ऋतंभरा महाकाव्य । दोस्रो सर्ग । Ritambhara। माधव घिमिरे । Manoj Bhandari ।।

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 29

  • @yogendraa8390
    @yogendraa8390 2 месяца назад +2

    वाह, हजुरको स्वरमा सुन्न पाउनु परमानन्द!

  • @suryaupadhyay688
    @suryaupadhyay688 5 месяцев назад +1

    हालूँ कि मीठो मुसकान रेखी
    आत्मा रसाए सरि भित्र देखि 😊

  • @DhritiGhimire
    @DhritiGhimire 5 месяцев назад +2

    सुमधुर..... ! 🙏

  • @suryaupadhyay688
    @suryaupadhyay688 5 месяцев назад +1

    रमाइलो यो कसले बनायो 😀
    खेलूँ कि खेलूँ रसले बनायो😍😍🙏

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 5 месяцев назад +2

    आहा! कति मिष्ठ सुनिन्छ वाचन सुनिरहूँझैँ छ मनोजवाचन
    यो काव्य उस्तै छ ऋतम्भराको आस्वाद जो जीवनको कथानक ।।

  • @narayanneupane7010
    @narayanneupane7010 5 месяцев назад +1

    आहा..

  • @SChandu
    @SChandu 5 месяцев назад +1

  • @AashishAdhikari-z7j
    @AashishAdhikari-z7j 5 месяцев назад +2

    नेपाल बाहिरबाट हुनेहरू यता हाजिर गरम् 🎉

  • @suryaupadhyay688
    @suryaupadhyay688 5 месяцев назад +1

    चढेर फूलै फुलको विमान

  • @SwetaKarki02
    @SwetaKarki02 5 месяцев назад +1

    ❤️❤️

  • @rahulsubedi1041
    @rahulsubedi1041 5 месяцев назад +1

    ❤❤❤

  • @suryaupadhyay688
    @suryaupadhyay688 5 месяцев назад +3

    आफूले पढ्दा भन्दा हजुरले पढेको सुन्दा मीठो लाग्ने किन हो 😀😀

  • @sachinadhikari6004
    @sachinadhikari6004 5 месяцев назад +1

    अती दिब्य सुन्दा अान्नद आऊछ बिग्फ्यान गुरु वर 💕💕🙏🙏💕💕

  • @suryaupadhyay688
    @suryaupadhyay688 5 месяцев назад +1

    झल्को हलुङ्गो गरि मिर्मिरे को
    मभित्र पैल्यै कसरी छिर्‍यो त्यो
    जागूँ कि जागूँ सरि होस आयो
    जागेँ कि आफैँ त्यसले जगायो

  • @dhanbeerkshetri
    @dhanbeerkshetri 5 месяцев назад +1

    कति समय देखिको पर्खाइ आज मेटियो । मुरीमुरी धन्यवाद गुरु देव लाई ❤

  • @Nischalpandey11
    @Nischalpandey11 5 месяцев назад +1

    अति आनन्दित र मन्त्रमुग्ध पार्ने वाचन

  • @gitaniraulabhandari5230
    @gitaniraulabhandari5230 5 месяцев назад +1

    आनन्द आयो । जय होस् ।

  • @bibhutiadk
    @bibhutiadk 5 месяцев назад +1

    जय होस् 🙏

  • @AashishAdhikari-z7j
    @AashishAdhikari-z7j 5 месяцев назад +1

    प्रतीक्षा ❤

  • @krishnasharanupadhyaya9280
    @krishnasharanupadhyaya9280 5 месяцев назад +1

    वाचन सुन्दर बाबु ! तर आधुनिक युग मा पुरानो भाषा , हृदय छोएन बाबु

    • @ManojBhandari
      @ManojBhandari  5 месяцев назад +1

      पुरानो मान्छेले प्रयोग गरेको पुरानो भाषा हो नि ।

    • @riteshguragain1071
      @riteshguragain1071 5 месяцев назад +2

      म भर्खर 19 वर्ष लाग्दै छु , तपाईं भन्दा कति नयाँ हुँला बिचार गर्नुस् सर । तर मेरो त हृदय छोयो । अगाडी शब्दकोश राखेर पनि सुन्दै छु । अनि अर्को कुरा म संस्कृत भाषा माध्यमको विद्यार्थी हुँइन तर विज्ञान तर्फ को हूँ । कुरो interest को छ र आफ्नो पुरातन भाषा प्रती को मोहको पनि सायद ।😊😊

    • @Aham--Brahmasmi
      @Aham--Brahmasmi 5 месяцев назад +2

      ​@@riteshguragain1071आहा ! कति राम्रो कुरा गर्नु भो ! यो नयाँ र पुरानो भन्नु पनि खासै केही हैन जस्तो लाग्छ ! सृष्टिमा हृदयहरू जोड्ने अनन्त तारहरूका सञ्जाल छन् ! कसको हृदय कुन-कुन तारमा गाँसिएको छ, के थाहा ? सबै ऊर्जाले सबैलाई स्पर्श गर्छ नै भन्ने पनि त छैन ! तैपनि सिर्जनाले कहीँ न कहीँ कसै न कसैलाई नछोई त के छोड्थ्यो र ? 🌺🙏

    • @Aham--Brahmasmi
      @Aham--Brahmasmi 5 месяцев назад +1

      यो नयाँ र पुरानो भन्नु पनि खासै केही हैन जस्तो लाग्छ ! सृष्टिमा हृदयहरू जोड्ने अनन्त तारहरूका सञ्जाल छन् ! कसको हृदय कुन-कुन तारमा गाँसिएको छ, के थाहा ? सबै ऊर्जाले सबैलाई स्पर्श गर्छ नै भन्ने पनि त छैन ! तैपनि सिर्जनाले कहीँ न कहीँ कसै न कसैलाई नछोई त के छोड्थ्यो र ? 🌺🙏

  • @UmeshumeshPokharel
    @UmeshumeshPokharel 5 месяцев назад +1

    Gurudev puspitagra Chanda ko Pani video banaunw

  • @suryaupadhyay688
    @suryaupadhyay688 5 месяцев назад +2

    आनन्द आफैँ हुनु तुल्य के छ
    मैले मलाई छुनु तुल्य के छ ?

  • @suryaupadhyay688
    @suryaupadhyay688 5 месяцев назад +2

    बा ले लेख्न ६ वर्ष लाएछन् हजुरले वाचन गर्न १२ वर्ष लगाउनुहोला जस्तो लाग्यो😅😊😂

  • @suryaupadhyay688
    @suryaupadhyay688 5 месяцев назад +1

    नीरव को अर्थ ?

    • @ManojBhandari
      @ManojBhandari  5 месяцев назад +1

      नीरव का अर्थ होता है शान्त।
      उदाहरण
      श्मशान विराट और भयावह नीरव होता है।
      मूल
      नीरव संस्कृत मूल का शब्द है। रव शब्द में निर् लगाकर यह शब्द बना है,अर्थात निर्+रव।
      रव का अर्थ होता है ध्वनि तथा उसमें नी (निर्) लगने से उसका अर्थ हो जाता है ध्वनिहीन।