WAY TO ENLIGHTENMENT | DAY - 12 || Dr.Yogi Vikashananda | Manokranti | 2021
HTML-код
- Опубликовано: 6 сен 2024
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
👍️
👌
जय मनोक्रान्ति , ॐ आत्मा शान्ति :
ramro
live ma aunu hudain guru ji ?
i realize it's pretty off topic but do anyone know a good site to stream newly released series online ?
@Bryce Sergio Flixportal :)
यति माथी उठेर यति हिम्मत गरेर ज्ञान् दिने गुरु पहिलो चोटि भेटेको जिबनमा सत् सत् नमन गुरु देव 🙏
सारै लामो प्रबचन ।समय लगाएर पुरै हेर्न बडो कठिन।
15,20 मिनको सहि हो।
जै मनोक्रान्ती डाक्टर योगि गुरुदेव।
Thanks you gruharuli mero koti koti namaskara gadachhu 🕉 ❤️ 😀 💙 💖 🕉 ❤️ 😀 💙 💖
जय श्रीराम!
जय श्री कृष्ण!
जय मनोक्रान्ति!
जयहोस् गुरूदेव!!!
हार्दिक नमन् गुरूदेव!!!
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कति माहान कति माहान बाणी शरीर म होइन मन म होइन म आत्मा आनन्द हो। कोटी कोटी नमन गुरु देव।
सत्य युग सुरु भयो है
हरेक परिस्थितिमा सन्तोषजनक पाउँनू, जीवनको ठुलो उपलब्धि हो। स्यावास पाउनु उपलब्धि पनि होईन र गाली अपमान पाउँनु पनि गूमाएको केहि होईन।
अतः बस्, उपलब्धि त सन्तुष्टि हो। स्वीकार.... जो हूदै छ, त्यो शरीर,मन,विचारको हो । म त मात्र साँची हो..... हा हा हा।
महागुरू , यो शिर झुकाई त्यो शरिरको पाउमा ढोग र आशिष छ। जयहोस्।७८ 🌞🇳🇵🙏
जय गुरुदेव जय मनोक्रन्ति
प्रणाम गुरु जि। सहि हो गुरु हामी जहाँ कहीं गए पनि चैन हुदैनौ। हामिले जे गरे पनि सबै काम चलाउ नै रहेछ।
सुभ प्रबात दाजु नमस्कार
जय श्रीराम जय श्रीकृष्ण जय हाेस गुरुदेव🙏🙏🙏🙏🙏
Jay Guru Dev Naman 🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
I think you is a great person
शरीर त म हुदैहोइन, मलाईत म आत्मा पनि होइन जस्तो लाग्न थालेको छ।
Hhahaha
😆😆
What a brilliant sentence you are saying Gurudev.... "यो वाद त्यो वाद नै बर्बाद"।।।
भारत को बर्तमान स्थिति लियाउनमा जस्तो स्वामि रामदेव को ठूलो अबदान थिओ
तेस्तोइ गुरुजी को प्रबचन ले नेपाल र नेपालीको सबै दिशा को उन्नति हुने निच्चित छ ।
प्रणाम गुरुजी ।
tapaiko yo mahan prabachan Nepal ra nepalile matra hoina sansar bhari failaunara sunauna jaruri laagyo 👨❤️💋👨👂️👏
Dherai dherai thank you guru dev 🙏
जय श्रीकृष्ण!!!🙏🙏🙏
जय गुरुदेव!!!🧘🧘🧘
जय होस् सबैको!!!💝💝💝🇳🇵🇳🇵🇳🇵
जय मनोक्रान्ति!!!☺️☺️☺️💝💝💝
Wow amazing guru dev naman guru dev 🙏
Derai ramro prawachan denu vako ma hajur lai derai derai dhanyavad guru ji...
Dhari dhari dhanaya bad gurudev yasto ramro prabacha dinubhayako ma koti koti naman
हजुर नमस्कार, मलाई पनि हजुरले प्रदान गर्नु भएकाे ज्ञान मार्ग र उपदेशको केही अंश अनुसरण बुझ्ने माैका पाएको छु। अझ धेरै आफनाे मनलाई आत्मसात गरेर हजुरकाे भावना र ज्ञान उपदेशकाे सागरमा समाहित हुने माैका पाउन हजुरमा मेराे हार्दिक विनम्र अनुराेध गर्दछु ।
प्रणाम गुरुदेव जय होस्
Gurudev, Subha Prabhat & Saastang Dandawat Pranam.
Jay Manokranti. 💚🌞🙏🌻💚
जय आत्मादेव🙏
गुरु जि हजुर लाई कोटि कोटि को नमन छ
हजुर का पर्बचन सुन्धा अति आन्नध आउँ छ
म त सधैं हेर्ने गर्छु
radhe radhr. siyam
Pure consciousness is the ultimate truth. thank you guru dev.
I am going to change from your video baba thank you so much and i addicted your video baba
Jai God gurudev......
जय गुरु हजुर्को भिडियो हेरेपछी म बाचे
I love u guriji, चुप्पा 😘हजुरका खश्रा गाला मा . म यो "मन" लाई कच्याक् कुचुक् पारी, Euta thaili vitra rakhna sakum. अनि भेट्छ तेस्ले।। चौरासी को चक्रमा मलाई सारो ghumayo yo "मन" ले. संसार को bisaya vog matra khojxa. बिपरीत मार्ग तिर lanxa khali. अब लापरवाही huna कदापी दिन्न।। पर्मात्मा भेट्ने अवसर, यो मानव देह तेसै खेर जान दिन्न यसपाली।। Hajurko ashirbaad lagos ।। I love u Gujuri 😘 Muahh . जए मणोकान्त्री
Jay guru dev
क़लीयुग मा ज़सले गरयो धर्म टेस्कै फूट्या कर्म हुडों रहेक्ष।
जय बुद्धिश जय मनोक्रान्ती इमानदारीपूर्वक भिडियो हेरेर समान् गर्नु होला सम्पुर्ण साथीहरू मनोक्रान्ती भनेको यो जिन्दगीमा केहि गर्नु छ भने केहि कुरा सिक्नु होस् धन्यवाद। जय मनोक्रान्ती ❤️🌹💓.............✍️🙏🙏🙏
Great lesson.
Pranam gurudev!
repeat garera sunkeko guru ko 10th prabachan. thank u guru dev.
अनन्त आभार डा•योगी विकासानन्द।
मलाइ तपाईंको चेला बनिरहने आसिर्बाद दिनुहोला।
🕉🌍🧘♂️🛐🙏
सत् गुरू चेला बन्न होईन गुरू बन्ने आशीर्वाद दिनु हुन्छ । जय गुरुदेव ।
🕉🌍🕊
❤️🕊🔔🌍
jaye guru dev ❤❤❤
Gurudev....प्रणाम 🙏🙏🙏💜💜💜jaya manokranti...💯
Umm Ekdam sahi kura Hajur Gurujiu
प्रणाम गुरुदेव जय होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
Guru ji!
Jasto kura garnu hunxa ❤❤❤❤ tar ramro bhanuhunxa guru hjr
नमस्कार गुरुदेब
jay hos
अाेहाे गुरूदेब के हाे के हाे बुझ्नै कठिन । मुख्य त अात्मा नै रहेछ शान्ति सन्तुष्टि काे लागि ।जयहाेस मङ्गलमय रहाेस हरेक पल🙏🙏🙏💐🌺🌹🌺💐
V.good gur ji
Yes everything is just illlusion ultimate truth is only spirit
Big Fern sir ❤❤❤❤ Katie parnam 🙏🙏🙏🙏🙏🙏
So good so happy
सबैको जय होस गुरु देव प्रणाम🙏
जयहोस् गुरुदेव प्रणाम गर्दछु ।
Darsan guru
Savai bhanda dami prabachan guro end
दुई चोटि सुन्नु होस अनिमात्र राम्रो शीत बुझिन्छ है मलाई तेस्तै भयो
म त हजुरको प्रवचन सुटुक्क हेर्छु फेरि अरु मभन्दा ज्ञानी हुन्छ भनेर😂😂
Good morning 🌄🌅
Sayon juni liye pani I cant get a such a guru,u r out of the world guru,outstanding, world class ,u make us speechless jay hos guru.
🙏🙏🙏namaste guru dev hajur lai koti koti naman ommmmmmmm nama 🙏🙏
Very good !
Thank you.
🙏🙏..जय गुरुदेव।।सबैको भलो होस 🌷🌷
Hardik Naman Gurudev..🙏🙏🌹💐🌹💐🌹🙏🙏
अब मन लाई कालाकारिता क्षेत्रमा लगाएर सन्सारिक काम धन्दा काे नाटक मन्चन गर्दै अात्मालाई शान्ति बनाउदै मुक्त भएर भगवान् सग मिल्न परयाे।🙏💐🌺🌹🌺💐🙏🙏😍😍
Waw
नमन दर्शन प्रणाम गुरुदेव,,,,,सबैको जयहोस
Jay hos Gurudev 🙏🌹💐💐🌹🌹🙏🙏
Cote Cote naman guru dev
Pheri Pani Jaya Hos Gurudev.
❤️❤️❤️जय होस् गुरू देव 🙏🙏🙏
🙏🙏🙏 Pranam guru ji..
Thank u so much Guru dev Hajur Ko yasta badi Haru sadhai sunna paiyosh
Dhanyabad guruji. Man lai jitni tarika ko lagi. Jai manokranti
गुरुको जय हो🎤❤️😇
Thank you so much Gurudev for this speech 😊😊🙏🙏🤗
good morning gurudeb
🛐🙏हार्दिक नमन: गुरूजी तपाईंको हृदयमा । अब केवल तपाईंको शरणमा आएको छु , 🛐🙏 सेवा ढोग तपाईंको हृदयमा ❤️ ।
❤️🕊🔔🌍
गुरुदेव 🛐🙏
जय गुरुदेव ।
नमो गुरुदेव ।
🕉️ गुरुदेव ।
हरी गुरुदेव ।
शिव गुरुदेव ।
राम गुरुदेव ।
कृष्ण गुरुदेव ।
बुद्ध गुरुदेव ।
जिसस गुरुदेव ।
अल्लाह गुरुदेव ।
आत्मा गुरुदेव ।
परमात्मा गुरुदेव ।
सत्य गुरुदेव ।
असत्य गुरुदेव ।
विकासानन्द गुरुदेव ।
महादेव गुरुदेव ।
जय गुरुदेव ।
जब से किया मनोक्रान्ति तब से मिला परम शान्ति ।
🕉️🌏️🕊️
♥️🕊️🔔🌏️
हार्दिक धन्यवाद ।
हार्दिक साधुवाद ।
हजुरको ह्र्दयकमलमा 🛐🙏 ♥️🕊️🔔🌏️
jay ho gurudev 💝💖💝💖👍👍👍👍
Jay hos guru radhe radhe
जीवनमा गरिने हरेक गतिविधिलाई अभिनयकाे रुपमा मात्र बाेध गर्न सकिएमा अझ उत्कृष्ट ढंगले अभिनय हुनसक्छ किनकी त्यसबाट उत्पन्न हुने दु:ख वा सुख नै फगत मनकाे व्यापार मात्र भएकाे र मन म हाेइन, मेराे भन्ने भ्रम मात्र भनेर बुझ्नु नै निकृष्ट अभिनय गर्नुकाे आैचित्य समाप्त हुनु हाे! जय हाेस् गुरुदेव! जय हाेस् सबकाे! नमन् गुरुदेव!🙏
Gurudev pranam
Wow Wow nice and lovely speech Gurudev
I am inspiring guru gi
Pranam🙏🏼Gurudev💕
🙏🙏🙏
wowwow guru dev pranam very good 100% your right thank you so much g👍💚💛💜
Wah wah wah! Absolutely beautiful! Thank you 🙏
Parnam guru g🙏🙏🙏🙏
नमन गुरु , हजुरमा यतिधेरै खजाना कसरी आउँछ ?
good morning guru dev 😁😁😁🙏🙏🙏💗💗💗🦜🦜🦜🦋🦋🦋🐲🐲🐲🍒🍒🍒🍏🍏🍏🍎🍎🍎🍇🍇🍇🍊🍊🍊🍌🍌🍌
Jay hos gurudev 🙏
नमन गुरुदेव❤️❤️❤️
right
Thank you, guru dev jay hoss
अहोभाव गुरुदेव्🌹🌹🌹🌹🌹
Very very nice speech 🙏🙏 which I need 🙏🙏🙏