एक्कासी पुर्व प्रेमिकालाई छोरा सहीत इन्द्रेणीमा भेट्दा प्रकाश पराजुली झण्डै बेहोस । बबाल दोहोरी ।।
HTML-код
- Опубликовано: 17 дек 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #PrakashParauli_MinaBudhathoki #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit Развлечения
सम्पुर्ण गीत संगीत प्रेमि शुभचिन्तक हरुमा हार्दिक नमस्कार अनि मिठो सम्झना 🙏
दोहोरि हेरेर प्रतिक्रिया दिनुस है ।❤️
प्रकाश पराजुली को शब्द तथा स्वर सब्य तरिकाले गाउने शैली मन पर्छ स्याङ्जाको सान
आहा नेपाली लोक दोहोरी छुट्टै पहिचान बनाउँन सफल जोडी प्रकाश र मिना जी लाई आज इन्द्रेणी मा देख्न र दोहोरी सुन्न पाउँदा छुट्टै आनन्द मिल्यो जय गित जय संगीत जय इन्द्रेणी परिवार 🎉❤❤🎉❤🎉
धेरै पछि प्रकाश भाइ र मिना बहिनी को मीठो प्रस्तुती सुन्न पाइयो खुसी लाग्यो
जय ईनदेरेनि प्रकाश र मिना को बबाल जोडि खुशि लागेयो
धेरै पछी दोहोरि च्याम्पियन जोडीको दोहोरि हेर्न र सुन्न पाउदा सारै आनन्द भयो। सम्पूर्ण कलाकार टिमलाई सम्मान छ साथै सफल्ताको शुभकामना। जय ईन्द्रेणी।
धेरै धेरै बधाई छ। कमेन्ट हेर्नु भएको मा।
Y
आहा कति राम्रो सोर, प्रकास भाइ
लाइभ दोहोरी को क्षेत्रमा मलाई एकदमै उत्कृष्ट मन पर्ने प्रकाश पराजुली मिना बुढाठोकी क्या दम छ यार शब्द चयनमा आगामी दिनको शुभकामना दुबै जनालाई❤❤❤
पर्बत र बागलुङ लाई समेटेर गित बनाउनु भएको रहेछ प्रकाश जि हजुरलाई सलाम छ 🙏🙏
वसन्त थापाले बनाएर गाएको दस बर्ष पुरानो गित हो प्रकाश भाइले सम्झाइदिए र मिठास तरिकाले गाए ❤❤❤❤🎉🎉🎉🎉
नमस्कार सम्पुर्ण ईन्द्रेणी टिम लगायत गाएक प्रकाश प्राजुली गायिका मिना बुढाथोकी लाई बधाई छ धेरै दिन पछि यो जोडि को दोहोरी सुन्न र हेर्ना पाईयो खुसी लाग्यो जया गित जया संगीत ।
Aaha Kati ramro dohori hajur haru ko wow 👌❤️ n great work indreni team 🙏❤️
धेरै लामो समय पछि आज दोहोरी च्याम्पियन हरु को दोहोरी सुन्न्न पाइयो अति नै मिठो रमाइलो आहा जता प्रकाश् जि उतै रमाइलो आहा❤❤❤🙏🙏🙏सधै भरी जय होस इन्द्रेणी तिम को🙏🙏🙏
याे जाेडि काे दाेहाेरी गित धेरै दिनमा आर्याे धेरै खुसी लागेको प्रकाश भाई मिना बहिनी जय नेपाल जय भगवान् 🎉😂❤
आहा आज आएछ प्रकाश र मीना को दोहोरी अब मजाले हेरिन्छ जय इन्ड्रेनि 🎉🎉🎉❤❤❤
😁😁
आयो दोहोरी को राजा रानी बधाई छ सबैलाई ❤❤❤
प्रकाश दाई, मिना दीदी नमस्कार उच्च सम्मान 🙏🙏🙏🙏
जय इन्द्रेणी खिमा रोका हराइन् मिना आइन 🙏🙏💗💗💗🇳🇵🇳🇵🇳🇵
धेरै पछि यो जोडी देख्दा खुशी लाग्यो ❤️आहा कति मिठो गीत ।
आहा राम्रो जोडी धेरै दिन पछि देख्दा धेरै रमाइलो लाग्यो सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
O HO DHERAI PAXI SUNNA PAIYO YO JODI KO JIT BADHAI XA PRAKAS BHAI RA MINA BAINI LAI❣❣
Congratulations aha hajur li dheri din paxi dekhana paiyo khui silagyo
आहा 🙏🙏मेरो मन पर्ने कलाकार दुवैजनालाई सुभकामना 💐💐💐💐💐
Aaha Prakash Le gareko dohori ko arkai maja hunxa
Namaskar
Amazing indreni program
Prakash vai ❤❤❤❤
धेरै दिन पछि यो जोडिको गित सुन्न पाइयो,मनलाई आनन्द आयो।
भव्य र सभ्य तरिकाले गीत गाउँदा पनि वेजोड प्रस्तुति हुँदोरहेछ,,, सलाम छ,, गायकद्धय मिना र प्रकाशलाई।
बबाल्ल्ल गाउनु भयो!बधाई छ दुबैलाई!मिना बैनिलाई बल्ल लामोपछि देख्न पाईयो
aati ramailo dohori jay indreni 🙏🙏
धेरै राम्रो छ दुबै जाना शुुभकामना
जय इन्द्रेणी
सबैको जय होस् ❤❤❤❤❤
आहा दोहोरि धेरै राम्रो छ धेरै धेरै धन्यवाद तर कृष्ण दाइ न हुद्दा मैले त हेरेन !जय इन्द्रेणी ❤❤❤❤जय छत्र भाइ ,युवराज सर ❤❤❤❤❤
Very nice parkash sir and didi
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
धेरै पछि यो जोडी देख्न पाउँदा खुसी लाग्यो 🙏🙏❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤ जय ❤❤ ईन्देणी ❤❤❤
Sarai ramro laagyo ❤
धेरैपछि दिदी भाईको प्रत्यक्ष दोहोरी सुन्न अनी हेर्न पाईयो जय होस कार्यक्रम ईन्द्रेणीको 🙏🙏
लाइभ दोहोरी का राजा रानी ❤❤❤❤ मिना र प्रकाश
एस्तो पो दोहोरी त गित पुरानो भए पनि नया भाका स्यादिलो छ दामी जय इन्द्रेणी
mina budathoki xora sahit indreni pugda khusi lagyo.khima roka pani xori sahit indreni ma aye hune thiyo.
उत्कृष्ट शब्द चयन ,सुमधुर आवाज ❤❤
Hahaha , dherai samaya pxi prakash brother ra mina sister ko utkrist prastuti le manai kusi banayo..best wishes to both of you...
❤❤❤Mina parkasj nice song
साह्रो मार्मिक लाग्यो🙏😍 👍️त्यही भएर त दोहोरी च्याम्पियन हुन सफल भएको हुन पर्छ..! गुड लक अल अफ टिम..!😍👍️🙏💐💐
आहा आहा सरै मिठो ❤️❤️😘😘
आहा खै के लेख्नु मत सारै मन पर्यो दोहोरी आदरणीय दाइ प्रकाश पराजुली र दिदी मिना बुढाथोकी एत्ति मिठो गित गाउने शैली शब्द सारै मन छोयो आझ भन्नू पर्दा म प्रकाश दाईको एक दम ठूलो फ्यान पनि हु र दाइ का गित हरु कुनै पनि न छुटाई हेर्ने गर्छु मलाई प्रकाश दाइ सङ्ग भेट्ने धेरै ठूलो रहर र एसरी नै गाउने इछ्या छ खै कहिले पूरा होला दाइ प्रकाश दिदी मिना लाई उच्च सम्मान जय इन्द्रेणि 🌈🌈
आहा कति मिठो हो गित
नमस्कार सम्पुर्ण मा
यो जोडी लाई आज धेरै दिन्मा
इन्द्रेणी मा देखियो❤🙏🇳🇵👍️
Mero t aafnae gaule cheli
Geet ko t k kura
Dudaejna lae bdhaex
aaj feri dherae din pxi dekhda khusi lagyo
Mero man parne gayika mina budhathoki
जति हेरे पनि मनै अघाउदैन ईन्द्रेणी गायक र गायिका को स्वर धेरै राम्रो जय ईन्देणी
दोहोरी को राजा प्रकाश अनि दोहोरिकीरानी मिना भएसि के चाहियो👏👏👏👏👏
Very nice song Parkash and
Mina ji very good singer thanks ❤️ p and Mina ji 👌🆗 thanks 🙏🙏🙏
My friend kalakar vai and sister
Nice 🎉🎉🎉song
Ati Ramro 👍🙏
Jaya indreni
धेरै पछि सुन्न पाइयो यो जोडिको दोहोरी मज्जा आयो
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
अग्रज कलाकार प्रकाश पराजुली भाई र प्यारी मिना बुढाथोकी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
Wow my favorite prakash parajuli brother ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मलाई असाध्यै मन पर्ने भाइ प्रकाश पराजुलि
❤❤❤👍 Nice
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message.
❤❤❤❤❤
Big fan parkash parajuli dai❤❤❤❤
One of my favorite singer is Prakash parajuli I love his voice
dherai ramro dherai ramailo.😍🥰
Sarai ramro
Nice cha
राम्रो छ
prakash ko fan mota...
Very nice song chitwan vmnp6 gr àdhikàri thanku❤
आहा प्रकाश कति राम्राे गाउनु भयाे सुनेर धोका पुगेन
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई युवराज सर प्रकाश भाई मिना बहिनी जय भगवान् ❤😂🎉🎉😊
Nice song
आब स्याम राना v\sमिना बुढाथोकी को छिट्टै दोहोरी हेर्न पाउ भन्नी जति एता हाजिर हुनुहोला ल !
aaha mitho lagyo
Favorite 😍 so❤mina & Prakash
मलाइ असाध्दै मन पर्छ यो सांगेतीक जोडी
आहा धेरै पछि यो जोडि को दोहोरी सून्न पाइयो
Maro man parna gayka parkash vai 🌹🌹
रमाइलो लाग्याे❤❤❤❤❤❤अानन्दकाे छहारि ❤❤❤
Aha ❤❤❤❤
Dohori bhari ma utkrista dohori aaha maja aayo sunera nachiyo pani wow ❤❤❤
धेरै धेरै बधाई छ
❤❤❤❤❤❤❤
धेरै पछि याे जाेडिकाे दाेहाेरि सुन्न पाइयाे खुशि लाग्याे❤❤❤❤❤❤
❤❤👌
👌
Wow
❤❤❤❤
धेरै राम्राे लाग्याे ््
शब्द सब्द केलाएर दोहोरी गाउने जोडि❤❤❤❤❤❤
धेरै पछि दोहरी मा मजा आयो
आहा मलाई मनपर्ने जोडि
nice sang🎉🎉🎉
सारै रमाइलो दोहोरी 🎉
Wow very nice ❤👏👏
cme back mina budhathoki