गगनको रविलाई प्रश्न, कि मलाई राजद्रोहको मुद्दा लगाउ, नभए बोली फिर्ता लेउ, केटाकेटी पाराले चल्दैन ||

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 570

  • @k.b.cmasti1267
    @k.b.cmasti1267 2 месяца назад +11

    यी सबै मैलाई भनेको हो भन्ने थाहा पाउनु भयछ गगन जि ले खुसी लाग्यो। चोरको खुट्टा काट भन्दा तर्सिनु भएछ। खुसी लाग्यो

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r 2 месяца назад +9

    जय नेपाल गगन दाइ।सहकारि ठगहरु लाई तह लगाउनु पर्छ।❤❤❤❤

  • @RamanRP-zp2oi
    @RamanRP-zp2oi 2 месяца назад +115

    लाज नभएको बाख्रो आफुले रबिलाई सहकारी ठग भनेर आरोप लगाउदा प्रमाण नचाहिने अनि आफ्नो बारेमा बोल्दा यस्लाई गाह्रो भाछ रबिले समाचारमा यस्तो पनि समाचार आएको थियोे मात्रै भनेको त्रसित भाछ बाख्रो लाज लाग्दैन यसलाई ।

    • @rabichhetri1762
      @rabichhetri1762 2 месяца назад +10

      सबै कुराको फायल खोलेर मुद्दा लगाए भयो नि एमाले,माओबादी र घण्टी सरकारमा छ लगेर थुन्नुनी किन मिडियामा भुक्नु।

    • @PrakashBist5926
      @PrakashBist5926 2 месяца назад

      ​@@rabichhetri1762तँ गगने कुकुर होस्
      पहिले तेरो पार्टी कांग्रेसको पनि सरकार थियो त मुला

    • @maheshmagar8882
      @maheshmagar8882 2 месяца назад +4

      यस्तो ठग हो भनेर जान्दा जान्दै किन प्रधानमन्त्री को अफर गरेको त ???

    • @krishnabahadur1893
      @krishnabahadur1893 2 месяца назад

      Tero bau rabi chor ho

    • @prempun4318
      @prempun4318 2 месяца назад

      agree with you sir❤❤😊😊

  • @devkumarsah7991
    @devkumarsah7991 2 месяца назад +61

    यो चोर को भाषण सुनेर 2 महिना देखि ओक्क दिक्क लागि सकियो। यो सबै भाउजु बचाउ भाषण मात्रै हो हामी सबै लाई राम्ररी थाहा छ।

  • @dilurajamajhi7138
    @dilurajamajhi7138 2 месяца назад +6

    गगन हिरै हो जय नेपाल दाजु

  • @gopiroka4908
    @gopiroka4908 2 месяца назад +2

    देशले आशा गरेकाे नेता काे यस्ताे छ अबस्था।गफ हाेईन काम गराै काम।

  • @bijaykarki5360
    @bijaykarki5360 2 месяца назад +76

    गगने चोर बोल्दा घडी चोरलाइ घत परेछ मुसुमुसु गरेको छ

  • @basantagurung8763
    @basantagurung8763 2 месяца назад +72

    यो चोर देसद्रोहि को भासन पनि क सुन्नु यर पहिले त राम्रै लग्थ्यो तर अब येस्को कर्तुत सबैलाई थाहा भै सक्यो

    • @indreniphotoflex1864
      @indreniphotoflex1864 2 месяца назад +5

      के के थाहा तिमिलाई भौमाने भक्त

    • @haribhattarai1113
      @haribhattarai1113 2 месяца назад

      Ta jasta Randi ko ban le vanera hunchha?

    • @pujankhatri4113
      @pujankhatri4113 2 месяца назад

      @@indreniphotoflex1864 अन्ध भत्त

    • @padamthapa9991
      @padamthapa9991 2 месяца назад

      तेरो mccको दास ले

    • @ganeshthapa6624
      @ganeshthapa6624 2 месяца назад

      तेरो भौमान शक्तिमा छ त समातेर जेल हाले भैगोनी

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz 2 месяца назад +10

    धन्यवाद गगन थापा ज्यु हजुर सहकारी पीडित हरुको आवाज बोलिदिनु भयो 🙏 गरिब किसान हरुले खाईनखाई दुख गरेर बचत गरेको पैसा खाने सहकारी ठग दलाल हरुलाई सभासत बाट निलम्बन गर्नु का साथै कुनै पनि निर्वाचन मा उम्मेद्बारी हुन नपाउने कार्बाहि गरिनु पर्छ।

    • @Akashmagar-ec1wt
      @Akashmagar-ec1wt 2 месяца назад

      Prakash ji yo Dubai American halal ho Yaha janat lai aakha ma chhato haleko matra ho eka arkalai birodh gareko jasto garnet ra badichudi khane meso matra ho hami janat sachets hunu parchh Nepal KO sabai sahakari dubaune yo sabai Chor bhraschari dalal neta harule nai ho sahakariko paisa 79 chunab kharcha bhayo janatko name deshko dhukuti sakauna khojeko matra ho ???

  • @Harithapa993
    @Harithapa993 2 месяца назад +3

    यतिको साहस हुन जरुरी छ

  • @dandapanichapagain9270
    @dandapanichapagain9270 2 месяца назад +2

    गगन को कुरा किलियर छ सहि कुरा बिलकुल

  • @MegaParajuli
    @MegaParajuli 2 месяца назад +20

    जति तुजुक देखाउनु छ देखाउ थापा काजी तिम्रो राजनीति भविस्य २०८४ पछि सदनमा हैन गल्लिमा मात्र सिमीत हुने छ

  • @Aayushmaanbhava5
    @Aayushmaanbhava5 2 месяца назад +4

    गगनको आवाज आज थाकेको र हारेको सुनियो । सायद देउवाले दनक दिएको हुनुपर्छ ।

  • @deeptamang1198
    @deeptamang1198 2 месяца назад +57

    सिबि लामा र कान्तिपुर नाइके बाख्री चोर ले अरु कुर गरन चोर?

  • @dipendersingkhatri
    @dipendersingkhatri 2 месяца назад +3

    गगन जी तपाइलाइ हिन्दी भासा नेपाली मा सुनाएको भए कति राम्रो हुन्थ्यो होला

  • @krishnashrees1863
    @krishnashrees1863 2 месяца назад +23

    यो बाख्रालाई छानबिन गर्नु पर्छ अहिले सम्म किन नगरेको

    • @haribhattarai1113
      @haribhattarai1113 2 месяца назад

      Oee garna vanna tero bau ho ki ko tai mantri chha ta yar

    • @krishnashrees1863
      @krishnashrees1863 2 месяца назад

      @@haribhattarai1113 तेरो बाउ बाख्राले १४ करोडको डिल गरेको भिडियाे आउदै छ प्रतीक्षा गर

  • @safalspider67
    @safalspider67 2 месяца назад +2

    Great leader 🙏

  • @yamunaaryal5372
    @yamunaaryal5372 2 месяца назад +7

    गगन दाई तपाइलाई हरु केही भन्न आउन्न त्यही सहकारी र रबी रबी मात्र भन्न जान्नु भएछ है लाज लाग्दैन

  • @krishnamanshrestha4887
    @krishnamanshrestha4887 2 месяца назад +10

    Great gagan

  • @bhishanpumarai319
    @bhishanpumarai319 2 месяца назад +14

    यो पार्टि भन्ने हरु चर्तिकला देखेर हैरान भए ।आफै सब नेता भ्रस्ट भएर बोल्न लाज पचेका हरु एक ले अर्का लाइ दोश दिदै जिएको देखेर थाके😮😊

  • @makarlimbu8049
    @makarlimbu8049 2 месяца назад +18

    फेरि सुरुगर्यो कराउन बाख्राले

  • @gurkhadurbarfeltham6787
    @gurkhadurbarfeltham6787 2 месяца назад

    गगनेले रबिको बदला प्रचण्ड शीत लिन्छौ भन्नुको अर्थ यो सरकार ढालेर रबि हटाउने अनि काङ्ग्रेसको फाइल खोल्न नदिने हाइ सन्चो।

  • @user-rd5le6vw7l
    @user-rd5le6vw7l 2 месяца назад +1

    गगन र रबि दुई युवा मिले देश बन्छ एक अर्कोलाई दोश लाउन भन्दा अरुले दुईवटै लाई लडाइँ गरायर सिध्याउन खोझ्दैछन अाफु मुख पर्दैनन् लराको लडाइ छन

  • @raiprabin1144
    @raiprabin1144 2 месяца назад +8

    Gagan को कुरा क्लियर छ है घण्टेका बान हो

  • @Everestpool2000
    @Everestpool2000 2 месяца назад +1

    यहीँ कुरा ले गगन जी को राजनैतिक भबिस्य समाप्त भयो बिचरा

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej 2 месяца назад +2

    गगनेतैंले बिना प्रमाण रबिलाई खुईलाउन सकदैनस भ्रऱट चारी र सहकारी ठग तेरै पाटी का मनिस छन सबै जनतालाई थाहाछ जनतालाई बेकुभ नबनाऊ।

  • @ashreyanashritpuwar734
    @ashreyanashritpuwar734 2 месяца назад +3

    नेतामा यो सैलिको दम हुनु पर्छ प्रतेक प्रस्न को सालिन उत्तर र खरो प्रस्न गगन होनि एक्लै काफि छ।

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 2 месяца назад +9

    याे मटन थापा काे कुरा कसैले पनि नसुनउ

  • @ngimasherpa8468
    @ngimasherpa8468 2 месяца назад +7

    सहाकारी ठग सि बि लामा कुन पार्टीको हो गगन जि छानबिन समितिमा कुरा राख्न परेयो

  • @parshurambaruwal1643
    @parshurambaruwal1643 2 месяца назад +3

    जति कराए पनि,नेपाली जनताले चिनि सके,,,रवि,र रा.स्व.पा को खेदो नगरि खान पच्दैन्?? रवि को विकल्प अरु कोहि हुन सक्ला तर, गगन र काङ्ग्रेस No.

  • @krishnashrees1863
    @krishnashrees1863 2 месяца назад +25

    अर्कालाइ बिना प्रामान सहकारी ठग भनेर भन्दा अपमान भयन तेरो प्रामान बाहिर आयको छ

    • @devbaha4959
      @devbaha4959 2 месяца назад

      सहकारि ठग नेै हाे रवि

    • @user-sz9ve9ux6j
      @user-sz9ve9ux6j 2 месяца назад

      Tachortajanenihoni

    • @user-sz9ve9ux6j
      @user-sz9ve9ux6j 2 месяца назад

      Machitharnedhoti bakbakgarxas

    • @deepakshrestha6644
      @deepakshrestha6644 2 месяца назад

      ​@@devbaha4959sahakari thageko praman vaye dekhau.. natra hawa taalma nabola.. euta matra proof vatako vaye timro tyo gagane le Rabilai ahile samma baki rakhthyo?

    • @BNRidesNepal
      @BNRidesNepal 2 месяца назад

      ​@@devbaha4959Jhole

  • @nareshrawat8674
    @nareshrawat8674 2 месяца назад +1

    रबि भनेको वच्चा हो गगन को अगाडि मानोस ए नमानोस

  • @prakashshrestha304
    @prakashshrestha304 2 месяца назад +2

    १) लाखौं सहकारी पीडित बारे ठोस रुपले नबोल्ने एमाले ?
    २) गिरिबन्धु जग्गा प्रकरण बारे ठोस रुपले नबोल्ने रास्वपा ?
    आखिर किन ?

  • @chetmantiruwa5650
    @chetmantiruwa5650 2 месяца назад +3

    गगन is गगन ❤❤

  • @JagiramSushil
    @JagiramSushil 2 месяца назад +5

    यो बाख्रा खाने स्याललाई थानकोट कहिले कट्ने हो एम सि सिले नेपाली कानुन नमानेको भन्ने न्युज अायको थियो

  • @user-pl4du1un6o
    @user-pl4du1un6o 2 месяца назад

    सहकारी को चिन्न्ता भन्दा पनि रबि लाई सिधाउने राण नीति चै हो बास्ताब मा

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 2 месяца назад

    गगनेले २००७ देखि देश लुटेर नेपाली देशबाट लखटेर,नेपालमा बिदेशि नागरिक भरेर नेपालीलाई अल्पमतमा पार्ने डिजाईनकाे मतियारले कहिल्यै देशकाे हित विरुद्ध काम गरेकाे कहिल्यै देखेन,

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 2 месяца назад +4

    गगनलाई जाक्नु पर्यो रबि दाई

  • @ghanshyambam4597
    @ghanshyambam4597 2 месяца назад +5

    great leader

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 2 месяца назад

    गगन थापा कस्तो मानीस हुन रबि माथी खनी एका खनिए कैछन इका पनि धेरै गल्ती कमजोडी छन फायल खोलेर हाल्दी नुन कति कच्च कनय सुन्नु

  • @haribhattarai1113
    @haribhattarai1113 2 месяца назад +1

    Good luck dai ❤️❤️❤️🙏

  • @laxmanparajuli9465
    @laxmanparajuli9465 2 месяца назад +5

    अझै आशा मरेको छैन जे छौं देश काहा लागि अहिले सम्म जुन सुकै काल खण्डमा तिमीले देशका लागि ज्यान सुम्पेका छै तिमी काम गर तिम्रो साथ मा हामी सधैं छौं जय गगन ❤

  • @DineshPariyar-eg8rv
    @DineshPariyar-eg8rv 2 месяца назад +5

    Gagan thapa is best leader

  • @kalurambasnet4144
    @kalurambasnet4144 2 месяца назад +4

    बाख्रा कराउदा घडी चोर पनि खुशी भएको देखनु पर्यो ।

  • @user-yg8nv5zt9g
    @user-yg8nv5zt9g 2 месяца назад

    Sahi kura

  • @khimthapa7497
    @khimthapa7497 2 месяца назад +2

    जय नेपाल् किङ गगन दाई

    • @rajutamang2558
      @rajutamang2558 2 месяца назад

      दाईले बाेलेकाे राम्राे लागे जस्ताे छ साथिलाई बाख्रा कता छन।।

  • @ParbatiBhatta-cc5zn
    @ParbatiBhatta-cc5zn 2 месяца назад

    Great leader

  • @benupokhrel9535
    @benupokhrel9535 2 месяца назад +3

    भष्ट चारिहरु लाइ जेलमा कोच्नु पर्छ। काङ्ग्रेसको ब्यर्थ को रोइलो😊😊

  • @Dilipmagar1234
    @Dilipmagar1234 2 месяца назад +1

    Good👍️

  • @uddhabkarki5324
    @uddhabkarki5324 2 месяца назад +10

    तेत्तीकै गगन भनेको होइन रछ अध्ययन शिल नेता गगन एक जना सवैलाइ भारी भावी प्रधानमन्त्री तथा पार्टी सभापती

    • @journeyjunction5
      @journeyjunction5 2 месяца назад +1

      सम्झिने प्रधानमन्त्री त

    • @NATURAL-3-K8t
      @NATURAL-3-K8t 2 месяца назад +2

      भाे पर्दैन देश भरी बाख्रा बाहेक अरु भित्र्याउन सकिँदैन Mcc भित्रिए चारपाता मुडेर कता बाट काे कताउन भन्थे अझै जिउदै छ तिम्रा दाजी ..

    • @DevrajTamang-sh6kp
      @DevrajTamang-sh6kp 2 месяца назад +1

      Gagan thik xaina

    • @sanjeebsubedi434
      @sanjeebsubedi434 2 месяца назад

      भ्रष्टको मतियार देसद्रोही काङ्ग्रेसको एक भ्रष्ट

  • @BhaktaThapa-lm6ke
    @BhaktaThapa-lm6ke 2 месяца назад +1

    Right

  • @user-yg8nv5zt9g
    @user-yg8nv5zt9g 2 месяца назад

    Jai nepal jai congress

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 2 месяца назад +1

    Great lider Gagan thapa

  • @Mingmarification
    @Mingmarification 2 месяца назад

    सहकारी ठगहरुलाई कारबाही गरेन भने ठगहरु हौसिने र चम्चेहरु रौसिने अनि समाज भडकिने खतरा हुन्छ होसियार 🔕🐏

  • @dayaramrana7494
    @dayaramrana7494 2 месяца назад

    great

  • @Kathmandunepal-yc7ts
    @Kathmandunepal-yc7ts 2 месяца назад +7

    याे बनख्राे गाेठालाे कति भुकेकाे

  • @damodarpandey3144
    @damodarpandey3144 2 месяца назад

    अब आउने चुनाव मा यिनी हार्नु पर्छ👏👏

  • @rajaramghimire2599
    @rajaramghimire2599 2 месяца назад +1

    स्वतन्त्र र निस्पक्ष छानबिनका लागि भुपु प्रधानन्यायाधीश को नेतृत्वमा स्वतन्त्र प्रतिष्टित ब्यक्तिहरुको छानबिन छानबिन आयोग बनाउ , पार्टीका सांसदहरुबाट निष्पक्ष छानबिन हुन सक्दैन

    • @Akashmagar-ec1wt
      @Akashmagar-ec1wt 2 месяца назад

      Kaha dinchh sathi chhanabina garna sabai neta bhraschari chhan sabailai karbahi Garda samsad Bhawan kohi hudaina k garne shreelanka ma jasto janat uthera neta lai lakhetinu parchh matra janatle sasa ferna pauchh ???

  • @somsingar1304
    @somsingar1304 2 месяца назад +4

    गगन fail भैसक्यो।

  • @bikramthapa9961
    @bikramthapa9961 2 месяца назад

    सहकारी ठगो दुनियाँ भ्रष्टाचार सबैभन्दा बढी काङ्ग्रेसमा छन् धेरै नखोके हुन्छ सबै काङ्ग्रेसका भ्रष्टचारीहरु जेल जाने डरले बौलाईरहेका छन्

  • @kishorbhattarai4372
    @kishorbhattarai4372 2 месяца назад +5

    सहकारी ठग हरु र तिनका मतियार हरु गिरिबन्धु का मतियार हरु लडाकु शिविर काण्डका मतियार हरुको सरकारले छानबिन गरे हुन्छ गगन का विरुद्ध ! किन यहाँ ह्वा ह्वा? किन यहा भौ भौ? किन यहाँ म्या म्या?

  • @roshanac8953
    @roshanac8953 2 месяца назад

    Rabi is great leader

  • @shardashah3792
    @shardashah3792 2 месяца назад

    गगन थापा ज्युतिम्राे नेता काेलागि तिमी सति जान तउार हुनै पर्छ नत्र किन मेराे पाटि अध्यक्ष भनेकाे त आफ्नाे नेताकाे टिम प्रति कति बश्वाश छ सिक

  • @ishortimalsina5882
    @ishortimalsina5882 2 месяца назад

    भाउजु बचाउ भाषण

  • @shankerdhaunya1991
    @shankerdhaunya1991 2 месяца назад +1

    Kura aak dam Thik xa gagan ji

  • @user-mx6mu3tt6g
    @user-mx6mu3tt6g 2 месяца назад

    Mr Rajesh support gagan

  • @Nn-wi2pe
    @Nn-wi2pe 2 месяца назад +2

    सहकारि र म्यनपावर पार्टी को जय जय होस्

    • @ManbahadurLama-jf1gg
      @ManbahadurLama-jf1gg 2 месяца назад

    • @PrakashBist5926
      @PrakashBist5926 2 месяца назад

      गू खा mg cb लामा
      कांग्रेस आबद्द हिँजो पक्राउ भयो 8 अर्ब 59 करोड

  • @birugurung7800
    @birugurung7800 2 месяца назад +3

    यो मुला पनि भुक्नु भन्दा केहि नहुने भो।

  • @user-ll9nz9df1s
    @user-ll9nz9df1s 2 месяца назад

    वा काया।जवाफ गगन फाई 🙏🙏🙏🙏

  • @kamalbhujelvlog4011
    @kamalbhujelvlog4011 2 месяца назад

    लाज छैन गनाउनेलाइ रबिको जुम्रा खोज्छ आफू भैंसी बोकेर हिडिराछ

  • @starpun2766
    @starpun2766 2 месяца назад

    अब चुनाब कुन क्षेत्रबाट लड्छौ गगन दाई तपाईँ जस्तो ईर्ष्याको राजनीति गर्न बन्द गर्नुस्।जनतालाई कति झुक्याउनु हुन्छ?

  • @jagadishmagar7
    @jagadishmagar7 2 месяца назад +3

    Good luck gagan dai ❤

    • @rameshadhikari3592
      @rameshadhikari3592 2 месяца назад

      चोर हो गगने बाख्रा

  • @premparajuli4525
    @premparajuli4525 2 месяца назад

    Future PM Gagan.

  • @shekharkhanal9528
    @shekharkhanal9528 2 месяца назад +2

    गगन हो कि गन गन हो देशका लागि खै भाषण ?

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 месяца назад

    यिनेहरुको होस हराइसकेकोछ।

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 2 месяца назад

    स्वास्थ्य मन्त्रि हुदा १४ कराेड झ्वाम् पारेकाे फाईल कहिले खुल्ला र यसलाई बाँधेर घिसार्दै जेल लगेकाे हेर्न पाईएला,

  • @thapa9659
    @thapa9659 2 месяца назад

    हिसाप किताप गर्ग्न गाको हो गगन देश बनाउनु हैन बादर ले आफ्नो घर पनि बनाउदै अरु को नि बनाउन दिदैन

  • @yubrajmagar7277
    @yubrajmagar7277 2 месяца назад

    ईजतकाेसवालतरगगनथापा लाईलाखाै जनता ले नराम्राे कमेन्ट लेखेकाेछ,।हेर्दैन,।गगन थापा।

  • @hemrajkc2414
    @hemrajkc2414 2 месяца назад

    Good

  • @dhanbahadurpurkuti-sr2oh
    @dhanbahadurpurkuti-sr2oh 2 месяца назад +3

    देश खाना पल्केको हरु काम गर्न नी न दीने आफू नी नर्गेन

  • @ramprasadsapkota8270
    @ramprasadsapkota8270 2 месяца назад

    लाज नछोप नखोक नकुर्ल भत्ता खाउ देश बिदेश को पचाउ पचाउ जो जो ले दिएका छन बाडेका छन भक्तजन हरु लाइ।

  • @footballedits810
    @footballedits810 2 месяца назад

    good

  • @argotbrownie
    @argotbrownie 2 месяца назад

    HAWA LEADER

  • @deep.deep143
    @deep.deep143 2 месяца назад

    यो बाख्री थापालाइ कुरिकुरि भन्न चाहन्छु लाजै नभएको मान्छेलाइ के भन्नू यिनिहरुले 35 बर्ष देखि निरन्तर देश दोहोन गरेर अझै पुगेको छैन देश कैलाश सिरोहिया जस्ता 8/10 जना ब्यापरिले हाकेको छ भन्ने प्रस्ट पारे नमख हराम हरुले😡😡

  • @chandrashekhark.c.6501
    @chandrashekhark.c.6501 2 месяца назад +1

    Good point !

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr 2 месяца назад

    गगने रिप

  • @darbinsunam7607
    @darbinsunam7607 2 месяца назад +4

    बोली फिर्ता हुदैन बरु तलाइ देश निकाला हुन्छ ।

  • @indrashrestha6285
    @indrashrestha6285 2 месяца назад

    रबिले प्रमाण बिना नबोलौम एदि प्रमाण पाए कोचिहालुम छुट पाएर बर बताउन थाल्याछ

  • @subashrai515
    @subashrai515 2 месяца назад

    अनि माननीय थापाज्युले जे बोलेपनि हुनु अनि अरूले बोले फिर्ता लिनुपर्ने ??????

  • @nawarajjaishi4594
    @nawarajjaishi4594 2 месяца назад

    घुमाई फिराई रबि लाई नै बाण हानेकाे हाे।म खास्सै रबि काे पक्षधर हैन,,,तर तं नमरेर नत कांग्रेस सुध्रिन्छ।नत नेपाल नै बन्छ,,,,गंगे।

  • @bhaktagautam7443
    @bhaktagautam7443 2 месяца назад

    गनगन अति भयाे माहसय

  • @prakashsuye
    @prakashsuye 2 месяца назад

    ओइ गोगोने छानबिन समिती बनायर समग्र छानबिन गरौ भन्दा पहिलेइ मानेको भय के जान्थ्यो

  • @begood218
    @begood218 2 месяца назад

    ४ पल्ट संसद भएर। वाख्रा खाने वाहेक यो ढाटले के गर्यो।

  • @gorakhsinghthapa5438
    @gorakhsinghthapa5438 2 месяца назад

    गगन थापा भ्रष्टाचारको राजा हो

  • @user-lw4nv3rs4b
    @user-lw4nv3rs4b 2 месяца назад

    पानी माथिको वभानो बन्छ डाँका गगने मेरो बाउकाे विर्ता हो जस्तो गरेर २ \२ महिना सम्म सदन अवरोध गरेको तिमीहरू नै हो। थुक्क सदनमा जात्रा देखाएर अझै पुगेन।

  • @krishnahirachan1429
    @krishnahirachan1429 2 месяца назад +1

    हे पशु बर्ग का सम्सद हो तेरो अरु कुरा आयेन खाली रबिलाइ मात्र धेखिस । अब 14 करोड फाइल औउदै छ। के मुख धेखायेर हात हल्लाउँदै बोल्दै छ लाज पचेको नकचरो।

  • @tarathapa7424
    @tarathapa7424 2 месяца назад

    बाख्रीकाे बातलागेकाे गगनेकाे फुर्तीचल्दैन।

  • @taraneupane3646
    @taraneupane3646 2 месяца назад

    पार्टी सभापति देउवाले मौन बसी बसी राम्ररी तेजोबध गरेर खाली बक् बक मा मात्र सिमित हुने बनाए अझै पनि वक् वक् जारि केका लागि??????

  • @user-gx6ok1cb4x
    @user-gx6ok1cb4x 2 месяца назад

    लौ न यसको १४ करोड काण्ड आछ त फाइल खोलम छिटोभन्दा छिटो यो बाख्रा धेरै करायो ।।।।

  • @manishkumarchalise8996
    @manishkumarchalise8996 2 месяца назад

    यो चोरको कुरै सुन्न मनलाग्दैन ।