ससुरालीले जेठीलाई माइतै राखेपछि मगर्नी ल्याएँ ! ८५ बर्षका बा ले सुनाए आफ्नो लभस्टोरी │Nepal Chitra
HTML-код
- Опубликовано: 16 сен 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kirankpaudel
म पनि दाहाल छेत्री हुं। 6 साल अघि अन्न खानु छोड़ेर अनि अहिले खालि तातो पानी मात्रै पिएर शरीरमा कुनै रोग नपालेर यति लामो उमेर सम्म निरोगी रहनू ठूलो कुरा हो।कुनै नगरे पनि यत्रो ठूलो जहान मज्जाले नै चल्दो रहेछ अचम्भ।खोई आफु त राम्रो नोकरीको पेन्सन पाएर पनि महिनामा 10% जति डाक्टर र दबाईमा खर्च हुन्छ।यहाॅलाई सुस्वास्थ्यको बधाई र शुभकामना छ।
Sarai Ramro lagyo
Ramro prastuti Kiran bhai
त्यो जमानामा पनि अन्तरजाती बिहे?? कति राम्रो विचार बाजे को🙏🙏🙏🙏🙏🙏
साह्रै राम्रो लाग्यो।
Dherai ramro cha
Katti ramro jori magarni boju r. Bajay
उद्घोषक भाइले बाहुन बाहुन भन्नू भो । दाहाल भनेर बाहुन भन्नू भएको होला । बाहुनले मंगोलको छोरी ल्याएमा त्यसबाट जन्मेको सन्तान क्षेत्री हुन्छन् । त्यो क्षेत्रीले मंगोल मुलकी छोरी ल्याएमा त्यसबाट जन्मेको सन्तान खत्री हुन्छ । बाजेले भनी सक्नु भएको छ कि उहाँ खत्री । अब ती बुवाको मगर्नीबाट जन्मेको सन्तान चाहिँ भाट हुन् । जस्तो कि नेपाली कांग्रेसका नेता तारानाथ राना भाट जो सभामुख पनि हुनु भएको थियो र दरबार हत्याकाण्डमा छानविन अायोगमा पनि हुनुहुन्थ्यो । फेरि अर्को कुरा यी बाजेको नाम खडग बहादुर दाहाल । बाहुनको नाम पछि बहादुर हुँदैन । प्रसाद, कुमार, या अन्य हुन्छ । बहादुर भने पछि क्षेत्रीमा हुन्छ । जस्तो कि राम बहादुर कोइराला भन्यो भने क्षेत्रीमा हुन्छ । राम प्रसाद कोइराला भनेमा बाहुनमै हुन्छ । छविलाल दाहाल उर्फ प्रचण्डको नाति अब उसको वंशावली थर दाहाल भए पनि अार्य बाहुन पुत्र भए पनि उसको स्तर क्षेत्री हो । उसले मगर्नी ,तामाङनी, नेवार्नी भुजेल माझी जे ल्याएमा उसबाट भएको बच्चा खत्री हुन्छ । तर अाफ्नो थर चाहिँ यथावत रहन्छ । यी बाजेले अाफैले भन्नू भएको छ खत्री हुँ । अनि भन्नू भएको छ बाजेले भोटेनी ल्याएको । यी बाजेको बा क्षेत्री भएछन् । यी बाजे खत्री हुनु भएछ र अब मगर्नी तिरका छोरा भाट हुनु भयो । ती छोराहरू पनि दाहाल त हुन् तर बाहुन होइनन् । जस्तो कि बाजेले पनि भनेकाछन्- " खत्री भए पनि बाहुनकै सन्तान " ।
हाम्रा महर्षि वेदव्यास जसले वेदलाई लिपिवध्द गर्नु भएको थियो उहाँको बाबू पराशर ऋषि र अामा माझी पुत्री सत्यवतीको पुत्र पनि क्षेत्री नै हुनुहुन्थ्यो । पढेर विद्वान भएर मात्र महर्षि हुनु भो ।
हजुरले छर्लङ पार्दिनुभयाे धन्यवाद
Bichara Aama Baba Love you 🙏🙏🙏❤❤💕💕💕❤❤👌👌👌
God bless you
तर बाजे पनि मंगोल फेस नै हुनुन्छ🙏🕊️💞🕊️🙏
Dherai ramro lagyo, hajur haru dubai Jana lai namaskar chha hai ! ... 💕🌺🙏
Ramro lagyo
राम्रो अन्तर्वार्ता
🙏🙏🙏🙏🙏👌👌👌👌👌
हे प्रभु कस्तो अचम्म कुरा
0rc q m I'm} opposite p15wd, getting a cc
रमाइलो कुराकानी
God bless you grandpa.
Malai pani magar gurung rai keti bihe garne man xa tara k garne hola
@@rockstar3155 hahaha 🤣.phakaunu paryo pahila wni Po aux
@@asianboy7066 a
@@rockstar3155 l
💝💝💝
८५ बर्षमा पनि यति तगडा र फुर्तिलो बालाई शिघ्र सुस्वास्थ्य र |धिर्गायुको कामना
Llll
☔🌀⚡☀🌀💅
तर दाहाल खत्री जस्तोत देखिनु हुन्न है😄 बाजे जे भयनि बाजेको दिर्घायुको कामना छ बाजे
किरान ज्यु धन्यवाद 🙏👍️✊🇳🇵हामी कतिपय बावन पनि
मगर्रकै शन्तान्न हाै ? ?
भन्ने कुरा कत्तिको बिश्बश लाग्छ
अलिकता ईतिहास अध्यन गर्रनुपराे र तपाईं
काला पउडेल हाे या
शेता र ? ?
कालाशेता उत्पति काहा र काे
थियो 🙏🇳🇵🙏🚩
Good job sir
धन्यवाद बुवा
ठिम्मर बाजे को रमाइलो कुराकानी सुनिरहु लाग्ने।
भिडियो सुनौ सुनौ लाग्ने रमाइलो लाग्यो,
हेर्न लायक भिडियो ल्याउँछन् हौ किरणले !
Kiran Paudel bhai ko sabai karyakrama ramro lagcha 🌹❤️❤️🙏
Love from India 🇮🇳
जिबन जोसग राम्रोसँग बित्छ , उसैसग बिहा गर्नु राम्रो हुन्छ ।
Kasto ramro.kura buwako god bless buwa🙏 ❤
Ï
Bajeko kura sunda kya aananda lagyo
By vbk feel good by n nuu vt ce freec. Mcdz
Nice
Great Baba.
Hajuba ko vidio hern paiyo khusi lagyo
Maja xa
Kasto ramro lageo
dhany xa baba
Nice 🙏
बाहुन र छेत्री,नेवार ,मगर तामाङ जे भयनी के भयोत आकाश खस्यो धर्ती फाटयाे कि निसन्तान भय यस्ता हजारौं छन के जेल जान पर्नी होकि नर्क जानी या सोर्ग जानी भन्न खोज्याहो
उ मैले भनेको हैन दारि जुँगे किरण पोडेल सर ले हामी माझ कस्तो अनौठो उल्का र अचम्म भिडियो बनायर हामी माझ पस्कनु हुन्छ भनेर।
😁😁😁😁😆😆😆
😂😂😂
🙏🙏
Waw passing life of father amazing
Good 🙏🙏
good
Buba namaste hjrlai sadai yestai dekhn pau❤❤bubako sawasthya lavko lakhau suv kamana❤
K majja lay bolnu bhako bajay ❤️❤️❤️
झक्कास😍😘
Darsan buba hajur hajur ko suswasthya ani dergauko kamana gardaxu jay sambhoo
Magar ladies love brahman men a lot. Nowadays I see lots of couples between brahmans and magar ladies.
Hawa caste doesn’t matter
Baunis also like magars kto alot 😅
Victim ma aafai ho😜
तपाईलाई मन नपर्नु छुटै कुरा होला sis..मैले मगर लेडि र बाहुन छेत्री बैबाहिक जोडि बिना समस्या एउटा रथका २ पाङ्रा झै चलेको देखेको छु! सायद धर्म सस्कार उस्तै उस्तै भएर पनि होला !
@@Ilovemybaby419 आजकल बाहुन केटो भनेपछि हाम्रो मगर्नी चेली हरु हुरुक्कै हुन्छ हौ कसम । मैले पनि बाहुनी केटि ताक्ने भन्या छु पाएसम्म । अलि राम्री मन भएकी केटि । बल्ल बच्चा talent हुन्थ्योकी ? मेरो सोल्टीनि बाहुन संग गएर कस्तो talent छोराछोरी छ । राम्रो पनि उस्तै । क्रस राम्रो हुदोरहेछ हौ सोल्तिहो ।
Ramro Lago
झत्त सुन्दा विश्वास गर्नै गाह्रो अन्नै नखाएर पनि यस्तो तगडा के को शक्तिले होला ?
खड्गबहादुर दाहाल खाना नखाई कसरी बाच्नु
भएको हाेला परमात्माकाे महिमा अपरँपार हुदाेरहेछ ।
namaskar
Salam xa buba lai
,nyc
Namaskar Buba.
धेरै राम्रो interview हजुर बुवा को अलि धेरै time ko interview हुनु पर्ने अलि छोटाे भो हाजुए ।।
O9
आमा बाबा🙏
good beless you kate ramro sanga basnu vayako hau ra दुईटा श्रीमती हरु जेठि कानछि कति मिलेर बसनु भएको रहेछ हउ उहाँको अायु अझ धेरै होस र 100 10 बरष समम बाचिरहनु होला
❤
बुवालाई यो उमेर सम्म येस्तो चमत्कार हुनुको पछाडि मगर नि को मायाको चमत्कार हो कम्ता माया गर्छ्न मगर नि ले 😁😁😁😀😀
😀😀😀😀😀😀😀
“त्यो बेलामा सानोमा के के खेल्नु हुन्थ्यो?”
“जुवा खेल्थें, तास खेल्थें” हा हा…🤣🤣🤣
Darsan gare guru
Very nice
🙏🙏 Buba ko Kuroo Sarei Romro 👌👌
Lovely Jodi lovely bubba r mom
hamro hajur buwa 🙏🙏🙏
Nic
तामाङको अनुहार परेको बाहुन बाजे सेता टिका निधार मा
💐
हैट 😳
👍👌👍👌👍
🙏
दुधको जोहो गर्दिनु पर्यो हो सर
हामी पनि यहीँ पेशा गर्ने त होला बुधेश कालमा किन भने जति बिदेश बसेपनी नेपाल सरकारले epf लागू गर्दैन पेन्सन प्रणाली न भए अरु उपाए छै्न यो पेशा नै राम्रो छ।
Ajhai pani jagar xa raxa. ❤️❤️❤️❤️❤️
बा 🙏🙏
नमस्कार बा
Salut xa.
Good bajey.🙏
🙏🙏🙏🙏
Omg
Sabai family sath mai rekhera interview garnu paro hai
बाजे त 👌
हेर्दा त लिम्बु जस्तैः देखिन्छ त 😍
चोर चार वर बाहुन हुनु भाको होला 😂
yo baje ko baje la voteni bihe gareko vanekai xa ni
बुवा दर्शन
बुबा लाई नमस्कार
Sattea ho hjur ki khile Pani Bihan belka siriif dudhma basne Manish hru jay ho birdha lai
म पनि भोजपुर को दाहाल हो दाई मेरो वंशज पुर्खा हुनुदोरैछ र मिल्छ भन्ने हजुरबा को सम्पर्क न दिनुन दाजु मेरो हजुर्लाई बिन्ती भयो
🙏🙏😭😭😭😭😭😭❤❤
Sikkim ongnu boye Nepal ka sathi haru ko photo
राम्रो छ।बाजेको कुरा
🙏🙏🙏❤️❤️👍👍🇳🇵🇳🇵
Baa ta bahun jasto dekhindaina ta ho
नमस्कार बिसाल सर
🙏🙏🙏👀🙏🙏🙏
kiran sir hunu hunx bisal hoinn
कस्तो पत्रुकार हो रैती भनेको पनि थहा रैन छ
🙏🙏🙏🙏🙏🙏🙏🙏
हेर्नुस् त पानी को शक्ति !
Baje hajurhatha gurung magar jastho deskhinxa bahuntha bilkul dekhidaina.
उनिहरुको खलकमा अन्तरजातिय बिहे पहिले नै भएको रहेछ !
बाबा स्याउ उसिनेर खानुहोस, सुन्तला,अनार
Khai nakhai ko bachxara
स्याउ उसीनेर खानदीने भए राम्रो हुन्थीयो
hamro Bangsa ko akha herda bhoteni nai bibha gareka thiye hola hamra purkha ba le