भुटानी शरणार्थी को कुरा खै त, गिरिबन्धुका कुरा खै त । यो नाममा प्रकाश जोडिएकाहरु पनि अन्य प्रकाश जस्तै हुँदा रहेछन् । गफाडी छि छि छि छि छि । झुटको खेती गर्न सिपालु एक महान कृषक
हेर बोल्या अनि मुटु सिलाउन चै जुत्ता सिलाउने ठाउ नै चाहिने? मुटु सिलाउने ठाउ अरुतिर राख्दा चै के हुन्थ्यो र भन्या? कि अरु चै आफै लाई भाग चाहिन्छ हो?सबै भन्दा ठुलो पार्टीको महामन्त्रिले बोल्या कुरा छि छि लाज लाग्यो 😂😂😂😂
१:००:१२ बिजुली बेच्ने कुरा अलि धेरै सुनिन्छ। नेपालको आन्तरिक माग पूरा गरेर मात्रै बाँकी surplus बिजुली बेचेको भए, म पनि सम्मान गर्ने थिएँ। न देशभित्र उद्योग व्यवसायलाई सन्चालन गर्न सकिएको छ, न सहरी इलाकाका सडक र गल्लीहरू राति बिजुलीको उज्यालोले झलमल्ल पार्न सकिएको छ। बिजुली बेचेको वा बेच्ने कुरा ठूला गफजस्तै सुनिन्छ। मान्नै पर्छ, हाम्रा नेपाली नेताहरूको गफ दिने क्षमता भने उत्कृष्ट छ।
१७:१५ मिनेट, दुबईको बाडी जलवायु परिवर्तनको कारण भएको वर्षाको कारण थिएन, उनीहरूले गराएको कृतिम वर्षको प्रभाव थियो। राष्ट्रिय नेताहरूले बोल्ने बेलामा तथ्यहरूको पनि ख्याल गर्ने गर्दा राम्रो।
मान्छेको सोचाइ राम्रो हुनुपर्छ जो सुकै होस आफुले मन परेको मान्छेले जे गरेनी बोलेनी ठिक मन नपरेको मान्छेले राम्रो बोलेनी नराम्रो देख्ने सबै सहकारी पार्टीको भेडा हो
५२:४५ होइन, आफ्नो देशको राजनीति र राज्यको कमजोरी लुकाउन किन दुनियाँको उदाहरण प्रस्तुत गर्नु? कमजोरी स्वीकार गरेर सम्भावना खोज्ने कुरा गर्नुहोस्, महोदय। तपाईंको जानकारीको लागि भनी दिन्छु, विकसित देशबाट अन्य देशमा कामको लागि जाने वा बसाइँ सर्नेहरू हाम्रो देशका जस्तो अब्बल विद्यार्थी हुँदैनन्। उनीहरू भर्खरै १८ वर्ष पुरा भएर १९ लागेका हुँदैनन्। बाबु-आमाको सारा सम्पत्ति धितो राखेर विश्वविद्यालयको फी बोकेर जानुपर्ने अवस्था पनि हुँदैन। तपाईं हावादारी बकबास गर्नुभएजस्तो लाग्छ, तर तपाईंले ध्यान दिनुभएको छैन कि मासिक ३०-३५ हजार कमाउन खाडी जाने एउटा गरिब नेपालीको आफ्नै देशका परियोजनाहरूमा भारतीय वा चाइनिजले काम गरिरहेका छन्। ती कामदारहरूले खाडीमा कमाउने नेपालीले भन्दा धेरै नेपालमै कमाइ गरिरहेका छन्। अब सोच्नुपर्ने कुरा के हो भने: १. नीतिमा र कानुनमा कहाँ सुधार गरेर खाडी जाने नेपालीलाई निर्माण क्षेत्रमा कसरी रोजगारी सुनिश्चित गर्न सकिन्छ? २. समयमै तलब र अन्य सुविधा पाउने सुनिश्चितता कसरी गर्न सकिन्छ? ३. राज्यले प्रविधिको प्रयोग गरेर प्रभावकारी अनुगमन कसरी गर्न सक्छ? यी विषयहरूमा सोच्ने र काम गर्ने बेला आएको छ। दुनियाँको उदाहरण दिनु सहज हो, तर समाधानमा केन्द्रित हुनु आवश्यक छ।
तिमि सरकारत जुत्ता सिलौना सक्ने ताकत छ ? सब भर्स्ताचार, ट्रली बुस फ्री मा पाउदा सबै कर्मचारीको काठमाडौँमा घर तर ट्रली बस कहा छ ? बोल्न जाँदैमा हुन्छ नेता ? बेकुब ४% र ४०% को अन्तर बुझेको छ ?
यिनी हरु १२ भाई +२ =१४ भाई हुन् । यिनी हरु २ भाई कुरा गर्न सिपालु छ्न तर यिनी हरु ले माखो मार्दैन। आफ्नो पार्टी मा एउटा माखो मार्न सकेको छैनन् त्यस को रूप हो भ्रष्ट शेरे । अब जनता चनाखो छन्। स्मार्ट फोन ले सबै नेपाली जनता को घर घर लाई स्मार्ट बनाएको छन्। यात्री जी यस्ता कुरा बुझ्नु छ भने उही हिमाल को जनता लाई बुझ्न जानुहोस। Media लाई कमाई खाने भाँडो नबनाऊ ।अब मिशन ८४ कुरेका बसेका छौ । एक सचेत प्रवासी नेपाली एनआरएन NRN From Switzerland
यस्ता महान सोच भएका नेताहरू गगन,प्रदीप बिस्वप्रकाश,जस्ता नेताहरूले देशको नेत्रित्व गर्न पाउनेहो भने देशमा पक्कै सुधार हुनेछ।
कुरा अनुसार काम गर्दिने भए त कति राम्रो हुन्थियो होला ।।।
यो फटाहाको अन्तर्वार्ता हेर्नु बेकार यी भारतीय रअको एजेन्ट
yo ghante ko hanuman jasto cha sahakari thag ko gang
यो डाका हिमाल बेच्ने सोचमा हेर्न गएको होला
भुटानी शरणार्थी को कुरा खै त, गिरिबन्धुका कुरा खै त ।
यो नाममा प्रकाश जोडिएकाहरु पनि अन्य प्रकाश जस्तै हुँदा रहेछन् ।
गफाडी छि छि छि छि छि ।
झुटको खेती गर्न सिपालु एक महान कृषक
चोरले कलकारखा बेचेर बिचौलिया भ्रष्टाचारीहरु पोस्ने पो हो त, कहाँ जुत्ता सिलाउने हो र?
मज्जा आयो
हेर बोल्या अनि मुटु सिलाउन चै जुत्ता सिलाउने ठाउ नै चाहिने? मुटु सिलाउने ठाउ अरुतिर राख्दा चै के हुन्थ्यो र भन्या? कि अरु चै आफै लाई भाग चाहिन्छ हो?सबै भन्दा ठुलो पार्टीको महामन्त्रिले बोल्या कुरा छि छि लाज लाग्यो 😂😂😂😂
यो मान्छे पण्डित भएर प्रवचन दिन लायकको हो राजनिति गरेर जनताको समाजको देशकाे समस्या बुजेर समाधान खोज्न सक्ने देसको सार्वभौमिकता जोगाउन सक्ने नेता होइन
१:००:१२ बिजुली बेच्ने कुरा अलि धेरै सुनिन्छ। नेपालको आन्तरिक माग पूरा गरेर मात्रै बाँकी surplus बिजुली बेचेको भए, म पनि सम्मान गर्ने थिएँ। न देशभित्र उद्योग व्यवसायलाई सन्चालन गर्न सकिएको छ, न सहरी इलाकाका सडक र गल्लीहरू राति बिजुलीको उज्यालोले झलमल्ल पार्न सकिएको छ। बिजुली बेचेको वा बेच्ने कुरा ठूला गफजस्तै सुनिन्छ। मान्नै पर्छ, हाम्रा नेपाली नेताहरूको गफ दिने क्षमता भने उत्कृष्ट छ।
तिमीहरुको हात बाट देश बचाउनुपर्ने छ त्यस पश्चात पृथ्वी आफैं बाँच्नेछ
राष्ट्रिय भाउजु देवर
👍👍👍👍
ए टीका सर, quality content नै हुन्थ्यो त, कस्तो guest ल्याउनुभएको?
अरुलाइ गाली गर्ने अराजक कमेन्ट गर्न र सहकारी ठग्न बाहेक के गर्न जानेको छ र सहकारी पार्टीको भेडाहरुलाइ राम्रो सोच नै छैन
कुरो ठिक पनि लाग्यो .... सरकारले जुत्ता सिलाउनु भन्दा मुटु सिलाउनु राम्रो नै हो ....
१७:१५ मिनेट, दुबईको बाडी जलवायु परिवर्तनको कारण भएको वर्षाको कारण थिएन, उनीहरूले गराएको कृतिम वर्षको प्रभाव थियो। राष्ट्रिय नेताहरूले बोल्ने बेलामा तथ्यहरूको पनि ख्याल गर्ने गर्दा राम्रो।
यो गफाडी र गगने गफाडी गफमात्र मीठो हो माखो मार्दैन यस्ताको सम्बाद सुनेर समय फाल्नु बेकार छ।
Gagan tapha lae nepali congress ko shavapati banaunu parxca namaste 🙏
प्रश्न कर्ताको भुमिका कंग्रेस पक्षमा देकियो
त खाते भेडालाई तेरो भौमानको जयजयकार गरे मात्र राम्रो देख्छ थुक्क तेरो जिन्दगी
यी देवरबाबु का चिप्ला गफ र हावादारी भाषण त जनताले पत्याउन छाडिसके ।
मान्छेको सोचाइ राम्रो हुनुपर्छ जो सुकै होस आफुले मन परेको मान्छेले जे गरेनी बोलेनी ठिक मन नपरेको मान्छेले राम्रो बोलेनी नराम्रो देख्ने सबै सहकारी पार्टीको भेडा हो
गौरव गर्ने के काम गरेछ काङ्ग्रेसको पिउसाहरुले तर्क जे दिदानी भो
एउटा आयो फेरि सुकेको रुख पार्टीको चिप्ले देवर चिप्ला चिप्ला कुरा गर्यो भाउजुको टाङमुनि बसेर जनताको मुटु सिलाउने रे।
तिमी त केपीकै पार्टीमा जाउ भो यस्तो गफ त कांग्रेसलाई सुहाउँदैन
Fatah bahun
५२:४५ होइन, आफ्नो देशको राजनीति र राज्यको कमजोरी लुकाउन किन दुनियाँको उदाहरण प्रस्तुत गर्नु? कमजोरी स्वीकार गरेर सम्भावना खोज्ने कुरा गर्नुहोस्, महोदय। तपाईंको जानकारीको लागि भनी दिन्छु, विकसित देशबाट अन्य देशमा कामको लागि जाने वा बसाइँ सर्नेहरू हाम्रो देशका जस्तो अब्बल विद्यार्थी हुँदैनन्। उनीहरू भर्खरै १८ वर्ष पुरा भएर १९ लागेका हुँदैनन्। बाबु-आमाको सारा सम्पत्ति धितो राखेर विश्वविद्यालयको फी बोकेर जानुपर्ने अवस्था पनि हुँदैन।
तपाईं हावादारी बकबास गर्नुभएजस्तो लाग्छ, तर तपाईंले ध्यान दिनुभएको छैन कि मासिक ३०-३५ हजार कमाउन खाडी जाने एउटा गरिब नेपालीको आफ्नै देशका परियोजनाहरूमा भारतीय वा चाइनिजले काम गरिरहेका छन्। ती कामदारहरूले खाडीमा कमाउने नेपालीले भन्दा धेरै नेपालमै कमाइ गरिरहेका छन्।
अब सोच्नुपर्ने कुरा के हो भने:
१. नीतिमा र कानुनमा कहाँ सुधार गरेर खाडी जाने नेपालीलाई निर्माण क्षेत्रमा कसरी रोजगारी सुनिश्चित गर्न सकिन्छ?
२. समयमै तलब र अन्य सुविधा पाउने सुनिश्चितता कसरी गर्न सकिन्छ?
३. राज्यले प्रविधिको प्रयोग गरेर प्रभावकारी अनुगमन कसरी गर्न सक्छ?
यी विषयहरूमा सोच्ने र काम गर्ने बेला आएको छ। दुनियाँको उदाहरण दिनु सहज हो, तर समाधानमा केन्द्रित हुनु आवश्यक छ।
कस्तो मूर्ख रहेछ देवर बाबु रबि ले पाण्डर ले लिएको ऋण को जीमा लिनु पर्ने यसका बाउ धनराज गुरुङ ले श्रीमती ले लिएको जिमा लिनु नपर्ने रे
नेपाली भारतीय कलो खाने कुकुर / एस्ता बेहोसीले बोलेको हैन जस्को खायो उसैको बोल्ने कुकुर सरहको मान्छे हो यो
देश र जनताको लागि माखो मार्ने हैन चिप्ला कुरा गरेर के नाप्छौ खै???
Gagan tapha future pm nepal 🇳🇵
Fataha
Good msg sir
यो दाइ नि चटुवा हो।रहिछ
Gafadi rahex yo paniiii
तिमि सरकारत जुत्ता सिलौना सक्ने ताकत छ ? सब भर्स्ताचार, ट्रली बुस फ्री मा पाउदा सबै कर्मचारीको काठमाडौँमा घर तर ट्रली बस कहा छ ? बोल्न जाँदैमा हुन्छ नेता ? बेकुब ४% र ४०% को अन्तर बुझेको छ ?
Ramanchok ............ashabadi hunuparx
यस्ता भाते चाेर फटाहा काे के अन्तरबार्ता लेकाे हाे ।😂😂
अन्नुहार हेर Bishow prakash ko नुन खाएको कुखुराको जस्तो बाघ (रबि) आउदै छ खोर बाट
तेरो भिडियो हेरेन आज बाट
यो गिरिबन्दु सोद्नु त
First save the country. Then think the world. Chor
Yo mula ko kura kura matrai ho
त चिफ्लेकिरा भन्दा त अहिले का युवा हज़ार गुणा बुद्धिजिबी छन । बेकार को interview झापली चिफ्लेकिरा को ।
यिनी हरु १२ भाई +२ =१४ भाई हुन् । यिनी हरु २ भाई कुरा गर्न सिपालु छ्न तर यिनी हरु ले माखो मार्दैन। आफ्नो पार्टी मा एउटा माखो मार्न सकेको छैनन् त्यस को रूप हो भ्रष्ट शेरे । अब जनता चनाखो छन्। स्मार्ट फोन ले सबै नेपाली जनता को घर घर लाई स्मार्ट बनाएको छन्। यात्री जी यस्ता कुरा बुझ्नु छ भने उही हिमाल को जनता लाई बुझ्न जानुहोस। Media लाई कमाई खाने भाँडो नबनाऊ ।अब मिशन ८४ कुरेका बसेका छौ ।
एक सचेत प्रवासी नेपाली एनआरएन NRN
From Switzerland
Sir lai sabai thaha cha ta…. Huncha Kura matrai. Hoinara?
Tapai ko guff ra bhasan chai sunna mazza lagxa neta jiu , tara bida,bidambana ahile samma tehi matra rah yo
Ati suni sakiyo rajnitik interview, aba na leraunus na please..
First think about county neta jyu
Yo manche fataha ho
Chipla kura ko bhandar matra tes bayek sabai khokro guff.
Nalayk Sarkhar ani grihe mantri Ramesh lekhak aahile ko Sarkhar Sara kam xodera rabi ko paxi pareko arei n
यो झल्लु
प्युसो
Aani tero bau dhanraj gurungle khako paisa kasle tirxa ta
Yasta kukurko taina tuiko kurama ma samaya kharcha garne tikaram Pani arthahin kamai xhandama focus matra ho
yesta ku patra lai liyayera karyakaram andhakar nabanau
Uba ko name ko yauta ptra rabi lai jel haler bahana hineko kp ko Xoro 😅😅
Guffadi
Himal hoina solti peak climbing ho . Himal ko paribhasa k ho paila adhyan gara . Koslai kasari jalsaji garera siddauna matra adhyan vayo
He is dump ash leader
Payrakar ko view ayen pahile thikai lagtho e ptrakar ab ....
I don’t believe you right now 👎👎👎👎
Hawa dewar hamro patiko gulam garxa yamaile kho
😂😂😂
कालो काङरेस नाम पनि सुन्न मन छैन
Gagan tapha future pm nepal 🇳🇵
Gagan tapha lae nepali congress ko shavapati banaunu parxca namaste 🙏