UPDATE: We normally credit the actual owner of the video footage used in the video as it takes massive resources and hard work to shoot those. We made a big mistake by not crediting and we should not be making such errors. We will link all the footages that have been used in the video that belong to other creators. Herne Katha: सम्बन्ध सेतु १:ruclips.net/video/Aj_hnge3vBA/видео.htmlsi=IrdiAcMwpJnBQK9h सम्बन्ध सेतु २:ruclips.net/video/-dkOZDZF7jQ/видео.htmlsi=8QZ3U-UFwoqiMHEJ सम्बन्ध सेतु ३: ruclips.net/video/ve3N7fLF75Y/видео.htmlsi=IRcy9GnpXG8kwNuw Nepal economic crisis: ‘व्यापार नै छैन…’- बीबीसी न्यूज नेपाली: ruclips.net/video/qePgZhRilyA/видео.html Beijing increases its influence in Nepal • FRANCE 24 English: ruclips.net/video/LsjxV6Lr2H4/видео.html I Visited Mount Everest Base Camp- Luke Korns: ruclips.net/video/fHh29py_Uoc/видео.htmlsi=V_X86_ZfxqKWCcym Nepal's Maternal Mortality Crisis- Al jazeera English: ruclips.net/video/1pZhsu5TZ-o/видео.htmlsi=OHRv0hmStsd6CwgX #VACANCY: Birat Medical College Teaching Hospital in Biratnagar is urgently hiring 1000 nurses to support patient care. If you are a nurse or know someone qualified, send your CV to hr@bmcteachinghospital or contact : 9869180562 📧 Apply now: hr@bmcteachinghospital Call : 9869180562
Sir Asian highway bare purai detail video banaunu paryo yesko budget kasle diyeko rw kati barsa ko project ho asian highway rw total kati budget ma pass vayeko ho asian highway
I am student of geology, You must say Toni Hagen a Researcher rather Than Tourist. He is one of the pioneering geologist on research of Geology of Nepal Himalaya.
Bro you have same thought as me. Today's kid doesn't understand this part of Nepal. Development takes time. We were isolated till 1950s. And here we are without any natural resources.
Nepali le gayendra sahi rabi lagayet ko ko neta ke k vanxan tyo matra sunxan... Nepal k ho ra kasto thiyo kehi thaxaina.. Not kid also grand father ra father of such kid try to spread fake image of nepal that Nepal was developed till 2072
Now do next one on Mahendra's diplomatic drive of planned cities, highways-, factories ,etc Given the circumstances at which that was achieved, is in itself a huge diplomatic lesson. महेन्द्र कै पालामा बनेका/सुरु भएका पूर्वाधारको मेरुदण्डमा देशले जसो तसो साँस फेरिरहेको छ....अझै पनि |
A funny thing is that whenever guests come to our house, we take them to the burning bridge because that's the only thing worth showing in our village. So, whoever comes, it's always the burning bridge. I rarely comment on any post but today your video hyped me to do this
Yes, केही भाएको छैन भन्नू चाहिँ गलत हो र यहि प्रोपोगन्डा बनाएर झन जनताको आशालाइ निराशातिर निरन्तर लैजाने कार्य पनि भैरहेको नै छ। जुन गतिमा हुनुपर्ने हो त्यो गति छैन तर परिबर्तन हरेक क्षेत्रमा हुँदै गइरहेको छ।
Guys we have to give many thanks to those engineers who are envolved in this project without their hardwork and dedication infrastructure is not possible and there are many big projects that are still pending so to solve that i will like to call all the students to study in nepal on engineering field that helps to grow massive infrastructure in nepal
Tony Hagen was a truly legend who discovered thee real problem in Nepal. I watched his documentary he made in 50s and 60s which highlighted such problem. Ali Ali hinnu hune baato lai mool baato bhaninthyo tetti bela.
bhai ko conclusion chai point ko lagyo. Its all about planing and preparation in all the field including development. With that the execution will be successful.
दिपेश भाइ, म तपाइको उमेर हुँदा, म पनि सकरात्मक नै थिए | हुँदै छ, विस्तारै हुन्छ भनेर | तर भन्नु नै पर्ने हुन्छ, अहिले जस्तो दशक बढि योजना अलपत्र पारेर आएको पूर्वाधार "विकास" लाई सकरात्मक लिन सकिन्न | युवा पुस्ता झनै calculative र aspirational छन् | उनीहरु अंक-गणित हिसाब गरेर हेर्न जानेका छन्, र उनीहरुको हिसाबमा नेपाल बसाईमा आफ्नो भविष्य देख्दैनन् | १०-२० वर्ष भनेको चानचुने समय होइन | थुप्रै नेपाल जस्तै आर्थिक स्थिति भएका अन्य मुलुक जस्तै लाओस, रवान्डा, क्याम्बोडिया आदि ले निकै ठुलो "फड्को" मारेका छन् | नेपालमा भने नितान्त rent seekers हरूको वर्चश्व छ | यस्तै पारामा त यो देश १०० वर्षमा पनि जस्ताको तस्तै हुनेछ |
कम्तीमा तपाईंले "यो देश भारतमा विलिन हुन्छ, चीनले सककाउँछ, अमेरिका ले खान्छ" जस्ता भास्य को प्रयोग गर्नुभएन, देश जस्ताको त्यस्तै हुन्छ भन्नु भयो, अब को युवाले यति चाई सोच्न पर्यो की देश सकिँदैन,जा थियो त्यही रहन्छ कम्तीमा पनि, केही गरियो मिलेर भने झन् अघि बढ्छ, नागरिक मा चेतना बढ्दै छ, पोलिटिकल thinking झन झन क्रिटिकल हुँदै छ, यो अवस्थामा निराश भएर केही हुँदैन भनेर सोच्नु भन्दा कम्तीमा पनि सकारात्मक भएर बसौ!!!
@@utsavchimariya6546 देश नै बिलाउने त हुँदैन | हामीले भन्दा पनि बढि विदेशीको आफ्नो स्वार्थ पूर्ति गर्ने तदारुकताको कारण | अहिले पनि विकास भनेको "पूर्वाधार" मात्र हो भन्ने युगमा नै नेपाल छ | त्यही माथि कछुवा गति | केहि पनि हुँदै नभएको भनेको होइन | हुन त भएको छ नि, तर प्राय सबै गन्जागोल, र एकदमै सुस्त, जसले गर्दा झनै पछि पर्दै गएको अवस्था छ | यसले अहिले र भविष्यको पुस्ताको कामना पूर्ति भने गर्दैन | Critical political thinking ले केहि हुन्न | ५ वर्षमा एक पटक भोट (त्यो नि आउने संसदीय चुनावमा भोट प्रतिशत ५०% भन्दा कममा झर्ला ) र चिया गफ | गरिब देशमा लोकतन्त्र टिकेको/चलेको विरलै इतिहास छ भन्थे, अहिले त्यस्तै भान हुँदै छ | जनतामा पनि अब शक्ति छैन | बरु खुरुखुरु विदेश जाँदै छन् सबै |
@@simpley6256 समस्याको चाङ धेरै छन् सर, तर critical political thinking ले केही हुँदैन भनेर चाई म किन मान्दिन भने, आज बालेन्, हर्क, गोपी हमाल, अनि संसदीय सरकार मा रबि अनि उनका पार्टी भित्रका नयाँ अनुहार त्यसै गरी रा प्र पा भित्र को परिवर्तन हरु देखिन पाइयो, तर यति हुँदा हुँदै पनि किन बहुमत कसैको आउँदैन भनेर पनि त प्रश्न उठेको छ, समाज मा हरेक दिन आँकलन हुँदै छ, बा समानुपाति व्यवस्था ले गर्दा पो हो कि, यसलाई घटाउने पो हो कि, अथवा पूर्ण रूपमा समानुपातिक संसदीय व्यवस्थामा पो जाने हो कि( हाल की म पूर्ण रूपमा समानुपातिक संसदीय व्यवस्था हुनु हुँदैन, 10 देखि 15 प्रतिशत मात्र ठीक हुन्छ भन्नेमा पर्दछु) भन्ने खालका बहस पनि यही क्रिटिकल पोलिटिकल thinking कै देन् हो भन्ने लाग्छ, युवा धेरै जाना आत्तिएर पनि विदेश गए, अझ भनौं युवा भन्दा बेसी त्यही पुराना पार्टीलाई अन्धो भएर भोट हाल्ने अभिभावक धेरै आत्तिए, एक्कासी देशमा केही पनि छैन, हुँदैन भन्ने महसुस गरे अनि आफ्ना छोरा छोरी लाइ विदेश पठाउन प्रोत्साहित गरे, हैन भने गरीब देखि धनी सम्म सबै जाना यसरी विदेश गएको सायदै कहिले भएको थियो!! गरीब, मध्यम वर्गीय को त बाध्यता भयो होला माने, तर धनी धनी का छोरा छोरी पनि गाएको देख्दा चाहिँ अचम्म लाग्छ, तात्पर्य के मात्र हो भने, समाज 2 वटा कुराले टिक्छ, एउटा आशा, अर्को डर, नेपालीमा न केही गर्छु भन्ने आशा भयो न त्यो आशा सरकारले दिलाउन सक्यो, न कुनै डर को निवारण गर्ने positive mindset vayo, भयो त केवल निराशा, यो निराशा चाहिँ कसरी हटाउन सकिन्छ त्यसमा काम गरौं, बाकी रह्यो पूर्वाधार विकास निर्माण का कुरा, अब यो त हेर्नुस हामी भएको जाती सब्बै बजेट पेन्सन, वृद्ध भत्ता, विधुवा भत्ता, अनि विभिन्न social welfare programme मा सर्लक्क सक्छौ, अनि गरीब देश को गरीब जनता लाई समाजवाद को नारा पिट्छौ, अनि सरकार ले चाहिने भन्दा बेसी जिम्मेवारी लिन खोज्दा खोज्दै अन्त्यमा केही पनि गर्न सक्दैन, यो समाजवादको नारा जब सम्मान समाजमा पित्तिन्छ तब सम्म देश को अर्थ तंत्र को ताल यही हुन्छ, सरकारले खुला अर्थ बजार को अझ बेसी नीति ल्याउन पर्यो, कागजमा मात्र भएर हुँदैन, देश को अहिले को प्रमुख समस्या नै अर्थतंत्र नै हो, बाकी त अब जय होस् नेपाल अनि नेपालीको!!!🙌
euta important kura xa trail bridgeko 1.Nepal has its own standard code about design of trail bridge prepared by the professor of Ioe and swiss goverment which are also followed by rest of the world as guidelines.
I also feel the same way...Nepal is developing but in it's own pace...The land topography is extremely difficult else it would have been a different story....❤
Your every topic inspired me and my family alsoo and you are the most amazing content creator ..Love youu brother from canada❤..and i hope you should make this type of vidoes continuesly❤
Nepal has a population of 30 million, with a median age of 25 and 65% of the youth population who can work. In this modern age, struggling for basic needs means there is too much wrong in the country.
धेरै राम्रो प्रस्तुति तर यो सबै झोलुङ्गे पुलको विकासको मुख्य सरकारी निकाय/विभाग जसको पहिलेको नाम स्थानीय पुर्वाधार विकास तथा कृषि सडक विभाग र हालको नाम स्थानीय पुर्वाधार विभाग, श्रीमहल, पुल्चोक, ललितपुर mention गरेको देखिएन।।।
गर्न चाहने खोज्ने एक अनि नचाहने नखोज्ने र नदिने अर्कोले गर्दा हामी पछी परेका हौँ।दल नेता र नीतिनिर्माता आफैंमा सबै गलत पनि होइनन्।बोलेर गर्ननसक्नु भनेको सम्भाव्यता र वैज्ञानिकता अध्यन ठुलो कारण र त्यसमाथि हुने अनयमितता अर्को हो।त्यसैले झोलुङ्गे पुलको अवधारणा विकास र यसबाट भएको फाइदा हेरेर अन्य विकास निर्माणका कार्यलाई पनि स्थानीय स्तरसँग समन्वय गर्दा सकारात्मक परिणाम आउनेछ।धन्यवाद
नेपालका झोलुंगे पुलहरूले टाढाका समुदायहरूलाई जोडेर जीवनमा ठूलो परिवर्तन ल्याएका छन्। शिक्षा, स्वास्थ्य सेवा, र बजारसम्मको पहुँच सुधार गर्दै, यी पुलहरूले ग्रामीण बस्तीहरूलाई थप सहज बनाएका छन्। प्राचीन डोरी पुलहरूबाट सुरु भएको यो यात्रा १९६० को दशकमा स्विजरल्याण्डको सहयोगमा आधुनिक इन्जिनियरिङ् पुलहरूको निर्माणतर्फ उन्मुख भयो। ट्रेल ब्रिज कार्यक्रम (१९९० दशकदेखि सुरु) ले स्थानीय समुदायलाई सहभागी गराई स्थायी विकासलाई सुनिश्चित गरेको छ। ग्रामीण क्षेत्रको पूर्वाधारमा यो साँच्चिकै प्रेरणादायी सफलता हो! 🌉🚶♂
25:00 this line a big salp to those youths jo ghar ma ek sinko bhachdaina kai garne skill xaina ani dos xai desh ra neta lai didai ghar gajja bechera hunxa ki loan leyera hunxa bidesh janxu vanxa
Aba euta video pani banaunus bhai, pool ma dherai crowding nagarnus vanera. I am always scared of large number of people trying to cross the jhulunge pool sometimes. Health and safety of everyone is utmost important.
I appreciate the way you think the cliche the nation is behind is wrong. It could be better if the society is well educated (Some educated people are illiterate in terms of social value adaptation). I want to see more videos that educate people how they can participate in and superstitious belief and caste system are the main cause of nation being victim. I also think that leaders are not milk washed but still their thought process from social belief perspective is better than average Nepali.
कि पुरै नेपालीमा बोल्नु कि पुरै अङ्रेजीमा बोल्नु यो आधाआधी मिसाएर बोलेर हाम्रो नेपालि भासाको शब्दहरु नै लोप हुन्छ एकदिन … त्यतातिर पनि ध्यान दिन पर्यो सबैले 🙏🏽
Tapai ko 1000 sub huda dhekhi i have been watching you but havent subscribe sorry for that keep going and yeah the truth you deliver is the best part of you kattiko research garnu hunxa i know ani tyo mehenat ko lagi you deserve more start making videos on political system of nepal showing the both side of it good and bad
People of Nepal thinks it was because of king the tourist started visiting Nepal, its not true, its because of Tony Hagen. he told about his documentary to the world.
UPDATE: We normally credit the actual owner of the video footage used in the video as it takes massive resources and hard work to shoot those. We made a big mistake by not crediting and we should not be making such errors. We will link all the footages that have been used in the video that belong to other creators.
Herne Katha:
सम्बन्ध सेतु १:ruclips.net/video/Aj_hnge3vBA/видео.htmlsi=IrdiAcMwpJnBQK9h
सम्बन्ध सेतु २:ruclips.net/video/-dkOZDZF7jQ/видео.htmlsi=8QZ3U-UFwoqiMHEJ
सम्बन्ध सेतु ३: ruclips.net/video/ve3N7fLF75Y/видео.htmlsi=IRcy9GnpXG8kwNuw
Nepal economic crisis: ‘व्यापार नै छैन…’- बीबीसी न्यूज नेपाली: ruclips.net/video/qePgZhRilyA/видео.html
Beijing increases its influence in Nepal • FRANCE 24 English: ruclips.net/video/LsjxV6Lr2H4/видео.html
I Visited Mount Everest Base Camp- Luke Korns: ruclips.net/video/fHh29py_Uoc/видео.htmlsi=V_X86_ZfxqKWCcym
Nepal's Maternal Mortality Crisis- Al jazeera English: ruclips.net/video/1pZhsu5TZ-o/видео.htmlsi=OHRv0hmStsd6CwgX
#VACANCY: Birat Medical College Teaching Hospital in Biratnagar is urgently hiring 1000 nurses to support patient care.
If you are a nurse or know someone qualified, send your CV to hr@bmcteachinghospital
or contact : 9869180562
📧 Apply now: hr@bmcteachinghospital
Call : 9869180562
.com xutyo dai
Salary ?
Nepal development in past: 📈📈📈
Nepal development now: 📉📉📉
People who vote like khanay Khana napako khatey jasto in the name of masu bhat: 🤡🤡🤡
Nepalima ucharan gareypachi nepali sabdawaliharuko nai prayog garauna na. Udhaharanko lagi technology ko thaunma prabidhi, timeko thaunama samay aadhi. Yeso garda ajhai ramro sunicha jasto lagcha. Ani naramro namannu hola, sabda ucharan chahin ajhai spasta hunu paryo tapainko. 👍
Sir Asian highway bare purai detail video banaunu paryo yesko budget kasle diyeko rw kati barsa ko project ho asian highway rw total kati budget ma pass vayeko ho asian highway
Tony was one of the real legend for nepal!
Yes
True
I am student of geology, You must say Toni Hagen a Researcher rather Than Tourist. He is one of the pioneering geologist on research of Geology of Nepal Himalaya.
Only TONY HAGEN had a memories of our country, he showed how our country was ❤
Thanks TONY❤
Bro you have same thought as me. Today's kid doesn't understand this part of Nepal. Development takes time. We were isolated till 1950s. And here we are without any natural resources.
Nepali le gayendra sahi rabi lagayet ko ko neta ke k vanxan tyo matra sunxan...
Nepal k ho ra kasto thiyo kehi thaxaina..
Not kid also grand father ra father of such kid try to spread fake image of nepal that Nepal was developed till 2072
1000%
Bro lovely yar
15min ago timro tyo biggest project that will change nepal forever wala video feri herdai thiye
Kanthai vaisakyo but jaba jaba low feel aauxa herxu
Lovely
Huge thanks to Helvetas. My father works there. I feel very proud
Now do next one on Mahendra's diplomatic drive of planned cities, highways-, factories ,etc
Given the circumstances at which that was achieved, is in itself a huge diplomatic lesson.
महेन्द्र कै पालामा बनेका/सुरु भएका पूर्वाधारको मेरुदण्डमा देशले जसो तसो साँस फेरिरहेको छ....अझै पनि |
A funny thing is that whenever guests come to our house, we take them to the burning bridge because that's the only thing worth showing in our village. So, whoever comes, it's always the burning bridge.
I rarely comment on any post but today your video hyped me to do this
Yes, केही भाएको छैन भन्नू चाहिँ गलत हो र यहि प्रोपोगन्डा बनाएर झन जनताको आशालाइ निराशातिर निरन्तर लैजाने कार्य पनि भैरहेको नै छ। जुन गतिमा हुनुपर्ने हो त्यो गति छैन तर परिबर्तन हरेक क्षेत्रमा हुँदै गइरहेको छ।
Kudos to last guy , wow what a good way of speakln
My favorite channel.
Watching from Maldives🇲🇻❤
Thank you
@@TheNepaliCommentdai history
Vkhr yo comment IDS mani yei dekhaybthe😂
Thanks Tony dai what you think for Nepal 🇳🇵 lots of love from my family side❤😊
Guys we have to give many thanks to those engineers who are envolved in this project without their hardwork and dedication infrastructure is not possible and there are many big projects that are still pending so to solve that i will like to call all the students to study in nepal on engineering field that helps to grow massive infrastructure in nepal
Let's change nepal 🇳🇵 🙌
झोलुङगे पुलको जिल्ला बाग्लुङ !
I’m proud to be Baglunge.❤❤
Proud 😂😂
27:00 I like the special announcement of idea part, good luck 👍
Tony Hagen was a truly legend who discovered thee real problem in Nepal.
I watched his documentary he made in 50s and 60s which highlighted such problem.
Ali Ali hinnu hune baato lai mool baato bhaninthyo tetti bela.
I am happy to see my district bridge from this channel...
bhai ko conclusion chai point ko lagyo. Its all about planing and preparation in all the field including development. With that the execution will be successful.
Now this us what i love informative as well as enjoyment.
Love from Bandipur ward-4,
Your data is mesmerizing TNC channel; all relatable ❤️❤️❤️
Krish, TNC Unscripted, bro!!! Kasto superb presentation.
I feel like this guy is gonna boom soon within 2024
i really impressed from your brand new motivate video to youths great thanks for nepali comment teams
Thank you legendary Tony Hegen. Even though he was not nepali. He made many historical contributions 🙏🙏🙏
Legend . Because of him, we can now see pictures of old 🇳🇵 nepal
love the way you present every topic🧡❤
Love to hear it😊
दिपेश भाइ,
म तपाइको उमेर हुँदा, म पनि सकरात्मक नै थिए | हुँदै छ, विस्तारै हुन्छ भनेर |
तर भन्नु नै पर्ने हुन्छ, अहिले जस्तो दशक बढि योजना अलपत्र पारेर आएको पूर्वाधार "विकास" लाई सकरात्मक लिन सकिन्न |
युवा पुस्ता झनै calculative र aspirational छन् |
उनीहरु अंक-गणित हिसाब गरेर हेर्न जानेका छन्, र उनीहरुको हिसाबमा नेपाल बसाईमा आफ्नो भविष्य देख्दैनन् |
१०-२० वर्ष भनेको चानचुने समय होइन | थुप्रै नेपाल जस्तै आर्थिक स्थिति भएका अन्य मुलुक जस्तै लाओस, रवान्डा, क्याम्बोडिया आदि ले निकै ठुलो "फड्को" मारेका छन् |
नेपालमा भने नितान्त rent seekers हरूको वर्चश्व छ | यस्तै पारामा त यो देश १०० वर्षमा पनि जस्ताको तस्तै हुनेछ |
कम्तीमा तपाईंले "यो देश भारतमा विलिन हुन्छ, चीनले सककाउँछ, अमेरिका ले खान्छ" जस्ता भास्य को प्रयोग गर्नुभएन, देश जस्ताको त्यस्तै हुन्छ भन्नु भयो, अब को युवाले यति चाई सोच्न पर्यो की देश सकिँदैन,जा थियो त्यही रहन्छ कम्तीमा पनि, केही गरियो मिलेर भने झन् अघि बढ्छ, नागरिक मा चेतना बढ्दै छ, पोलिटिकल thinking झन झन क्रिटिकल हुँदै छ, यो अवस्थामा निराश भएर केही हुँदैन भनेर सोच्नु भन्दा कम्तीमा पनि सकारात्मक भएर बसौ!!!
@@utsavchimariya6546
देश नै बिलाउने त हुँदैन |
हामीले भन्दा पनि बढि विदेशीको आफ्नो स्वार्थ पूर्ति गर्ने तदारुकताको कारण |
अहिले पनि विकास भनेको "पूर्वाधार" मात्र हो भन्ने युगमा नै नेपाल छ | त्यही माथि कछुवा गति |
केहि पनि हुँदै नभएको भनेको होइन |
हुन त भएको छ नि,
तर प्राय सबै गन्जागोल, र एकदमै सुस्त,
जसले गर्दा झनै पछि पर्दै गएको अवस्था छ |
यसले अहिले र भविष्यको पुस्ताको कामना पूर्ति भने गर्दैन |
Critical political thinking ले केहि हुन्न | ५ वर्षमा एक पटक भोट (त्यो नि आउने संसदीय चुनावमा भोट प्रतिशत ५०% भन्दा कममा झर्ला ) र चिया गफ |
गरिब देशमा लोकतन्त्र टिकेको/चलेको विरलै इतिहास छ भन्थे, अहिले त्यस्तै भान हुँदै छ |
जनतामा पनि अब शक्ति छैन | बरु खुरुखुरु विदेश जाँदै छन् सबै |
@@simpley6256 समस्याको चाङ धेरै छन् सर, तर critical political thinking ले केही हुँदैन भनेर चाई म किन मान्दिन भने, आज बालेन्, हर्क, गोपी हमाल, अनि संसदीय सरकार मा रबि अनि उनका पार्टी भित्रका नयाँ अनुहार त्यसै गरी रा प्र पा भित्र को परिवर्तन हरु देखिन पाइयो, तर यति हुँदा हुँदै पनि किन बहुमत कसैको आउँदैन भनेर पनि त प्रश्न उठेको छ, समाज मा हरेक दिन आँकलन हुँदै छ, बा समानुपाति व्यवस्था ले गर्दा पो हो कि, यसलाई घटाउने पो हो कि, अथवा पूर्ण रूपमा समानुपातिक संसदीय व्यवस्थामा पो जाने हो कि( हाल की म पूर्ण रूपमा समानुपातिक संसदीय व्यवस्था हुनु हुँदैन, 10 देखि 15 प्रतिशत मात्र ठीक हुन्छ भन्नेमा पर्दछु) भन्ने खालका बहस पनि यही क्रिटिकल पोलिटिकल thinking कै देन् हो भन्ने लाग्छ, युवा धेरै जाना आत्तिएर पनि विदेश गए, अझ भनौं युवा भन्दा बेसी त्यही पुराना पार्टीलाई अन्धो भएर भोट हाल्ने अभिभावक धेरै आत्तिए, एक्कासी देशमा केही पनि छैन, हुँदैन भन्ने महसुस गरे अनि आफ्ना छोरा छोरी लाइ विदेश पठाउन प्रोत्साहित गरे, हैन भने गरीब देखि धनी सम्म सबै जाना यसरी विदेश गएको सायदै कहिले भएको थियो!! गरीब, मध्यम वर्गीय को त बाध्यता भयो होला माने, तर धनी धनी का छोरा छोरी पनि गाएको देख्दा चाहिँ अचम्म लाग्छ, तात्पर्य के मात्र हो भने, समाज 2 वटा कुराले टिक्छ, एउटा आशा, अर्को डर, नेपालीमा न केही गर्छु भन्ने आशा भयो न त्यो आशा सरकारले दिलाउन सक्यो, न कुनै डर को निवारण गर्ने positive mindset vayo, भयो त केवल निराशा, यो निराशा चाहिँ कसरी हटाउन सकिन्छ त्यसमा काम गरौं, बाकी रह्यो पूर्वाधार विकास निर्माण का कुरा, अब यो त हेर्नुस हामी भएको जाती सब्बै बजेट पेन्सन, वृद्ध भत्ता, विधुवा भत्ता, अनि विभिन्न social welfare programme मा सर्लक्क सक्छौ, अनि गरीब देश को गरीब जनता लाई समाजवाद को नारा पिट्छौ, अनि सरकार ले चाहिने भन्दा बेसी जिम्मेवारी लिन खोज्दा खोज्दै अन्त्यमा केही पनि गर्न सक्दैन, यो समाजवादको नारा जब सम्मान समाजमा पित्तिन्छ तब सम्म देश को अर्थ तंत्र को ताल यही हुन्छ, सरकारले खुला अर्थ बजार को अझ बेसी नीति ल्याउन पर्यो, कागजमा मात्र भएर हुँदैन, देश को अहिले को प्रमुख समस्या नै अर्थतंत्र नै हो, बाकी त अब जय होस् नेपाल अनि नेपालीको!!!🙌
euta important kura xa trail bridgeko 1.Nepal has its own standard code about design of trail bridge prepared by the professor of Ioe and swiss goverment which are also followed by rest of the world as guidelines.
All respect goes to that bridge constructer❤❤
We used to walk 2 hrs to reach school and 2 hrs after school. It could have saved almost 4 hours if the bridge had been there.
I also feel the same way...Nepal is developing but in it's own pace...The land topography is extremely difficult else it would have been a different story....❤
I like your last few minute monologue.
Great video brother...well explained
Your every topic inspired me and my family alsoo and you are the most amazing content creator ..Love youu brother from canada❤..and i hope you should make this type of vidoes continuesly❤
2:50 please correct, Latest longest bridge is now Susta Nawalparasi Bridge which is 1571m
Yes❤
Longest is in chinda right now
please make as more as possible videos on present scenario of politics ,exposing masked men
keep up the good work
Nepal has a population of 30 million, with a median age of 25 and 65% of the youth population who can work.
In this modern age, struggling for basic needs means there is too much wrong in the country.
धेरै राम्रो प्रस्तुति तर यो सबै झोलुङ्गे पुलको विकासको मुख्य सरकारी निकाय/विभाग जसको पहिलेको नाम स्थानीय पुर्वाधार विकास तथा कृषि सडक विभाग र हालको नाम स्थानीय पुर्वाधार विभाग, श्रीमहल, पुल्चोक, ललितपुर mention गरेको देखिएन।।।
Thanks for more information full support daiii❤❤❤
Some positivity is what we need .
Great content from India
गर्न चाहने खोज्ने एक अनि नचाहने नखोज्ने र नदिने अर्कोले गर्दा हामी पछी परेका हौँ।दल नेता र नीतिनिर्माता आफैंमा सबै गलत पनि होइनन्।बोलेर गर्ननसक्नु भनेको सम्भाव्यता र वैज्ञानिकता अध्यन ठुलो कारण र त्यसमाथि हुने अनयमितता अर्को हो।त्यसैले झोलुङ्गे पुलको अवधारणा विकास र यसबाट भएको फाइदा हेरेर अन्य विकास निर्माणका कार्यलाई पनि स्थानीय स्तरसँग समन्वय गर्दा सकारात्मक परिणाम आउनेछ।धन्यवाद
This video is very informative. Good work ❤
हेर्ने कथा को clip धेरै रहेछ तर पनि video herna majja aayo
Love from canada daiii❤
😊
Good job, Thanks
Balen Dai sanga xa Nepal Development garne vision ❤
Bro please make a video on 5 megaprojects in nepal that will change Nepal for good!
Need some more optimism.
A very good story telling style
Loved it ❤
Thank you
Citizen Kane was a very nice touch
नेपालका झोलुंगे पुलहरूले टाढाका समुदायहरूलाई जोडेर जीवनमा ठूलो परिवर्तन ल्याएका छन्। शिक्षा, स्वास्थ्य सेवा, र बजारसम्मको पहुँच सुधार गर्दै, यी पुलहरूले ग्रामीण बस्तीहरूलाई थप सहज बनाएका छन्। प्राचीन डोरी पुलहरूबाट सुरु भएको यो यात्रा १९६० को दशकमा स्विजरल्याण्डको सहयोगमा आधुनिक इन्जिनियरिङ् पुलहरूको निर्माणतर्फ उन्मुख भयो। ट्रेल ब्रिज कार्यक्रम (१९९० दशकदेखि सुरु) ले स्थानीय समुदायलाई सहभागी गराई स्थायी विकासलाई सुनिश्चित गरेको छ। ग्रामीण क्षेत्रको पूर्वाधारमा यो साँच्चिकै प्रेरणादायी सफलता हो! 🌉🚶♂
I think the new suspension bridge made in Susta is the longest in Nepal ..
नडराउ रवी दाई जनता तिम्रो साथमा छ ।
मिसन ८४ 🔔 ✊🏻❤🫡
Aile ko political situation ko barema video banauna paryo
A new content unlike others
Wow yo kalpama ma Pani Kati Dar lagdo
पुलको Quantity को बारेमा र भबिस्यमा यो सरसफाइ र मर्मत नगर्दा कति खतरा छ भन्ने part आएन। त्यो नि समाबेश गरेको भय राम्रो हुन्थ्यो।
Kudos to Tony! ❤️🇳🇵🙌🏼
Wow really great work
25:00 this line a big salp to those youths jo ghar ma ek sinko bhachdaina kai garne skill xaina ani dos xai desh ra neta lai didai ghar gajja bechera hunxa ki loan leyera hunxa bidesh janxu vanxa
Big fan of The Nepali comment.❤
Rabi dai is innocent.
Like for Ravi Dai ❤
great job, thank you very much for the information
Nepal is also Expert in Trails .
Aba euta video pani banaunus bhai, pool ma dherai crowding nagarnus vanera. I am always scared of large number of people trying to cross the jhulunge pool sometimes. Health and safety of everyone is utmost important.
Rab dai needs support .😢
Amazing
I have surveyed, designed and construction implemented 150+ trail bridges all over Nepal.
While talking about Successfull infrastructure, we must not forget about our View Towers.
good information
These types of positive videos are needed ❤
Yes more❤
Dherai support xa hai dai Ani thank you for this type of entertaining and knowledgeable video ❤️
Awesome ❤
Nice episode🎉
One ☝🏻 of my favourite you tube channel is @TheNepaliComment @ProjectKura @InDepthStory lots of love from Hetauda ♥️♥️
Thank you swiss government
I appreciate the way you think the cliche the nation is behind is wrong. It could be better if the society is well educated (Some educated people are illiterate in terms of social value adaptation). I want to see more videos that educate people how they can participate in and superstitious belief and caste system are the main cause of nation being victim. I also think that leaders are not milk washed but still their thought process from social belief perspective is better than average Nepali.
Support From Canada Bhai ❤.
Great Content
कि पुरै नेपालीमा बोल्नु कि पुरै अङ्रेजीमा बोल्नु यो आधाआधी मिसाएर बोलेर हाम्रो नेपालि भासाको शब्दहरु नै लोप हुन्छ एकदिन … त्यतातिर पनि ध्यान दिन पर्यो सबैले 🙏🏽
Good point but dai tapaiko pani comment nepali ma xa but name ta purai angrezzi ma xa ta 😆
@ haha 😃 naam maa najaau na vai… mero bichar ko samarthan gareu tyo nai thulo kura ho 😎
Tapai ko 1000 sub huda dhekhi i have been watching you
but havent subscribe sorry for that
keep going and yeah the truth you deliver is the best part of you
kattiko research garnu hunxa i know ani tyo mehenat ko lagi you deserve more
start making videos on political system of nepal showing the both side of it good and bad
As a bajurali public I have felt the change made by suspension bridge
Bolda eutai flow ma janu paryo.... ek tal "uni".... ani "waha".... "garey".... "garnu bhayo" !
Thank you for the positivity ❤
After india-nepal lockdown I feel most infrastructure and electricity is developed.
We shouldn't take Bridge invention as taken for granted......
People of Nepal thinks it was because of king the tourist started visiting Nepal, its not true, its because of Tony Hagen. he told about his documentary to the world.
Nepal development in past: 📈📈📈
Nepal development now: 📉📉📉
People who vote like khatey in the name of masu bhat: 🤡🤡🤡
Great Job 👍
1 video on solar farming
Great job The nepali comment
Herne katha मा हेर्नुहोला clear बुझ्नु हुन्छ ❤❤
Thank you so much for this video. I always wanted to know the story behind this jholunge pool. 🙂
Very informative dai❤
Keep it up.
तपाईंको Sound सानो आउँछ । Mobile मा सुन्दैसुन्दैन यार ।
Mobile change gara bro😅
ramro news aajko
Great video bro
Bro one simple request please use B.S date instead of A.D atleast you guys cant forget our national importance
Dai thank you narayani ekchoti vyeni dekhaidinu vyeko ma ❤😂😅😙