खुराफातीको नयां भाग शुरू भैसकेकोछ । यो सिरियल मनपराउनु हुने हजुरहरूलेपनि यस्लाई शेयर लाईक र सव्सक्राईव गर्दिनुहोला । साथीभाईहरूलाईपनि भन्दिनुहोला । धन्यवाद ।
अलि बडी कमेडिमा जोड दिनुस है शिव दाइ अनि चन्दनेले बाबुलाई ओ बुढा भनेको पटक्कै मन परेन यस्तो कुरा ले समाजमा अनि सानो नानी हरुमा राम्रो सन्देश गएन याहा मेरो छोराले पनि तेस्तै भन्न थालिसको त्यो नराम्रो शब्द कुसंस्कार नराख्नुस अनि अर्को कुरा स्कृप लेखनमा बढी राजनीति नजाओस् कति हेर्ने हो दाइ तपाईंको राजनीति ब्याङ्ग उहिले जिरे खुर्सानी देखि हेरेको अब वाक्क भो अबदेखि अरुनै सन्देश मुलक कथा ल्याउनुस नत्र तपाईंको भिउज जादैन है दाइ 🙏🇳🇵🙏
खास त्यति सफल देखिएन वास्थविक जस्थाे पनि भएन याे समाजमा सवै वेहिमान पनि छैनन कुनै वास्थविक रुपमा अाफ्नाे दायित्व भित्र पर्नेलाई सेवा नलिए बापत पनि सहयाेग गरेर अाजकाे विषम परिस्थिति पार गराई राखेका पनि छन तर समाजमा साे नगर्ने स्वाभिमान मानिस पनि छन याे समाजमा सवै नेपालका भ्रष्ट द्रव्यपिचास नेता जस्था नेपाली छैनन भिख मागेर नेपालीकै स्वनभिमानी वेचेर साेर्दै अाफू समपन्न वन्ने ।
बिचरा तेस्तो राम्रो काम गर्ने पल शाहा र रजतपत टिमलाई किन ब्याङ्ग हानेको यार अरु काम छैन तिमीहरूको सालेहरु हो सक्छसछ भने पल जस्तो खटेर काम गरेर देखा चन्दने सबैभन्दा पहिला तिम्रो त्यो भाषामा सुधार गर नत्र राम्रो हुदैननि फेरि त्यो बाबु लाई तेस्तो भनेर समाजमा अनि नानीहरू मा के सन्देश जाला चन्दने बोली सुधार भाइ बाबुलाई ईज्जत् सम्पन्न गर्न सिक चन्दने 🙏🇳🇵🙏😂🙋♂️
खुराफातीको नयां भाग शुरू भैसकेकोछ । यो सिरियल मनपराउनु हुने हजुरहरूलेपनि यस्लाई शेयर लाईक र सव्सक्राईव गर्दिनुहोला । साथीभाईहरूलाईपनि भन्दिनुहोला । धन्यवाद ।
Namaskar hajur cantak garnu melcha
9813766621
Rocky kc fb
अलि बडी कमेडिमा जोड दिनुस है शिव दाइ अनि चन्दनेले बाबुलाई ओ बुढा भनेको पटक्कै मन परेन यस्तो कुरा ले समाजमा अनि सानो नानी हरुमा राम्रो सन्देश गएन याहा मेरो छोराले पनि तेस्तै भन्न थालिसको त्यो नराम्रो शब्द कुसंस्कार नराख्नुस अनि अर्को कुरा स्कृप लेखनमा बढी राजनीति नजाओस् कति हेर्ने हो दाइ तपाईंको राजनीति ब्याङ्ग उहिले जिरे खुर्सानी देखि हेरेको अब वाक्क भो अबदेखि अरुनै सन्देश मुलक कथा ल्याउनुस नत्र तपाईंको भिउज जादैन है दाइ 🙏🇳🇵🙏
सिरियलको नाम नै चित्त बुज्दो भएन दाइ।(मुखमा हान्नु जस्तो )एहि नै ठिक थियो चर्चित डाइलग
सामाजिक अभिएन्ता को मालामाल कमाई. राम्रो छ खुराफाती.
राम्रो cha खुरापाती कुले काका भ्य राम्रो हुन्थियो
सम्पुर्ण नमस्कारमा 🙏🙏🙏
आज बिषयबस्तु कस्तो लाग्यो प्रतिक्रिया दिनु होला 😍😊😍
कुल बहादुर जि अर्को भाग मा सधहै आउनुस है
Wow very nice in-store video
lau khurapati mani aaja voli ali ramro hudai gako xa ajhai mehenat gardai janu subha kamana xa
नमस्कार म कलाकार सर्मिला रायमाझी आज को भाग कस्तो लाग्छ सुझाव सल्लाह दिस्यो हस् 😍✌
राम्रै लायो केरे
मलाई धैरे दामि छ है सरमिला जी
राम्रो छ
नमस्ते हामि चाहि दर्शक
#SARMILA👌👍️💝🧡💖💚💗❤️
लौ आयो है हेरौ अब 😀😀
स्याल बा र प्यारी दिदि बाहेक अरुको अभिनय नै झुर लाग्दो छ।
Namaste ma kalakar keshab gautam hamro khurafathi.kasto lago heridinu hola hai
हाहाहाहा चन्दने को बाउ छोरा र चन्दने को साथी ले धेरै हँसायो यार हाहाहा
यति राम्रो सिरियल भ्युज किन कम होला?राम्रो लाई सपोर्ट गरौ।
तेहि त हजुर
कुले काका बिना त हेर्न मन लाग्दैन हो उहाँको जत्ती हास्ने कुरा अरुको आउदैन । लौ कुले काका छिटो आउनु पर्यो क्या
Good kamedi
कुले काका पनि आउनुस है
नमुना नेता जिन्दावाद
धेरै राम्रो छ कमेदि
समसामयिक मीठो ब्यङ्य । आज कुलबहादुर काका कता कुलेलम कस्नु भो ?
बाबा को प्रस्तुती सारै मन पर्यो
Nice ❤️❤️
शर्मिलाको दामी लाग्छ।।।
असेने को कान नसुन्ने अभियान राम्रो छ हो सर
दुर्गम क्षेत्रमा न कुनै राहात ना कुनै सामाजी अभियन्ता यो राहात नेपालमा पुरै बन्द हुना पर्छ पाउनेले पाउदैना ताइना तुई
बाबाको अभिनय राम्रो छ।
धेरै दिन पछि नयाँ भाग लियर अाउनु भयाे त काउलिकाे गुर्दक
Namaste ma kalakar manisha Shrestha hamro serial khurafati aaja ko episode kasto lago hereara like comment gardiso haii ❤❤❤❤❤❤❤❤🙏🏿
#MANISHA 👌👍️💝🧡💖💗❤️
yekdam ramro lagcha ur act manisha,keep it up best manisha.
Dherai ramro xa
यो बाबा भन्ने डाईलग पटक्कै मन परेन है
खुराफाती समयसान्दर्भिक अनि यथार्थ परक लाग्यो। हार्दिक बधाई एबम सफलताको शुभकामना। नेपाली खैरे को अभिनय राम्रो छ😂🤣😂
ठिक ठिक सहि कुरा गराे खुरापाति हाकिमले
लु धेरै राम्रो
स्स्री लम्पटनै हो कि क्या हो ,बाबा भन्ने मान्छे ?राम्रो छ।।
That guy as tourist look like from Iran
Wau
yo aatyadhik ramro Seriyl ho kalakar pane digaj hunuhunxa r pne jate saflta paunu parni ho tite pako xain safalta ko suvakamna
राम्रो छ
आज चीत्त बूज्यो
भयन हो खाली बा बा भने र पनि कमेडी हुन्छ त हजुर
हो भन्या बूढो मान्छे लाई नि बाबा बच्चा लाई नि बाबा कुकुर लाई पनि बाबा बिरालोलाइ नि बाबा माटो लाई ढुङ्गालाई सबैलाई बाबा बाबा वाक्कै पारे
विषयवस्तु त सहि हो तर कमेडी अलि कम भयो।खच्किदै गएको छ।सुधार होस शुभकामना छ।
एकदम सहि कुरो
My best comedy baba Hakim sahabko real name k ho khas sarai man parne comedy garnu hunx je hos sampurna team lai dhanayabad
Dilo ayo kada ayo hai sampurna khura pati Tim lai badai xa aja ramro garnus subakamana
खास त्यति सफल देखिएन वास्थविक जस्थाे पनि भएन याे समाजमा सवै वेहिमान पनि छैनन कुनै वास्थविक रुपमा अाफ्नाे दायित्व भित्र पर्नेलाई सेवा नलिए बापत पनि सहयाेग गरेर अाजकाे विषम परिस्थिति पार गराई राखेका पनि छन तर समाजमा साे नगर्ने स्वाभिमान मानिस पनि छन याे समाजमा सवै नेपालका भ्रष्ट द्रव्यपिचास नेता जस्था नेपाली छैनन भिख मागेर नेपालीकै स्वनभिमानी वेचेर साेर्दै अाफू समपन्न वन्ने ।
राम्रो छ कुले काजी नहुँदा अलि खल्लो भयो
Ramro xa 👌👌
raamro raichh aaj ko content
बिचरा तेस्तो राम्रो काम गर्ने पल शाहा र रजतपत टिमलाई किन ब्याङ्ग हानेको यार अरु काम छैन तिमीहरूको सालेहरु हो सक्छसछ भने पल जस्तो खटेर काम गरेर देखा चन्दने सबैभन्दा पहिला तिम्रो त्यो भाषामा सुधार गर नत्र राम्रो हुदैननि फेरि त्यो बाबु लाई तेस्तो भनेर समाजमा अनि नानीहरू मा के सन्देश जाला चन्दने बोली सुधार भाइ बाबुलाई ईज्जत् सम्पन्न गर्न सिक चन्दने 🙏🇳🇵🙏😂🙋♂️
Super
रामरै लाग्यो अहिले एपिसोड को पनि
तर शर्मिला राइमाझी को भाग अलि छोतो भयो।
Social worker ko Positive side pani dekhae hisab equal huncha.
keep truth not going bad massage
daaaami xa ali location chahi city line ko ramro hunxa
पचाउदैन बाबा पचाउदैन
Dammi vaecha,kura bujnu vo!
Ok
ramro xa
सम्पूर्ण लाई नमस्कार।
Raamro chaai chha tara alikati prachar prasar kami bhayo ani ajhai moulik comedy sabbai byakti byakti maa hunu parcha ...... mero aaphno bichar ho hoi
Aava chai new episode aayo jasto xa laa
Hi
Good
अहिलेको सामाजिक अभियान्त भन्नेहरु यस्तै हुन।।कमाइ खाने भाडो बनाको छन।।
Dami Xa
Wow 😍😍
यो बाबा,बाबा भन्ने हाकिम भनौदोलाई गालामा चड्याम्म दिनुनी हौ !!
बाबाको प्रस्तुति चाहिँ हो क्या
tourist ko role pahile kai raamro thyo....
Herincha monday ko
Chor daakaa aviyantaa haruko naange jhaar paarna ajhai baaki xa
👍️👍️👍️👍️👍️💐
Baba xori ko face milxa
Yo mula dips bro
Bhari purayo hai photo khchdai rahat batne harulai dami xa satty kura nai auxa serial ma
Ke.nepalma.aafnu.mata.pitalai.buru.buri.nai.bhanu.parchha.sala.papi
Xito
धेरै राम्रो लाग्यो
good
Hi
Good
Nice