PrimeHD || दिलिपसँग वर्षौँपछिको भेटमा निरुताको आँखा रसायो : मित्रता होस त यस्तो | Ep 25
HTML-код
- Опубликовано: 3 апр 2021
- Program: Mero Euta Sathi Chha
Presenter: Naresh Bhattarai (नरेश भट्टराई)
Guest: Dilip Rayamajhi And Niruta Singh
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER
Naresh Bhattarai
CHIEF MARKETING OFFICER
Dipendra Singh
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
CHIEF CAMERAPERSON
Roshan Shrestha
MOTION DESIGN
Santosh Thapa
EPISODE EDITOR
Sudip Khanal
MUSIC
Sunil Maskey
Singer
Sunil Maskey/Nisha Deshar
BACKGROUND MUSIC
Pradeep Shrestha
CAMERA PERSON
Suman Nepal
Bed Bahadur Shrestha
Bhaskar Bhattacharya
Sanchit Gopali
Sundar Gurung
Milan Magar
Arjun Bhandari
IT
Laxmi Prasad Bastola
Rajan Dawadi
MCR
Ramesh Bahadur Saud
Dev Raj Bhandari
Laxman Lamsal
EDITOR
Ratna Bhakta Bade
Nitish Awale
Rajkumar Khati
Chetraj Neupane
MAKE UP
Amrit Marahatta
Umesh Sharma
WARDROBE
Rastriya Daura Suruwal Tailors
Bangemuda, Kathmandu
SPECIAL THANKS
ChiyaPaan, Tea Lounge
Baluwatar, Kathmandu
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#PrimeTimesHD #मेरोएउटासाथीछ #MeroEutaSathiCha
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2020
All Rights Reserved. Развлечения
Dilip र Niruta को Fans हरु यता आउनु होला है❤️❤️🙏
Khatra interview
Ma big fan niruta g ko
i am The best fans niruta and dilip
❤️❤️❤️❤️
Me
यो जोडीलाई देख्दा उत्तम प्रधानलाइ सम्झिने जति हाजिर हौ😊😍
निरुता जीको स्वार पनि कति मिठो सुनी रहु जस्तो so sweet
दिलिप दाइको मुग्लान फिल्म हेरेर पटक पटक रुने म मात्रै होकि तपाईहरु पनि कोहि हुनुहुन्छ
Ma pani
म धेरै रोएकी छु
@@saraswatipraja8448 😭😭
@@babulama3012 😭😭
Ma pni
पुराना हिरो हिरुनी हरु लाई कुनै कार्यक्रम मा देख्न पाउँदा पनि मनै खुसी हुन्छ।
दिलिप र निरुता लाई आज देख्दा सारै खुसी लाग्यो।
Katie ramailo wou
dherae khusi lagx old hiro hiroin dekhda
Yesto like gareko jodilai kati thorai views ako holata
दिलिप र, निरुता को फिल्म दर्पण छाँया
क-कस्ले हेर्नु भयो यता आउनुहोस् है 🙆
मैले पनि हेरेको छु
Not more only 5 times
यो दिदी नपुगेको कुनै भिडियो हुदैन जता ततै कमेन्ट आगामी दिन्को अगृम सुभकामना
Merota pahilo patak hereko filima ho hajura
@@surajkirati6325 ho hai
चलचित्र क्षेत्रमा यस्तो friendship अहिलेसम्म पनि कसैको छैन होला सायद ❤️
दिलिप ब्राेले कति धेरै मन पराउने रैछ निरुता जि लाई भन्ने कुरा थाहा पाइयाे एकदम उत्कृष्ट जाेडी सधैं भलाे हाेस🙏👏🇳🇵
अब दर्पणछाया हेरिन्छ फेरि एक पल्ट युटुबमा🙏🙏
Ma pani😃😃😃
Sangai heram la pepsi popxorn mero gimma
बन्धकि पनि हेर्नु
Moile taa herekai xunaa baee...mulai Pani sangai loijaau nu ho RUclips maa ani MAZZA le herum.
🙏🙏🙏🙏💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
सुन्दर जोडी मिल्ने साथी दिलिप अनी निरुता आज सम्म को best episode Love both of you ❤️
भगवानले वैवाहिक सम्बन्धको गाठोमा
बाधिदिन बिर्सेको जोडि दिलिप र निरुता
दिलिप दाइ र निरुता दि को छेउमा
श्रीकृष्ण दाइ लाई पनि हेर्न पाए!!
कस्तो हुन्थ्यो होला धेरै धेरै सम्झाना दाई😥😥
खुल्ला दिल भएको कलाकार एकदमै ट्यालेन्ट राम्रो कलाकार दुबैजनालाइ🙏🙏♥️❤️ मेरो एउटा साथी छ कार्यक्रममा सुहाउने कलाकार हुनुहुन्छ उहाहरु
Zero hater भएको हिरोइन नेपाली चलचित्र क्षेत्रमा निरुता सिंह मात्र हुनसक्छन्। सायद
धेरै हिरो हिरोइन काे अन्तवार्ता हेरियो तर यति रमाइलो अनि मनै बहकिने अन्तवार्ता हेरेको थिइन्।
नायक नायिका त यस्तो हुनुपर्छ सबैलाई कति मिठो सैलिमा सम्बन्ध गर्नु भको
एक अर्काले चाहेरपनि एक हुन नसकेका एक जोडि।दिलिप र निरुता ।।नेपाल छोडेर कतै नजानु ल निरुता जि।
दिलिप रायमाझी र निरुता सिङको साथित्वको यात्रा साच्चै राम्रो रहेछ सम्पुर्ण नेपालीले सम्झिरहन्छ्न यो जोडीलाई।।
हो
I do 😊
चाहेर पनि एक हुन नसकेका प्रिय जोडि।माया पाउनु मात्र होइन गुमाउनु नि सच्चा प्रेम हो।त्यो साचो माया आज पनि झल्किरहेकोछ।
Absolutly right saathi 👍👍 kasto gahiro kuro garnu vo
@@dineshlama8990 hai..thanku so much
निरुता र दिलिप सरलाई भगवानले किन एक जोडी नगराई दिनुभएको होला
निरुता जी यसरी रूनु भएको पनि सभाभिक हो
सँगै धेरै काम गरियो भने परिवार भन्दा बढी परिवार भन्दा माथिको नाता हुन्छ
यसरी रुनुभयो भने तपाईलाई माया गर्ने
हामी पनि त रोईयौं तपाई रुँदा निरुता सिंह जी 😭😭😭😭
मेरो नै आँखा बाट आँसु आयो निरुता र दिलिप को माया देखेर कतै कुनामा यो दुई जनाको अथाहा माया र प्रेम को सागर देख्छु मत जुन कहिल्यै पनि बास्तबिकतामा साकार हुनै सकेन प्रस्फुटन हुनै सकेन ।
same malai ni testai lagyo niruta maam dilip ji kai lagi hola bihe nagarnu vaa jhai mahasus vo😭
🙏👍️
Right
100% true . Pure friend 😭
@@user-zn4fh8sb8c g
A.m.
अहिले सम्मकै सर्वोत्कृष्ट episode 🤗🤗
Dilip & Niruta fav ..😍😍😍
Niruta ji ko voice le fida banauxa😊😍❤❤
त्यो सबै फिल्म सर सरती याद आयो हजुर हरुको , अनि दिदी रुनु भएको दृश्य 2,4दिन घुमिरहयो दिमाग मा खै किन हो थाहा भएन , आहा कति मिठो मित्रता , जय होस् दिलिप दाइ निरुता दिदी हजुर हरुको🙏
दिलीप रायमाझी and निरुता सिंह लाई फेरि एउटै स्क्रिनमा कहिले देख्न पाउने
अहिले समकै धेरै राम्रो episod हेर्दा हेर्दै कति खेर time सक्यो थाहा नै भएन.धेरै राम्रो जोडी 👩❤️👨👩❤️👨👩❤️👨👩❤️👨
दर्प ण छाया बाट हो जुन तुलसी घिमिरे द्वारा निर्देसित चलचित्र ॐ शिव
हजुर अरुको कसरी बयान गरम कुनै शब्द नै छैन यति राम्रो जोडि यति मीठो कुराकानि आहा i always miss you niruta di & dilip da big fan
हजुरहरु तीन जना फेरि फिल्ममा आउने कुरा सुनेर असाध्यै खुशी लाग्यो
मलाई लाग्छ निरुताले दिलिपलाई साच्चिकै मन देखि चाहान्छ तर चाहे जस्तो कहाँ हुन्छ र दिलिपले अगाडि नै झै गरिसकेको थिए तर यो आत्मीयता सधै यसरी रहिरहोस पहिलेको मलाई मनपर्ने एकमात्र हिरोइन निरुता हुन?
Maya Maya Maya Maya Maya Maya Maya Maya Maya Maya Maya Maya Maya Maya dherai dherai dherai dherai dherai Maya......maya
कति राम्रो कार्यक्रम झन नरेश दाइको मीठो बोली र यति चलेको जोडि को कार्यक्रम हेर्न पाउँदा खुसि लाग्यो
मेरो घरमा टिभी थिएन ,तेतिबेला हजुरहरुको फिल्म हेर्नको लागि मैले अरुको मल बोकिदिने,मकै गोडमेल गरने ,पानी पधेराबाट लेइदिने ,गरथा आज तेहि याद आयो ,अहिले त जुनसुकै बेला पनि हेर्न सकछु ,
wow man choyo
Oh my God 😔
wow nepali movies lai aajhai badi maya garnus hai
हामि पनि अरुको घरमा गएर गर्थ्यौ
Sahi ho
त्यही गाली मा नै गहिरो मित्रता छ।अति सुन्दर
यकदमै मनपर्ने कलाकार दिलिप सर निरूता म्याम एकदम खुसी लाग्यो🙂🙂🙂❣❣❣❣❣
I really happy to watch this two beloved artist my childhood was grown up by watching this two artist ...and I hope god may bless always lots of love from India (sikkim)....
चक्लेटी नायक मेरो हिरो मलाई मन पर्ने मान्छे दिलिप रायमाझी ♥️
दिलीप रायमाझी र निरुता सिंह दिदी लाई देख्न पाउँदा खुसी लाग्यो। त्यस मा नरेश दाजुको मिठो बोली ❤️
yo interview herera time gaako pattai bhayana..niruta d ra dilip dai bhayo bhane interview tesai ramailo jhn aaja tw neeruta d le ruwaunu bhayo 😢😢hjrharuko friendship sadhai yastai rahirahos❤️❤️
नरेश जी लाई धेरै धेरै धन्यबाद हाम्रो कुरा मन्दिनू भएको मा होस्ट होस त नरेश जी जस्तो
My best actress Niruta Singh❤ Kati mitho boli, I love the way she talking😍
Kati khusi lagx hamro pala ko hero heroni hRu dekhda darpan xaya ko hit Jodi tyo film samjinca dilip ra niruta dekhda
निरुता सिह फेब्रेट हिरेानी,,, दिलिप केा डान्स राम्रो
बलिउडमा सारु खान र काजाेल कलिउडमा दिलिप र निरुता काे जाेडि दर्शकहरुकाे नजरमा सधैँ बेस्ट सदावहार र कहिले पनि भुल्न नसकिने जाेडि हुन्।
दिलिप र निरुता देख्ने बितिक्कै दर्पण छायाकाे यााद अाउँछ।one of the favrouite couple in nepali cinema.
Exactly sahi vannu vo
100%
कति रमाइलो लागेयो राम्रो साथीहरू बिच को सम्बन्ध निरुता सिस लाई जस्तै सर्पको कुरा म नि उस्तै छु बर्षौ सम्म त्यो सर्प त्यही छ जस्तो लाग्छ जहाँ देखेको थिए साच्चिकै निरुता सिस को सारै मिठो आवाज छ 💖💖💖💖तपाइहरु को सम्बन्ध सदैब येस्तै रहोस
Oh my God...
Haserai mare ma ta ..
Dherai paxi niruta Singh di'ko royeko(acting hoin reality) ma dekhna paiyo...
Jodi ekdam thik ho..sanga dekhna paiyos...
Love you both❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Niruta medam and dilip sir malai saraini man parni hero heruni so cute 🥰🥰🥰 Niruta medam kahile pani. Bude hunuhuna ki kaso k khanu Hunxa hajur
कति बर्स पछि देख्न पाइयो अब नया फिल्म लिएर आउनुपर्यो
आउदै छ , 'दर्पन छायाँ पछि' भन्ने
आहा! कस्तो राम्रो मित्रता
यहाँहरु तिनै जनामा नमन
10 times herne ma matrai hola❣️ always my favorite both💝
Xxxxxx ddqxqdq,
कति सम्मान है एकाअर्का प्रति पुरानो भनेको पुरानो नै हो । मित्रता होस त यस्तो💛💛💛 ।।
आकाश र पुजा नि यसरीनै आउछन् होला भबिस्यमा हाम्रो मित्रता यस्तो थियो भन्दै सुनाउन , तर उनीहरु जोडी भएको राम्रो लाग्छ ♥️♥️
दिलिप सर नीरुता सिस्टरलाई मन पराउने जति यता हाजिर हुम त
२५ भाग सम्म आउदा सबै भन्दा राम्रो मज्जा आएको जोडि निरुता जि र दिलिप दाइको जोडि लाग्यो मेरो एकदमै मनपर्ने कलाकार जोडि हुनुहुन्छ उहाहरु उहाहरुको फिल्म अहिले सम्म एउटा पनि छुटाएको छैन सबै हेरेको छु उहाँहरु एकदमै मिल्ने साथी हुनुहुदो रहेछ अलि अलि त थाहा थियो तर यतिधेरै मिल्नुहुन्छ भन्ने थाहा थिएन निरुता जि रुदा मेरो पनि आखाबाट आसु आयो😭 । दिलिप दाइ मेरो अनुरोध छ बेला बेलामा निरुता जि लाई फोन गर्नुहोला उहाँ यतिधेरै खुसी हुनुहुन्छ तपाइँको एक कल फोनमा भन्ने कुरा आजाको कार्यक्रम बाट छर्लङ्ग हुन्छ ♥️♥️
Niruta didi lai phone garnu parcha hai dilip dai best couple ho tapai haru
@@nareshbuda2703 good
निरुता जी को पनि नेपाल मै बिहे भएर नेपाल मै बसेको हेर्न पाम दिलिप राइमाझी सर एक्दम खुल्ला मन साचै ट्यालेन्ट हुनुन्छ
Dilip rayamajhi such a down to earth person. Wish for his long life, great health and success. Niruta maam, u are evergreen beauty. Like Rekha of Bollywood, you are to our Nepali film industry. Showering your jodi with lots of love and positivity.
हो नि 💕🙏🙏❤️
I love you niruta shing
कार्यक्रम हेर्दा धेरै रमाइलो लाग्यो। मलाई सबैभन्दा मनपर्ने फिल्मी जोडी दिलिप निरुता।💕
जिबनको हरेक पलहरुमा सधै यस्तै मित्रता देख्न पाइयोस्।मिठो कुराकानी
निस्वार्थ साथ
चोखो माया ले भरिपुर्ण दुई प्रिय् साथि
धेरै जसो रमाईलो भयो अनि कतै भाबुक पनि भईयो
सारै राम्रो लागेयो दाजु ❣️💐म बहराइन बाट हेर्दै छु ।।ल
हजुरहरु दुबै जना मेरो बेस्ट हिरो हिरोनी ❤❤
Can’t wait to watch
“Darpan Chaya Pachi”
With this trio artist back in same screen. Personal loved this trio.
दिलिप र निरुताको कुरा सुन्दा सुन्दै । हिरो फिल्म हेरे निरुता रेखा थापा राजेस दाईको म पनि रोए
दिलिप दाइ र निरुता दिदिको एक चोटि फिलिम हेर्न पाए हुन्थो।।
दर्पन छाँया ,बन्धकी ,दुई पल, बिर्सन नसक्ने फ्लिम 💖🙏
One of the most talented and versatile hero dilip rayamajhi ko fan yata hai guyz✋✋✋✋💕💕❤❤🔥🔥
निरुता जी भक्कानीयको देख्दा मन थाम्नै सकेन आँसुनै झरे यक्दमै राम्री अनि दिलिप जी पनि यस्तो पो हो साथी यउटा साथीछको दाई सबैलाई सलाम छ
Many many thanx naresh dai for bringing her on ur show i am huge fan of neeruta didi lots of love dijju be happy and healthy 💜💜💜💛💛
Dilip dai Niruta dd best jodii niruta dd ramri voice ta jhanai ramro💕❤❤❤
पुरानो कलाकार हरु को कस्तो राम्रो बोर्डिङ छ तर छिट्टै नयाँ आगन्तु हरु लाई ठाउ पकै दिनुभएको नै हो
नेपाली फिल्म इन्ड्रटि का आदरणीय कलाकार दिलिप राइमाजि सर र निरुता सिङ म्याम वाहा हरु लाई हजुरको मेरो एउटा साथी छ कार्यक्रम मा बोलाउनु भएको मा हजुर लाई धेरै धेरै धन्यवाद नरेश भट्टराई सर्🙏🙏🙏💖💖..
❤❤❤❤💋💋💋🙏🙏🙏heart diliprayamaji niruta singh and thanku naracesh gi we love you intarayd tim
यति धेरै हाँसेर रोएको पल सायदै मेरो जिवनमा कमै थियो भावुकपनि भए
Mari pyari niru miss u soooo much cuti heroine ajhi pani kati ramri mitho boli aahaa beautiful
Mero euta sathi xa programko top views dilip n nirutaa
Wou निरुता दी n दिलीप दाई hjrharuko barpanchaya लाई वेट गर्नेछु 🤗🤗😍
barsau aghi ko tyo pal haru yaad lai taja gardiyo aaja ko yo couple le...thank you so much prime HD😘😘😘
Aja samma kai sabai vanda manparne actress niruta singh dekna pauda pani kati khusi lagyo miss u didi ✌✌✌👍
यस कार्यक्रम निरुता सिंह र दिलिप रायमाझीले हरेक अग्रज कलाकारको सम्मानका साथै हामी असल साथीको परिभाषा बास्तब मै उत्कृष्ट अनि यति लामो एपिसोड हेरेर समय गएको पत्तै भएन अब छिट्टै एउटै मुभिमा देख्न पाउँ शुभकामना🙏🙏🙏
My best hiro hironi niruta ra dilip
friendships ko aatmiyataa and maya dekher aashu nai aaayo........ best friendship
Really life ma man parne vanne bachcha dekhi big fan only niruta love you sis ❤😘💙💗 chul bule dilip dai also 😘❤
Thanks again naresh dai
अति धेरै माया साथी त निरुता र डिलिप को जस्तो हुनुपर्छ साह्रै मिल्ने साथी अति सुन्दर जोडी
Dlip vane ko sadhabhar superstar nayak nai ho mero ,comedy ,fight ,dance, dialog best moment❤️❤️❤️❤️
Wow, khusi lagyo sachha mitra ta dekhera.
अत्यन्त लोकप्रिय सिने जोडीलाई धेरैं धेरै धन्यवाद एबम स्वागत चाहन्छु ।
दिलीप रायमाझी र निरुता सिंह को फिल्मी करिअरमा अन्तर्गत अत्यन्त मार्मिक अन्तरवार्ताकाे लागि नरेश भट्टराई जीलै धेरैं धेरै धन्यवाद दिन चाहन्छु ।
Kati mitho k bolne tarika respect senior haruko k purana hamro kalakar haruko jati sune ni sum sunam lagne
Dherai ramailo vayo ajhai pani hjr Haruko fan harule Nepali movie ma hjr harulainai dekhne chahana xa. But tapai haru navaera Dherai dhukha lagxa
Niruta didi kati man parcha malai love u dijju dilip dai best
Kahi katai Niruta Shing le monai man ma sahajayeko roixa Dilip sir lai. Best couple in nepali industry. Love you both.
फेरि यो जोडी हेर्न पाउ भन्ने जति यता है।
Niruta dijju❤❤❤❤❤❤❤❤dilip dai best always favourite so nice to see u both together
नेपाली चलचित्र क्षेत्रका दुई रथी देख्दा सारै खुशी लाग्यो। आहा कति राम्रो लाग्यो उहाँहरुको कुरा सुनेर एकघण्टा गएको थाहा नै भएन।सफल जोडी दुई रथी
*मेरो मन पर्ने जोडी आह आज साच्चै मन प्रफुल्ल भयो तपाईंहरूको रमाइलो कुराकानीले । संयोगको लागि आभारी छु नरेश सर ।*
Wow mero manparne kalakar dekhana paiyo happy dilip niruta
best episode ever... plz bring this two with Uttam pradhan one more time my big request.. the moment Niruta didi cried touched everyone's heart..
Tiktok बाट आए है म....दिलिप राइमाझी साचै नै great man🙏🙏
Sarai manparyo kasto आत्मीयता हो साथी त यस्तो पो हुनुपर्छ त one of my best couple 😍😍😍😍😍
तपाईं हरुको कुरा ले मलाइ रुने बाध्यभएनि हजुर तपाईं हरुको माया अमर रहुन
Multitalented niruta singh dilip rayamajhi pheri xitoo film dekhna payehos
Oh my god Dilip dai le katti hasaunu vayeko 👍👍😁😁😂😂😍😍
Anta
Organic and full package legend hero dilip rayamajhi is love💕💕❤❤