Это видео недоступно.
Сожалеем об этом.

जर्नेलले जंगली पारामा बलात्कार गरे,मारेर बोरामा हालेर फाल्छु भने पिडित बोकेर रविको ढोकामा युबराज सफल

Поделиться
HTML-код
  • Опубликовано: 7 июн 2024
  • Nari TV is Nepal’s first women’s channel with an intent to raise voice to their untold and unheard stories. As a women-led television, we encourage peace, freedom, and justice for women and girls.
    Media being one of the greatest inventions of modern science, we look forward to socially, economically, and legally empowering women and girls, educating them about their worth and stand.
    ---------------------------------------------------------------------------------------------------------------------------
    Subscribe to Nari TV Nepal to stay updated
    Enjoy and stay connected with us!!
    ****Follow us: *****
    Facebook: / naritvnepalofficial
    Twitter: / naritv1
    Instagram: / naritvnepal
    TikTok: / naritvnepalofficial

Комментарии • 547

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 2 месяца назад +81

    महिला वास्तविक पीडित छिन्
    जर्नेल भनाउदो समाजको भेडालाई तत्काल कारबाही गर्नुपर्झ,

  • @purnagharti7969
    @purnagharti7969 2 месяца назад +76

    यो घट्ना येत्तिकै धिस्मिस नहोस दोषी जुनसुकै पदको हो कारबाहि होस

  • @bindudhungana7461
    @bindudhungana7461 2 месяца назад +73

    पावर र शक्तिको धाक लगाएर यति सक्षम चेलि माथी त यति ठूलो अपराध गरेकोछ भने अरु निर्य चेलिहरु कसरी जोगिएर बस्नु? सरकार , नेता , जनता सबै मुक दर्शक भएर बस्नु शिवाय अरु केही छैन। संचार माध्यम वा मिडियाले दर्हो भएर जनता सचेत गराउनु पर्यो।

    • @sagarchand2252
      @sagarchand2252 2 месяца назад +1

      Usko budhi x vanera tha huda hudai uasai sanga sambandha ma aaunu galat hudaina pagal haru

    • @user-jz8ze7rn7y
      @user-jz8ze7rn7y 2 месяца назад

      Desh Ra janatako sewa garne sansthako beijat.yesta Lai xodnu hunna samajko kulanghar.

  • @sombahadurgole2621
    @sombahadurgole2621 2 месяца назад +53

    प्रमाण केहि राखेको देखिएन प्रमाण नराखी यसरी जथाभावी समाचार सम्प्रेषण नगर्नु होला ।रबि जि ले कत्ति धेरै प्रमाण राखेर गरेको पत्रकारिता लाई त बन्दा गर्न हजार कोसिस गर्ने मान्छेको भिडमा फसाउन सक्छ ।मेरो छोटो सुझाव !

    • @herabhadur9796
      @herabhadur9796 2 месяца назад +1

      100% Right

    • @AaCs759
      @AaCs759 2 месяца назад +2

      अब प्रमाण ठोक्दै गरेको फोटो चाहियो हैन 😅😅

    • @ratna65acharya
      @ratna65acharya 2 месяца назад

      Yathaartha Satya sujhaaB✔❤

  • @KrishnaBdrSaru
    @KrishnaBdrSaru 2 месяца назад +43

    यहि आईमाई लाई नै जेल हाल्नु पर्छ,, अर्काको बुडो हो भन्ने थाहा हुँदा हुँदै जर्नेल लाई माया जालमा फसाउन खोज्ने नत्र भने यत्तिको दिन सम्म प्रहरिमा उजुरी नहालेर के हेरेर बसेको??

    • @Himalichitra
      @Himalichitra 2 месяца назад

      जो कसैले पनि अनुमति विना कसैको घरमा छिर्दैन,
      भोलि डिभोर्स गरे पछि मै सँग बिहे हुन्छ भनेर मन पेट दिएर सबै सुम्पेको हुनुपर्छ यसले,

  • @shilayakha2166
    @shilayakha2166 2 месяца назад +32

    पहिलो गल्तीनै अर्काको लोग्ने ताक्नुहो । घरबार भएको मान्छे जानी बुजी त्यसरी एक नारी ले अर्को नारीलाई धोका दिनुहदैनथ्यो । चिनेकै मान्छे रहेछ उस्को श्रीमतीलाई सबैकुरा सुनाईदिनु पर्थ्यो तर उहाले त सम्बन्ध लाई लुकाउनु भएछ ।

  • @dipenthapa5064
    @dipenthapa5064 2 месяца назад +36

    भर्खरै नारी टेलिभिजन मा प्रसारण भएको,,, एउटा महिलाको ईन्ट्रभ्यू,,,सुने हेरे,सुन्दै र बुझ्दै जादा अर्का को श्रीमान हो भन्ने जान्दा जान्दै पनि पर पुरूष सँग पहिला लाग्ने पछी समस्या देखिए पछि रूदै पत्रकार खोज्दै न्याय माग्न आउने यस्ता आईमाई र न्याय दिन्छु भन्दै वकिल बन्ने युराज सफल जस्ता कलौते लाई राष्ट्रिय टेलिभिजन मा स्थान दिने ज्वाला सग्रौला ले आफ्नो टेलिभिजन चलाउन कै लागी रबी लामीछाने नाम को सिर्सक राखी रबी लामिछाने नाम को दुरुपयोग गर्दै छ।
    सिर्सक तुरून्ट हताईयोस्।

    • @sandhyakc2476
      @sandhyakc2476 2 месяца назад

      Right. Yo kt ko pani galti xa

  • @ganeshbahadur4451
    @ganeshbahadur4451 2 месяца назад +45

    यदि साच्चिकै हो भने त्यो जर्नेललाई कारबाही हुनु पर्छ

  • @rabindrashahi5032
    @rabindrashahi5032 2 месяца назад +34

    वलात्कार भनेको निर्मला पन्तलाई हो यिनिहरुले मज्जा लिने कुरा नमिले वलात्कार भन्ने

  • @ashokmagar9948
    @ashokmagar9948 2 месяца назад +41

    यदि साच्चिकै दोषी हो भने जुन सुकै पदको होस सजाय हुनै पर्छ।

    • @rishikhatri-mv2jh
      @rishikhatri-mv2jh 2 месяца назад

      याे देशको जागिर र पद भनाउदाे वालाले जेगरे पनि हुनु छया😢

  • @khagendraghodasaini6915
    @khagendraghodasaini6915 2 месяца назад +18

    यतिका दिनसम्म सहेर किन बसनु भयो, राती राती किन रुममा आउन अनुमती दिनु भयो ? घटना भएको 24 घण्टा भित्र उजुरी गर्न मिल्थ्यो???

  • @KrishnaBdrSaru
    @KrishnaBdrSaru 2 месяца назад +13

    अब देखि साचिकै बलात्कार भएको हो भने बलात्कार भएको २४ घण्टा भित्रमा उजुरी गर्यो भने मात्र त्यसलाई मान्यता दिएर कार्बाही गर्नु पर्छ नत्र मन मिले चमत्कार मन नमिले बलात्कार भने जस्तै हुन्छ!

  • @dipenthapa5064
    @dipenthapa5064 2 месяца назад +10

    कुरा सुन्दै र बुझ्दै जादा अर्का को श्रीमान हो भन्ने जान्दा जान्दै पनि लाग्ने यस्ता अवतारी आईमाई कलौते लाई राष्ट्रिय टेलिभिजन मा स्थान नदिनोस् ज्वाला ज्यू,,,, मान्छे चिनेर छानेर ईन्ट्रभ्यू लिने गर्नोस् । कृपया रबी लामीछाने नाम को सिर्सक हताउनोस्। आफ्नो टेलिभिजन चलाउन लाई रबी सर को नाम को बड्नाम नगर्नोस्,,
    पहिला me to पछी you tooooo के जाती भन्छन् हो भ को यही हो,,,,

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 месяца назад +73

    तिमीले मौन स्वीकृति दिएको हुँदा तिम्रो पनि गल्ति छ यो केशमा।

  • @GeetaShah-vv1ev
    @GeetaShah-vv1ev 2 месяца назад +8

    रबि सर युवराजको सडयन्त्र हुनसक्छ बुझेर साचिकै अन्यायहो भने न्याय पाउनु पर्दछ ।

  • @bhagiram5970
    @bhagiram5970 2 месяца назад +22

    अहिले जरनेलको पावर सकियो शुरु भयो बलतकार 😂😂😂😂 यो लेडिज लाई पनि छानबिन गरेर जेल हालनु परछ

  • @aslamibhim3943
    @aslamibhim3943 2 месяца назад +33

    जर्नेल साह्ब लाई पहिला मजाले थापेर गरेउ सत्कार ! अहिले कुरा मिलेन अनि भनेउ जर्साह्बले गर्यो बलत्कार, , , ,

  • @sanjeevrijal2514
    @sanjeevrijal2514 2 месяца назад +11

    यो कलउटे जिउदै छ अझै यो भाइरस हो कोरोना भनदा खतरनाक हुनछ यो कलउटे

    • @narayennarayen5413
      @narayennarayen5413 2 месяца назад

      Rabi home manistar vayapaxe yo kalaute jeudai moriko xa pahela kalocongres lagayat purano dal harule halka charo halira vukna rakhiko kalokukur theyo aile kalautele jate dabayo ute Rabe matheuthdai gayapaxe rabi sanga kalaute ta k aile ta bakharo chor dikhe ghadechor lagayat mergaula fel vayako budole samit tukka hanna pugiko xa asko aile k he kamxina tisaile yo kalaute jeudolas vayako xa bechara 😅😅😅😅😅😅😅

  • @brindathapa1336
    @brindathapa1336 2 месяца назад +5

    जर्नेलको गल्ती को त कुरै नगरौं तर तपाई यतिको सक्षम हुदा हुदै किन र कसरि फस्नुभयो यीःकुराले निशब्द...बनायो💘

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 2 месяца назад +3

    इ महिलापनि कम छैनन् इ दुईवटा लाई एक ठाउमा राखेर छलफल गर्नु पर्छ किनकि ई महिलाले गोईको आँसु झारदैमा एक पक्छे कुरा नसुनियोस किनकि महिलाले अर्काको चरित्र हत्त्या गर्न माहिर हुन्छन्

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 месяца назад +10

    दुबै जना एति शिक्षित व्यक्तिबीच आफ्नो पेशा मा दक्षता भएको मान्छे यो अबस्थामा कसरी हुन गयो

  • @kabitabudhathoki4813
    @kabitabudhathoki4813 2 месяца назад +27

    यति बुझेको र पढेलेखेको महिला भयर पनि अर्को महिला माथि अन्याय गर्न चाहिँ लाज लागेन तिमीलाई?? मलाई त यिनीहरू दुवै जना दोषी हुन् जस्तो लाग्यो

    • @kumariu2b683
      @kumariu2b683 2 месяца назад +1

      रुएको भरमा पावर खोज्छन् के आइमाई पनि कोहि कोहि त

  • @susant81
    @susant81 2 месяца назад +4

    अर्काको परीवार छ भन्ने थाहा हुदा हुदै पछी लाग्ने, परीवार बिगार्न पछि लाग्ने, अहिले नाटक । थुक्क नालायक अझ मिडियामा आएर बोल्न लाज नलाग्ने । ईज्जत नभएको ।।

  • @mohanbohara1017
    @mohanbohara1017 2 месяца назад +8

    जसरी पनि सत्यतथ्य छानबिन गरेर दोषी लाई कार्बाही होस बैनिले न्याय पाउनु पर्छ ।

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 2 месяца назад +9

    गल्ती मज्जा ले गर्ने अनि मिडिया मा जाने यदि तपाई प्रति बलात्कार गरेको नै हो भने अदालत मा जाने होनि मिडिया ले के गर्छ र ? यदि बलात्कार गरेकै हो भने अदालत जाने र मुद्दा दिने होनि ?

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 2 месяца назад +8

    जर्नेल साब होस कि चिफ नै किन नहोस कानुन सब लाई बराबर हुन्छ ।यदी यो कुरा सत्य हो भने कारबाही हुनु पर्छ तर कुरा मिलदा चमत्कार पछाडी कुरा नमिल्दा बल्त्कार अनी धमकि जस्तो आयो भनेर मिडिया आउने यो गलत हो।सत्य तथय छानबिन होस ।सत्य भए कारबाही होस।

    • @hdhhhs3950
      @hdhhhs3950 2 месяца назад +1

      तर एस्तै आइमाई लाई न्याय दिदै हिड्ने हो भने निर्मला जस्तो साच्चिकै बलात्कार भयको चेलिले न्याय पाउदैन

  • @krishnaBHMprofessional
    @krishnaBHMprofessional 2 месяца назад +9

    यो फेरि त्यो युराज सफल को फसाउने तरिका पनि हुनसक्छ, अलिकति चलाख हुनुहोला रवि sir

  • @krishnakhadka1560
    @krishnakhadka1560 2 месяца назад +11

    जबर्जस्ति भन्छे लाज सरम हरायाकी

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 2 месяца назад +37

    मन मिले चमत्कार मन नमिले बलात्कार नहोस है सत्यतथ्य छानबिन होस।

  • @pratixyamagar6630
    @pratixyamagar6630 2 месяца назад +15

    बिना प्रमाण यसरी रोएर हुँदैन मलाई लाग्छ कतै युराज संग मिलेर पैसाको लागि जनरेल लाई पो फसाउन लाको होकी

  • @dilamgurung4352
    @dilamgurung4352 2 месяца назад +6

    हैन त्यो सफल ले न्याय दिन नसकेर रबि को पाऊ परेको 😡

  • @kalibahadur8233
    @kalibahadur8233 2 месяца назад +4

    घटनाकाे सत्य तथ्य छानबिन हाेस र याे अपराधीलाई हदैसम्मको कारबाही हाेस र पिडितले न्याय पावस कामना गर्दछु be strong sister 🙏🙏🙏🙏🙏

  • @BidhyaShah-me3ui
    @BidhyaShah-me3ui 2 месяца назад +4

    पति पीडित त म पनि हो तर आज भोलि का महिला हरु देख्दा दिक्क लाग्छ खुसी लाग्दा मोज गर्छन् कुरा न मिल्दा सामाजिक सन्जाल मा रुदै आउछन महिला भन्दै मा सबै महिला गतिला हुदैनन पुरुस भन्दै मा सबै पुरुस दोसि हुदैनन त्यो कर्नेल सङ पहिले देखि नै रिलेसन मा न बसे को भय आज रुन पर्ने थिएन साएद यो सबै नया नेपाल को नया कानुन महिला अधिकार को उपलब्धि हो मेरो बिचार लाई गलत न लिनु होला म पनि महिला हो मेरो भोगाइ पनि हो

  • @user-hw1ms8wm7z
    @user-hw1ms8wm7z 2 месяца назад +1

    छि कुरा ठीक लागेन जर्नेलको बुढिलाई रुवाएको आशु लाग्यो!

  • @user-wh8hx5cv9s
    @user-wh8hx5cv9s 2 месяца назад +7

    यो युवराज सफल अव अरू बाट केही सफलता प्राप्त भयन सबै झूठों फ्याक युटुब बर सित मिले र नेपाली जनता लाई भ्रम फलाउन थाले को छ।जय नेपाल

    • @limfong6785
      @limfong6785 2 месяца назад

      तँ खाते कुन बन्दुके हाेस? त्यो जर्नेल भनाउदा कुमार श्रेष्ठ फटाहा डाका नै हाे कारबाही हुनुपर्छ गणपति कर्णेल हुदा त्याे खातेले धेरै केटिहरू माओवादी हाे भनी पक्राउ गरि ब्यारेकमा लिएर बलतकार गरेकोे घटना धेरै छन् तँ खाते काे हाेस?युवराज सफल सहि मान्छे हुनुहुन्छ

  • @bhojbahadurrayamajhi9538
    @bhojbahadurrayamajhi9538 2 месяца назад +1

    बिचरा यस्तो पिडित महिला को अंतरबार्ता मा आउदा पनि टाउको को 2 तर्फ कपाल झारेर पिडा सुनाऊनु पर्ने बिचरा,देऊ देऊ केचहिन्छ देऊ प्रचण्ड सरकार।

  • @namrajkarki9681
    @namrajkarki9681 2 месяца назад +3

    लोग्ने मान्छेलाइ फसाउने यो आईमाईलाइ चाहिँ जेल हाल्नु पर्छ।

  • @lilanathpagenilila
    @lilanathpagenilila 2 месяца назад +4

    सैनिकले जे गर्दा पनि हुन्छ र?तुरुन्तै कारबाही गर्नुपर्यो सरकार ।को हो अहिलेको रक्षामन्त्री ?

  • @baburamadhikari3470
    @baburamadhikari3470 2 месяца назад +30

    मन मिलुन्जेल चमत्कार मन नमिलेसि बलत्कार कठै नारि 😂😂😂

  • @cjansapkota
    @cjansapkota 2 месяца назад +1

    युवराज सफल लाई धन्यबाद।
    तर, बलात्कार आर्मीको जर्नेल ले होइन मान्छे को स्तर बाट तल झरेको मानवको अनुहार मात्र भएको पशुले गरेको हो ।

  • @bimalchand7139
    @bimalchand7139 2 месяца назад +1

    रुवाइ हेर्दा सन्का लाग्यो यो नाटकी आईमाई हो जस्तो लाग्यो चमत्कार हुदा हुँदै बार्गेनिङ मिलेन सायद

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 месяца назад +5

    ताक परे तिवारी नत्र गोतामे भनेको यहि हो।

  • @shantapokharel66
    @shantapokharel66 2 месяца назад +4

    हन स्वास्नी छोरा छ भन्ने थाहापाए पछि किन त्यस्तो मान्छे सग किन नजिक हुनु ???टाढा बस्दा हुदैन थियो ???हन भन्ने बित्तिकै कसरी पत्याउनु हौ?? आफू एक्लो भएपछी समाज बाट पनि डराउनु पर्छ नि बहिनी।।आफुले आत भेउ कमजोरी देखाउदै केटा मान्छेको पछि लागेपछी काहा बाकी राख्छन र बहिनी ??

  • @BinodDhakal-mf5mt
    @BinodDhakal-mf5mt 2 месяца назад +3

    बनावटी रूवाई र वास्तविक रूवाई सहजै थाह भैहाल्छ नी !

  • @BinduTamang-kq4og
    @BinduTamang-kq4og 2 месяца назад +3

    के हुँदै छ नेपाल मा अन्याय मा जो परेका छन छिटो छान्बिन गरि न्याय दिन सकोस सरकार 😢😢

  • @madhavkunwarofficial3698
    @madhavkunwarofficial3698 2 месяца назад +3

    मिल्दा सबै राम्रो नमिल्दा बलात्कार।।। धोका पाउनु भयो होला त्यो कुरा गलत हो तर किन कुरा गरेको छू कस्तो मान्छे सँग बोल्दै छू भन्ने कुरा क्याल गर्नुपर्ने हुन्छ केटी मान्छे ले ।। आर्मीको बुढी घरमा छ भन्ने थाहा हुँदा हुँदै अरुको घर बिगार्ने तरिकाले किन जानु भयो चिकाउँदा राम्रो लाग्यो अहिले दुःख लाग्यो भन्न मिल्छ

  • @padamshrestha8976
    @padamshrestha8976 2 месяца назад +3

    यो घटना यतिकै ढिसमिस नहोस सत्य तथ्य छानबिन गरि सक्त कार्बाइ होस

  • @chakrakarki5288
    @chakrakarki5288 2 месяца назад +15

    जर्नेल हुदा उसको जाजिर 25 बर्सा भन्दा माथि हुन्छ अर्को कुरा 20 बर्समा जाजिर खायको भय 45 भन्दा बढि भयो अनि तेस्तो सग सङगत किन गरियो गलत तिम्रो छ तिमिलाइ मन परो सरिर सुम्पियौ अहिले मन मिलेन अनि बलतकार नाटक यस्ता आइमाइलाइ कानुन होइन मार्न पर्नि हो यस्तैले हो राम्रा मान्छेलाइ फसाउनि

    • @harishrai3892
      @harishrai3892 2 месяца назад

      You’re 100/100% right bro,totally agreed 🤘
      Better Truth.

  • @user-cl7wr4ty1f
    @user-cl7wr4ty1f 2 месяца назад

    यस्तो गलत कार्य गर्ने जर्नललाई कार्वाही गरिदैन भने नेपाल यथासक्री छिटो भारतमा गाभ्नु पर्छ !

  • @user-lm7ic7jr2w
    @user-lm7ic7jr2w 2 месяца назад

    रवि दाई जाे जति vip भए पनि गल्तिकाे सजाय हुनु पर्छ ।

  • @makundakarki213
    @makundakarki213 2 месяца назад +1

    भुत्रो बैँस ले त धन सम्पती भन्छ जर्नेल जस्तो मान्छे पाय पाय पछि मख्ख अब पुग्यो बैँस सक्यो डोज दिन सकेन होला अब बलात्कार

  • @kirangurung9671
    @kirangurung9671 2 месяца назад +2

    आफ्नो परिवार हुँदाहुँदै परस्त्री सँग सम्बन्ध गाँस्नु जर्नलको ठुलो गल्ती हो।जर्नेल भन्ने बित्तिकै श्रीमती,बच्चा छ भन्ने थाहा हुँदाहुँदै सम्बन्ध स्थापित गर्न स्वीकृति दिनु तपाईं महिलाको पनि गल्ती नै हो।यत्तिको पढेको-बुझेको मान्छेले अर्काको श्रीमान सँग अवैध सम्बन्ध राख्दा मैले पनि गलत गर्दैछु भन्ने बुझ्न नसक्नु पनि गल्ती नै होइन र??यदि कानुन लोभ-लालच,धम्कि,आँसु सँग प्रभावित हुँदैन भने यी दुबै माथी अनुसन्धान हुन जरुरी छ।वास्तविक पिडीत जर्नेलको श्रीमती हुनसक्छ।

  • @user-vd5og7fo2p
    @user-vd5og7fo2p 2 месяца назад

    दुर्गा प्रसाईं जस्तो ब्यक्तिले आर्मी शासन आउनु पर्छ भन्ने अनि उन्को साथ दिनेहरूले यो भिडियो हेर्नू होला अनि छर्लङ्ग हुनुहोला !

  • @umakantasitoula6562
    @umakantasitoula6562 2 месяца назад +3

    लौ यसरी अत्याचार गर्न पाईन्न है सरकार,पिडितले न्याय पाओस,तर महिलाले गलती गर्नु भएन है,तपाईको न्याय होस।

  • @kamalaparajuli8181
    @kamalaparajuli8181 2 месяца назад +1

    ऐले नर नारी नै गलत वाटो हीडेको अवस्ता हो अझ पुरुष त एक नारी वीजोडी
    गरीव अनाथ
    टुहुरी
    सीदा सोझो
    गार्जेन विहीन छ भन्ने वुझी उसको वैस भोग्ने दाऊमा ऊ ज्यान नै दीन्छ यो वाटो कसैले छेके उस्को ज्यान सीद्याउन पछी हट्दैन यस्तो अवस्ता हर। व्यक्ति हर परीवारमा भोगीरहेको अवस्ता छ ऐले यो हर नारी प्रति आक्रमण गर्ने पुरुषको पुरुष्वत्व को सीमा पार गरेको अवस्ता हो यो सवै नर नारी अनुशाशीत वनौ रपुरुष विशेस छोरीको सीकार नखेलौ।

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 месяца назад +4

    so sad😢😢

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 2 месяца назад +3

    छानबिन गरेर सत्य पत्ता लगाइ जेल हाल्नु पर्छ जति ठुलो मान्छे भय पनि

  • @Rushmarai4
    @Rushmarai4 2 месяца назад

    महिलाहरु किन यति छाडा भएको होला?हामी एउटा लुगा किन्दा त कति बिचार गरेर, छानेर किन्छौं भने एउटा अन्जान मान्छे संग मीठो बोलेकै भरमा अनैतिक सम्बन्ध राख्न कसरी राजी हुन्छन होला?यस्तै महिलाहरुको कारणले गर्दा वास्तविक पिडित महिलाहरुले न्याय पाउनबाट बन्चित हुनु परेकोछ।सथ्य तथ्य छानबिन होस।

  • @sureshthapa4616
    @sureshthapa4616 2 месяца назад +2

    हे भगवान यस्तो सम्म किन गरेको होला नरपिचासले बहिनी हरेस नखानु धैर्य हुनु सत्यतालाई अवश्य न्याए दिने छ।❤😂😂

  • @hemkumar490
    @hemkumar490 2 месяца назад +2

    साला उति खेर जागिर पैसाको लोभ मा सुतने अाज जबर जसति जङगलि पाराले ठोक‍ अनि टचर भनने यसतन महपलाले सोजा महपला पनि जबर जसति मरणि भनछन उतिखेर किन करान चिचियाएन नेपाल अारमि पुलिस का हाकिमका पछि धेरै महपला पद पैसाको लागि सुतछन यी महिला खराब हुन उतिखेर थापन मजा भालु ारदा हुनछ यसता हेर नियाए पेरमि पतरकार ुमाज सेमि सबै नमुना ठुलाको पछि लागने सुतने लुटने यी सब ठग अाफनो माग पूरा नभएपछि जबर जसति थुक

  • @kuldeeprana4583
    @kuldeeprana4583 2 месяца назад +1

    केटि पनि एकल अनि यौन चाहाना भएर नै यौन पार्ट्नर हो रुपमा स्विकारेको देखियो ।एस्ता मुला हेर्न नि झ्याउ लाग्यो

  • @user-vo5cc4iw2n
    @user-vo5cc4iw2n 2 месяца назад +1

    जर्नेलको लौरोले काम गरेन जस्तो पो देखियो पहिला त छोरा छोरी श्रीमती भएको थाहा हुँदा हुँदै नि नजिक हुने अहिले जबर्जस्ति भन्न कसरी सकेको

  • @vivekshrestha726
    @vivekshrestha726 2 месяца назад +2

    थुक्क माइती घर तिमिहरुकै करण ले सन्दीप ले वर्ल्ड कप खेल्न नपाइको हो मेरो लगी rep माइती घर

  • @PremKumar-nk8xi
    @PremKumar-nk8xi 2 месяца назад

    तयो जर्नेल भनाउँदो पापी अपराधी लाई कारबाही गर्नू पर्याे सरकार ठूलो मान्छे हुँ भन्दैमा जे पायो तेही गर्न पाउँछ

  • @lpdhungana5392
    @lpdhungana5392 2 месяца назад

    यो देशमा घर वाली मात्र नभएर बाहरवाली सबै को छ हुन्छ ❤❤❤ नेता कर्मचारी सुरक्षा कर्मी सबैको यस्को कारण बारे खोज अनुसन्धान गरि यस्को निवारण गर्न नियम बनाउनु परो सरकार 🎉🎉

    • @lpdhungana5392
      @lpdhungana5392 2 месяца назад

      नत्र यस्तो कान्ड अझै आउने वला छ ,,,😢

  • @omghale4865
    @omghale4865 2 месяца назад +1

    बोका त बोका नै हुन्छन आर्मी का जर्नेलहरु,कार्बाहि होस !!

    • @kumarkanchha5716
      @kumarkanchha5716 2 месяца назад

      हावाकुरा जर्नल त खसी भैसकेको हुन्छ।

  • @nirarajgurung7434
    @nirarajgurung7434 2 месяца назад +1

    त्यो जाँठा कलौटे सुँगुर युवराज सफल भन्नेलाई जेल कोच्नु है रवि भाई,मौका यहि हो।

  • @praladjungkarki5472
    @praladjungkarki5472 2 месяца назад +1

    याे हामिले पुरै हेरे दाेषि माथि कारबाहि हुनैपर्छ हाम्राे घर पनि बाम्ति भण्डार नै हाे दुख लागेकै छ केस रजिष्टटर भएछ अब 100% न्याय पांऊनुहुनेछ ।

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 2 месяца назад +3

    प्रमाण लिएर उजुरी किन गरिएन।प्रमाणित गरेर जेल हाल्नु पर्छ।

  • @amitpariyar9824
    @amitpariyar9824 2 месяца назад +1

    तीर्खा लाग्दा पानी खाने तीर्खा न लाग्दा धारो भाच्ने जस्तो घटना होकी यो , कसैसग सम्बन्दा राखनु भन्दा पहीला दुबै को बारेमा राम्रो सग सोचेर गर्नु होला

  • @PokharaCity-p5x
    @PokharaCity-p5x 28 дней назад

    मन भरियाे जर्नेल भजाृदाे लाई कार्बाईकाे जरुरि छ

  • @Pyuthanpost45
    @Pyuthanpost45 2 месяца назад +3

    अहिलेसम्म के हेरेर बसेको नि? ब्या गर्छ भनेर?

  • @ShyamBahadurBhandari-lm5uq
    @ShyamBahadurBhandari-lm5uq 2 месяца назад +1

    बिहे गर्छ भनेर मख्ख थिईन होला बैनी ठुलै मान्छे रहेछ भनेर बिचार गरेकै राम्म्रो

  • @binodxetri1
    @binodxetri1 2 месяца назад +2

    पहिला मोज मस्ति गर्ने
    त्यति बेला के हेरेर बसेकी थियौँ अहिले किन मिडियामा नानाथरी हो 😂
    नेपालमा यहि त अच्चम छ 😢मुजि

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 месяца назад +1

    नेपालकाे कानुन् अपुराे छ भएकाे नियम कानुन् पनि शक्ति र पावर भएका पिचास हरुले दुरुपयोग गरेका छन्। जे चिजपनि ठिक संग प्रयोग गराउने सरकार को जिम्मेवारी हो तर रक्षक् नै भक्षक् हुनु दुरभाग्य हाे।

  • @jinabhujel8035
    @jinabhujel8035 2 месяца назад +1

    diju हजुर्ले पनि भुज्नु पर्थ्यो जर्नेलको श्रीमती छ भनेपछि टाढा हुनु पर्थ्यो नि मोज्मस्ती गर्ने अनि अहिले टाda भयपछी नआयप्छी उजुरी हाल्ने श्रीमती छ भनेपछी किन टाँसिनु तिमी पनि नराम्रो नियत्को रहेछौ श्रीमती हुँदा हुँदा आफ्नो घरमा बोलायर सुत्ने आहिले मन मिलेन नान्थरी कुरा गरेर मिदियामा आउनु भयो त्यो जर्नेल्लाई पनि कारबाही हुनु पर्छ घरमा श्रीमती हुँदा हुँदा त्यो बिउको बोको जस्तो आन्याय गर्ने नेपालको कानुन कस्तो छि छि पर्सासन कस्तो

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 2 месяца назад +1

    झुट भने जस्तै छ केहीन केही लुकाउनै खोजेकोछ है यी मैलाले फसाउने प्रबिर्ती देखीन्छ है जनताहौ मान्छे जो भय पनि। पर्ने सबैलाइहो तर कुरामा दागछ की बडीनै डिमान छ यसा जस्तोछ

  • @shreelalthapa8718
    @shreelalthapa8718 2 месяца назад +1

    नेपालको चलन जर्नेलको स्वस्निलाइ रानि सम्बोधन गर्छन यो आइमाइ रानि हुने सपना ले पिरलियको , येस्ताको कुरा सुन्नु र सुनाउनु राम्रो हो र?

  • @yasodaadhikari9608
    @yasodaadhikari9608 2 месяца назад +2

    पहिलो गल्ति त तिम्रो छ उसको सुवास्नि छोरा छदा छदै तिमी किन नजिक भाको तर उसले ज्यादति गरेको हुनाले न्याय पाउनु पर्छ

  • @socioeconomy9915
    @socioeconomy9915 2 месяца назад

    हाम्रा सेनाका जर्नेल कति घृणित कति सडे गलेका छन् भन्ने यौटा ज्वलन्त उदाहरण हो यो। हाम्रा महिला सांसदहरु पांचतारे 8 होटल मा पार्टि मा रमा उने मात्र हो कि पीडित महिला को बारेमा किन बोल्दैनन्

  • @Rey-dw6fn
    @Rey-dw6fn 2 месяца назад +1

    येदि साच्चै हो भने कार्बाही गर्नु पर्छ तर फेरि जर्नेल लाई blackmail गर्न खोजेको भय चै सबै आइमाई को इज्जत जान्छ है

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 2 месяца назад +1

    यो महिला नै खराब हो जतिबेला ५/६ बर्ष सम्म पुरुष शीत मजा लिने खाने पिने डेटिङ जाने अहिले आयर रोयर मान्छे निर्दोष हुदैन /

  • @kamalregmi2112
    @kamalregmi2112 2 месяца назад +1

    पहिलो कुरा त उस्को श्रीमती छोरा भएको थाहा हुदा हुँदै किन प्रेम गरेउ तिम्रो ठुलो गल्ती हो।। चाहे जर्नल हो कि चिफ होस कानुनी कार्बाही हुनु पर्छ तुरुन्तै बर्खास्त गरेर कानुनी दायरा मा ल्यानु पर्छ

  • @user-ce2tx1wb6w
    @user-ce2tx1wb6w 2 месяца назад +2

    Ke ho okil pane khee na Jane ho ki ke ho?with out proof how you can says that

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 2 месяца назад +1

    तिर्मा गल्ती स्वीकार गर।कर्नेल को ठाउँमा। भरियालाई माया गर्छौ। नाटककार देखियो

  • @narayankhatri785
    @narayankhatri785 2 месяца назад

    श्रीमती छोरा छोरी छन् भन्ने थाहा हुदा दुदै आफै मस्ती गर्ने अनी अहिले जबर जस्ती गर्यो भन्न मिल्छ !!? त्यो जर्नेल के जर्नेल भन्नु तेस्ता अरुको जिन्दगी बिगार्नेलाइ कारवाही हुनुपर्छ।

  • @shantikumarisubba3425
    @shantikumarisubba3425 2 месяца назад

    many -- many thanks for helping teams. best luck

  • @amitthapa2357
    @amitthapa2357 2 месяца назад +2

    गजब छ नेपाल मा... रबि को नाम बिना TRP आउदौन है..जे पाई..पीडित भन्दा host nai पीडित भये जस्तै कुरा भो त

  • @hastagurung1650
    @hastagurung1650 2 месяца назад

    सत्य केहो, यीनलाई बोकि ल्याएको भन्ने जनवार पनि दिमाग फुस्किएकै ब्यक्तिनै हो, रबि लामछानेलाई कति पटक मद्दा हालेको होइन र ? अहिले फट्याइॅं गरेर फेरि रबिलाईनै फसाउनु लागेको पो होला।

  • @bikashpandel7660
    @bikashpandel7660 2 месяца назад +2

    Mahesh basnet lai karbai khoi ravi ji….when is law ..,where is rules of law…disappointed…

  • @harkarajgurung4245
    @harkarajgurung4245 2 месяца назад +1

    एक्लै भएको ले धन सम्पती लटर पटर पार्न सकीन्छ एस्को कोई छैन भनेर आर्मी को पद्को दुरू पयोग हो राम्रो जोगिनु होस र ठॉउ ठॉउ मा पुरूप र रिपोट गर्नु होला र वोल्वाज सेप

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 месяца назад +2

    पुरुषले आफ्नो यौनको स्वार्थ पूरा नहुञ्जेल जे पनि भन्छ, चाहे जर्नेल होस चाहे आम मान्छे। पदप्रतिष्ठाको लालचमा पर्यौ त्यहि तिम्रो भूल हो।

  • @ayushranabhat8991
    @ayushranabhat8991 2 месяца назад +3

    ए नानि के मा तिम्रो कुरा मिलेन अनि आजको दिन सम्म के हेरेर बसेकि अनि आज भोलि के मा कुरा मिलेन

  • @arpanghale6825
    @arpanghale6825 2 месяца назад +1

    मन मिलुञ्जेल नमस्कार,मन फाटे पछि तमासाकार भने जस्तो लाग्यो हौ।

  • @SabinaBudhathoki-zd6ji
    @SabinaBudhathoki-zd6ji 2 месяца назад +1

    रुदैमा साच्चो हुन सक्दैन सबैभन्दा प्रमाण जरुरत छ।।मन नमिलेको भय जति बेला केश भयो उतिनै बेला किन भय न त

  • @somraj7012
    @somraj7012 2 месяца назад +1

    यतिलामो मौनप्रेम सम्बन्धलाइ बलत्कार मानिदैना बिबाहगरेना पैसादियना भन्दैमा बलत्कारगर्यो भन्नामिल्दैना बहानाबाजिगर्ना पनिपाइदैना आफ्नोखुट्टामाउभियको शिछितमहिलाले यस्तोआरोपलगायको सुहाउदैना।

  • @ApsaraMagar-xv8cb
    @ApsaraMagar-xv8cb 17 дней назад

    Lastama boleko sir ko vanailai salamcha mero Hajur jastei ajhei 10/12 jana yastei vayata Nepal sorga hunthyo hola sir 😢🙏🙏🙏🙏🙏🙏

  • @VV-vo6xm
    @VV-vo6xm 2 месяца назад

    यहा जो सुकै दोषि होस् तर एक विवाहित पुरुष थाहा भई भई पनि लागनु कति ठिक हो , अझ ति पुरुषका श्रीमती पनि छन् भन्ने थाहा पाएर एउटा महिला भएर अकॅा महीलाको दुःख नबुझे र ति पुरुषसंग लागनु कत्रो ठूलो विडंवना ? उमाजी एक छिनको लागी ति जरनेलको पत्नीको ठाउंमा आफुलाई राखेर सोचनु भयो कहिले , यदि सोचेको भए शायद यो दिन आउने थिएन होला । के यो लोग्ने मान्छेले दिएको यातना मात्र हो कि आईमाइले आईमाइलाई दिएको ? दुःख लागयो यहाको अवस्था सुनंर तर यो अवस्था आउनुमा अरु कोही होइन् तर तपाई आफु मात्र दोषि हुनु हुनछ । भलै कानूनले कसलाई कसतो सजाय देओस् !

  • @RChhetri_UK
    @RChhetri_UK 2 месяца назад +1

    I can believe only 50%. A husband has a right to control his wife. An army officer does not attack his wife without a valid reason. There must be "daal-me-kaala".

  • @jibanmagar1698
    @jibanmagar1698 2 месяца назад +2

    माईती नेपाल रहीछ गौस्ला 26 लुकौने थाउ येहि हो के न्यये पाउला

    • @kanchhatamang8617
      @kanchhatamang8617 2 месяца назад

      याे कलाैटेसिदिसकेकाे थियाे फेरि बिउतेछ हावा