दुई लिटर तेलमा नहिन्नुहै नेपाली दाजुभाइहरु यिनिहरुको दास नबनौ यिनिहरु दुई लिटर तेलको समय सदुपयोग गर्याे भने डाेकाेबाेक्नेले 6.25 लिटर कमाउछ भने सिपभएका 8,9लिटर कमाउछन कुनै पाटिका्ेपनि पछिनलागउ
त्यो सखुवा पैरसौनि गा.पा मा नेपाली भन्दा भारतीय नम्बरको मोटरसाइकल र गाडी बढी चल्छन् त्यहाँ रहेका मानिसहरू पनि कता का हुन भन्न सकिदैन। र त्यहाँ यस्तो कार्यक्रमको प्रचार प्रसार मा डि जे ले घर उडाउने गरी बजाउछन।
के भन्नू र यी घाँसहरुलाई जति भनेपनि लाग्दैन र बुझ्दैनन यी घाँसहरुले । दिनेले दियो लिनेले लियो तर लियो भन्दैमा तिनीहरुलाई नै भोट हल्ल्नुपर्छ भनेर कुनचाहिँ किताबमा लेखेको छ र?
2 ltr tel ma aafno swabhiman ra naitikta bechne a maleka karya karta haru dekhera laj lagera aayo chetansil yuwale yesto karya garna sakdaina kalo patti badheka aanda bhakta haru nai rahexan
देश न बन्नुमा पहिलो दोस नेता भन्दा पहिले म हामि जनतालाई दिन्छु 😢
Sahe kuro garnu vo 🤣
तेल मासु भात जस्को प्रयोग गरे पनि भोट चाहिँ बदल्नुहोस् ए जनता हो
मलाई मनपर्ने एकमात्र खोज समाचार❤❤❤
आउदैन है आउदैन नेपाल मा भयका नेपाली युवाहरुको मति सुध्रिने देखियन तेहि भयर नै यो देशको हालत सधै यस्तै भैराछ ।
हामी नेपाली जनता देखेर दया लागेर आयो😢😢
धन्नेबाद बाबु तपाई जस्ता समस्त युबा हरूको एसतै चेत खुलनु पर्छ l केही भए पनी आम जनता लाई ससेत ग़राउने काम गर्नु भएको मा पून धन्नेबाद l
तेल पनि हाल पैशा पनि लेउ मासु भात पनि खाउ तर अब भोट चाहि जसरि पनि चेन्ज गर न ए जन्ता हो
अझै पनि मान्छेहरूको चेतना भरिएको रहेनछ भन्ने कुरा बुझियो तपाईँको खोज पत्रिकाबाट
जे जे दिन्छन त्यो सेवा सुभिदा लिने हो तर भोट चै सोचेर दिन्छु
लज्जास्पद
100% Sahi kura garnu vyo sir
दुई लिटर तेलमा नहिन्नुहै नेपाली दाजुभाइहरु यिनिहरुको दास नबनौ यिनिहरु दुई लिटर तेलको समय सदुपयोग गर्याे भने डाेकाेबाेक्नेले 6.25 लिटर कमाउछ भने सिपभएका 8,9लिटर कमाउछन कुनै पाटिका्ेपनि पछिनलागउ
१००%सही हो
देश बिगारेको एही झोले कार्यक्रता ले हो
Good ho
Malai man parne Khoj samachar praya sadhai sunni garxu ramro lagxa
म भए २ लिटर पेट्राेल हालेर गर्ल फ्रेन्ड भेट्न जान्थे 😂
तेसै होर देश बरबाद भाको,धिकार छ मासुभात रक्सि र दुइ लिटर पेट्रोल मा बिकने जनता हरु लाइ !
Ek dam shai ho ,janta sachet hunu parcha
right information sir ji🎉🎉❤
अव त ओली को कुरै सुन्न मन लाग्दैन। इव त अति नै भयो।
😂😂sai kura garnu vo hjurle 🎉🎉jendabad 🎉🎉rabi
गज्जब भएछ😮😮😮
सिधा कार्वाहि हुनुपर्छ
दोहोरो नागरिकता धारीहरुलाई यो देशको बारे के को चिन्ता हुने हो र ?
जता जान्छ उतै आफ्नो बेइज्जत गरेर आउछन् यार यी बुडा सन्यास लियर बसे हुन्छ यार अब
After.mno.govt
Will.be.fine.all
In.nepal😢😢😢😢😢
यदुवंशी को जस्तै एक अर्का लाई सिध्याएर राजसंस्था पुनर्स्थापना हुन्छ ।
Patasab yamlay congress 84 ma
त्यो सखुवा पैरसौनि गा.पा मा नेपाली भन्दा भारतीय नम्बरको मोटरसाइकल र गाडी बढी चल्छन् त्यहाँ रहेका मानिसहरू पनि कता का हुन भन्न सकिदैन। र त्यहाँ यस्तो कार्यक्रमको प्रचार प्रसार मा डि जे ले घर उडाउने गरी बजाउछन।
रिन मा तलब खुवौने देस ले बुद्ध लाइ कसरी पोइसा दियो कसरी । रिन लेउदै देश दुबौदै येस्ता बकम्फुसे कार्यक्रम गोलि मार
,🎉🎉🎉🎉🎉🎉
अनी मेकपा एमालेले त्यसोरी त्यती धेरैजनालाई दुई लिटर पेट्रोल किन्ने पैसा कहॉ बाट आयो ?
१००%
के भन्नू र यी घाँसहरुलाई जति भनेपनि लाग्दैन र बुझ्दैनन यी घाँसहरुले । दिनेले दियो लिनेले लियो तर लियो भन्दैमा तिनीहरुलाई नै भोट हल्ल्नुपर्छ भनेर कुनचाहिँ किताबमा लेखेको छ र?
हाहाहा २ली पेट्रोल बाडेर मान्छेजम्मा गरेछ !
१८० केजिको माला को सट्टा २०० केजि दाउरा १ लिटर मट्टितेल भए पुग्थ्यो त !
यस्तै चोर हरुले गर्दा आज यो स्थिति मा पुगेको हो देश
थूक दूइ लिटर तेल किन नसने नामरद लाछी जौ खाडी गयेर पसीना बगाउ छी छी छी के सूनू परेउ एस्तो हा भगवान्
Vastchari kp
Jantahamibhedakindosdine? Netalai💔💔💔
😁😁😁😁😁😁😁😁रुनुन हास्नु भयो मलाई यार यो kp oli ले गर्न खोज्याचाई के हो के
यस्तै झाेले बन्ने कारणले नै देश बरवादमा गएकाे हाे ।
झोले भेडाहरुलाई यसरी घाँस छरेपछी पछि लाग्नेनै भए 😂
👍️👍️👍️👍️👍️
Kp ko khurapati Ra jantalai bharma carne niyat ho.
Ha k hamro Nepal ko janta k ho k jasle khana dincha tetai bhagcha😢😢😢😢😢😢
Helikepter 😂 waa, naya nepali naam
Vrastachari oli
२ लिटर पेट्रोल पनि आफैले हाल्न नसक्नेले के मोटर साईकल चढनु थुक्क हामी नेपालीको बुद्धि
Full tanki ani din ko khana bhuja ko bandobast garyo vani ma pani aauxu 😂😂
Kp le sakidai xa usaile dekhayo
Party kamko lagi sarkari helicopterko kharchha?
Petolra masi vata khuwayar vot kinne yamale r kagres
Masu vat rakse र केही रुपिया ane Motor cycle ma petrol मा Bikna haru le
Desh Tahasnahas, Barbadee तीर
😂😂yamaley
Khade.brasda.kp.oli.le.Aaru.ke.garnu.sakchha.brasda.ko.naike.le.?
😂😂😂😂😂
2 ltr tel ma aafno swabhiman ra naitikta bechne a maleka karya karta haru dekhera laj lagera aayo chetansil yuwale yesto karya garna sakdaina kalo patti badheka aanda bhakta haru nai rahexan
Sabi jholy hunn
Teivara yo chor amale ko jholay haru le kukur le paune dukha pauxa chadai.
OLI jasto nirngkush vastrachari ho
Varst chor hru ko kam xen
Veda janta
😂😂😂