पुतलीको नयाँ पेशा II Garo Chha Ho II Episode: 185 II Jan. 15, 2024 II Begam Nepali II Riyasha Dahal
HTML-код
- Опубликовано: 10 сен 2024
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Sanjay Rai
Management : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Bishnu Sapkota
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Binod Rai
Manraj Shrestha
Rajkumar Devkota
Karuna Shrestha
Resham Sapkota
Sudarsan Khatiwada
© Bhatbhate Maila 2024
Official RUclips channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7...
.► RUclips:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
पुतलि अर्थात रियासा sis को फ्यान कति जना हुनुहुन्छ हाजिर हुनु परेव ❤🎉❤❤❤❤ आज को भाग दामि लागेव 👍👍👍👍👍
अब पुतली र भटभटे लाइ संधै देख्न पाएहोस भने यता हाजिर गरम ❤❤😅😢
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई कल्याण गरुन् 🎉🎉🎉🎉
जजसले मेरो कमेन्ट पढ्दै हुनु हुन्छ उहाँहरुलाई भगवानले रक्षा गरुन।❤❤❤
याे सिरियल आउँदा को को खुसी हुनुछ यता हाजिर गरम त ❤❤❤
एकदमै राम्रो भाग ! भटभटे को फ्यान हरु यता हाजिर हौ त!!
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🙏💗म जस्तो सानो vloge लाई नी सोपोट गर्दिनु होला 😢😢😢
कहिले सोमबार आउला र गह्रौ छ हो हेर पाइछ भने र पर्खिने को को हुनुहुन्छ
कुइरे लाइ गाउँमै बसाउनु पर्छ भन्ने जति यता❤🙏🙏🙏
पुतली आए पछि त भट भटेलाई देखन पनि छोडयो पालो हराउनी होकि केहे भन्नेहरु कोको हुनु हुन्छ पहेले को जस्तो आज बोली हल्का रमाइलो अज इ रमाईलो गनु होल❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई माघी संक्रान्तिको हार्दिक मङगलमय शुभकामना !गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
माघे संक्रान्तिको सबैजनालाई शुभकामना छ है।❤❤
गाह्रो छैन हो सारैनी राम्रो छ फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
भाग १ देखि १८५ सम्म नछुटाई हुने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏😍
Love you all ❤❤
मले हेरे काेछु
Maile 65 dekhi na xutai hareko teo vanda agi agi paxi vyo Tara 65 dekhi aile sama contune xa supop seiral
जिग्री र रक्षा लाई मिस गर्ने जति हाजिर गरम त छिटो 🙏❤️😍
Love you all ❤❤
सक्किगोनी आइ लब❤❤❤
Ma xu ❤❤
Wow nice pade ❤❤😮😮
Ma xu pade ji ❤❤😊
गाह्रो छ हो न छुट्टाइ हेर्ने को को हुनुहुन्छ यता आउनुस है ❤
भट भटे र पुतली एक भएको हेर्न चाहने को को हुनु हुन्छ ?❤🎉
भट भटे बाहेक गारो् छ खल्लो खल्लो लाग्यो 😂😂😂😂😂
भट भटेर पुतलीको यो जोडी कहिले पनि छुट्नु हुदैन सधै यसरी नै भट भटले पुतली लाई माया गरीरहोस भन्ने कोको हुनुहुन्छ ❤️❤️❤️🙏🙏🙏
Muji
Radi ko ban❤❤ 😂😂
Fuck
Same to uu doxt@@Zabar10__ShowsHD
Muji 😂😂
हैन भटभटेचै 2हप्ता भाे कता हरायाे🤔🤔🤔❤❤❤
Putali ko बिना यो सिरल लाई गारो छ
Ramro ati ramro
भटभटे कहाँ हराकाे अलि रमाइलो भएन हो❤😮😅
भखरै हेनु हु यता हाजिर ❤❤
ओ भटभटे हुरहुर लाई ल्याउनु परो के❤❤❤
पुतली फर्केको देखेर खुसी लाग्यो तर भटभाटे कतै गएकोले मेरो खुशी धेरै दिन टिकेन😢😢
पुतली लाई दुख्ख दिएर भट्टे कता फरार बिचरी पुतली ले कहिलै सुख्ख पाउने भएन😢😢😢😢😢😢😢😢😢
Putli aye dekhi mo matre Khushi xu ki aru poni
भट्टे सिरियल भाग1 देखि 185 भाग हेर्ने जति यता लाइक कमेन्ट।
पुतलीको बुढा चाई खोई त देख्दिन त ..❤🎉
भटभटे र पुतलिको जोडि एकदमै मिलेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
पुतली आए पछि त भट भटेलाई देखन पनि छाेडयाे पालै आलाे हराउनी हाेकि भनेहरु काेकाे हुनुहुन्छ 🎉🎉🎉🎉🎉🎉
एकदमै राम्रो सबैले मन पराउने सिरीयल यसरी नै माया गरिराख्नु ।❤❤❤
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन ❤❤
भाग 1 देखि न छुटाइ हेन्र को को छम यता हाजिर हूम्त❤❤❤❤
मैले त भाग 1 देखि नै हेरेको थिएँ सबै भागहरू रमाइलो र चेतनामूलक छ😊❤
आयो है आयो के आयो भनेपछ garo छ।
🎉🎉🎉❤
सुपर छ सिरियल 👍👍👍👍💖💖💖♥️♥️⭐⭐⭐👌👌
गार्हाे छ हाे टिमलाई माघि सक्रान्तिकाे हिर्दयदेखि शुभकामना ,,,
पुतली भन्दा त करुणा कति राम्री राम्री
कठै बरा करुणा जी बैनीलाइ ट्वाईलेट त 🎉😅जान दिनु न..
😂
पुतली लाई देख्दा खुसी लाग्यो ❤❤❤
यो सिरियल लाई पनि कान्छी जस्तै माया गर्दिनु होला ❤❤
नुन बिनाको सब्जि जस्तो भएको थियो यो सिरियल अब भनि बबाल हुने छ
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
Hlo
छाेटाे भयाे,सिरियल,,,❤❤❤❤भटभटे कता😢😢😢
पुतलि आउनुभयो फेरि भटभटे पालो हराउनु भयो त
भटभाटे जी कता होला लानी पुतली जी आउना साथ हराउनु भयो जे होस सिरियस अति राम्रो छ 👌👌👌👌😄😄😄😄😄😄
Wow nice garo xa sireyal🙏🙏♥️♥️♥️♥️♥️♥️😂😂😂😂
First me 😂😂
मलाई मन पर्ने शिरिएल आऊदा धेरै खुसी हुन्छ ।
यो फेरि के भएको हाे त पुतली अाइपुगे पछि धेरै खुशी भकाे थियोे अनि फेरि भट भटे कता हराउनु भएको नि❤❤❤❤❤❤❤❤ल
Sudarshan thapa daiko big fan 🎉❤
अलिक लामो हुनु पर्यो सीरियल बेगम जी
कति हासनु के करुना दिदी ले मानछे छपकाउछु भनदा छुरपि भागेकाे देखेरा पुलाति अाएरा खुसि लागयाे सिरियाल रामराे हुनछा भटभटे कता जानू याे भटभटे नहुदा खललाे भयाे❤❤❤
खुशित भै हाल्छनि ।
म खुसि छु
🤣🤣🤣🤣🤣पुतलिको सलाेट हान्ने तरिका दामी छ जे होस रमाइलो लाग्यो पुतली लाई हेर्न पायो खुशी लाग्यो सबै teem work को लागि big सम्मान 🙋🙋🙋🎉🌺🎉🌺
, भटु र पुताली लाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤
होनि यो होनि पारात आज त साह्रै मन नै छोयो गाथे धन्यबाद गारो छ तिमलाई धन्यबाद हजुर लाई 🎉🎉🎉❤😂😢
दामी
पुतली आए पछि भटभटे बेहोस भयो कि क्या हो 😂😂😂😂
नमस्ते म उमेश कभर मिडिया तथा शब्द संगीतकार गायक उमेश श्रेष्ठ धेरै राम्रो सिरियल बनाउनु भएकोमा धेरै धेरै बधाई छ सबैलाई ❤❤❤❤
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गाह्रो छ हो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
कती रमाइलो है यो गरो छ सिरियल भाग 1 देखि नछुटाई हर्नी मान्छे हाजिर हौं त❤😊
यो सिरियल अति मन पर्नी सिरियल हो ❤❤❤
Bhatbhate maila, garo chha ho 186 episode yearnaamanlaagyekochha chheto pathaahounuparchha garo chha ho 186 episode full prastuti monday ko dheen thaakai time maa 8 o,clock 25 minutes chheto chheto pathaahounuparyo hai
दुवै जना भए कति मज्जा हुन्थो ❤❤
First cmt
पुतली आए पछि त भट भटेलाई देखन पनि छोड्यो पालै आलो हराउनी होकि केहो भन्नेहरु कोको हुनुहुन्छ 🎉🎉🎉🎉
Tehitw 😢😢
गाउँमा बुढिलाई भेट्न गएको छ क्या 🤭🤭🤭
Mo xu
Arko palta aayenw vane hami herna xoddinxau haina ta guys
पुतली ra bhotbhote lai sngeu देखौनु parcha।।।
Dami Xa Hajur 👌👌👌👌👌👌👌👌👌👌
पढी लेखी लाेक सेवामा नाम निकाल्ने चाहाना हाे ।
आफ्नै वडामा बसी आफ्नै जनतालाई सेवा गर्छु भन्ने चाहाना हाे।
अरू ठुलो सहयोग गर्न नसके पनि एउटा नागरिता प्रमाण पत्र सिफारिस दिने चाहाना हाे ।
Very nice
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏
Condo Pramod kharel lonsh😊
❤❤❤
Garo xa ho mY favourite serial ❤❤❤❤❤
mY FBRET SIREAL 🎉❤❤ LOVE 🎉
❤❤❤❤
Very nice serial
.my favorite ❤️😊❤❤
My fovorite
भटभटे र पुतली झगडा गरेको हेर्न मन पराउनेहरू काे काे हुनुहुन्छ
Im first🎉
❤
Bhatbhate n huda ramro bhena seriel
my favorite Riyasha Didi❤❤❤❤
यथार्तपरक छ।❤❤❤❤❤
मलाई किन हो यस्तो लाग्यो भटटे हराए पुतली छैनन् पुतली छैनन्
good sireal😎
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people
Kon kon chahata h ki video 1 hour ki hochi chahiye comment now 😁
🎉🎉 पुतली आइन भट्टे हाराए ।जाज नीकै राम्रो लाग्यो।🎉🎉
सबै को मन मुटुमा बस्न सफल गाह्रो छ हेरेर बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई माघे सङ्क्रान्तिको शुभकामना व्यक्त गर्दछु 🙏🙏❤️🍩🍫🍬🍭
Hiiii
अरु कुरा था छैन, भट्भटे र पुतलीको जोडी सधै मिलेको हेर्न पाईयोस् । र यो जोडी जुनी जुनीसम्म नि कहिलै नछुटोस् ।
मेरो मन पर्ने सीरीयल
गारो छ हो सीरियल यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोश त यता😂😂😂😂😂😮😮😮😮😮😮😅😅😅😅😅😅😊😊😊😊😊❤❤❤❤❤❤
हेरम कस्तो छ आज को भाग
Began Nepal cheyo hami genta lie❤❤❤❤❤
भट भटे नहुदा गारो छ रमाईलो नै हुदैन भन्ने ❤
Thank you so much 206 subscriber family ❤