад

    ति पत्रुकार हरुलाई कारबाही हुनु पर्यो।मैले पनि पुरा कुरा नबुझी मृतकको चरित्र माथि औंला उठाएको छन्। ती मिडिया कर्मी लाई कारबाही हुनु पर्छ सबै दर्शकको ध्यान जानुपर्यो पत्रूकार हो तिम्रा घरमा आमा, दिदी बहिनी छैनन् आफ्नो मिडियाको भियुज बटुल्न गलत न्युज दिने सबैको चेतना भया 😭😭

  • @thaparameshbahadur6462
    @thaparameshbahadur6462 3 месяца назад

    जे गर्यो सहि गर्यो ठिक गर्यो

  • @sandhyaShrestha-s2y
    @sandhyaShrestha-s2y 4 месяца назад +1

    जे गरो ठिक गरो एउटा सङ समपति लिएर अरको सङ बिहे 100% सहि हो

  • @MunaThapamagar-dg6sm
    @MunaThapamagar-dg6sm 4 месяца назад +12

    यो अपराधी लाई कडा भन्दा कडा करबाही हुनु पर्छ

  • @pavitrasubbashrestha1880
    @pavitrasubbashrestha1880 3 месяца назад

    यो के भैरहेछ दाङमा। अति दुखद भो।

  • @hbhcinema-qz3cc
    @hbhcinema-qz3cc 4 месяца назад +1

    Mis ra mem haru le k bujnu vako divorce k ka lagi vako raixa tespaxi maryo kin vani bjhnuparyo

  • @LokYonghang
    @LokYonghang 4 месяца назад +1

    Verry gd

  • @dilchhetri179
    @dilchhetri179 3 месяца назад

    नारीको गल्ती नदेख्ने अर्को नाठो सग लागे पछि पोइ लाई डिभोर्स दे नत्र मर्छु भन्ने केटी लाई के भन्ने

  • @raipun5242
    @raipun5242 4 месяца назад +3

    दिभोर्स भको दश दिनमै अर्को बिहेको तयारी कस्तो आत्तेको बहिनिले

  • @shobhaneupane6357
    @shobhaneupane6357 3 месяца назад +1

    परपुरुष संग लागेर डिभाेस भयकाे नतिजा हाे कि

  • @binitapandey9931
    @binitapandey9931 4 месяца назад +3

    सहि हो हजुरहरुको कुरा

  • @GovindThapa-il5cd
    @GovindThapa-il5cd 3 месяца назад

    Your rite vai

  • @prempaudel8917
    @prempaudel8917 3 месяца назад

    Sarai ramro garex kta le kta lai Pani katni parne thiyo aakhir jel nai janu parne vaye paxi

  • @sitagautambhandari2308
    @sitagautambhandari2308 4 месяца назад +1

    Derai ramro gare xa

  • @babuBk-ux6wt
    @babuBk-ux6wt 4 месяца назад

    सजाय होस😢😢😢😢😢😢😮

  • @SimaAagri
    @SimaAagri 4 месяца назад +4

    सहि भन्नूभो मेडम 👍👍👍👍👍

  • @rajkumarrai6817
    @rajkumarrai6817 3 месяца назад +1

    जे गर्यो ठिक गर्यो नाठो राख्ने कुकुरनीलाई।❤❤

  • @kajimanrai746
    @kajimanrai746 4 месяца назад +13

    कस्ताे कुरा हो divorce गरेको 10दिन नबित्दै विवाह काे कस्ताे तयारी थियो अगाडि देखि नै त्याे मान्छे संग सम्बन्ध थियो होला र त divorce माग्यो गर्यो होला । त्यस्ता धोके बाज लाई मारेछ ठिक गर्यो। समाजको बिकिर्ती लाई अन्त गर्नै पर्छ हरेक गरेर भए पनि

  • @amishamayasunar7966
    @amishamayasunar7966 4 месяца назад +1

    केटा मान्छे ले जे गर्दा पनि हुन्छ यो समाजमा केटा मान्छे को 100 वटा गल्ती भए पनि केही हुदैन केटी ले 100 एउ दु:ख सहद पनि देखदैन्न कसैले एउटा गल्ती मात्रा केटी बाटा भयो भने त्यो केटी त्यो केटी लाई झुन्डिएर मर्ने सम्म बनाउछन र मर्छ्न पनि 😢😢

  • @WelcomeToMyLangalivlogs
    @WelcomeToMyLangalivlogs 4 месяца назад +1

    यो आईमाको नि नियद ठिक छहिन कस्को बुडि हो बिचार गरुम हई

  • @PhoneVivo-j9z
    @PhoneVivo-j9z 4 месяца назад +1

    Valu aaimai honi good sir

  • @sanjeevrijal2514
    @sanjeevrijal2514 4 месяца назад

    समाज ले बुझिसके त आउने दिनहरुमा यसतै गरनु परने रहिछ बिबाहित महिलाले भनेर

  • @indralimbu8358
    @indralimbu8358 4 месяца назад +2

    मेरो बिचार मा चै त्यो मिर्तु हुने महिला को अर्को सङ लसपस पहिला देखि नै रैछ नत्र भने समन्ध बिछेद भएको १० दिन मै कसरी अर्को पर पुरुष सङ्ग हुन्छ र तर जे भय पनि मारी हाल्नु चै हुन्न्न

  • @narkumarbudhamagar7489
    @narkumarbudhamagar7489 3 месяца назад

    100% sai xa

  • @TikaG.c-qz3ig
    @TikaG.c-qz3ig 4 месяца назад

    Saheie vannu vayo madam haru la 🙏🙏🙏🙏

  • @MixGenerationmedia
    @MixGenerationmedia 4 месяца назад

    Good job 👍

  • @DaisanKhadka
    @DaisanKhadka 4 месяца назад +1

    यो आइमाई धेरै जान्ने बन्दी रैछ ।divorce तेहि केटा सङ्ग लागेर त गरेकी रैछ त 12 दिन्मा नत्र का बाट आउछ केटा ।मार्ने मान्छेले चाहेर छाडयको भय किन मारेर जेल जान्थ्यो

  • @suryabhan2032
    @suryabhan2032 4 месяца назад

    जीवन र जगत सङ्ग जोडिएको कुरा हावामा बोलेर मिलाउनु हुदैन आफ्नो श्रीमान को मनसाय बुझ्नु पर्छ भावनामा ठेस पुगे साहसी ब्यक्ती ले गर्ने यहि हो तर डिभोर्स भएको हो भने यो कुरा गलत भएको मान्न सकिन्छ

  • @umeshsumit8733
    @umeshsumit8733 4 месяца назад +1

    Khub naya poiko maja line vako salutxa khub ramro vayo balla vayo hjr lee karbai na hos

  • @nishangurung396
    @nishangurung396 4 месяца назад

    thik garex yestai garnu parx

  • @labichandra3561
    @labichandra3561 4 месяца назад +1

    Good...

  • @jangayakha2289
    @jangayakha2289 4 месяца назад

    ठिक हो

  • @DevShrestha-mg1gg
    @DevShrestha-mg1gg 4 месяца назад +6

    केटोले सही गरेछ

    • @Shyamukshetri-ib5em
      @Shyamukshetri-ib5em 4 месяца назад

      K sahi garyo aafu pani jelma jiudai maretullya bachnu parxa yastolai thek bhanxan?marne ta sakiyo bachnelai sahaj xaina.