एमाले काङ्ग्रेस माओवादी को मत घट्नु र राजमान मानबले २ हजार + मत लिनु भनेको जित्नु बराबर पहिले झन्डै १० हजार मत लेर जितेको काङ्ग्रेस को अहिले ५ हजार + मात्र भोट आउनु भनेको ८४ मा हार सुनिस्चित हुनुहो र राजमान ज्यू ले जित्नु हो
baini le sarai sahi kura garnu vayo 🙏🏻👍👍👍❤❤ har hoina jit ho ra aba kehi sal paxi sotantorr le nai nepal ma raj garxa deas pani banxa hai 🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🙏💪💪👍👍
एकदम सहि बोल्नु भयो बहिनिले हारेको होइना जितेको हो हिजो सम्म मैले चिनेको थिएना आज हर्क को सपोटले चिनेको हो बहिनिकोइ भाषामा भन्नु पर्दा हर्ककोइ सपोटले पसिम देखि पुर्व सम्मले राजमान मानवलाइ चिन्नु भाको छ
एकदमै सहि कुरा हो पानदिन अाफनु चुनाब चिनो जनता लाइ देखनै पाएन चिनेहरु ल चै पैसा मा बिक्री भए तर देश को माया गरने मान्छे हरू ल चै राजमन मनब दाइ लाई चिने देश चै हामी ल बनउने दुख गरने सबै जति पनि टिम श्रम दाता सगाउनु भयो अफनै खरच मा जति पनि राजमा दाइ लाई भोट दिनु भयो उहा हरु लाइ सलाम छ
सेवा दिदी जोजोलपा🙏केही छैन राम्रो ब्यक्तिलाई चिन्नुभएन किर्तिपुर सबैले तर जतिले चिनेर २०४६ भोट दिनुभयो वहाँहरुलाई सम्मान छ❤ हार जित भन्ने कुरा त हुन्छ नै ठिकै हो, तर जति राजमान मानवले समाजप्रती १६ बर्षसम्म गर्नुभएको त्याग को अपमान पनि गर्नुभएको छ किर्तिपुरको जनताले यो कुरामा चाहिँ हामीलाई धेरै नै दुख लागेको छ, अब अर्को चोटि कर्यापझ्याप पार्नुपर्छ। अनि जुन कुरा हर्क साम्पाङको बारेमा बोल्नुभयो त्यो सत्य नै हो तपाईंहरु सबैलाई धेरै धन्यवाद 🙏🙏
कृतिपुरको केही बेकुप अचेत जनताले बाख्रा चोरलाई जिताएर ल्याकटप चलाएर महिनाको २लाख कमाउने अबसर र कृतिमानी राखे तर राजमान र हर्क साम्पाङ हारेको होइन अब जित सत्यको हुन्छ अबस्री

100% sahi kura garnu vo sis le salute cha 🫡💝
स्वतन्त्रलाई हराउन धेरै स्वतन्त्र उमेदवार उठेपछी जनता अलमलमा परे अनी मतदाताहरू
ल्यापटपको लोभमा फसे ।
हजुर चेलीलाई सलाम छ। ❤
Wow ekdam ramro bichar sister 🙏🙏🙏🙏🙏❤❤❤❤❤❤man chune kura ❤❤❤
Hamro chelilai manai dhekhi Saman sathai dherai2 maya
Misson८४ jit for Rajman manab..
सही भन्नू भयो
कस्तो question सोदनु भको पत्र कार ज्यु ।राजमान सरले हारेको हैन । राजमान सर कैले हारनु हुन्न । उहा सामाजिक अभियन्ता हो । जय राजमान सर
जनतानै भेडा छन घन्टा जितनु रामानले
Sahi ho kura ❤❤❤❤❤
baini le sarai sahi kura garnu vayo 🙏🏻👍👍👍❤❤ har hoina jit ho ra aba kehi sal paxi sotantorr le nai nepal ma raj garxa deas pani banxa hai 🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🙏💪💪👍👍
Rajman dai 😍😍😍🥰🥰🥰✊️✊️✊️✊️👈🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
Hjr shreemati rajman ka mahan buchar ra vawana haru lai Salute yesta cheli haru dherai awasyak xa Nepal lai pranam hjr ❤❤❤❤❤🎉🎉🎉🎉
एकदम सहि बोल्नु भयो बहिनिले हारेको होइना जितेको हो हिजो सम्म मैले चिनेको थिएना आज हर्क को सपोटले चिनेको हो बहिनिकोइ भाषामा भन्नु पर्दा हर्ककोइ सपोटले पसिम देखि पुर्व सम्मले राजमान मानवलाइ चिन्नु भाको छ
एकदमै सहि कुरा हो पानदिन अाफनु चुनाब चिनो जनता लाइ देखनै पाएन चिनेहरु ल चै पैसा मा बिक्री भए तर देश को माया गरने मान्छे हरू ल चै राजमन मनब दाइ लाई चिने देश चै हामी ल बनउने दुख गरने सबै जति पनि टिम श्रम दाता सगाउनु भयो अफनै खरच मा जति पनि राजमा दाइ लाई भोट दिनु भयो उहा हरु लाइ सलाम छ
राजु भाइ मेयरलाई लोदर लाग्यो भनेर नराम्रो शब्दहरु आफै पत्रकारहरुले पनि बुझ्नुपर्छ।
Sister 100%sahi kura vannu vayo 🙏❤️👏👏👏👏
सहि हो
चेली को बोलिमा धेरै दम छ! अर्को चोती चेली पनि सोतन्त्र बाट ओढा अध्यक्ष मा उठेर मेयर राजमान ज्यु लाई सगाउनु होला 84 मा सोतन्त्र बिजय हुनेछ!
अत्यन्तै सान्दर्भिक👌, सारै चित्त बुझ्दो कुरा गर्नुभयो यहाले, यो सकारात्मक बिचरले निरन्तरता पावस, एकदिन पक्कै यो सोचले सार्थकता पाउनेछ🙏❤️🙏
🙏🇳🇵🙏🇳🇵
Well said Sister
Ati ramro kuro sister 🙏❤️👍👏🙏🙏🙏❤❤❤❤❤
Hares nakhanu Rajman sir keep going 👍 👏
❤❤🎉sarae ramro bichar bunuko
Rajman kirtipur lai chahine manxe ho ramro sahi ho
Pra char prasar ko kami ho
Rajman jiule bigatma kam gareko samaj sewa ati ramro x
Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉
Good 👍
Jay hos harka sampang great leader selute jay hos Janata
Yes don't worry about yo kunai din nepali janata ko dimag ma budhi palauxa
राजमान मानव भनेर चाहिँ मैले हर्क साम्पाङ्गले सपोर्ट बाटै मैले चिनेको❤
१००% Sahi kuraa cheliko ❤❤❤❤
Jai Harka Sampang Jai online sathi TV Raju
देश बेच्ने चाहिँ शुभ।देश बनाउँछु भन्ने चाहिँ लोदरे।
सेवा दिदी जोजोलपा🙏केही छैन राम्रो ब्यक्तिलाई चिन्नुभएन किर्तिपुर सबैले तर जतिले चिनेर २०४६ भोट दिनुभयो वहाँहरुलाई सम्मान छ❤ हार जित भन्ने कुरा त हुन्छ नै ठिकै हो, तर जति राजमान मानवले समाजप्रती १६ बर्षसम्म गर्नुभएको त्याग को अपमान पनि गर्नुभएको छ किर्तिपुरको जनताले यो कुरामा चाहिँ हामीलाई धेरै नै दुख लागेको छ, अब अर्को चोटि कर्यापझ्याप पार्नुपर्छ। अनि जुन कुरा हर्क साम्पाङको बारेमा बोल्नुभयो त्यो सत्य नै हो तपाईंहरु सबैलाई धेरै धन्यवाद 🙏🙏
Thank you sister 💕 💕💕🙏🥰🙏🥰🙏🙏🙏
सहि कुरा छ
सहि भन्नुभयो sistar ले
Good dd jiu
Right sis
Boini ko kuro sahi ho rajman chunb .ma hare pni Sara npli le chnisake he is great social work.
Raju patrakar sir jiu samaxe. interviu dine kirtipur bashi cheli jiuko atiyantai mitho sabda boli Lagiyo .
Kirtipuri chelilai dherei dherei dhanniya bad .
चुनाबमा 1 करोड खर्च गर्छ अनि पदमा पुगेपछि तेसको 10 गुना असुल्छ कुरा तेही हो
🙏🙏🙏❤❤❤
K garnu sis hami nepali nai veda chau
Yo baini ko man pabitra xa safa xa
❤❤❤❤🎉🎉🎉🎉🎉
10-15 हजार पाउँदा त नगर बेछन कृतिपुर को केही जन्ताले ! झन 10-15 लाख पायो भनी देस नै बेची दिनेरछ कृतिपुर को जन्ताले !😂😂😂
हो हो नचिनेर भोट दिएको
Good news Sis 👌👌👌👌👌👍👍👍👍💪🏻💪🏻💪🏻💪🏻😍😍😍😍❤️❤️❤️❤️🙏🙏🙏🙏
Mo india vishakhapatnam ko manxe lai t kritipur ko rajman manb lai chinxam.
Vane nepal ko mantri chinindaina koho ko
Zeet rajman manab kai zeet ho🧐🙏
कृतिपुरको केही बेकुप अचेत जनताले बाख्रा चोरलाई जिताएर ल्याकटप चलाएर महिनाको २लाख कमाउने अबसर र कृतिमानी राखे तर राजमान र हर्क साम्पाङ हारेको होइन अब जित सत्यको हुन्छ अबस्री
yo satile sarapeko Deshko janta haruko chetana kaile .............ke thik ke bethik...........vote ma paisama............
Yo muji ptrakarle vanna khojeko k ho?
𝘾𝙝𝙚𝙡𝙞.𝙠𝙤 𝙠𝙪𝙧𝙖 1000% 𝙨𝙖𝙝𝙞 𝙭𝙖❤❤❤❤