WAY TO ENLIGHTENMENT | DAY - 15 || Dr.Yogi Vikashananda | Manokranti | 2021
HTML-код
- Опубликовано: 10 сен 2024
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
l
“मैले गरेको होइन, मेरो स्वभावले गराएको हो।” त्यसो भए गुरुदेब आत्मासँग पाप कर्म गर्नु र धर्म कर्म गर्नु सँग सम्बन्ध हुन्छ कि हुदैन, मेरो जिज्ञासामा प्रकाश पारिदिनु भए धन्य हुने थिए।
मैले पनि यहि सोचिरको थिये। मेरो पनि गुरुदेव सग यहि प्रश्न रहेको छ।
😂😂❤❤same ma pani...yesko laki...kurira xu ..reapply
कहिले मन दु:खी हुँदा सुन्छु त कहिले सुखी
सुख र दुख को साथि manokranti centre❤️
जब गुरूदेव जस्तो जिवित मुक्तात्माको प्रवचन सुन्छु शान्त शान्त शान्त हुन्छ मन😊🙏
धेरै धेरै धन्यवाद गुरुदेव 🙏
Unlimited happiness with your videos
नाहंकर्तेति कति गहिरो भाव सहित बचन जय होस ।
राम्रो नराम्रो परिणाम यी सबै मेरो स्वभावका हुन् ,तर मँ त्यो होईन । आहा! अद्भुत छ बुझ्ने लाई सोलुट छ गुरदेव।
आदरणिय महागुरू प्रति नमन 🙇।
जयहोस्।८२🌞🇳🇵🙏
कर्ता हुँ भनि आत्मक तत्व नबुझी मँ जोड्ने ,ए.... वेहोसी हामी ? कर्ता ठान्नू नै, गलत.. गलत.. गतल .. और महागलत. ...
:- यथार्थपूर्ण वाक्य यो हो -
"मँ आत्मा हो 'आत्मा' द्रष्टा हो। "
"मँ आत्मा हो 'आत्मा' द्रष्टा हो। "
"मँ आत्मा हो 'आत्मा' द्रष्टा हो। "
महान् आत्मकदर्शक निर्देशक महागुरू आत्मिय नमन् नमन् नमन्।
सबै आत्मा हरूको जयहोस्।८१🌞🇳🇵🙏
गुरु देब म हजुरको ठुलाे फ्यान हु, हजुरकाे अम्रित मय पर्बचन ले मेराे जिन्दगीमा धेरै परिवर्तन अायकाे छ,यसकाे लागि सदैभरी अाभारि रहने छु।गुरु देब हजुरकाे मनबाट ,हजुरकाे मुखार बिन्दु बाट हजुरलाई निकै मन छाेयकाे यउटा सफल अन्तर्राष्ट्रिय कलाकारकाे जीवन कहानि सुन्न पाय अाभारि हुने थिय ,गुरु देब मिल्छ भने चार्लि च्यापलिनकाे नभय mr been ko सङघर्षकाे कथा बाचन गर्दिनु भयमा निकै निकै अाभारि हुनेथिय गुरुदेब❤️🇳🇵🇳🇵🇳🇵
जीवन केबल साक्षी हाे ।।
जय गुरुदेव 🙏🙏 जय मनोक्रान्ति ।
Jaya shree Krishna Jaya guru dev 🙏🙏🌹🌹🌹🙏🙏
हाम्रो शरीर नौ द्वारे दरवार हो,
यस दरबार भित्रको आत्मालाई चिन्नाले नै मुक्तिको बाटो खुल्दछ।।।
🙏🙏🙏🧘🧘🧘☺️☺️☺️
Pranam ...guru DAV🙏🙏🙏
Ahobhav gurudev🌷🌷🌷🌷🌷
जय गुरुदेब !
❤जय जय कृपालु हे भगवान् ❤
❤जय जय दयालु हे भगवान् ❤
जय होस जय होस जय होस श्री कृपालु महाप्रभु जी कि जय होस जय होस जय होस मनोक्रान्ति श्री सदगुरु सरकार जी कि हु म ये मानव देह्र'कि गंवार तन मन बुद्धि विवेक आदि आदि कि मोनालिसा पार्वती जी पार्वती जी पार्वती जी ❤
Thanks
गुरुको जय हो🎤❤️😇
Jai guru depa ❤❤❤❤❤❤🎉🎉🎉❤
सबैको जय होस गुरु देव❤️🙏❤️🙏❤️🙏❤️🙏❤️
😍🌹💕जय गुरुदेव💕💕प्रणाम।
Jay hos gurudev
Right
Aafulai yo man ra tan sanga chhuttayepaxi ta yo man ra tan nai halka vayo. Jayhos. Thank u Gurudev.
good morning 🌄🌄🌄🌄🌄 darsan guru deb
Guru..namskar.
jay hos
Let go of illusion of CONTROL. ✔✔✔
Jai Guru Dev🙏🙏🙏
Jai Manokranti 🌟🌟🌟👼👼👼👏👏👏
Pranam ji
जय श्रीकृष्ण!!!
जय गुरुदेव!!!
जय होस् सबैको!!!
जय मनोक्रान्ति!!!
✍️✍️✍️🙏🙏🙏🧘🧘🧘☺️☺️☺️💝💝💝
Jya guru dev
घमण्ड वा अहंकारको कारण नै पतनको बाटो खुल्दछ।।।
जयश्री गुरूदेव प्रणाम,
जयश्री हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण,
रूप एक , स्वभाव अनेकौ, ज्ञान सागर ,
🕯️🛐🙏
म द्रष्टा हुँ भनेर मान्दैमा वा ठान्दैमा म भन्ने "म" लाई जान्न , बुझ्न र अनुभव गर्न सकिदैन । यो म , म भन्ने को हो भनेर जान्न , बुझ्न र अनुभव गर्नुको लागि नै धर्मको अभ्यास , आध्यात्मिक प्रयास , साधना ; योगाभ्यास निरन्तर गर्नु जरुरी हुन्छ ।
जो जागिसक्यो उ नै शिव हो ।
जो जाग्या छैन उ शिव भए पनि शव नै हो ।
जो जागिसक्यो उ नै राम हो ।
जो जाग्या छैन उ राम भए पनि रावण नै हो ।
जो जागीसक्यो उ नै कृष्ण हो ।
जो जाग्या छैन उ कृष्ण भए पनि कंश हो ।
कलि युगमा सजिलो उपाय :-
हरे राम हरे राम राम राम हरे हरे ।
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।
मुख में राम , हाथ में काम ।
हर हर भोले , जाग जाए झोले ।
नमो मनोक्रान्ति ।
ॐ शान्ति ।
जय गुरुदेव ।
🕉️🌏️🕊️
♥️🕊️🔔🌏️
🛐🙏
परणाम् गुरु जि। होला होला कि फासफुस, होला होला कि फासफुस 👌👍😍😍। हस जय गुरुदेव।
प्रणाम गुरुमहाराज 🙏🙏🙏🌺🌺🌺
हजुर को अमृत मय वाणी ले जीवन जिउन धेरै सहज भएको छ । सम्पुर्ण मित्र हरु मा जय मनोक्रान्ती 🙏🙏🙏
wow beautiful guru
Namaste 🙏 🙏🙏🌺🌸🌷guru dev hajur ka charan ma naman guru dev ma Australia bata yo live hardoy 6u guru dev puna aja yo redaya tripta vayo hajur lai muri muri dhannya bat
Guru dev hajur lai afno samu dekna na paye ne net marfat dekna ra te amrita ma badi lai ye 2 kan marfat pan garna payeko 6u ra afulai vaggyabani thane ko 6u
Puna 🙏🙏🙏🙏🙏🙏naman Hari ommmmmmmmmmjay hoss
Pranam guru Dev 🙏🙏
जय गुरुदेव प्रणाम 🙏 अनि अमृतवाणी प्रवचन प्रति हार्दिक आभार ।
Good morning sir
Guru dev jaya hoss 🙏🙏🙏🙏🙏
प्रणाम gurudev 🙏 🙏,,, ♥ ❤ ...jaya hos .jaya manokranti 💜💜💜
Shubha Prabhat; Jaya Hos Gurudev.
🙏🙏🙏
Jay hos Gurudev and parnam🙏🙏🙏👍🌹🌷🌹🙏
Parnam guru g🙏🙏🙏🙏🙏
प्रणाम गुरुदेव जय होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
Hardik Naman Gurudev..🙏🙏🌹💐🌹🙏🙏
Amazing.
Thank you for information..
Love from Mumbai, India
नमन प्रणाम गुरुदेव जयहोस् ।
बुझ्यो कि मुक्त भईने अदभूत ज्ञान ।
JAY GURUDEV GURUMA🙏PRANAM💜💜💙💜💜💙💜💜💙💜💜💙💜💜💙💜
🙏🙏...जय गुरुदेव।।सबैको भलो होस 🌷🌷
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Gurudev, Saastang Dandawat Pranam. Jay Manokranti.
💚💚🙏💚💚
Pranam guru dev Thank you so much
जयगुरु देव । जय मनोक्रान्ती। गुरु देव म यम र नियम को बारेमा कन्फिउज छु कृपा गरि यम र नियम को बारेम एउटा भिडियो .........। हामी सबैको जयहोस।
Prasang audaichha sir, please wait
Naman guru dev 🙏👏jay hos
जय होस गुरुदेब , नमन गुरुदेब शुभ प्रभात गुरुदेब
👍
jay gurudev.. kati ramro prabachan
प्रणाम गुरु देव🙏🙏
Good morning gurudev
Jaya hos 🙏
Jay guru dev
Jaya hoss gurudev 🙏🙏🙏👍
Wow 😳 what a spiritual control mind ......... Let's start now continue with conscious...
Good morning Gurudev😊😊🙏🙏
good morning guru dev 😁😁😁🙏🙏🙏🌺🌺🌺🌻🌻🌻🍀🍀🍀🍁🍁🍁🍇🍇🍇🥭🥭🥭🍒🍒🍒🍑🍑🍑🍑🥕🥕🥕🥕🥕
Jai hosh 🙏 guruji
Jai hos.
नमन गुरुदेव 🙏🏼 चरण स्पर्श 🙏🏾🙏🏾🌹❤️
जय गुरुदेव
Good morning
Guru Deb
गुरु प्रणाम
Wow beautiful speech let’s start from today 😀
Thank you gurudeb
Wow guru baa ati sundar lago aaja..💖💖💕💕💕
Guru ji 🙏🙏🙏🙏
jay guru dev good morning
🙏🙏🙏🙏🙏👍👍👍❤good morning guru
Mrng guru🙏🙏🙏
सहि 🙏🙏
NAMASKAR.
morning guruji❤️❤️
Jaya gurodeb
👏👏👏♥️♥️♥️
जय होस गुरु!देब hahaha
Goodmorning dear sir...
🙏🙏🙏💐💖💖💖
Behosi his🌹🌹🌹👌🙏🏽
Behosi His🌹♥️🇳🇵👋👌🙏🏽
Tapain ko ahile samma kati wota Kitab aayo ?
❤🙏🙏
🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🇳🇵
राम्रो गरे नराम्रो गरे त्यो स्वभावले गर्यो दुःख पायो सुख पायो स्वभावले पायो पीडा भयो दर्द भयो सहनै नसकेर बेहोस भइयो वा सजायँ भयो त्यहाँ आफै उपस्थित हुनु पर्छ आखिर आफ्नो स्वभाव आफैले निर्माण गरेको होइनौ र?
Sutkeri vhayako kati time paxi yoga kapalbhati pranayam garna suru garne ho guru
Deepak
गुरुदेव एउटा प्रश्न
3:30 बजे केही खास हुन्छ भन्छन् तर त्यो कुन time zone मा हुन्छ नेपाली कि इन्डियन??🤔🤔
Behosi his👍🌹💋☝️🙏🏽
Guru make video on how to talk with girl who I like . From sikkim
yo kura chahi dhannadhe le sunny parne prabachan rahex? Garib le ta ak xak khane dal vat ni xain? So? I don’t interest your any motivation? Thank you!
Ma ma kebal ma Pani 6ain Kan le sunireheko.....6ma 6ain , drastama Jaye hos
Balla aja hjr ko channel vetya ane sabai video herdai Xu
Guru hajur lai vetna kaha aaunu parx 😍😍
9840914805