रबि पछिको पत्रकारिता उहाले गर्नु हुन्छ उच्च समान तपाइको प्रस्न ठाढो चुनौती गर्न नछाड्नुस साथ तपाइको बुलिन्धारा आवाज बुज्नेले साथ र सपोट गर्ने छन नबुझ्नेले जरो खोत्लछन दबियको आवाज नलुकाउनुस ,!
रबि दाईले जस्तो साना प्रहरी होस या जनता कसैको पनि दुख पिडा हेर्ने अरु कोहि पनि मन्त्री आउदैन 84 मा रबि दाईलाईनै मन्त्री बानाउन हामी जनताले कोसिस गर्नु पर्छ।
अहिलेका मन्त्रीहरु प्रति कत्ति पनि चित्त बुझेन। सोधेका प्रश्नहरुको पनि उत्तर नदिने। यिनीहरुबाट कामको के आस भो र । पत्रकार दिवाकर जि तपाईलाई अझैपनि यी र यस्ता खालका प्रश्ननहरु सोध्ने हिम्मत् मिलोस् सलाम्
आरजु ले ग्रहण गरेको पद मा अगाडि (भ्रष्टाचारी)परराष्ट्र मन्त्रालय राख्न छुटाएछन् नी.. आरजु जत्तिको भ्रष्टाचारी नारी अनि सेरे जत्तिको दारी नपलाएको देश को भारी सायद यो दुनिया विरल नै होलान् ।।।।
Ho dalit lai haina garib lai bhanera kota xuttaiyos vutrako dalit kota xuttako dalit vanda gaya gujreka haru xan nepal ma sahi thakuri bahun xetti pani dekheka xau gaya gujrekaa tesma dalit haru pani parxan kehi dalit jati sabai garib xan ra k vutrako kota jaatiya aandolan huna jaruri xa
पत्रकार होस् यस्तो सलाम छ दिवाकर सर लाई ❤❤ सम्मान छ
अब सबै चोर हरुको हात मा देश दिएपछी देश खतम हुन्छ इनिहरु भन्दा बेस्ट त प्रचण्ड र रबि 1000 गुणा सहि
correct
Right
दिवाकर जीको कुरा ठीक हो साथीहरु रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु यस्तो गृहमन्त्री पाउनु नेपाली जनताहरु गौरव ठान्नु पर्छ हो साथीहरु 🥰🇳🇵
यो गृह मन्त्री मा दम छैन,,यस्ले एउटा फाईल खोल्न सक्दैन,उल्टै भविष्यमा खोल्न नमिल्ने गरि प्रमाण मेटाउन सक्छ।सलाम छ प्रत्रकार दिवाकर ज्यू🙏
चोर भ्रष्ट हरुलो अनुहार के हेर्नू दिवाकर सर यी सबै न1 चोर हुन यिनीहरुको तीन पुस्ते देखी को सम्पती जफत गर्नु पर्छ
Well said 👍🙏
👍👍👍
👍️👍️
pura ka pura bharstachari ka jhund 😂😂
Maile pane yeii vhna comment ma ako thea😂
पत्रकार ता दिवाकर दाई जस्तो हुनुपर्छ good job❤
मलाई मन पर्ने नम्बर 1 पत्रकार
नयाँ पत्रकार कडा छन त😮😮😮😮😮
धन्यवाद दिवाकर साह सर
सदैव भगवान् ले रछ्या गरुन
good दिवाकर
यो भ्रष्टाचारी हरुलाई र्याक र्याक हुने गरि प्रस्न सोद्ने पत्रकार तपाईं मात्र हो तपाईं लाई सलाम छ सधै यी भ्रष्ट नेता हरु लाई ठिक लगाउनु होला
hjr ko ko himat lai salamm
पावरफुल युवा पत्रकार दिवाकर सर हजुर नि मदेश प्रदेश बाट चुनाव मा उठ्नु पर्छ है सर हजुर जस्तो युवा नेपाल मा मागिरछ। युवा एक हुनु पर्छ।
पत्रकार ज्यु सलाम छ हजुर लाई सहि प्रशन उठाउनु भाको छ 🙏
सब चोर नेता हरु लाई यो तरिका ले नै ठीक हुन्छ धन्यबाद दिवाकर सर गुड लक
Hajur Lai salutxa htp
रबि पछिको पत्रकारिता उहाले गर्नु हुन्छ उच्च समान तपाइको प्रस्न ठाढो चुनौती गर्न नछाड्नुस साथ तपाइको बुलिन्धारा आवाज बुज्नेले साथ र सपोट गर्ने छन नबुझ्नेले जरो खोत्लछन दबियको आवाज नलुकाउनुस ,!
Me2👍👍❤️❤️
Me 2❤
Supar good job sir
दिवाकर सर लाई ❤❤❤ मेरो सोलिट छ
Solit re😅😅?
खरो पत्रकार
सच्चा देश प्रेमी पत्रकार दिवाकर ❤❤❤
Diwakar team 👍👍👌👌
निडर पत्रकार सलाम छ हजुर लाइ 🎉🎊🙏
Big respect ❤
जिन्दगीमा दुई पत्रकार सधैं मन परे एक अपील त्रिपाठी एक तपाईं सधैं यस्तै बुलन्द आवाज गुन्जीरहोस् जय नेपाल 🇳🇵🙏🙏
Huge Respect DiwaKar SiR ❤️🙏🙏🙏
नवनियुक्त मन्त्रीहरु ? सबै चोरको अनुहार परेको मात्रै छन् त ? यिनिहरु बाट आसा गर्नु भनेको पाप सोच्नु हो जनताले
ठिक्क भनुभयाे सर
रबि दाईले जस्तो साना प्रहरी होस या जनता कसैको पनि दुख पिडा हेर्ने अरु कोहि पनि मन्त्री आउदैन 84 मा रबि दाईलाईनै मन्त्री बानाउन हामी जनताले कोसिस गर्नु पर्छ।
Bidesh bat rabi daile phirta laudai n Ticket Katne phirat aaune
जुझारुपन लाई धन्यवाद छ Htp kha..
हजुरको पत्रकारिता सलुट
धेरै धेरै धन्यवाद पत्रकार सर
शलाम छ पत्रकार जिउ 🙏🙏🙏
दिवाकर भाई 👍👍👍
एकदम सहि पत्रकार हो दिवाकर
🙏दिवाकर दाइ🙏❤️❤️
गिरि बन्दु टि ईस्टेट काे कान्ड भुटानि स्रनार्थि कान्ड सुन कान्ड इ सब लुकाउनकाेलागि त यतिसम्म गरेका छन ईनिहरुले कसरी खाेल्छन झन केके कान्ड मच्चाउछन 84 सम्म हेराैँ न देस खाेक्लाे खतमै बनायर चुसेर सक्छन जुँगा हरुले
Heram k garda rahexa yo sarkarle
wow दिवाकार सलाम दलितहरूको मुद्दा उठाइदिनुहोस्
दम छ पत्रकार मोहदय तपाईं जस्तो पत्रकार चाइन्छ 🎉🎉
Nidar patraka diwakar ❤
प्रहरी जवान को 16 बर्ष मा पेन्सन हुनुपर्छ ।🎉 ध्यान रहोस् गृहमन्त्री ज्यु!!!
Yo darpok grihamantri le sinko bhachdaina lekhi rakhnus
16 hoina 15 barsha pura vayexi paunu parxa tara sipahile 22 barsa samma jagir paunyedi iksha hunxa vaneu parxa ra service anusarko pension hunu parxa.
@@satishgurung7832yes yo sereko geda moldai thik hola patrakarko jawafma bujhiyo.
पत्रकार दिवाकर जि सलाम छ हजुर लाई🙏🙏❣️❣️
ई चाेर र फटाहा हरूले देश खरानी पारने भए।
अहिलेका मन्त्रीहरु प्रति कत्ति पनि चित्त बुझेन। सोधेका प्रश्नहरुको पनि उत्तर नदिने। यिनीहरुबाट कामको के आस भो र । पत्रकार दिवाकर जि तपाईलाई अझैपनि यी र यस्ता खालका प्रश्ननहरु सोध्ने हिम्मत् मिलोस् सलाम्
सलाम छ हजुरलाई पत्रकार भनेको हजुर जस्तो हुनुपर्छ
12 bhai ektira diwakar sir arko tira love you ❤
खरो
दरो
निडर
पत्रकार होस त येस्तो salute छ दिवाकर जिउ।😍😍
बाहादुर प्रत्रकार 🏵️💐🌹🇳🇵
jay ho divakar sir
साहसिक पत्रकार सलाम छ सर।
ऋषि धमला जस्तो न हुनु है दिवाकर जी .तपाईँलाई जनता को साथ छ।।
Salut xa debakar sir
नेपाल का सबै यस्तै पत्रकार हुनु पर्यो...बल्ल जनताको भोटको कदर हुनेथियो😊😊😊
Goood brother
खरो पत्रकारीता सलाम छ
Journalists Diwakar bhai ur great
Good question .
पत्रकार भएर यति साेध्न सक्ने क्षमता हुनुपर्छ 🙏
no 1 bro.........
Real Journalist 👍👍👍👍🙏🏽🙏🏽🙏🏽🙏🏽
ईनीहरूले गर्ने केई पनी हैन मेरोतर्फ बाट अग्रीम श्रद्धाञ्जली
Waw महान पत्रकार ज्यु तपाइ आज तेह अगयर बोल्नु भयको छ जहा अहिलेसम्म कुनै पत्रकार गयको छैन
एस्ता मुलाहरुबाट केराको अास गर्नु ? धर्तिको बोझहरु न बोली स्पष्ट छ न भिजन छ 😮
सलाम छ पत्रकार होस त दिवाकर जस्तो
आरजु ले ग्रहण गरेको पद मा अगाडि (भ्रष्टाचारी)परराष्ट्र मन्त्रालय राख्न छुटाएछन् नी.. आरजु जत्तिको भ्रष्टाचारी नारी अनि सेरे जत्तिको दारी नपलाएको देश को भारी सायद यो दुनिया विरल नै होलान् ।।।।
दिवाकर भाई नेपाल र नेपालीको पत्रकार हो❤👌👍️✊
Hats off to one of the strongest journalists
सलाम छ पत्रकार भाइ लाई
पत्रकार भनेको दिवाकर जि जस्तो हुनुपर्छ ई सबै चोर हरु लाई ठेगाना लाउनु भ्रष्टाचार दलाललाई देश को मतलब छैन कुर्सी को मात्र हो
Salute x Dibakar ji
सोलुट छ पत्रकार दिवाकर ज्यू।❤❤
राम्रो पत्रकार हजुर सलाम छ ❤❤❤❤❤
धिक्कार छ यस्ता नेता र मन्त्री पाउँदा आफैलाइ लाज लाग्यो
Salute patrakar jue❤❤
साच्चिकै पत्रकार!हो भने दिवाकर ।
मलाई मनपर्ने पत्रकार दिवाकर शाह 🙏🙏🙏
Dai ma hjur ko big fan ❤
भ्रष्टाचार हरुले देश सके।नेपाल आमा अब केही गर्नु परो।
निडर र मलाई मन पर्ने पत्रकार दिवाकर सर❤️
Salute cha bhai lai
Salute xa patrakar vai kai
सहमति को सरकारमा समावेशीलेई बहिस्कार गर्दै , मुलुकले पएको गणतन्त्र माथि बज्रपात भएको छ छर्लङ्ग देख्न सकिन्छ
पत्रकार हुन्छ यस्तो दिवाकर दाई जस्तो सलाम छ तपाईं को सर
नाम रमेश लेखक
काम ठमेल मा बैठक
सान कसैको बाल नदिने 😂😂😂
पद गृह मन्त्री ( कुर्सी तन्त्री) हो 😂
नेपालको एक मात्र होनार पत्रकार ❤
आगे बडो भाइ नेताको चाकमा लात हान्देउ एसरी नै
सलाम छ तपाई लाई पत्रकार ज्यु ❤
❤❤❤❤❤dai m tapae lae neta dekhan man lage xa
साहासी पत्रकार दिवाकर जय होस❤️❤️❤️👍️👍️🇳🇵
दलित लाई कोटा किन उहाले हामीलाई दलित नभन्नु हामी सबै एउटै हो भनेको हैन
Ko ho khate yo feri
Chup lag khate phaila boleko bujhne gara
@@akashrokka tero bau hu mh
Ho dalit lai haina garib lai bhanera kota xuttaiyos vutrako dalit kota xuttako dalit vanda gaya gujreka haru xan nepal ma sahi thakuri bahun xetti pani dekheka xau gaya gujrekaa tesma dalit haru pani parxan kehi dalit jati sabai garib xan ra k vutrako kota jaatiya aandolan huna jaruri xa
@@bishalsunar8110 right sir
शलाम पत्रकार जिउ
पत्रकार भनेको दिवाकर जस्तो हुनु पर्छ ❤❤❤❤❤❤
याे सरकारमा चाेरैचोरै छ
खरो पत्रकार ❤❤
रबि सर ले फाईल खाेल्न लागेकाे दर ले सरकार ढल्याे।
सलाम छ निडर पत्रकार दिवाकर ज्यु लाई यसरी पो हो प्रस्न गर्ने 🙏🙏
हो यस्तै प् शन गरने मिडिया चाहियो सलाम छ सर
Diwakar ji hajur jasto patrkar nepali aama lai khacho salut xa hajur lai yati mazalea answer sodhnu huncha sarai khusi lagxa
Diwakar ji khatrai Patrakar ho
Bbl yll partakar
Diwakar sir,go ahead we always with you
Jay diwakar
Jay apil tripathi