मध्यपहाडी लोकमार्गको अनुमानित लागत बढेर 10150 करोड पुगेको छ । आयोजनाको लागत बढ्नुमा काम समयमा नहुनु र सडक ट्रयाक परिवर्तनका कारण यसको लागत बढेको भनिएको छ।
यो जाली झेली कुराहरु ब्वाँसा नेताहरुको जनतहरुलाई आखामा धुलो छर्ने बाहेक केही पनि होइन के त्यस्तो ठूलो योजनाहरु आँखा चिम्लेर डिपाआर नगरी सुरु गरेकाहुछ्न ? मेलम्चिको पानी 2072 बैशाख पहिलो हप्तामै धारामा झर्छ भन्या होइन ? टुल ठूलो योजनाहरु त नेता र पार्टिहरुको दुहुनो गाई हो
@@zkfnd859 honi sir baru sadak hawai ani jalabidhyut chetra ra arko bhaneko agriculture teti lai ramro sanga agadi badhai diye hune. Hamilai railway ko awasekta china jasto lagcha
yeti sabai banaye pani europe jastai hudaina..bidesh yo vanda kati bikas xan..hami bidesh haru vanda 50 60 barsa paxadi xau..bidesh ma j kura 50 60 barsa aagadi thiyo typ nepal ma vakhar aaudaixa
Sabai sapanamai hune ho bro nepalko halat aile asto xaina ki ajhai 20,30 barsa samma chain nasochdai hunxa hami haru budo ya hamro nani haru budo vaye parxichain hola 👋😄
फास्ट ट्रेक र जलविद्युत आयोजनाको बारेमा सुन्दा खुशी लागेको छ तर तोकिएको समयमा सम्पन्न नहुने हाम्रो पुरानो रोग हो । समयावधि बढाउदै लग्ने बजेट पनि बढाउदै लग्ने र भ्रष्टाचार पनि बढ्दै जाने आशंका बढेको छ ।
भिदियो हेर्दा खुसी लाग्यो यो कम सबै सम्पन्न हुने हो भने नेपाल switzerland भन्दा राम्रो हुनेछ तर भरस्त नेता हरु ले गर्दा धिलाइ भै रहेको छ लागत बढी रहेको छ
🌍️ धेरै राम्रो सूचना र ज्ञानमुलुक भिडियो बनाएर पस्की दिन्नु भएको मा म धेरै धेरै धन्यवाद र तपाईंको यो video ले मलाई म फ़ेरि नेपाली हुनु मा मलाई गर्वमान बनाएको छ र हाम्रो देश पनि समृद्धि तर्फ प्रगतिशील भएको देखेर खुशी लागेको छ 🙏
योजनाहरुत साच्चै महत्वपुर्ण छन् तर निर्माण भने दिगो रहने बनोस । राजनितिज्ञहरुको भ्रस्टचारको गरीखाने भाडो नहोस् । नेपालिहरुको पसिनाको सहि सदुपयोग गरीयोस । जय नेपाल!
यो सबै कुरा पूरा भयो भन्ने नेपाल विश्वास मा चिने छ ।र विश्वासको नमुनाको देश भन्ने चिने छ।यस्ता कुरा हरू सबै नेपाली जन्ता बुझ्न र सहयोग गर्नु पर्छ ।आ आफ्नो सहयोग गर्नु जरूरि छ ।
याेजना पुरा गर्ने लछ्य जति रारवे पनि ३०/४० वर्ष पहिले पुरा हाेला जस्ताे लागेन।आफ्नो जीवनमा देरव्न त यि मध्ये कुनै पनि याेजना याेजना देरव्न त पाईदैन हाेला किनकी मलाई साठी वर्ष पुग्न थाल्यो तर पनि साेच्ने लाई धन्यवाद छ।
मध्यपहाडी लोकमार्गको अनुमानित लागत बढेर 10150 करोड पुगेको छ । आयोजनाको लागत बढ्नुमा काम समयमा नहुनु र सडक ट्रयाक परिवर्तनका कारण यसको लागत बढेको भनिएको छ।
Good news 👍
Khushi lagyo Badhai chha
Kp ba ko plan ho
Sapai Bharat lai Sumpena banaune ta hola
यो जाली झेली कुराहरु ब्वाँसा नेताहरुको जनतहरुलाई आखामा धुलो छर्ने बाहेक केही पनि होइन के त्यस्तो ठूलो योजनाहरु आँखा चिम्लेर डिपाआर नगरी सुरु गरेकाहुछ्न ? मेलम्चिको पानी 2072 बैशाख पहिलो हप्तामै धारामा झर्छ भन्या होइन ? टुल ठूलो योजनाहरु त नेता र पार्टिहरुको दुहुनो गाई हो
Hi
I'm from India . Nepal is a very beautiful country. Congrats Nepal
सकारात्मक सोचौ नेपालको बिकासमा हातेमालो गरौ 🙏🇳🇵
jasle dekheko cha bhogeko cha....uslai ramrari tha cha Nepal ko kei hune wala chaina.....mula ta hamrai NETA haru le kei huna dinnan.....
@@zkfnd859 honi sir baru sadak hawai ani jalabidhyut chetra ra arko bhaneko agriculture teti lai ramro sanga agadi badhai diye hune. Hamilai railway ko awasekta china jasto lagcha
यो सबै पूरा हुने हो भनी हाम्रो नेपाल युरोप भन्दा के कम होला र ,,,,सहि दाजु धन्यवाद जान्कारी लागि 👍️👍️👍️👍️🤘
Khlee hude na yesto political parties huda hudee
@@AjaySingh-of5ex political sadae yaatae bhae na rahala paribatan aaudae gareko anubhuti bhae rajheko xa ,,
यस्तै सपनाले नेपाल र नेपाली सक्कीने हो। युरोप र अमेरीकाको समस्या कुन नेपालीको दीमागले बुझ्ने होला?
yeti sabai banaye pani europe jastai hudaina..bidesh yo vanda kati bikas xan..hami bidesh haru vanda 50 60 barsa paxadi xau..bidesh ma j kura 50 60 barsa aagadi thiyo typ nepal ma vakhar aaudaixa
Sabai sapanamai hune ho bro nepalko halat aile asto xaina ki ajhai 20,30 barsa samma chain nasochdai hunxa hami haru budo ya hamro nani haru budo vaye parxichain hola 👋😄
दुख को कुरा .नेपाल मा योजना बन्छ हजुरबा को पाला मा काम शुरु हुन्छ नाति को पाला मा😌😌
um
पनि सकिदैन 😆
Ani tyo sabai kaam pura vayeko hernalai hamile arko janma linu parlaa..😢😢 jun samvab nai xaina..
I feel proud to see this project, love from Bangladesh 🇧🇩🇧🇩
Can you understand Nepali language...
@@sikharkhadka9390 No, but i can speak hindi
@@sikharkhadka9390 I didn't understand but it was understandable
This project is just for show
Bangladesh is our nearest and good relationship with Nepal🇳🇵🇧🇩
फास्ट ट्रेक र जलविद्युत आयोजनाको बारेमा सुन्दा खुशी लागेको छ तर तोकिएको समयमा सम्पन्न नहुने हाम्रो पुरानो रोग हो । समयावधि बढाउदै लग्ने बजेट पनि बढाउदै लग्ने र भ्रष्टाचार पनि बढ्दै जाने आशंका बढेको छ ।
Brastachar garna ko laagi matra ho ki...wat happened with Pokhara and Bhairawah air port...?? Still not running ..😢
भिदियो हेर्दा खुसी लाग्यो यो कम सबै सम्पन्न हुने हो भने नेपाल switzerland भन्दा राम्रो हुनेछ तर भरस्त नेता हरु ले गर्दा धिलाइ भै रहेको छ लागत बढी रहेको छ
Wow मैले सोचिरहेको थिए अब विदेश जान्छु तर अब जान्न किनकि मेरो देश काे नी मुहार फेरिँदै रहेछ यो काम सबै चाँडो होस।🇳🇵🇳🇵🇳🇵
😱
Bhai timi bidesh gayara 20 barsa basera aaudani yo kaam pura hudaina 🤣🤣
@@khatrivlog8127be positive.
Yo plan matra ho bro... Pura huncha hudaina kahiley pura huncha pani fix hudaina. Just, chill❤
sir tapai aaile kun desa hununx ?
अब कुनै पनि नया सरकार आएमा पहिलेको बिकास योजना हरुलाई सहि समय अवधिमा सम्पन्न गर्न सक्ने प्राथमिकता ल्याउनु पर्छ
धेरै खुशी त लाग्छ नि तर समयमा काम सम्पन्न गर्नुपर्छ। साथ साथै मेहनतबाट तयार गरेर देखाउनु
भयो धन्यवाद भन्न मन लाग्यो।
पोखराबाट,
जानकारी को लाई धन्यवाद छ जय नेपाल
धन्यवाद सनम सर !अत्यन्त महत्वपूर्ण सूचना । तर कइयौं आयोजना को भौतिक प्रगति ० प्रतिशत ले मन निराश गरायो । विद्यार्थी तथा गुरुवर्ग को लागि उत्तम सूचना ।
गर्भले छाति फुल्यो,,,द्रुत गतिमा काम होस, जय नेपाल् 😍🤩
धेरै राम्रो
उत्साहप्रदक जानकारी
ईमानदार भएर राजनेताहरु र कर्मचारीहरु लागेमा असम्भव छैन ।
🌍️ धेरै राम्रो सूचना र ज्ञानमुलुक भिडियो बनाएर पस्की दिन्नु भएको मा म धेरै धेरै धन्यवाद र तपाईंको यो video ले मलाई म फ़ेरि नेपाली हुनु मा मलाई गर्वमान बनाएको छ र हाम्रो देश पनि समृद्धि तर्फ प्रगतिशील भएको देखेर खुशी लागेको छ 🙏
यो सम्पूर्ण योजना पूरा हुनुपर्छ ।
सुन्दर रचना सुन्दर विचार व्यक्त गर्नुभयो
निकै राम्रो सूचना मुलुक धन्यवाद टिमलाई
योजनाहरुत साच्चै महत्वपुर्ण छन् तर निर्माण भने दिगो रहने बनोस । राजनितिज्ञहरुको भ्रस्टचारको गरीखाने भाडो नहोस् । नेपालिहरुको पसिनाको सहि सदुपयोग गरीयोस । जय नेपाल!
यो सबै कुरा पूरा भयो भन्ने नेपाल विश्वास मा चिने छ ।र विश्वासको नमुनाको देश भन्ने चिने छ।यस्ता कुरा हरू सबै नेपाली जन्ता बुझ्न र सहयोग गर्नु पर्छ ।आ आफ्नो सहयोग गर्नु जरूरि छ ।
नेपालको हरेक हिमाल पहाड तराईमा बृहत किसिमको उत्पादन गर्ने कार्य सिघ्र गरौं । सबै सडकहरुको सदुपयोग गरौं । कृषि क्षेत्रको उन्नति गरौं ।
धेरै खुसीको जानकारीको लागी धन्यवाद!
योजना बनए अनुसार काम पनि एसरिनै देख्न पाए अझै खुसी हुने थियो पुरै नेपाली अनि नेपाल ।।
Yaha yojana matra vanxa hjr😄Pura huna sakxa Vanni aash jantaly nagarda hunxa Tara aay ramro hunthyo😄
I am proud of NEPAL ❤❤ jai Nepal
गजब को जानकारी सर , सबै योजनाहरु २०८०/८१ मा पुरा हुने रहेछन
जान्कारी को लागि धेरै धेरै धन्यवाद 🎉❤❤
Khusi layo sunera but yo complete vayepaxi ajhow khusi lagxa🥺🤗
यो सबै आयोजना को भिडियो हेरेर छाती गर्व ले फुलेर आएको छ तर धेरै आयोजना हरु को सुरुवात नै नभएको सुन्दा निकै दु:ख पनि लागेको छ ।
नेपालको विकासको क्रम जारी छ विस्थारै नेपालको विकास हंदै छ
सुन्दा राम्रो लाग्छ।।बन्ने कहिले हो कहिले🤗
I pray this all projects will be completed in future 😆😆. Love Nepal
Really?.prayer.4.thish.mettre
मध्यपहाडी लोकमार्ग, कर्णाली करिडोर, भेरी बबई डाइभर्सन, बबई सिचाई परियोजना, राप्ती सिचाई परियोजना
Thank you so much for this kind video..hamro desh ma ni yesto ramro Kam bhairako raixa khushi le aashu nai aaun lagyo 😭Jay nepal 😊
Nepal is beautiful place ❤️ thank you for showing this beautiful country's
Thanks ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤
Ae sahikura ho sir dhannyabad chha hajurlai jaya dayas jaya nepal pokhara
नेपाल पनि बिकाश प्रबिधी तिर लम्किदैछ खुशी लाग्छ
Good information 15 company development in Nepal .
निकै ढिलो काम हुँदै छ्
I hope these projects will boost the Nepalese economy
Jai Nepal❤
याेजना पुरा गर्ने लछ्य जति रारवे पनि ३०/४० वर्ष पहिले पुरा हाेला जस्ताे लागेन।आफ्नो जीवनमा देरव्न त यि मध्ये कुनै पनि याेजना याेजना देरव्न त पाईदैन हाेला किनकी मलाई साठी वर्ष पुग्न थाल्यो तर पनि साेच्ने लाई धन्यवाद छ।
Nepal ma yesto positive news sunna paunu. Ekdum rare ho. Khusi lagyo
Thank you so very much, would love to see the completed projects in the future.
जय ग्रेटर नेपाल।🇳🇵🙏
Thanks for nice video.From kathmandu .
Thank you for the wonderful news, very interesting.
Welcome
Dherai man paryo good job
यो भिडियो राजबादिले हेर्न पर्छ ❤❤❤❤❤❤
भेरी बबई बहुउद्देश्यीय आयोजना ❤🎉 हाम्रो बबई राम्रो बबई🎉
निजगढ अन्तर्राष्ट्रिय विमास्थलबाट कैले हो हमी सबै जना विदेश बाट हामी खुशी हुने कैले काम सुरु हुने होला धन्यवाद
ma pani teskai parkhaima😃😃
Nepal xito grow gardai xa🇳🇵💕
Inclusive compilation with details. Worth a watch.
Umer Gai sakew yesto video herda herdai .
Hamro nepal rastra ko jai ho.jay nepal.🇳🇵🇳🇵🇳🇵🇳🇵
यी आयोजनाहरुका कुरो ज्यादै सकारात्मक पक्ष हुन
Corruption nahune ra desh kai barema sochne ho vane Nepal development vayarai chhodxa
-Jai Nepal 🇳🇵 ♥
Many thanks for your well information news from London UK 🇬🇧🙏💗🌹❤️🇬🇧
Welcome
नेपाल जननीको जय ❤️🙏
You are doing great job. Thank you for this video. 🙏🙏🙏
Welcome
Dherai ramro jankari dinuvayo sir tapaiele tyasko lagi dherai dhnyabad.
Thank you
हुनु पर्यो all नेपाल विकशित सुर्खेत जिल्लाको सबै कुना काप्चा मा हुनुपर्यो🙏🙏😭
🙏❤️👍 Yastai bhaye Atti uttam hunexa.Jai Nepal.
धेरै धेरै धन्यवाद दाजु जानकारी को लागि। 🥰🥰 मेरो नजिक मा सिक्ता सिंचाई आयोजना रहेको छ 🥰
Dherai ramro lagyo sir
👍🙏🙏🙏 good video dekhai dinu bha ko ma dhanyawad
Nice content.nijgadh airport ko bikalpa hernu parxa...jungle masnu hudaina...
Hamro gau pani dekhina paiyo yo video ma thanks to you and yo sab pura vayo vani nepal pani dherai developed hunexa. Purtighat is my village
Great job jai Nepal 🙏🙏🙏🙏
सबै आयाेजना देश र जनताकाे मुटु हुनेछ, आगामी सबै नेताले मुटु काे कसम खाएर काम गर्नुपर्नेछ।
Aba hamro Nepal le pani pargati gardaixa I feel so proud see this video jai nepal jai madhesh ❤❤❤
👍🙏👍🙏
Thank you so much for information
Bro धेरै धेरै धननेवद
Fist time kasaiko first video herera subscribe gareko really informative video🥰🥰
यो सबै पूरा हुने हो भनी हाम्रो नेपाल युरोप भन्दा के कम होला र 🥰🥰🥰🥰🥰🥰
wow babal ramro
Great job, Thank you, Jay Nepal.
I proud To Be Nepali ❤ Aba Nepal ma Pani kei develop Hudai Raixa Khusi Lagyo Yo vdo herera ❤
Nice information sir love you from janakapur
Knowledge full video herda tw Kati khera 20 min vayacha tha nai vayana nice video ❣️
Thanks for Great Informations
हामी बस्ने कैलाली हो हजुर हाम्रो तिर कर्णाली को सिचाइ नहर बन्दै पश्चिम कंचनपुर बेलौरी सम्म पुग्नी होरे जय नेपाल 🇳🇵🇳🇵
ल है एस्तो भो भनेत धेरै राम्रो हो।
Thanks So Much of information Sir
योजनाको सफलता को कामना पशुपति नाथ को आँखा लागोस भस्त्रचारि को दीश्त्री नपरोस् ।
Wow nice Nepal
यो सुन्नमा आएको सबै योजनाहरु यथाशीघ्र सम्पन्न भएको छ भनेर प्रयोगमा आएको देख्न पाइयोस् , सही समयमा सही काम सही तरिकाले गुणस्तर कायम् रहोस् ।।
यी सब योजना पुरा हुदाहुदै खै हामी यो संसारमा रहन्छौं या रहनेछैन !
सपना होला नेपाल जस्तो देश मा यस्तो कसरी हुन्छ पतायाउन पनि सकिदैन 🇳🇵🇳🇵
सपना देख्नु राम्रो हो तर यो सब सम्भब होला त नेपाल मा
और अधिक तरक्की करे नेपाल
It looks as hypothetical news but It is based on truth.well done,wish all the best.
Thank you for this video ☺️😍
Siddhartha raj Marg ko siddha baba sambandhi ni kunai jankari dinu huna annurodh gardachhu
यो रोजेक्ट त भारत लाई नै दिनू पार्क्ष र भारत ले नेपाल लाई समस्या परे को बेला धेरै पैसा दिया को छ ❤
nice dream...hope dream come true
Good information
नेपालमा हाल बिकास का कामहरू ले गति लिइरहेको छ,
Good video. Your are great bro
जति काम भनेको छ यो सायद अहिलेको २०७९ देखि २१०० हुदा सम्म पनि खै ? नेपालको काम कहिले समयमा हुदैन सपना देखाउने मात्रै जनतालाई अनि सपना देख्ने हामी
Very good information ❤