एमालेभित्रका बाइसे चौबिसे राजाको दाउ | Prithvi Subba Gurung | Rajendra Baniya | Himalaya TV
HTML-код
- Опубликовано: 3 окт 2024
- About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको २९१औं एपिसोडमा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङसँगको यो विशेष कुराकानी ।
Yaksha Prashna with Rajendra Baniya in conversation with Prithvi Subba Gurung
Presenter: Rajendra Baniya
Guest: Prithbi Subba Gurung
#rajendrabaniya #himalayatvhd #yakshaprashna #cpnuml
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
RUclips: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.
अत्यन्त राम्रो सम्बाद!
राजेन्द्र बानिया कडा कडा 🙏🙏
कस्तो मान्छे सङ inteview लियेर बसेका छौ उनी गुरुङका महान नेता हुन तिमिले chaalenge गेरेको राजेन्द्र बडो congress हु भन्छौ ?
❤❤❤❤❤❤legend. Respected. P.s. gurung Saline tha kha Dhanieaa. Lamjungya. Dhajhu ❤❤❤❤❤❤❤❤❤
दमदार पि.एस. कमरेड !
Very good opinion
Next CPN UML President Prithivi Subba Gurung
Gajjab lagyo !
एमालेमा एस्तो निडर नेता लाइ केपि ले सिध्याउछ।
सत्य भन्ने हो भने यति खेर नेपालका कुनै पनि पार्टीहरुमा लोकतान्त्रिक सिधाान्त को बिउ पनि पाउदैनन्
महान नेता ❤
Kp oli ko daaaas ho yo gurung
Good gurung
प्रश्न एउटा उतर अर्को ?
निडर , स्पस्ट वक्ता , दुरदर्शी , विकासप्रेमी नेता ।
यही मान्छे हो, जो मैले कमरेड भन्न लायक उज्वल मनुवा,
जसले उहिल्यै नेकपा विभक्त हुनुमा केपी को ४०% र माधव+ प्रचण्ड को ६०% गल्ती हो...@ थियो....
म तिम्रो भुजा होइन दाजी, निरन्तर
पुजा जो गर्छु/गरिरहन पाउँ !!
तिमी मान्छे हौ, यसै गरि मान्छे नै बनिरहु....
हाम्रो नाकको साईज नमिल्ला उद्दात हृदय एकाकार जो भैसक्यो।
म तिमी,
यो मेरो रुग्ण राष्ट्र को मुखिया भएको दिन लामो स्वास फेर्न चाहन्छु......
तिम्लाई सुदुरगामी द्रुत साधुवाद.....!!
-नारद खतिवडा
one man army in cpn uml
एमाले र केपी ओली काे विरोध नगरी खाएको नपच्ने पत्रकार र सबैको प्रिय हुन खोज्ने सुब्बा साव काे तरिका दुबै बेठीक छन्।
Oli is a strong man ? Has the guy lost his head ?
Khalee kura matrai khalee kura matrai des gareeb ko gareebai chha janata gareeb ko gareebai chha jahilyai pani ke bad ke bad ke bad ke badke bad................
राजेन्द्र दाइ अतिथि आमन्त्रण गर्दा कम से कम प्रश्न बुझ्न सक्नेलाइ बोलाउनुस है । तपाइले आग्राको प्रश्न गरिरहनु भएको छ। गुरुङ कमरेडले गाग्रा तिरको ऊत्तर दिई रहेका छन। अलि लजिक ऊत्तर दिन सक्ने लाइ बोलाउनुस होला दाइ।
एक साताको ब्यग्र पर्खाइ पछि हेरिने कार्यक्रम हो यो। अनि अर्को सुझाव नि, आग्राको प्रश्नमा गाग्राको ऊत्तर दिने हरुलाइ स्पस्ट भनिदिनुस कि "तपाइले मेरो प्रश्नको उत्तर दिन टार्नु भएको हो कि तपाइमा प्रश्न बुझ्न सक्ने बौद्दिक दरिद्रता" भनेर। अनि केहि तयारि गरेर मात्र आउछन अतिथिहरु।
केपिले एमाले खत्तम पार्याे।
UML khatamta abapo pardai chhan khadga olile.
Ahamta baddaichha hernuna.
Kangresh le Nepal Lai naboli khayo Nepal ka kamnista le janta Lai bhasaD ra bolile khayo.
प्रश्नकर्ता लाई चाही केपी ओली फोविया नै रहेछ।
मेरो भोट्ले त्यहा पुगेको मान्छे अहिले मेरो नै नैतिकता छैन रे,भोटको सम्मान गर्न सिक्नुस माननीय ज्यु 84 पनि आउँछ।
किन खाली प्रस्न कर्ताले ओलि ओलि भनी प्रस्न गर्छ ? ps gurung laai एमाले भित्रको प्रष्ट बक्ता हो वाहा
यस्तै हावा कुरा सुनेर समय खतम गर्नु? थैट
Great leader
Kp ko mahan daaaa yo gurung
याे पृथ्वीशुभ्भा गुरुङ जातिय बिबेदकारि र गुठकाे नाईके हाे।
He is grateful person
Interview puroi kp oli kandret booo
Kati kp oli kp oli ho yaar dikka lagdo
dohoro charitra ko communist kam xain nepal ma
Kp ba ko paxi lagera kam xaina p.s grg
Gandaki ma khage vanda subba grg thik ho ki ma amale hoina tara satya boldaichhu
Yo patrakar hos hawas ma question sodhxa ki bakmphuse question garxa?olele chunab diyan vanxa ani pradesh jilla chunab huda gut chalayo vanxa!
Yeneharuko Kranti ko guf kaile nasakne bhayo,
Aru desh guf nagare development scale ma kaha pugi sakyo,
Chor haru comment garna ne laaj lagcha..
Rajendra Baniya is prejudice. Well said PS.
Kp ko jhole jhole jhloeeee karyakarta ho yo.
महान नेता❤
Oli ko daas
याे पृथ्वीशुभ्भा गुरुङ जातिय बिबेदकारि र गुठकाे नाईके हाे।