जति पुरानो भए पनि सक्कली नोट सक्कली नै हुन्छ । नारायण गोपाल बराबर अरु त हुनै सक्दैनन ,जसले जसरी र जति गाए पनि । उच्च सम्मान र नमन देशको धरोहर नारायण गोपाल ज्यू प्रती ।
यो गीत रामकृष्ण ढकालले गाएको भन्ने भ्रम पनि धेरै छ। सायद पहिलो पटक रेकर्ड गर्ने चाहिँ रामकृष्ण ढकाल हुन् क्यारे, २०५१ सालको "आशीर्वाद" एल्बमको पहिलो गीत हो। त्यहीँ पनि बकाइदा भनिएको छ "स्वरसम्राट नारायणगोपालमा समर्पित" भनेर। रामकृष्ण ढकाल भए पनि अरू जो कोही भए पनि ओरिजिनल यही हो। यसलाई मात गर्ने कोही छैन।
रामकृष्ण ढकाल भन्दा पहिले लोचन भट्टराई को एकल आवाजमा रेकर्ड भएको थियो। यो गीतमा पनि नारायण गोपालको साथमा महिला आवाज लोचन भट्टराई र अर्को गायिका (नाम थाहा भएन) को हो !!!!! तर यो पहिलो गीतमा नै अत्यन्तै राम्रो भाव रहेको छ !!!!
लोचन भट्टराई अनि रामकृष्ण ढकालज्युले ३,४ पटक नै रिरेकर्ड गर्नुभएको छ। तर स्वरसम्राटले जत्तिकै डुबेर गाएको महशुस चैं मैले अरुमा पाएन। जति चोटि सुने पनि स्पर्ष भइरहने, छोइ रहे।
अति आदरणीय,सम्माननीय,स्वर सम्राट नारायण गोपाल दाईका सम्पूर्ण गीतहरू युगौंयुग अमर थिए,छन् र सम्पूर्ण संगीत प्रेमीहरुको दिलको धड्कनमा अमर भै गुन्जी रहने छन्,,,।
जति सुन्यो तेति सुनौ लाग्छ आजभोलि का गित एक बार सुनेपछि कहिल्यै नसुने झैं हुन्छ। हिरा भनेको हिरा नै हो जो काट्न पनि हिरा नै चाहिन्छ तर अब नेपाली संगितमा छैन तेस्तो कुनै हिरा । हार्दिक श्रद्धाञ्जली नारन गोपाल ज्यू
Suor Samrat Narayan Gopal speak well language Nepali y people of Nepal talking stupid about him lke he is talking newari tone , I don't understand , He is our proud 🙏
Listen to actual real story about this song here in the attach link, listen explanation at 1:00:30 to 1:02:50 ruclips.net/video/S_6cJY3M3Qo/видео.htmlsi=4u2JrmqwaTHwtvUu
जति पुरानो भए पनि सक्कली नोट सक्कली नै हुन्छ । नारायण गोपाल बराबर अरु त हुनै सक्दैनन ,जसले जसरी र जति गाए पनि । उच्च सम्मान र नमन देशको धरोहर नारायण गोपाल ज्यू प्रती ।
Tyai ta hajur. 100% sahamat❤❤❤👏👏👏🙏🙏🙏
Runa man lagxa yar😢😢😢😢😢
यो गीत रामकृष्ण ढकालले गाएको भन्ने भ्रम पनि धेरै छ। सायद पहिलो पटक रेकर्ड गर्ने चाहिँ रामकृष्ण ढकाल हुन् क्यारे, २०५१ सालको "आशीर्वाद" एल्बमको पहिलो गीत हो। त्यहीँ पनि बकाइदा भनिएको छ "स्वरसम्राट नारायणगोपालमा समर्पित" भनेर। रामकृष्ण ढकाल भए पनि अरू जो कोही भए पनि ओरिजिनल यही हो। यसलाई मात गर्ने कोही छैन।
तपाईं हुनुन्छ, म छु, हामी छौ नि मात गर्ने!
रामकृष्ण ढकाल भन्दा पहिले लोचन भट्टराई को एकल आवाजमा रेकर्ड भएको थियो।
यो गीतमा पनि नारायण गोपालको साथमा महिला आवाज लोचन भट्टराई र अर्को गायिका (नाम थाहा भएन) को हो !!!!!
तर यो पहिलो गीतमा नै अत्यन्तै राम्रो भाव रहेको छ !!!!
Wow!
malai aju thaha vayo yo geet ta swar samrat narayan gopal ko po rahecha .. R K dhakal iew ko haina raina raicha..
लोचन भट्टराई अनि रामकृष्ण ढकालज्युले ३,४ पटक नै रिरेकर्ड गर्नुभएको छ। तर स्वरसम्राटले जत्तिकै डुबेर गाएको महशुस चैं मैले अरुमा पाएन। जति चोटि सुने पनि स्पर्ष भइरहने, छोइ रहे।
ruclips.net/video/AoajvAAEsx0/видео.html यसमा चैँ रामकृष्ण ढकालले पनि मेहनत गरेका छन् है।
Narayan gopal jyu le yo geet compose garnu vayo rw pahilo patak janta samakshya gaunu vayo, tarw uhale yo geet record kahile garnu vayena.
अति आदरणीय,सम्माननीय,स्वर सम्राट नारायण गोपाल दाईका सम्पूर्ण गीतहरू युगौंयुग अमर थिए,छन् र सम्पूर्ण संगीत प्रेमीहरुको दिलको धड्कनमा अमर भै गुन्जी रहने छन्,,,।
जति सुन्यो तेति सुनौ लाग्छ आजभोलि का गित एक बार सुनेपछि कहिल्यै नसुने झैं हुन्छ। हिरा भनेको हिरा नै हो जो काट्न पनि हिरा नै चाहिन्छ तर अब नेपाली संगितमा छैन तेस्तो कुनै हिरा । हार्दिक श्रद्धाञ्जली नारन गोपाल ज्यू
नमन, सदाबहार रचना ।
स्वर सम्राट 🙏🌹🙏
Ram krishna dhakal janminu bhanda pahila record vako Song ho yo sadhai samjha xa Narayan gopal jiu 😢😢😢
Suor Samrat Narayan Gopal ji far then Dhakal
हाम्रो नेपाली सङ्गीत जगतका गुम्बज स्वनामधन्य दाजु नारायण गोपाललाई सत् सत् नमन 🙏🌹❤️
Nrayan gopal jasto singar & Musician nepal ko dgartima sayad janmidaina hola 🙏🙏🙏
स्वर सम्राट जस्तो श्रस्टा नेपाली संगीतले पाउनु हामी सबैको सौभाग्य हो 🙏🎹🎸
Great legend of Nepal. I salute him.
Thanks god narayan gopal voice exist❤
Beautiful one of my best song
ह्रदय देखिनै नमन हजुरलाई 🙏❤❤❤
Legend ❤
Irreplaceable legend of Nepali music industry. ❤❤
नारायण गोपाल को गीत कपी गरेर त नेपालको ठुलो गायक भयो भनी नारायण गोपाल कुन स्तरको गायक थियहोलान। अब कोहि यस्तो गायक जन्मिदैन
नमन ❤
legend never die........❤❤❤❣️🙏🙏🙏🙏❤
What a song !
Only Legendry gayak shoorsamrat Narayan gopal
यो गीत पहिले स्वरसम्राट ले गाउनु भएको र पछि गएर रामकृष्ण ढकाल ज्यु ले राम्रो गाउनु भएको छ ।
King voice of Nepal SNG
सम्झनामा नारायण गोपाल ।
धन्यवाद
Dai Gret😊😅😅😮😮😮😊
Video xa vane rakhnuhola please 🙏
This sounds better than rest ❤
Nice song
Evergraan
dammi
malai aju thaha vayo yo geet ta swar samrat narayan gopal ko po rahecha .. R K dhakal iew ko haina raina raicha..
matchless singer
🙏🙏🙏🙏🙏❤️❤️❤️
🥰
प्रज्ञा भवनमा यो कार्यक्रम हुँदै गर्दा बिच मा तबला फुट्यो, आउट आउट भन्न थाले पछी नारायण गोपाल "म आउट भए" भनेर बिदा भए
Yo karyakram pragya bhawanma bhaye jasto lagena 😊
एकदम ठिक गर्नु भएछ ।😊
♥♥♥
रामकृष्णे अरुको श्रेय मा बाँचिरहेको र बाचिरहने मान्छे हो ।
💔😥💔😥
अरे अनि यो गित त फेरि रामकृष्ण ढकालले पो गाएको छ त नारायण गोपालको सङ्गीत पो कपि गरेको??
Suor Samrat Narayan Gopal speak well language Nepali y people of Nepal talking stupid about him lke he is talking newari tone , I don't understand , He is our proud 🙏
Yo geet ta Narayan gopal ko po raicha ta hai
La yo geet ram Krishna dhakal ko ho vanera sochney ni roixan yo dharti ma
Uthaley rey baba
Uthaley
Mereko nai
😅😅😅
I love 💘listening original song of Narayan Gopal not others. I hate cover songs of him
Not all of the covers are bad. I like few of them, not all tho
Where did you get this audio clip?
open.spotify.com/track/0aD6ocLvdu0nFr6VFhOwxl?si=071b66371b564bfb
listen from 4:36
Eaa mo ta ramkrishna dakaley le po gako hola baneko ta original ta yoo po raicha
💗💗💗💗💗💗
Swar samrat * yo samjhine man chh ma birsu kasari ! Shradha suman
❣️❣️❣️❣️🙏
Ram ktishna dhakal😂😂😂😂😂😊
स्वोरसम्राट लाई साथ दिने लोचन भट्टराई त हो नै तर अर्को चै सुनिता सुब्बा त होइन, नुपुर भट्टाचार्य हुन् जस्तो लाग्छ है I
Bijaya giri ho
झुठ ,, यस्को खास गायक नै नारायण गोपाल हो , नारायण गोपालको देहावसान पछि , बल्ल राम कृष्ण ढकालले त्यस्को नक्कल गरेको ,,
Yes 100% right 👍
Listen to actual real story about this song here in the attach link, listen explanation at 1:00:30 to 1:02:50
ruclips.net/video/S_6cJY3M3Qo/видео.htmlsi=4u2JrmqwaTHwtvUu
I think this proformence seems to be staged in sikkim