ऊहाको श्रीमान धेरै gentleman अनि understanding ❤ Sister त झनै जीवन र जगतलाई बुझेकी धेरै सफल र असल जोडी लाग्छ। :- र जोगु र सानो भाईलाई सम्झीएन भनेत अधुरो हुन्छ❤ माल्भिका ज्युलाई धेरै धन्यवाद , यस्तो प्यारो जोडीलाई invite गर्नु भएकोमा ❤
जिन्दगी मा धोका र दुःख पाउने भनेकै रूपरंग र धनसम्पति खोज्नाले जस्तो छ त्यस्तै स्वीकारेर खुशी भएर अगाडि बडियो भनें ट्यो सबन्ध कहीले टुट्दैन 🙏best Jodi ❤
जिन्दगीमा उतारचढावहरु त धेरै आउँछन। जिवनमा केही दुखहरु येस्तो हुन्छ जस्ले जिउन दिदैन। अनि केही जिम्मेवारी हरु येस्तो हुन्छन् जस्ले मर्न दिदैन।र त्यो जिम्मेवारी मेरो तिमी हौ। र तिम्रो जिम्मेवारी म पनि हो ल❤❤❤❤ Woww what a word Heart touch😍😍
भावना जी को स्वर कति मधुर मिठो हो भन्या कहिल्यै रिस पनि उठदैन होला है हजुर लाई त । स्वभाव अनि बिचार हरु पनि सेम दोना थापा को ममि जस्तै सधै positive मात्र सोच्ने
अत्यन्तै मन छोयो आज लक्ष्मी पुजाको दिन पनि हो जुन शब्द थियो म रुए धेरै जीवन साथि राम्रो हुनु पर्छ 😢सायद मेरो भाग्य मा थिएन त के गारौ चित यसरी नै बुझाउनु पर्दो रहेछ😢
एकदमै रमाइलो र मन छुने अन्तर्वार्ता लाग्यो, यस्को लागि माल्विका जी लाई धेरै धेरै धन्यबाद र भावना र निश्चल भाईलाई सधैं खुसी सुखी रहनु होला भन्ने शुभकामना दिन चाहन्छु🙏 ❤
Today only came to know her name. Bhawana Rai,, I am big big fan from New York county coz her heart is so clean. Nice interview 👍👍👍 I had also one sister looks similar to her and beautiful. unfortunately,she passed away when she was in 9th standard. I always watch her videos thinking that my sister is alive. Lots of love to both of you and prayers for happy future. Lots of love from New York ❤❤❤
He is giving very important information about corruption and it should be investigated as soon as possible. You are great and keep working hard for People!!!
My favorite malvika di🥰🥰🥰🥰thank you🙏 aru vanda ni intercast biheko vogai sunda thorai dukhi ani dherai khusi lagyo kinaki mhileni 13 years agadi intercast bihe gareko sangarsa dherai gariyo je vyeni aafno jeevansathi bujne huda sabai kura samanne lagnerahexa !!
Thank you for inviting this beautiful couple in this show. This guy is tharoughly gentleman and this lady has very very pure heart. We can see through how she cares the monkey. I want to see them happy to the end. Tashi Deleg Jugus'mom
सके सम्म अन्तरजातिय बिबाह नगरौ।यस्को अर्थ यो होईन कि जातिय विभेद भेदभाव सहि हो र कायम रहिरहनुपर्छ।अन्तरजातीय बिबाह बाट दुबै पक्ष को भाषा ,सस्कार ,परम्परा र मौलिकता को बिचलन हुन्छ। किन कि मानव जातिले सदियौ देखि बचाएर ल्याएको आफ्नो मौलिकता प्युरिटी लाई लोप बनाउन ठुलो भुमिका निर्बाह गर्दछ।मानव जाती सबै एकै हो नि भनेर हुदैन।हरेक मानव को आफ्नो समूह प्रजाती को छुट्टाछुट्टै जिन/ गुण/बिषेसता हुन्छ। जनावर चौपाया एकै हुन भनेर हुदैन ।भैंसी सङ्ग गोरु मिसाउन मिल्दैन। तर मानव मानव फलानो ठूलो फलानो सानो उच निच राम्रो नराम्रो भनेर विभेद र भेदभाव चै गर्नु हुदैन।बिबाह आफ्नै जात भाषा धर्म सस्कार राष्टियता कुल मिल्ने समुदाय भित्र नै गरेको अति राम्रो।तर भाग्यको खेल माया प्रेन बसि हाल्यो दुबै तर्फबाट साचो र पबित्र माया आदानप्रदान गरेर जीवन अघि बढी रहेको छ भने स्वीकार गर्नु पर्छ।सुन्दर जोडि।गुड लक।👍️🎉🎊🎈
म पनि राईनी हो,त्यो भयेको कारणले पहिलो चोटि देख्दा छि कस्तो पाकिस्तानी संग बिहेगरेको होला भन्थे। तर आमा भन्द पनि छोरा को कमेडी डान्स मलाई सारै मनपर्छ, हेर्दै जादा तं मलाई भेनापो मन थाल्यो धेरै नबोल्ने मान्छेले आफ्नो परिवार लाई धेरै माया गर्छ। आमा छोरा बाउको अगाडी नाचीरहेको बाउले हेरिबस्छ मलाई कस्तो खुशी लाग्छ ठुलो रुखको छाहारी मुनि आमा छोरा ओत लागेको जस्तो लाग्छ। श्रीमान भनेको यस्तो होस। बधाई छ।🤗🤗👨👩👦👨👩👧👏👏❤️❤💐💐
मायाँ प्रेम सादा हुन्छ गाढा हुन्छ रङ्गिन हुन्छ मुढी हुन्छ मुलायम हुन्छ सहायोगी हुन्छ इर्ष्यालु हुन्छ सबै भन्दा ठुलो कुरा दिगो हुनुपर्छ त्यही भैरहोस्। तर भाई बहिनी दुबै जना जगिङ्ग जानु पर्यो र खाना कम खानु पर्यो डायट गर्नु पर्यो डायट्। यति योङ्ग एजमै अव .........
juku ko ama ra baba ko aantarbarta herna paud eakdam khushi lageyo juku laai dharai miss gare maile chai miss you bunu ra tik tok dharai herni garxu ma juku ko mamu ko
सिन्दुर पोते किन्ने पैसा पनी थिएन....😢😢! तर जीवन साथी राम्रो भयो भने वैवाहिक जीवन सफल हुन्छ ।मन छुने शब्द
ऊहाको श्रीमान धेरै gentleman अनि understanding ❤ Sister त झनै जीवन र जगतलाई बुझेकी धेरै सफल र असल जोडी लाग्छ। :- र जोगु र सानो भाईलाई सम्झीएन भनेत अधुरो हुन्छ❤ माल्भिका ज्युलाई धेरै धन्यवाद , यस्तो प्यारो जोडीलाई invite गर्नु भएकोमा ❤
छोरा पनि ल्याउनु पर्ने थियोे ।
Ho ni hajur tpi jastai understanding hunuxa
@@rupak_rai चिम्रे 😆😆😆 time time मा ....
Nest episode salon basnet and karishma KC plz mam❤
lovely couple
जस्को बिबाह धुमधाम ले हुँदैन उस्को लाइफ धुमधाम ले चल्छ।
Yes 😊😊
यो जिबन साथी चाहिन हेर्नू र सुन्नु मन थियो आज खुशी लाग्यो 👏👏
एकदमै राम्रो जोडी । मैले पहिलो पल्ट हजूरको सो हेरे । यो जोडीलाई धेरै धेरै शुभकामना ।
..j. h..
This lines emotional
जीवनमा केही दुःखहरू यस्तो हुन्छन्
जस्ले जिउनु दिँदैन
केही जिम्मेवारीहरू यस्तो हुन्छन्
जस्ले मर्नु दिँदैन
❤❤❤❤❤❤
Thank you Malvika mam for inviting this beautiful couple ❤🎉
Beautiful couple ❤😊
एउटा सुन्दर जोडी लाग्छ उहाँहरुको , सधैं राम्रो र सफल जीवन बितोस् ❤👍️🙏❤️
सार्है सुन्दर अनि समझदार जोडी छ उहाँहरुको ! झन छोरा अनि जोगुको उपस्थितिले त परिवारलाई सुनमा सुगन्ध थपि दियेको छ ! ❤ God Bless You All ❤
मलाई धेरै मन् पर्ने जोडी दिदी भेनाजु सधैं यसरीनै हाँसेर अगाडि बढ्नु होला God bless you
Beautiful couple God bless you❤❤
How deterioration did Rai .......appear ?This marginal tribe ,Rai people will disappear by hybridising with bahun chhetri dalit madheses muslim people
जिन्दगी मा धोका र दुःख पाउने भनेकै रूपरंग र धनसम्पति खोज्नाले जस्तो छ त्यस्तै स्वीकारेर खुशी भएर अगाडि बडियो भनें ट्यो सबन्ध कहीले टुट्दैन 🙏best Jodi ❤
पहिलो पल्तो nunkwin bhawana rai diju लाई चिने खुशी लागे यो सो देख्ना पाइयो 🎉🎉🎉❤❤❤ माल्धिका सुब्बा लाई धन्यवाद 🎉🎉🎉
❣️❣️❣️❣️💯❣️
जिन्दगीमा उतारचढावहरु त धेरै आउँछन।
जिवनमा केही दुखहरु येस्तो हुन्छ जस्ले जिउन दिदैन। अनि केही जिम्मेवारी हरु येस्तो हुन्छन् जस्ले मर्न दिदैन।र त्यो जिम्मेवारी मेरो तिमी हौ। र तिम्रो जिम्मेवारी म पनि हो ल❤❤❤❤
Woww what a word
Heart touch😍😍
बिचरा हासो हासोमा रूउनु भयो 😢❤ Blessings for this couple 🙏🏻
भावना जी को स्वर कति मधुर मिठो हो भन्या कहिल्यै रिस पनि उठदैन होला है हजुर लाई त । स्वभाव अनि बिचार हरु पनि सेम दोना थापा को ममि जस्तै सधै positive मात्र सोच्ने
Hait kasto swor ho yesto😂
to be honestly भन्नुपर्दा यो शो पहिलोपटक हेर्दै छु becoz of Nuwnkin दिदी सारै मन पर्छ❤❤❤❤
Same🥰
अत्यन्तै मन छोयो आज लक्ष्मी पुजाको दिन पनि हो जुन शब्द थियो म रुए धेरै जीवन साथि राम्रो हुनु पर्छ 😢सायद मेरो भाग्य मा थिएन त के गारौ चित यसरी नै बुझाउनु पर्दो रहेछ😢
म नि सहमत छु याे भनाइमा जिवनसाथि सहि हुनुपर्छ जिवनसाथि सहि पाईयाे भने जीवन सहजै जिउन सकिन्छ जीवन साथि गलत भयाे भने जीवन नर्क रहेछ😢😢
जीवनमा केहि दुःखहरू यस्तो हुन्छ जसले जीउन दिँदैन,,,केही जिम्मेवारीहरु यस्तो हुन्छ जसले मर्न दिँदैन।।।❤😢
❤❤
मेरो जीवनको कथा संग मिल्दजुल्दो लाग्यो 11 वर्ष अघि 18 वर्षको उमेर मा भागी विवाह भएको थियो अहिले सम्झिँदा रमाइलो सँगै भावुक बनाएको छ
अत्यन्त समझदारी पूर्वक जिम्मेवारीक जिम्मेवारी निभाउन सफल जोडी । दुबै जनाले अलिकती शरीरको तौल मेन्टेन गर्नुहोला ।
कार्यक्रम सन्चालक माल्बिका सुब्बा म्यामलाई धन्यवाद आफ्नै पिडा लुकाएर अरु सङ्ग हास्न सक्नुहुन्छ ।
Respect ✊ your thoughts she is braver girl ❤
So sweet जीवन साथी यथार्थ साथी हो हर कुरा शेर हुनु पर्छ अनि acpt पनि गर्नु पर्छ ! शुभकामना जोडी लाइ🤘💚💚
एकदमै रमाइलो र मन छुने अन्तर्वार्ता लाग्यो, यस्को लागि माल्विका जी लाई धेरै धेरै धन्यबाद र भावना र निश्चल भाईलाई सधैं खुसी सुखी रहनु होला भन्ने शुभकामना दिन चाहन्छु🙏 ❤
जिवनमा केही दुख हरु यस्तो हुन्छ जस्ले जिउन दिदैन
केही जिम्मेवारी यस्तो हुन्छ जस्ले मर्न दिदैन 😢😢😢😢
मैले त उहाँहरुको जोडी दार्जिलिङ तिरको होला भन्ने लागेको थियो धरानको हुनुहुदो रहेछ ।राम्रो जोडि हुनुहुन्छ सदा सुखी खुशी रहोस ❤️❤️❤️
मज्जाको जोडी लाग्यो,श्रीमान म जस्तै अन्तरमुखी स्वभाबको हुनुहुदो रहिछ,श्रीमती हेर्दा जति रमाइली लाग्छ उतिनै परिपक्व ❤❤❤
सम्बन्ध राम्रो हुन जिबनसाथिको साथ र सहयोग एकदमै महत्त्वपूर्ण छ एकदमै उत्तम कुरा
सहि भन्नु भयो मेम जीवनसाथी राम्रो भयो जिन्दगी राम्रो हुन्छ
Thank u malvikaji for inviting this beautiful couple n I enjoyed this episode through which I could know a little about them what I wanted before.
🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂👌👌👌👌🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
Nischal dai boleko first time dekhera khusi lagyo 😍 lot of love from Manipur India
अति सुन्दर जोडि सधैं यो जोडि एक अर्काको साथ सपोटको साथ अगाडि बढिरहोस
Simple living and high thinking
Nice couple ❤
Thank you
Jiwansathi
अन्तरजातिय बिबाहमा हामीले पनि धेरै शास्ती भोगेका थियौ ।आज हामी पनि सफल भएका छौ ,हाम्रा दुई सन्तान छन् ,उहाहरुको जोडी सदा खुशी रहोस …
राईनिको छोरी भयर पनि येति सस्कारी र येति सुभासिली मेम वाओ।🤞🤞🤞🤞
मलाई मन पर्ने जोडीलाई देख्नु पाइयो खुशी लाग्यो god bless you ❤❤❤❤
सारै रमाइलो एपिसोड धन्यवाद माल्भिका❤️❤️
Today only came to know her name. Bhawana Rai,, I am big big fan from New York county coz her heart is so clean. Nice interview 👍👍👍 I had also one sister looks similar to her and beautiful. unfortunately,she passed away when she was in 9th standard. I always watch her videos thinking that my sister is alive. Lots of love to both of you and prayers for happy future. Lots of love from New York ❤❤❤
😂😂😂😂Fake id chalaxa j vandeye ne bho english nai American ko jasto😂😂😂😂
@@satyekura984 you are great 👍👍👍🙏🙏🙏
Ohoooooooo Tnq so much dear❤❤ lots of love from nunkwin ❤️❤️
Aaja samma hereko show ma sabai bhanda man pareko episode ❤❤❤
अरूको जीवन साथी देखेर रमाउँने मनै होला। 🥺
दिदि भिनाजुलाई अझै शुभ कामना 😊❤❤🙏
He is giving very important information about corruption and it should be investigated as soon as possible.
You are great and keep working hard for People!!!
अत्यन्तै मर्मस्पर्शी भावनाले पुर्ण जोडी
Malai sarahai man parne jodi ho .derai khusi lagyo Mallika ji le interview linu vayeko ma .Mallika ji lai derai maya xa .From Kathmandu .
ohoo ye ramaila jodi pani Malvika je ko program ma , ramailo lagxa
अति प्रभावित जोडि ❤अति सुन्दर ❤
Soo Perfect Couple be happy togethers 💐❤️❤️🙏🙏
भावना बैनी र जुवाइ लाई धेरै सुभकामना अनि आशिर्वाद ❤❤❤❤❤
My favorite malvika di🥰🥰🥰🥰thank you🙏 aru vanda ni intercast biheko vogai sunda thorai dukhi ani dherai khusi lagyo kinaki mhileni 13 years agadi intercast bihe gareko sangarsa dherai gariyo je vyeni aafno jeevansathi bujne huda sabai kura samanne lagnerahexa !!
कति राम्रो जोडी खुसीसुखी यो दाम्पत्य जिबन बितोस्❤❤❤❤❤❤❤
😢This episode really melt my heart❤
Thank you for inviting this beautiful couple in this show. This guy is tharoughly gentleman and this lady has very very pure heart. We can see through how she cares the monkey. I want to see them happy to the end. Tashi Deleg Jugus'mom
साह्रै रमाइलो धराने हाम्रो जोडि ❤❤
Malvika di you are so good ❤
Dharoi ramro couples ❤️
Wonderful conversation ❤
मज्जा अायाे 😊🙏 Beautiful couple🙏
सके सम्म अन्तरजातिय बिबाह नगरौ।यस्को अर्थ यो होईन कि जातिय विभेद भेदभाव सहि हो र कायम रहिरहनुपर्छ।अन्तरजातीय बिबाह बाट दुबै पक्ष को भाषा ,सस्कार ,परम्परा र मौलिकता को बिचलन हुन्छ। किन कि मानव जातिले सदियौ देखि बचाएर ल्याएको आफ्नो मौलिकता प्युरिटी लाई लोप बनाउन ठुलो भुमिका निर्बाह गर्दछ।मानव जाती सबै एकै हो नि भनेर हुदैन।हरेक मानव को आफ्नो समूह प्रजाती को छुट्टाछुट्टै जिन/ गुण/बिषेसता हुन्छ। जनावर चौपाया एकै हुन भनेर हुदैन ।भैंसी सङ्ग गोरु मिसाउन मिल्दैन। तर मानव मानव फलानो ठूलो फलानो सानो उच निच राम्रो नराम्रो भनेर विभेद र भेदभाव चै गर्नु हुदैन।बिबाह आफ्नै जात भाषा धर्म सस्कार राष्टियता कुल मिल्ने समुदाय भित्र नै गरेको अति राम्रो।तर भाग्यको खेल माया प्रेन बसि हाल्यो दुबै तर्फबाट साचो र पबित्र माया आदानप्रदान गरेर जीवन अघि बढी रहेको छ भने स्वीकार गर्नु पर्छ।सुन्दर जोडि।गुड लक।👍️🎉🎊🎈
bichara vina nepalko sabai vanda sasto bibha re ❤❤
Best episode I ever seen , so true love for each other ❤❤❤
For the first time i am watching this show and this couple are amazing won my heart lots of love and make us entertain ❤️
Wowww how cutest and beautiful couple alots of love ❤️
Good to see u both together in ijewan sathi program god bless u both stay happy together
genuine life understanding life❤🎉made for each other👍️
हासीहासी मरे मत ला हेरेर 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂सारै रमाईलो लाग्यो प्रेम कहानी 😅😅 तर लास्टमा स्याड पनि भय 😰
सारै गियानि र मेहनति हाम्रो जुवाइ❤❤❤❤❤
Very beautiful couple make for each other 😍❤️🥰🙏🙏🏼💞💕💞god bless you both ever and forever best couple in this show ❤❤
आज बल्ला थाहा भयो उहाको बुडा नेपाली रैछ भनेर इनडियन होकि लागेथ्यो भिडियो मा चै nice cupple❤❤❤
Wow nine couple dherai khusi lavyo❤ uhaharuko barema bujnupauda
म पनि राईनी हो,त्यो भयेको कारणले पहिलो चोटि देख्दा छि कस्तो पाकिस्तानी संग बिहेगरेको होला भन्थे। तर आमा भन्द पनि छोरा को कमेडी डान्स मलाई सारै मनपर्छ, हेर्दै जादा तं मलाई भेनापो मन थाल्यो धेरै नबोल्ने मान्छेले आफ्नो परिवार लाई धेरै माया गर्छ। आमा छोरा बाउको अगाडी नाचीरहेको बाउले हेरिबस्छ मलाई कस्तो खुशी लाग्छ ठुलो रुखको छाहारी मुनि आमा छोरा ओत लागेको जस्तो लाग्छ। श्रीमान भनेको यस्तो होस। बधाई छ।🤗🤗👨👩👦👨👩👧👏👏❤️❤💐💐
Oh my god finally yo video herera dharai khusi aali aali dukhi jewanko vogai haru ❤❤❤❤❤
Beautiful couple jogu ko papa and maamu ❤❤❤ tapiharu ko vlog sadai herne garxu so happy 🥰🥰🥰🥰
Very understanding couple...lots of love❤❤❤
साह्रै राम्रो उदाहरणीय जोडी सधै खुशी र सुखी रहनु है सिस र सर।❤❤❤❤🙏🙏🙏
Thankyou for inviting pure soul ❤
Back plz 🙏🙏
😮balla benaju ji haseko dekhe ram ram ram achammai vayo parbhu
😂😂😂
❤❤❤❤❤😊😊😊😊 happy to see nunkwin de nd Vena
❤❤❤❤ अत्यन्तै सुन्दर जोडी
Pyari sis jati ramro hunu hun xa teti mitho ni boli
Lots of love kanchi❤❤
God always blessed u
Wooow mero favorite couple❤ god bless you both🤗🤗💐💐
Kasto khusi lagyo ni❤fav jodi ko interview hernu pauda❤❤
My lovely couple! God bless you both
मलाई धेरै मन पर्ने जोडि एक्दमै राम्रो स्रिमान स्रिमती एक्दमै सिधा हुनुहुन्छ हजुर सर एक्दमै सुहाउनि नाईस जोडि ❤❤❤❤❤❤💯👌💯👌👌💕
Best Epson ❤ ahile samma ko😊
Lastai geniun dubai janaa love it
Wonderful couple. May god bless you
मायाँ प्रेम सादा हुन्छ गाढा हुन्छ रङ्गिन हुन्छ मुढी हुन्छ मुलायम हुन्छ सहायोगी हुन्छ इर्ष्यालु हुन्छ सबै भन्दा ठुलो कुरा दिगो हुनुपर्छ त्यही भैरहोस्। तर भाई बहिनी दुबै जना जगिङ्ग जानु पर्यो र खाना कम खानु पर्यो डायट गर्नु पर्यो डायट्। यति योङ्ग एजमै अव .........
Unbeatable, super cute couple 💝 God bless this cute couple 💝
धेरै राम्रो लाग्यो ❤❤❤❤❤
Finally waiting is over ❤ aajha samma ko sapai vandha ramro episode thank u so much malvika didi 😘😘😘
Jiwan sathi ❤ malvika shubba
Lots of ❤ dd vena
Nice jori❤❤❤❤sadai tiktok herna garchu ma......tapai haru ko......
Kati mitho boliho❤❤❤
Kasto man parx mlai yo program herda herdai sakiyo aaj ko jodi ani piyari dd malvika ta sarai man parx sadai n xutai herxu lots of love ❤❤
Perfect couple sir and mam hajur haruko may God bless you.jogu ko big fan mero xoro malai lyaidinu bhaner hairan banaux man.
Best couple ❤❤and best wishes both of couples
juku ko ama ra baba ko aantarbarta herna paud eakdam khushi lageyo juku laai dharai miss gare maile chai miss you bunu ra tik tok dharai herni garxu ma juku ko mamu ko
Malvika subba mam ta ma sanai hudadekhi akdam man parne ani yo jodi pni akdam ramro lagne so just looking like a wow 🥰🥰🤗
Dubai jana didi vinajunai lucky❤❤❤❤❤❤❤
Best both
Couple
Sarai ramro ani bhujaki hunundho rahex ani bahini ❤❤❤❤❤
She so naive and innocently cute😂😂😂
सारै राम्रो लाग्छ यो जोडि