सम्पूर्ण जन्तेढुङ्गा गाउँपालिका बासी हरुलाई मेरो नमस्कार, मेरो शब्द-रचना रहेको यस गीत जीवन्त रहिरहने छ भन्ने कुरामा म ढुक्क छु, बिगतमा चिसापानी बजार बोलको गीत पनि त्यही बासि हरुको लागि प्रस्तुत गरेको थिए र यो पालिका गान त झनै तपाई सम्पूर्ण जात-जाती,भुगोल ठाउँ हरुको लागि छदैछ। मेरो लेखाइ हरुमा कमीकमजोरी हरु त पक्कै छन् तर आगामी दिनहरूमा सुधारेर लाने प्रतिबद्धता पनि गर्दछु। बिशेष धन्यवाद पालिका अध्यक्ष ज्यु उपाध्यक्ष ज्यु भुवन दाजु जमिन सर लगायत हामीलाई सपोर्ट गर्नु हुने सम्पूर्ण जन्तेढुङ्गा बासी हरुलाई।
संगीत बिनाको जिन्दगी अधुरो हुन्छ यात्रा बिनाको जिन्दगी अपुरो हुन्छ म पनि यति सुन्दर जन्तेढुङगा गाउँपालिका दिप्लुङ ६ मा जन्मेको हुनाले मलाई गर्वलाग्छ आफ्नो जन्म भुमिको यति मिठो गीत संगीतले उर्जावान बनाई दिनु भएकोमा सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु
मेरो प्यारो जन्तेढुङ्गा, खोटाङ❤️❤️❤️, म मरेर गए पनि मेरो प्यारो जन्मभुमि अमर रहिरहोस ।😍❤️ हामीलाई नि support garnus hai.. yo jantedhungaa vlog chadai aaudai x hai❤️
हाम्रो ठाँउ मा एतिको भिडियो बन्नु भनेको धेरै राम्रो अनि गीत पनि😘😍 तर कुनै कुनै फुटेज चै येतिको भिडियो बनाईसकेपछी अलि हेरेर राख्नु पर्थो कि??? २/४ वटा फुटेज ले पुरै भिडियो खल्लो भए जस्तो छ 😩 अरु त सब बबाल्👏👏👏
सम्पूर्ण जन्तेढुङ्गा गाउँपालिका बासी हरुलाई मेरो नमस्कार, मेरो शब्द-रचना रहेको यस गीत जीवन्त रहिरहने छ भन्ने कुरामा म ढुक्क छु, बिगतमा चिसापानी बजार बोलको गीत पनि त्यही बासि हरुको लागि प्रस्तुत गरेको थिए र यो पालिका गान त झनै तपाई सम्पूर्ण जात-जाती,भुगोल ठाउँ हरुको लागि छदैछ। मेरो लेखाइ हरुमा कमीकमजोरी हरु त पक्कै छन् तर आगामी दिनहरूमा सुधारेर लाने प्रतिबद्धता पनि गर्दछु। बिशेष धन्यवाद पालिका अध्यक्ष ज्यु उपाध्यक्ष ज्यु भुवन दाजु जमिन सर लगायत हामीलाई सपोर्ट गर्नु हुने सम्पूर्ण जन्तेढुङ्गा बासी हरुलाई।
Congratulations sir
वा कलाकारहरुको जन्मभुमी ।।।
😍😍😍wow❤️❤️
Welcome all in Jantedhunga
Sarai dami dai
राम्रो छ
सम्पुर्णमा बधाई तथा शुभकामना
सङ्गितकार लाई सम्मान ब्यक्त गर्न चाहान्छु।
आहा गर्भ लागेर आउँछ।मलाई बधाई छ।दुर्गा सर
बधाई तथा शुभकामना जन्तेढुंगा गाउँपालिका बासी र यो अडियो भिडियो टिमलाईनै🧡🧡🧡
संगीत बिनाको जिन्दगी अधुरो हुन्छ यात्रा बिनाको जिन्दगी अपुरो हुन्छ म पनि यति सुन्दर जन्तेढुङगा गाउँपालिका दिप्लुङ ६ मा जन्मेको हुनाले मलाई गर्वलाग्छ आफ्नो जन्म भुमिको यति मिठो गीत संगीतले उर्जावान बनाई दिनु भएकोमा सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु
मन छोयो
rai is kin.g
Wow wow badhai xa durga dai.
अति सुन्दर तरिका ले गाउको गीत सँग भिडियो बनेको रहेछ ? सम्पुर्ण टिमलाई बधाई 🙏
मेरो प्यारो जन्तेढुङ्गा, खोटाङ❤️❤️❤️, म मरेर गए पनि मेरो प्यारो जन्मभुमि अमर रहिरहोस ।😍❤️
हामीलाई नि support garnus hai.. yo jantedhungaa vlog chadai aaudai x hai❤️
wow
Such a beautiful song
अनि सुन्दर
Wow unexpected mama 🤗🥀🤗🤗🤗
Lu sarai ramro xa sabaijanako avinaya badhai xa vai bahiniharulai
वाह अति सुन्दर सम्पुर्ण टिम लाई बधाई छ
Wow thanks for hold team lai mero pany chahana thiyo aafno gauthau lai yestai samadhur sowr ma chinaune
Congratulations entire team. Hamro pakha pakhera ko geet bannu nai gaurab ko kuro ho.
अति नै राम्रो
Nice mero pyaro janm vumi 🙏🏻🙏🏻
Mama geet ta ramro xa video quality chai aali bhayana
हाम्रो ठाँउ मा एतिको भिडियो बन्नु भनेको धेरै राम्रो अनि गीत पनि😘😍
तर कुनै कुनै फुटेज चै येतिको भिडियो बनाईसकेपछी अलि हेरेर राख्नु पर्थो कि???
२/४ वटा फुटेज ले पुरै भिडियो खल्लो भए जस्तो छ 😩 अरु त सब बबाल्👏👏👏
राम्रो
Wow nice xa
Hamilai pani Halka chance dinu vako vaye ajha ramro huntyoo ,🤩🤩🤩
Aafno gau thauko manxe kaha lagauxan ra😂
@@Gyanendra_Yogi teita Vanya , 🤣 🤣
भानुमतीको शीर एरिया र बोकोन डाडा पनि समेट्नुभएकोभए अझै राम्रो हुन्थ्यो भन्ने लाग्यो ।सकेसम्म धेरै ठाउँ समेट्ने कोसिस गर्नुभएको रहेछ ।
Awesome
सम्पुर्ण टिम प्रती हार्दिक आभार साथै सफलताको शुभकामना💐।
Vocal dida ta manai bata Aafnai git samjhera dukha gareki the aile ta Nam samma ni Atayena xa mero thikai xa ta good luck
तपाईंको नाम दिपेन्द्र जी र भुवन जी ले मलाई पठाउनु भएन, र हजुर को नाम के होला हामी युुटुबमा राखिदिन्छाै