फिलिप्पी २ १०. कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, ११. र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
जिवित परमेस्वोरको बचनलाई गलत तरिकाले ब्याख्या गर्न कोशिश गर्नु नै उहाँको अधर्मले भरिएको मन र सोचाइ हो ! कहिले र कहाँ शान्ति हुन्छ र उहाँलाई !! उहाँलाई जिबित प्रभु येशु मसिह नै प्रभु र मुक्तिदाता अनि साँचो परमेस्वोर हुनुहुन्छ भनेर चिन्ने हृदय दिउन, ! आमेन
तपाईं ले समय मै चेतना पाउनु भएको छ जोशी सर अब तपाइको रोकिएको आशिर्वाद खुल्नेछ। अझ येशु र इसाइको बिरोध होइन स्विकार गर्नुहोस। जिवनको अस्तित्व पाउनु हुनेछ। हाम्रो परमेस्वर ले धेरै आशीर्वाद दिउन।।।
यैशया ६६:२४ परमप्रभु पर्मेश्वर को बिरोध गर्नेहारु शरीरम र आत्मिक कुरामा आसान्ति हन्छ नै किनभने कहिले नम्रने आगो र किराले दु:खमा पार्ने छ। तिमिहारु बदला नलेओ र बदला लिने काम मेरो हो परमप्रभु ले घोषणा गरनु भएको छ।
जयमसिह । yes..Amen परमेशोरको महिमा होवस । मैले आज भन्दा 12, वर्ष पहिले अभिषेक जोशी ज्युसँग 6, 7 महिना तर्क वितर्क भएको थियो । र मैले फेरि भनेको थिएँ । तपाईं एक दिन पराय्श्चित गर्नु हुनेछ को थिये। त्यो कुरा आज पुग्यो । परमेशोरलाई धन्यबाद ।
Amen ❤ Parmeshwar yeshu masiha le kasaiko kehi haani gariko china tara sabai manushya ko lagi aafno pran dinu bhayo😭jamro prabhu yeshu masiha shanti ko Parmeshwar hunu huncha❤ Jaimassih🙏🏻 Br. Barnard And Jesus loves you dear joshi ji💐
Parmeshwar lai dhyrai dhanyawad hos Abhisek josi bhai lai Parmeshwar ko Aathma Pavitra Aathma le waha ko jewan lai paribartan gari dinu bhayeko hos auney din haru ma waha le Prabhu yeshu Christ lai Mukti data udhar karta hunuhuncha bhanera biswas garna sakeko hos hami waha ko lagi sadhai Prathna ma. yad gari rahaney chhau
अभिषेक जोसिज्युमा भएको खुबि र बिशेषताहरुलाई स्रिष्टीकर्ता परमेश्वरले नै प्रयोग गर्नुहुनेछ यो सत्यतालाई कसैले नकार्न सक्दैन सन्त पावलको जीवनलाई हेर्नेहरू। प्रभुले वहाँलाई धेरै आषिश दिउन्।
जे होस् बेलैमा सचेत हुनुभएछ। अभिषेक जोशी ज्युलाई पनि बधाई नै छ ताके अरू विपत्ति हरू त देख्नु परेन जीवित परमेश्वरको हातमा पर्नु डर लाग्दो कुरा हो। यदि अटेरी गरेर निरन्तर विरोधमा लागि पर्छ भने त परमेश्वर हात पसार्नु कन्जुसाइ गर्ने छैन है विश्वभरिको त के कुरा गर्नु तर जति मैले देखेको छ परमेश्वरको विरुद्धमा मुख खोल्ने कसैले राम्रो भएको छैन
अभिषेक जोसी बाइबलमा लेखिएको परमेश्वरको वचन देखि डराएको हुनसक्छ, तर इसाई र क्रीस्चियनहरुको शिक्षा देखि पक्कै डराएको होइन.. सत्यसंँग जो पनि डराउँछ, तर इसाई, क्रीस्चियनहरुले डर मान्दैनन्। बाकी कुरा अभिषेक जोसी इसाईको डरले होईन, तर परमेश्वर सित पक्कै पनि डराएको चाहिँ हो।
सत्य कुरालाई बाङ्गो पार्दाखेरि आफै बाङ्गो भयो हुन त संसारी उखान नभन्नु भन्छ तर पनि भन्न मन लाग्छ के कहिलेकाहीँ ढाँटेको कुरा चाहिँ काटे पनि मिल्दैन रे के अनि बाइबलमा कुनै कुरा पनि लुकाइएको छैन ढाँटिएको छैन त्यही भएर त सत्यवचन पवित्र बाइबल मात्र हो। परमेश्वरलाई धन्यवाद भएको होस् अभिषेक जोशी बाजे हजुरलाई पनि परमेश्वरलाई। आमेन
हामी सम्पूर्ण विश्वासी मिलेर अभिषेक जोशीको निम्ति उपवास सहितको प्रार्थना गरौं❤❤❤
Amen❤❤❤❤❤
Amen 🙏🏻💖🙏🏼💖🙏🏼❤️
फिलिप्पी २
१०. कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ,
११. र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
Amen❤❤❤❤❤
Amen ❤🎉
अब आउनुस सगै येसुलाई प्रचार गरौ,, हामिपनि हिजो यस्तै थियौ ❤बधाई छ,अभिषेक ज्यु लाई ❤❤❤❤❤❤❤
जब हामि परमेस्वरको बिरोध गर्छौँ तब हामिमा असान्ति आउँदो रहेछ परमेस्वरमा भरोसा राखनेछु धन्यवाद ।आमेन
परमेश्वरले अभिषेक जोशी लाई सचेत हुनलाई चेतावनी दिनुभएको छ।परमेश्वरले उहालाई आशिष दिनुभएको होस् ।आमेन
Yesule riday paribartan gardo rahexa Mero Pani katha same 😢😢😢😢 ✝️🛐🙏🙏🙌😔
जिवित परमेस्वोरको बचनलाई गलत तरिकाले ब्याख्या गर्न कोशिश गर्नु नै उहाँको अधर्मले भरिएको मन र सोचाइ हो ! कहिले र कहाँ शान्ति हुन्छ र उहाँलाई !! उहाँलाई जिबित प्रभु येशु मसिह नै प्रभु र मुक्तिदाता अनि साँचो परमेस्वोर हुनुहुन्छ भनेर चिन्ने हृदय दिउन, ! आमेन
aamen
आमेन । अब अभिषेक जोशीबाट पनि प्रभुको काम भएको होस् ।
तपाईं ले समय मै चेतना पाउनु भएको छ जोशी सर अब तपाइको रोकिएको आशिर्वाद खुल्नेछ। अझ येशु र इसाइको बिरोध होइन स्विकार गर्नुहोस। जिवनको अस्तित्व पाउनु हुनेछ। हाम्रो परमेस्वर ले धेरै आशीर्वाद दिउन।।।
Amen❤❤❤❤❤
अबिषेक जोशी ज्यूलाई पनि परमेश्वरले चुन्नुभएको होवस अर्थत उहाँको आत्मा येशूमा बाँच्नुसकेको होवस आमेन। आमेन🙏🙏🙏🙏❤❤❤❤
आमेन ।। चाँडै अभिषेक सरले बिस्वास गर्नुहुँनेछ।।
बल्ल आज खुसी लाग्यो तिन वर्षअघि नै प्रभु यसको हृदयपरिवर्तन गर्दिनुहोस्। भनेर प्रार्थना गरेका थिए आज धन्यवाद प्रभु धन्यवाद धन्यवाद धन्यवाद आमेन
Abhishek joshi sir lai परमेश्वर le aasish dinu bhako hos Amen hallelujah 🙌
यैशया ६६:२४ परमप्रभु पर्मेश्वर को बिरोध गर्नेहारु शरीरम र आत्मिक कुरामा आसान्ति हन्छ नै किनभने कहिले नम्रने आगो र किराले दु:खमा पार्ने छ। तिमिहारु बदला नलेओ र बदला लिने काम मेरो हो परमप्रभु ले घोषणा गरनु भएको छ।
अबिशेक जस्तो मान्छे प्रभु येशुमा अभिषेक हुनु पर्छ।
❤❤❤
अबिसेक जोसिलाइ पर्मेस्वरले अतिनै प्रेम गर्नुहुन्छ कहिलेकही दुस्तले चलाएको मात्र हो उहाको जिबन्मा पर्मेस्वरको महान योजना निस्चित छ
Amen praise the almighty God
जयमसिह । yes..Amen परमेशोरको महिमा होवस । मैले आज भन्दा 12, वर्ष पहिले अभिषेक जोशी ज्युसँग 6, 7 महिना तर्क वितर्क भएको थियो । र मैले फेरि भनेको थिएँ । तपाईं एक दिन पराय्श्चित गर्नु हुनेछ को थिये। त्यो कुरा आज पुग्यो । परमेशोरलाई धन्यबाद ।
आविषय जोशीको जीवन परिवर्तन को लागी परमेश्वर पिता हजुरलाई महिमा होस् अमिन 🙏🏻
आमेन।
प्रभुले आशिष दिउन् अभिषेक sir लाई।
amen
Amen ❤
Parmeshwar yeshu masiha le kasaiko kehi haani gariko china tara sabai manushya ko lagi aafno pran dinu bhayo😭jamro prabhu yeshu masiha shanti ko Parmeshwar hunu huncha❤
Jaimassih🙏🏻 Br. Barnard
And Jesus loves you dear joshi ji💐
जोशीजी लाई प्रभुले नै धेरै शान्ति दिऊन
Amen vai Abishek joshi lai chunnu vayko hos
Parmeshwar lai dhyrai dhanyawad hos Abhisek josi bhai lai Parmeshwar ko Aathma Pavitra Aathma le waha ko jewan lai paribartan gari dinu bhayeko hos auney din haru ma waha le Prabhu yeshu Christ lai Mukti data udhar karta hunuhuncha bhanera biswas garna sakeko hos hami waha ko lagi sadhai Prathna ma. yad gari rahaney chhau
परमप्रभु परमेस्वरले अभिषेक जोशि लाई आशी ष दिनु भएको होस
Dhanyavaad pravu yesu tapailai Amen🙏❣️mahima vayakohos parmaswer pita ko Hallelujah🙌🙏 Amen
हाल्लेलूया आमेन धन्यवाद छ ❤❤❤ प्रभुलाई उहाँ को जिबन बाट गबाईको पात्र भैईसकेछ भनेर घोसन गर्छौ आमेन ❤❤❤
🙌🙌amen aba sawal paribatran bhaye ra pawal le gare ko jastaii prabhuko kaam garne hunuparcha avisek joshi sir amen amen
अभिषेक जोसि लाई परमेशवरले उन्नती र प्रगती होस
Amen present the lod
आमेन प्राभु लाई महिमा भको होस।🙏
Abhishek Joshi is a good and blessed gospel preacher. God bless him abundantly.
आमेन आमेन 🙌🙌🙏
Pita parmesor ko mahima hos Amen 🙏🙏🙏🙏🙏
अभिषेक जोसिज्युमा भएको खुबि र बिशेषताहरुलाई स्रिष्टीकर्ता परमेश्वरले नै प्रयोग गर्नुहुनेछ यो सत्यतालाई कसैले नकार्न सक्दैन सन्त पावलको जीवनलाई हेर्नेहरू। प्रभुले वहाँलाई धेरै आषिश दिउन्।
परमेश्वर ले अभिषेक जोसि ज्यु को , चेतना,होस खोलिदिएको छ।आमेन Praise the lord.
आमेन हलेलुयाा धन्यवाद प्रभु येशु
Amen praise the lord...
Prmesor Le Aabhisek sir Lai dherai Aasish Dinubhaye ko hosh Amen 💞🌺💐
जे होस् बेलैमा सचेत हुनुभएछ। अभिषेक जोशी ज्युलाई पनि बधाई नै छ ताके अरू विपत्ति हरू त देख्नु परेन जीवित परमेश्वरको हातमा पर्नु डर लाग्दो कुरा हो। यदि अटेरी गरेर निरन्तर विरोधमा लागि पर्छ भने त परमेश्वर हात पसार्नु कन्जुसाइ गर्ने छैन है विश्वभरिको त के कुरा गर्नु तर जति मैले देखेको छ परमेश्वरको विरुद्धमा मुख खोल्ने कसैले राम्रो भएको छैन
आमेन ।
Amen praise the lord 🙏🙏❤️❤️
Amen .praise the Lord .
आमेन परमेश्वरको महिमा होस्
परमेश्वरलाई धेरै धेरै धन्यवाद भएको होस्। आमेन
सारा संसार ले विश्वास गरी प्रभु यशुमसि मा विश्वास गर्द छ ,जाब एकल अभिषेक जोशी को के खूबी चल्छ !👍
Amen praise the Lord thank you jesus
Amen ❤❤❤ prabhu lai mahima vayako hos yashu ko jaya hos ❤❤
जहाँ प्रभुको बिरोध हुन्छ त्यही प्रभुको महिमा आउछ
Amen❤❤❤prabhuko mohima huss
Amen God loves tou abhisek.❤
सतावटकाे निम्ति प्रार्थना गरिरहनु भएकाे बिस्वासीजनहरुलाइ धन्यबाद दिन्छु साथै परमेस्वरकाे भरिपुर्ण आशिष।
AMEN praise the Lord 🖐️🙏
Avishek brother 👍❤❤❤
Amen praise the lord ❤
येशूको प्रभुको जय जय कार 🙏👏
प्रभु जिउँदो हुनुहुन्छ जस्ले हरेक मानिसको हृदयलाई परिवर्तन गर्नुहुन्छ
Amen, satya jo chha nadharayer hunchha
आमेन।प्रभुको महिमा भएको होस।
Amen !! Yes 100% good thinking thank you jesus is god thank,s lord jesus name ✝️🛐🛐🙏
Amen pres the lord 🙏
Praise the lord 👏🏻👏🏻👏🏻👍
Amen
May God Bless him abundantly
N May JEcome chose him too
आमेन पर्मेस्वार को महीमा होस आमेन❤❤❤❤
amen amen amen
Praise the Lord 🙏 amen
🙏🏻 Amen thank you load ❤❤😇😇
आमेन
आमेन 🛐
Hallelujah amen amen🙏🙏🙏🙏
Best ' आमेन
Amen uhale pni parmesoko perm lahi bujanu bhyko hos
Praise the Lord......
Hallelujah 🙌 Amen
Amen hallelujah
Amen hallelujah dinajirel ❤❤❤❤
धन्यवाद प्रभु
अब छिटो अभिषेक जोसि लाई तपाईं को सन्तान बनाउनुस आमेन
पिता पुन्र पबिन्र को नाउमा आमेन, अभिषेक जोशि भान्जा ले , god bless you Bhanja all your familys ❤️ Only name of mighty Lord is Jesus Christ, Amen ❤️
Praise the Lord
Amen praise the lord
Amen prise the lord
Amen
अभिषेक जोसी बाइबलमा लेखिएको परमेश्वरको वचन देखि डराएको हुनसक्छ, तर इसाई र क्रीस्चियनहरुको शिक्षा देखि पक्कै डराएको होइन..
सत्यसंँग जो पनि डराउँछ, तर इसाई, क्रीस्चियनहरुले डर मान्दैनन्।
बाकी कुरा अभिषेक जोसी इसाईको डरले होईन, तर परमेश्वर सित पक्कै पनि डराएको चाहिँ हो।
❤Amen hallelujah glory to God ❤
आमेन!!!
Amen ✝️🙏 hallelujah ✝️
आमेन❤❤❤
Amen n amen hallelujah 🙏
अझै परमेसाेरलाइ बुझ्न सक्ने शक्ति मिलाेस अामेन अामेन 😢
Yes Hallelujah Amen 🙏🙏💙💙💙
Amen 🙏 God bless you
Jaimashi ameen ameen ameen ameen ameen
आमेन🙏❤️✝️🛐
अामेन अामेन अामेन अबिसेकजिउलाहि पभुले असल बनाउनु भयाे
praise the Lord ✝️❤
Amen.
Abishek joshi is good gospel taller i believe. God bless him
आमेन हालेलुइयाह
Jai Param Priya Prabhu Yeshu Masih ki. Glory be to God always. Amen and Amen 🙏🙏🙏🌹🌸🌻💖💕💘🥰👏✝️🙌❤️🙏
aamen
सत्य कुरालाई बाङ्गो पार्दाखेरि आफै बाङ्गो भयो हुन त संसारी उखान नभन्नु भन्छ तर पनि भन्न मन लाग्छ के कहिलेकाहीँ ढाँटेको कुरा चाहिँ काटे पनि मिल्दैन रे के अनि बाइबलमा कुनै कुरा पनि लुकाइएको छैन ढाँटिएको छैन त्यही भएर त सत्यवचन पवित्र बाइबल मात्र हो। परमेश्वरलाई धन्यवाद भएको होस् अभिषेक जोशी बाजे हजुरलाई पनि परमेश्वरलाई। आमेन
आमिन
अभिषे जाेशि लाई परमेशाेर ले अाशिष देउन अामेन