कैलाश सिरोहिया पक्राउ प्रकरणबारे पूर्व DSP को यस्तो खुलाशा, रविलाई ठोके सलाम अब पालो कस्को ? हेर्नुस

Поделиться
HTML-код
  • Опубликовано: 21 май 2024
  • कान्तिपुरका कैलाश सिरोहिया पक्राउ प्रकरण बारे को दर्लागो खुलाशा, ठुला माछाहरु झन त्रसित भए अब पालो कस्को ?
    #kailash_sirohiya_news #rabi_lamichhane_news #exdsp_kp_sharma
    तपाइसंग पनि यस्तै नयाँ प्रतिभा, अचम्मका कला र समाचार छ भने 9821586635 मा सम्पर्क गर्नुहोला ।
    and
    फेसबुक - / lakesideowner
    ☎️ 9821586635 (Reporter Sabin Lakeside TV Nepal )
    #LakeSide_TV_Nepal

Комментарии • 604

  • @bholaphuyal5235
    @bholaphuyal5235 Месяц назад +128

    DSP सरको बिचार एकदम सहि हो। हजुरलाई सलाम छ सर, भ्रष्टाचार हरुको फायल खोलेर रबिजिले जनतालाई न्याय दिनुपर्छ। जनता रबिको पक्षमा छ। जय रबि।

  • @bishnupaudel5226
    @bishnupaudel5226 Месяц назад +108

    सबैले साथ दिनु पर्छ रबिजि लाइ ।।।।।।।

  • @bisnhubasel7627
    @bisnhubasel7627 Месяц назад +76

    काङ्ग्रेस एसरीनै साम्सद भवनमा आन्दोलन गरीरहे नेपाली जनता सबै उठेर काठमान्डौ जानुपर्छ आन्दोन गर्न र काङ्ग्रेस लाई यो देशबाट लखेट्नुपर्छ जाग जनता

  • @aryankarki7900
    @aryankarki7900 Месяц назад +97

    सलाम छ डि एस पि सर यंहाको कुरा १००% सहि कुरा हो।

  • @krishnashrestha3670
    @krishnashrestha3670 Месяц назад +58

    सही कुुरा हाे! तपाईंको भनाईलाई देशभरिका सबै देशभक्त नेपालीहरुले याे सब्दमा सम्मान गर्नुपर्छ! जय नेपाल!

  • @amarchhetri9944
    @amarchhetri9944 Месяц назад +32

    सलाम सर कानुन सबैलाई बराबर हुनुपर्छ तपाईंको सुद्धबिचारलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @lokbahdur3049
    @lokbahdur3049 Месяц назад +77

    बिहारी कातिपुर को चोर लाई छोरनु हुन यस्को एक एक खोजनु पछ

  • @DelparsadAdhikari
    @DelparsadAdhikari Месяц назад +99

    DSP साबको शुद्ध र निष्पक्ष कुरालाई सलुट छ । रबि दाईको जिन्दावाद ❤❤❤🎉🎉🎉

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q Месяц назад +2

      Logtantraka tagaraharu Nepal bikashka tagaraharu yasharinai hataudai janu parchha

    • @AnujSharma-22356
      @AnujSharma-22356 Месяц назад

      ✅✅✅✅✅

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f Месяц назад +50

    हजुरको कुरा सहि हाे मेरो पनि हजुरलाई सलुट छ मेरो १२ भाइलाई कार्वाही गर्नपर्छ अरू साना पत्रकार र हामी नेपालीले साथ दिउ रबिलाई

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 Месяц назад +15

    सय तोप को सलाम dsp साप लाई अति राम्रो कुरा गर्नु भयो पत्रकार सर लाई धेरै धेरै धन्यवाद

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl Месяц назад +16

    Dsp साहबले निष्पक्ष राष्ट्रभक्त भएर विश्लेषण गर्नुभएको छ हामी नेपालले उहाँको सम्मान गर्नुपर्छ 🇳🇵👋

  • @user-vp4qi9rh8o
    @user-vp4qi9rh8o Месяц назад +10

    DSP सरको कुरा एकदमै सहीलाग्यो , हजुरलाई धेरै धन्यवाद । जय रबि , जय 🔔🔔🔔

  • @harisitoula4510
    @harisitoula4510 Месяц назад +16

    डि स पि सर को कुरा एकदम सहि छ यो कुरालाई चाहिँ मान्नुपर्छ र कुरा यथार्थ पनि सत्य पनि छ अब 3करोडौं नेपाली ले रबिलामिछक्ने सर लाई साथ दिनुपर्छ जय जय देश जय जय नेपाल जय घण्टी 🙏🙏🙏🙏🔔🔔🔔🔔

  • @somangiri8639
    @somangiri8639 Месяц назад +28

    काङ्रेस र केही मिदिया बाहेक सबै रबि सरकोपक्षमा छन।❤️

  • @yogyayogya2002
    @yogyayogya2002 Месяц назад +10

    Great sir hajurko विश्लेषण अती महत्त्वपूर्ण लाग्यो सलाम छ❤❤

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks Месяц назад +8

    सहि कुरा गर्नु भो सर हजुरले कति रबि को खेदो खनेका छन रबि त खप्न सक्ने निडर छोरो अरू जस्तो भय पागल हुन्थे तर उनि डगमगाएका छैनन 🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x Месяц назад +16

    कान्तिपुरे कैलासे लाई हदसम्म को कार्बाही हुनुपर्छ

  • @JangThapa-du9ke
    @JangThapa-du9ke Месяц назад +6

    100% सही भन्नु भयो DSP साहेब जय घन्ती

  • @dhangurung8258
    @dhangurung8258 Месяц назад +52

    100 percent sahi bhanyo DSP sahaeb ju lai salam xa

  • @ShreelamaTmg
    @ShreelamaTmg Месяц назад +25

    १२ भएको पनि छानबिन हुनुपर्छ

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Месяц назад +9

    D.S.P. शाहबको भनाइ मुताबिक यस्ता धमिरा लाई जताबाट अाएको उतै पठाउंन सक्नु पर्छ। डि,यश,पी ।
    सलाम।

  • @AbcdAbcd-no3ke
    @AbcdAbcd-no3ke Месяц назад +12

    जे गरे रबिले ठिकगरे

  • @shantapokharel66
    @shantapokharel66 Месяц назад +23

    पत्रकारले जे गरेपनी छुट हुन्छर ?????? १००% सहि भन्नुभो।जोकर भन्नुन हौ।

  • @girishkumarchand7174
    @girishkumarchand7174 Месяц назад +7

    Dsp साहब को कुरा मा म पनि 100% सहमत छु।

  • @lalivlogs5406
    @lalivlogs5406 Месяц назад +5

    सर हजुरको बिचार एकदमै सहि छ हजुरलाई सलाम छ र हजुर जस्तो मान्छे रबि सर को सपोर्ट मा दरो भयर उभिनुपर्छ।

  • @subashmagar3526
    @subashmagar3526 Месяц назад +13

    रबि 👍️🔔

  • @ishorgm1741
    @ishorgm1741 Месяц назад +4

    Dsp काे कुराे सहि लाग्याे

  • @navarajgmagar3851
    @navarajgmagar3851 Месяц назад +8

    सर को भनाइ यक्दम मन पर्यो अब कसैलाई न छोड्नुपर्ने आदेस आउनु पर्छ जय नेपाल ❤️🇳🇵🙏

  • @gopalshrestha5573
    @gopalshrestha5573 Месяц назад +3

    रबीका बिरुद्द नेपालका सम्पुर्ण शक्ती बिरोधमा लागे पनि जव सम्म रबी सत्यको पक्षमा अघी बढी रहन्छ,रबीको एउटा रौ पनि हल्लाउन सक्दैन ! हामी नेपाली जनता रबीको पक्षमा छौ ! सत्यको पक्षमा छौ !

  • @samuelkajimaharjam1462
    @samuelkajimaharjam1462 Месяц назад +3

    सलाम छ सरलाई
    रबि जिन्दावाद

  • @sarmanlimbu183
    @sarmanlimbu183 Месяц назад +5

    कान्तिपुर लाई सिल गरे हुन्छ यो मिडिया नेपाल र नेपालिको हित मा छैन

  • @rameshrai2102
    @rameshrai2102 Месяц назад +8

    कान्तिपुर लाई बन्द गर्नुपर्छ

  • @ganeshkarki8431
    @ganeshkarki8431 Месяц назад +4

    😮धन्यवाद भु पु डियेस्पि साहेब ज्यु तपायिकाे विश्लेषण अत्ति राम्राे र सत्य बाेल्नु भयाे । सलाम

  • @Todaysnews432
    @Todaysnews432 Месяц назад +4

    Rabi is king👑 kasaile harauna sakdaina... ♥️🔔

  • @BishnuBhujel-th6vv
    @BishnuBhujel-th6vv Месяц назад +9

    एकदमै सही र 100% उत्कृष्ट विश्लेषण DSP साहेब ज्यू। चोर र दलाल फटाह देशद्रोही र विशेष गरी काँग्रेस का लुटेराहरुलाई लखेट्नै पर्छ।

  • @rajugurung7764
    @rajugurung7764 Месяц назад +4

    100% सहि विश्लेषण गरिबाेल्नु भयकाेमा सल्यूट छ सर

  • @HomBahadur-eh2tj
    @HomBahadur-eh2tj Месяц назад +3

    सलाम छ डियपि सायब १०० सहि बाेलनु भयाे

  • @user-zf5ty4zn8h
    @user-zf5ty4zn8h Месяц назад +5

    कैलास सीरोहिया लाईआजिबन जेलमा सडाउनु पर्छ यसैले देशलाई अबनति तिर लैरहेको यसैले देशलाई सकायको छ लुटेको धनले मातेको मान्छे हो

  • @user-zm5tp1mz8b
    @user-zm5tp1mz8b Месяц назад +4

    रबि लामिछाने पत्रपत्रिकाकाे हेडलाईनमा मात्र पत्रकारहरुले दाेषि देखाएकाछन।र नेपालि जन्ताकाे नजरमा रबि भगवानछन। गर्ने ठाउँमा सरकारछ ।जन्ताकाे हात छैन अब संसदिय प्रणालि फेल भएकाेछ।जन्ताबाट प्रधान मन्त्री र राष्ट्रपति चाँहि जन्ताबाट चुनाब हुन अति अाबश्यक छ।

  • @keshavprasadacharya7377
    @keshavprasadacharya7377 Месяц назад +4

    साह्रै चित्तबुझ्दाे तरिकाले घटनाकाे यथार्थ चित्रण गर्नुहुनेे DSP साबलाई सलाम छ ।

  • @tigerrun8901
    @tigerrun8901 Месяц назад +28

    काङ्ग्रेस लाई ठेगान लाय प्रचण्ड नेपाल मा हिरो हुने छ्न । काङ्ग्रेस कै कारण ले प्रचण्ड जि र माओवाद सिधियको हो । प्रचण्ड ले यो एक्सन गरेनन् भने ८४ मा रबि प्रम र माकुने को ठाउमा प्रचण्ड हुनेछ्न । त्यसैले प्रचण्ड ले यो सिन्डिकेट तोड्नु परछ

    • @bishnupathak9630
      @bishnupathak9630 Месяц назад +1

      अहिले सम्म माओबादी र प्रचण्ड लाई बचायको नै काँग्रेसले हो, नत्रभने kp बा ले उहिल्यै सखाप पारी सक्थे, त्यै पनि काँग्रेसको आफ्नै केही कमि कजोरी ले मात्रै हो, नत्र कसैले रहर गरेर काँग्रेस सक्किने होईन,

    • @keshabdc3947
      @keshabdc3947 Месяц назад

      Tei congress le garda maobadi aile samma bachirako ho.Natra janyuddama nai rajale sakna laisakya thiye.Khaobadile congress ko khutta dhognuparx.natra khaobadiko name nisana metinx

  • @user-bp9te2um5l
    @user-bp9te2um5l Месяц назад +31

    DSP saheb le 100 % sahi kura garnu vayo

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc Месяц назад +2

    3करोड जन्ता रबि सरको सांथमा छौं❤🎉जय रबि जय नेपाल 🇳🇵🇳🇵❤️🌹🌻❤️💝🪷🌺🪷💖

  • @balkrishna8288
    @balkrishna8288 Месяц назад +14

    सलुट छ सत्ये तथये कुरा बोलेकोमा

  • @ramtimalsena4887
    @ramtimalsena4887 Месяц назад +10

    १०००%सहि

  • @rajustha4300
    @rajustha4300 Месяц назад +4

    यो कैलाश भन्ने जन्तु लाई छोडनु हुदैन ।

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 Месяц назад +3

    ठुला ठुला देशका राष्ट्रपति प्रधानमन्त्री जस्ता राष्ट्रकै बिभिन्न उच्च ओहदामा रहेका ब्यक्तिलाई समेत पक्राउगरि कठघरामा हालि कार्वाहि गरेका प्रसस्त दृष्टान्त हरु छन भने नेपालका कैलाश सिरोहिया कुन हुन , जसलाई जघन्य अपराध गर्दापनि कार्वाहि गर्न नहुने ? न्यायालयले अपराधि अर्थात दोषि ठहर गरि सक्दापनि सिरोहिया लाई कार्वाहि गर्नु हुन्न भन्दै कराउने , नाराबाजि जुलुस गर्न नेतृत्वको भुमिका निर्वाह गर्ने ब्यक्ति पनि भ्रष्टाचारि भयको हुनु पर्छ , तिनको पनि वास्तविकता खोजि हुनु पर्छ ।

  • @sambarpuri8477
    @sambarpuri8477 Месяц назад +5

    कैलास सिरोहियाका पक्षेमा बचाउ गर्ने बिद्वान,बुद्धिजिबी,नेताहरु सबै राष्ट्रघातीहरु हुन।यिनिहरुलाइ नागरिकहरुले राम्ररी चिनौ ।आगामी चुनावमा त्येस्ता राष्ट्रघातीहरुलाइ नेतृत्वोबाट सदाको लागि हटाउन जरुरी छ।

  • @debendraadhikari6465
    @debendraadhikari6465 Месяц назад +12

    ❤ रवि❤👍👍

  • @ajayapuri7449
    @ajayapuri7449 Месяц назад +14

    हेक्का रहाेस कुनै दिन कान्तिपुरका मालिक कैलाश सिराेहिया थापथलिकाे डिलमा 5 देखिन 6 वटा तान राखेर कार्पेट बनाउथे अहिले अरब हाेईन खरबपति भएको छन् न्यायाधीश मामाहरू धरि बिक्छन हेक्का रहाेस राजा त जन्ताले हटाए अब भारतीय कवाडी ब्यवशाहि घासिराम काकाकाे छाेरा कैलाशे काे हुन र

  • @RajuAryal-kp6ub
    @RajuAryal-kp6ub Месяц назад +4

    dspसरकाे कुरा यकदम सहि लाग्याे ।

  • @yampun804
    @yampun804 Месяц назад +9

    सहि कुरो छ सर

  • @chandrapurboys8116
    @chandrapurboys8116 Месяц назад +4

    कया,मज्जाले,भ्रषटचारि,र,बिदेसि,दलाल,हरु,माथि,सहिबोलेकोमा,धन्नेबाद,छ,।

  • @hastagurung1650
    @hastagurung1650 Месяц назад +4

    देश र जनताको निम्ति राम्रो सोंच भएको, केहि गर्ने हरुलाई यसरिनै सबैको सहयोगको आबश्यक छ।

  • @ngimtembasherpa1950
    @ngimtembasherpa1950 Месяц назад +3

    Ek dam sahi Dsp saheb

  • @user-jj5is3uk8c
    @user-jj5is3uk8c Месяц назад +3

    Dsp sir सहि कुरा उठाउनुभएको छ, म सहमत छु हजुरको बिचारसगँ , अउदो दिनमा यो मिडियामा पनि यस्तै सहि समचार अाउन पर्यो।🙏🙏🙏

  • @babukajishrestha1073
    @babukajishrestha1073 Месяц назад +4

    हजुरकाे कुरा सबै देशभक्त सच्चा नेपालीहरूले मनन् गरून््। दलालहरूहाे भने गर्दैन

  • @somthapamagar4745
    @somthapamagar4745 Месяц назад +8

    यस्तो फेक नागरिक बोकेर हिद्देन कैलाश सिरोहियालाई स्पोर्ट गर्ने यो कङ्रेश्को कस्तो पर्ती हो देश डुबाउने पर्ती पो रहेछ अब सबै नगरिकले सोच्नु पर्छ

  • @RajGurung-oi3db
    @RajGurung-oi3db Месяц назад +10

    tapaiko kura Sai who❤rabi nepal ko mahan neta who ❤jindabad mr rabi very good jay rabi ❤

  • @user-yp9xz4ix4z
    @user-yp9xz4ix4z Месяц назад +7

    Dsp saheb ko kura100%sahe xa

  • @rimusirpali1009
    @rimusirpali1009 Месяц назад +4

    DSP sab100 % ko Sahi kura garnu bho ....

  • @UR_Great
    @UR_Great Месяц назад +5

    नेपालमा धन कमाएर धनी भएका भनिनेहरूले असल नियतले मात्रै धन कमाएका छन् जस्तो लाग्दैन । यिनीहरूले कहीँनकहीँ गलत काम र धन्धा गरेकै हुनु पर्छ जस्तो लाग्छ । बाँकी भगवान जानुन् ।

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc Месяц назад +4

    सही कुरो DSP साहेब

  • @mahendrapanta282
    @mahendrapanta282 Месяц назад +2

    अहिले ९०% जनता रबिको साथमा छन

  • @tikaramshrestha9585
    @tikaramshrestha9585 Месяц назад +4

    सही विश्लेषण DSP साव🙏

  • @sjp421
    @sjp421 Месяц назад +18

    सलाम छ गृहमन्त्री ज्यु

  • @shivarajshivaraj2676
    @shivarajshivaraj2676 Месяц назад +2

    जो देश भक्त छन् एस्तै कुरा गर्छन् जो देश विरोधीहरू रविको विरोध गर्छन्

  • @laxmibhushal1404
    @laxmibhushal1404 Месяц назад +4

    10000% Sahi ho

  • @dilliupreti9371
    @dilliupreti9371 Месяц назад +2

    गुट हो केपिजी जय होस जय घनंटी जय देस

  • @GirranaMagar-zs5wx
    @GirranaMagar-zs5wx Месяц назад +9

    Good luck rabi sir

  • @laxmankhatri4985
    @laxmankhatri4985 Месяц назад +1

    सहि कुरा डि ए पि सर

  • @maniramshrestha9135
    @maniramshrestha9135 Месяц назад +2

    देशभक्ति मार्मिक विष्लेशन गर्नु भएको मा धेरै धेरै धन्यवाद यस्तै गरी रविको पिठ थप थपाउनु होला भन्ने आशा राख्दछु

  • @muktinthacharya1853
    @muktinthacharya1853 Месяц назад +5

    सर,बाहिरबाट,भएपनि,हजुरले,दरोसाथ,दिएर नेपाल,रनेपालिको,रछागरिदिनुहुन,हामिइलामबासिकोचाहनाछ

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 Месяц назад +2

    Right kura ho sir good luck ravi sir god bless to you jaya ghanti

  • @dipakgurung6128
    @dipakgurung6128 Месяц назад +2

    Ab sara Nepali mile r Rabi lai sat dinu jaruri x.sabai uthau hai

  • @RasulaPakhrin-wo7fq
    @RasulaPakhrin-wo7fq Месяц назад +8

    Go het rabi sir jay nepal 🇳🇵 ♥️

  • @susilabhattarai8245
    @susilabhattarai8245 Месяц назад +2

    Dsp. Sir. Lai. Hajur. Lai
    Salam. Chha. Kura. 100. Rite. Ho

  • @limbusurendra3378
    @limbusurendra3378 Месяц назад +2

    सरको कुरा १००% सहि छ अफावभ मच्चाउँने ति पत्रुकारहरूलाई कडा कार्वाही गर्न पर्छ ।
    ऋषि धमला जस्ता बौलाहा पत्रुकार खोरमा लगेर कोच्नु पर्छ अब ।। 🙏🫡

  • @samsherlama9598
    @samsherlama9598 Месяц назад +1

    रबि को जाय होस रबिलाई सबैले साध दिनु पर्छ ।

  • @kripalrana612
    @kripalrana612 Месяц назад +2

    सिराेहिया अपराधीलाई सजाय हुनु पर्छ

  • @Mousamdxb
    @Mousamdxb Месяц назад +7

    100%Right Dsp sir

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 Месяц назад +8

    Jay rabi ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-qi6og7gr6j
    @user-qi6og7gr6j Месяц назад +7

    DSP Jiu Sahi Kura garnu vayo good luck

  • @anuppoudel8599
    @anuppoudel8599 Месяц назад +1

    रबि यस्तो मान्छे हो,,लोभ छैन उस्लाइ,,हुन त म राप्रपा को मान्छे हुं,,तर रबि लाखौ सलाम हजुर लाई,,

  • @apsaradulal4283
    @apsaradulal4283 Месяц назад +1

    भारतिय दलादकाे सपाेट गरेर रबिलाई खेदाेखन्नि सबै देशका धमिरा हुन

    • @dilbhadur6095
      @dilbhadur6095 Месяц назад

      यस्ता धमिरालाई यो गीजस्तो नेताचाहीकोथियो

  • @mayabasnet56
    @mayabasnet56 Месяц назад +6

    Very good speech ❤❤❤100%

  • @user-fq6wz3dr5c
    @user-fq6wz3dr5c Месяц назад +2

    सबैको सोचयतो माहान भैदिए नेपाल कति शुन्दर र सान्त हुने थियो होला

  • @rohangaha9409
    @rohangaha9409 Месяц назад +1

    डि.एस.पी. सरको कुरा एकदमै चित्त बुझ्दो लाग्यो १००% सहि सलुट हजुरलाई 🫡

  • @ShyamGautam-bg5pl
    @ShyamGautam-bg5pl Месяц назад +16

    DSP.salam

  • @pradipkirati1723
    @pradipkirati1723 Месяц назад +1

    यहाँको कुरो १००% सहि छ। सम्पुर्ण नेपाली जनताहरु अब त सचेत रहौ र कुरा बुझौ।

  • @khimgaire8499
    @khimgaire8499 Месяц назад +1

    सहि कुरा दिएस्पी साहाब्लाइ उहाको कुरा 200% सहि छ ।

  • @arjunpokharel7285
    @arjunpokharel7285 Месяц назад +1

    सलाम छ dspसाब सुतेका नागरिक लनई जगाउनुभो अब सबै जनता नउठने हो भने देशलाई सिध्याउनु आटीसके अब भाडाका मिडिया को भण्डाफोर नगरि हुदैन जनता तात्नुपर्यो।

  • @dawauk7811
    @dawauk7811 Месяц назад +2

    dsp सर लाई सय तोप सलाम छ निस्पक्छ बोल्नु भएकालेे

  • @mashrangimagar6309
    @mashrangimagar6309 Месяц назад +3

    Salut dsp sir ab bholi kaslai gristhar garne ho tyo sunna ma atur xau jay ghanti jay Ravi sir

  • @ChitraThapa-ky8en
    @ChitraThapa-ky8en Месяц назад +3

    DSP shabko bichar very good 🙏🙏 jaya ghanti 🔔🔔

  • @santaloksam5332
    @santaloksam5332 Месяц назад +1

    रबिको सरको जय जय जय होस जित होस

  • @homnathghimire7995
    @homnathghimire7995 Месяц назад +1

    DSP सलाम सर हजुरको बिचार विश्लेषण लाई सम्मान गर्छु।

  • @user-ee8qr4ch5q
    @user-ee8qr4ch5q Месяц назад +1

    एकदम सनी भन्नु भयो सहीकुरालाइ
    सहि भन्नु पर्छ र साथपनी दिनु पर्छ

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c Месяц назад +1

    जय रबि सर

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 Месяц назад

    कानुन सबैको लागि बराबर हुनुपर्छ ..... रबि सर जिन्दावाद .... कान्तिपुर लाई खारेज गर.....