यहाँ हरु दुवै जना मिलेर हालको अवस्थामा नेपाल लगायत विश्वका समग्र विषय मा भैरहेको घटना को बारेमा दैनिक कम्तीमा पनि आधा घन्टा को कार्यक्रम सञ्चालन गर्दै सम्पुर्ण नेपाली जनतालाई सुसूचित गराउँदै गएमा निकै आभारी हुनेथिएँ। दुबै जना लाई नमस्कार।
"🇳🇵अहिलेको यो व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं". "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." "मदन भण्डारीलाई मारेपछि एमाले, एमाले रहेन"."बिपीको लाइन छाडेपछि कांग्रेस, कांग्रेस रहेन"." माओवादी संसदीय जोड घटाउमा छिरेपछि माओवादी, माओवादी रहेन".रास्वपा पनि भरपर्दो वैकल्पिक पार्टी बन्न सक्दैन. यो व्यवस्थामा भ्रष्टाचार रोक्न, सुशासन कायम गर्न सक्दैन, " सबै पार्टीमा छिरेका इन्डो अमेरिकन दलालहरु मुर्दावाद." नेपाललाई सिक्किमीकरण वा युक्रेन बनाउन खोज्ने दलालहरु देशबाट भाग, होसियार दलालहरू." "सम्पूर्ण हामी नेपाली राष्ट्रभक्ति शक्तिहरु एक हौं." त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ. "नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।" सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ। " नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू" नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ। राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन". सनातन हिन्दु बौद्ध किराँत राष्ट्र राजनीतिक संरचना: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था। प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ. (प्रधानमन्त्रीको कार्यकाल दुईभन्दा बढी नहुने.) सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान। खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने। स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने। स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने. वैदिक समाजवाद हुँदै साम्यवाद मार्ग न्यायपालिका सुधार: न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने। न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना। द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ। शिक्षा, स्वास्थ्य र रोजगारी: शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने। शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.) गाँजा खेतीलाई कानूनी बनाउने। भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने। रोजगारीको ग्यारेन्टी गर्ने। सुरक्षा र सेना: वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु, र २०६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई. पुन संरचना गर्नु पर्दछ साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने. भ्रष्टाचार नियन्त्रण: २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन। दोषीलाई कडा कारबाही। कर्मचारी तन्त्र सुधार: कर्मचारी तन्त्रको पुनर्संरचना। सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने। वैदेशिक नीति: प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने।
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
भरत सर र अर्जुन सर द्वारा हालको अवस्थाको बिष्लेषको एकदम सहि लाग्छ र दुबैलाइ धन्यवाद छ।जति पनि नेपालमा खेल हुनुमा दरवार हत्याकाण्ड पछि बिश्व शान्तिको भंग गराएर चिन र इन्डिया तह लगाउने खेल हो र नेपालमा हरेक तरिकाबाट पश्छिमा हानि भएको नै पायो अब पशुपति नाथले बचाए मात्रै बच्छ।
यो देशको मुल समस्या नै २०६२/६३ पछि अमेरिका र पश्चिमाले लादि दिएको ब्यवस्था र नेतृत्व को जरो उखलेर नफाले सम्म यो देशमा सधै अस्थिरता भइरहने छ ॥ नेपाल माटो सुहाउने सिद्दान्त र विचार सहितको नेतृत्व , पाटि र संगठन आजको आवश्यकता हो ॥
दुबै जना लाई हिर्दय देखिनै नमन् 🎉 सबै समस्याको समाधान त हुँदै जालाँन्, तर महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, अख्तियार र न्यायालय केहि समयको लागि भएपनि, बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ, देश र न्याय बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉
why no handover to china tibetan refugee from leader nepal and india . how to Reform Asia name of govt from the leader of Asia . need Asia new modren .
BRI अगाडि बढेको हैन यो एउटा छल हो । BRI छल हैन; BRI सम्झौता हुनुमा छल छ । BRI सम्झौता भएर के गर्ने लागु हुन दिँदैनन तर BRI सम्झौता भए पछि बदलामा SPP सम्झौता गर्ने बार्गेनिङ र बाटो खोल्ने छल हो यो ।
Thanks You tube! यो Arjun सहकारी महाठग रहेछ, दसपासेको तलब ६५ करोड ? MCC and केपी एकदम ठिक छ. कुमारी चोकमा राखेर रवि लामिछानेलाई कोरा हानेपछी बल्ल सब कुरा बोल्ने छ त्यश पछि बल्ल देशले शान्तिको सास फेर्नेछ.???
Arjun gyawali ji tapai ko pristhavumi sambidhan garni saili vayena pristhavumi sambidhan kasari garni ho vanni kura himal online tv ka pradip dhami sanga sikni hola
दुबै जना देश भक्त निडर साहसिक व्यक्ति देश प्रेमी दुई बीचको सम्बाद छ अतुलनीय छ,धन्यबाद छ,
दुई देशभक्त बीचको सम्बाद , मननीय छ - नेपाली देशप्रेमी जनताको निमित्त !
दुईजना घघणान बिद्वान ब्यक्तित्वहरु एउटै फ्रेममा । निकै खुसि लाग्याे।
दुबई महापुरुषहरु लाई मेरो तर्फ बाट नमन।
भरत सर र अर्जुन सर हरुको आगामि र समासाएक बिषयमा जाग्रितत हुँदै जादैछन जाने छ 🙏🇳🇵
यहाँ हरु दुवै जना मिलेर हालको अवस्थामा नेपाल लगायत विश्वका समग्र विषय मा भैरहेको घटना को बारेमा दैनिक कम्तीमा पनि आधा घन्टा को कार्यक्रम सञ्चालन गर्दै सम्पुर्ण नेपाली जनतालाई सुसूचित गराउँदै गएमा निकै आभारी हुनेथिएँ। दुबै जना लाई नमस्कार।
"🇳🇵अहिलेको यो व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं". "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." "मदन भण्डारीलाई मारेपछि एमाले, एमाले रहेन"."बिपीको लाइन छाडेपछि कांग्रेस, कांग्रेस रहेन"." माओवादी संसदीय जोड घटाउमा छिरेपछि माओवादी, माओवादी रहेन".रास्वपा पनि भरपर्दो वैकल्पिक पार्टी बन्न सक्दैन. यो व्यवस्थामा भ्रष्टाचार रोक्न, सुशासन कायम गर्न सक्दैन,
" सबै पार्टीमा छिरेका इन्डो अमेरिकन दलालहरु मुर्दावाद." नेपाललाई सिक्किमीकरण वा युक्रेन बनाउन खोज्ने दलालहरु देशबाट भाग, होसियार दलालहरू." "सम्पूर्ण हामी नेपाली राष्ट्रभक्ति शक्तिहरु एक हौं."
त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ.
"नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।"
सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ।
" नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू"
नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ।
राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन".
सनातन हिन्दु बौद्ध किराँत राष्ट्र
राजनीतिक संरचना:
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ.
(प्रधानमन्त्रीको कार्यकाल दुईभन्दा बढी नहुने.)
सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।
खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने।
स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने।
स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने.
वैदिक समाजवाद हुँदै साम्यवाद मार्ग
न्यायपालिका सुधार:
न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने।
न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना।
द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ।
शिक्षा, स्वास्थ्य र रोजगारी:
शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने।
शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.)
गाँजा खेतीलाई कानूनी बनाउने।
भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने।
रोजगारीको ग्यारेन्टी गर्ने।
सुरक्षा र सेना:
वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु,
र २०६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई.
पुन संरचना गर्नु पर्दछ
साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने.
भ्रष्टाचार नियन्त्रण:
२०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन।
दोषीलाई कडा कारबाही।
कर्मचारी तन्त्र सुधार:
कर्मचारी तन्त्रको पुनर्संरचना।
सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने।
वैदेशिक नीति:
प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने।
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
धन्यवाद। आदरणीय गुरु हरुलाई हार्दिक नमन। ❤️🙏❤️🇳🇵
दीर्घकालीन महत्त्वपूर्ण संवाद 🙏🙏🇳🇵🙏🙏
❤❤❤❤❤❤❤❤
Khushiko kura raja aula jadto cha aaos desh bachaos soja jantale sas ferna paos jai desh jai raja
भरत सर र अर्जुन सर द्वारा हालको अवस्थाको बिष्लेषको एकदम सहि लाग्छ र दुबैलाइ धन्यवाद छ।जति पनि नेपालमा खेल हुनुमा दरवार हत्याकाण्ड पछि बिश्व शान्तिको भंग गराएर चिन र इन्डिया तह लगाउने खेल हो र नेपालमा हरेक तरिकाबाट पश्छिमा हानि भएको नै पायो अब पशुपति नाथले बचाए मात्रै बच्छ।
गुरु: देव दुबै जनामा दर्शन नमस्कार 🙏🙏🇳🇵🙏🙏🌹🌷🌹🌷
हजुरहरू दुवै मा हरेक नेपाली हरूको तर्फ बाट नमन् ❤😊
😢भनाइ घतलाग्दो छ नमनः
कोटीकोटी नमस्कार दुबै जाना देश प्रेमी सर हरुलाइ❤
Nepalma Safal n bune Karan misrit basobas ho ❤
नेपाल र नेपालीको कल्याण होस्।
हजुर हरु दुबैलाई धन्यबाद ।
यो देशको मुल समस्या नै २०६२/६३ पछि अमेरिका र पश्चिमाले लादि दिएको ब्यवस्था र नेतृत्व को जरो उखलेर नफाले सम्म यो देशमा सधै अस्थिरता भइरहने छ ॥ नेपाल माटो सुहाउने सिद्दान्त र विचार सहितको नेतृत्व , पाटि र संगठन आजको आवश्यकता हो ॥
युरोपको येर्दोगान र एशियाको मोदि जुदुवा भाइ हो। सिरियाम जुलनिको प्रयोग पछि शान्ती कायम हुन्छ।
दुबै जना लाई हिर्दय देखिनै नमन् 🎉 सबै समस्याको समाधान त हुँदै जालाँन्, तर महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, अख्तियार र न्यायालय केहि समयको लागि भएपनि, बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ, देश र न्याय बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉
नमस्कार दुवैजना दाजुलाई।
BHARAT SIR 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Great jodi sir hajurharuko thulo khacho xa deshlai
Your all statements are very very nice .
Very good bislesan thanks Dahal ji
🙏🙏❤
Great analysis
great analysis sir 1 thing nepal is ruled by power n that power is called "Divine" jay uma maheswor har har mahadev....,
Nepal ra nepali ko lagi TU nirnaye linu paryo hagurharule.khabar matr sunayer vayeni,Nepal dubnai lagi sakyo.
All the best varat and Arjun sir
Awaz sano ayo hajur bharat sir ko
❤❤❤❤
jay gorakh jay jay kali
why no handover to china tibetan refugee from leader nepal and india . how to Reform Asia name of govt from the leader of Asia . need Asia new modren .
BRI अगाडि बढेको हैन यो एउटा छल हो । BRI छल हैन; BRI सम्झौता हुनुमा छल छ । BRI सम्झौता भएर के गर्ने लागु हुन दिँदैनन तर BRI सम्झौता भए पछि बदलामा SPP सम्झौता गर्ने बार्गेनिङ र बाटो खोल्ने छल हो यो ।
Thanks You tube! यो Arjun सहकारी महाठग रहेछ, दसपासेको तलब ६५ करोड ? MCC and केपी एकदम ठिक छ. कुमारी चोकमा राखेर रवि लामिछानेलाई कोरा हानेपछी बल्ल सब कुरा बोल्ने छ त्यश पछि बल्ल देशले शान्तिको सास फेर्नेछ.???
ए जंगली स्याल कुण्ठा पोखि राख
आर्मिको सिआइडि तलाइ म राम्रोसँग चिनिरहेको चु
नमस्कार
Arjun gyawali ji tapai ko pristhavumi sambidhan garni saili vayena pristhavumi sambidhan kasari garni ho vanni kura himal online tv ka pradip dhami sanga sikni hola
Hehehe Bharat dai le himal online Tira interview Dina xadexan kya George sorus Dekhi funded media vanne tha payera 😂😂
ऐतिहासिक संवाद 👏👏
कटवाल होइन छत्र मान गुरुङ हो।
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤