रविको जस्तै सबै नेताको सम्पत्ति छानविन गरौं,काँग्रेस एमालेका कोही बाँकी रहदैनन् : दिनेश त्रिपाठी ||

Поделиться
HTML-код
  • Опубликовано: 25 дек 2024

Комментарии • 47

  • @shaligrampandit8741
    @shaligrampandit8741 2 дня назад +2

    मुद्दा न्यायाधिस बाट सुरू गर्नु पर्दछ, निश्पस्छ्यता न्याय पाउन भ्रष्ट न्यायाधिस न्यायालयमा हुनहुदैन ।

  • @PremParichaya
    @PremParichaya 2 дня назад +7

    यो वोकिल दिनेश त्रिपाठी
    नेपाली काङ्ग्रेस मुखौटे हो
    रबिको खैरो खन्छ

    • @thapa246
      @thapa246 2 дня назад

      पैसा जसले दिन्छ उसको बोल्छ्न यी ब्यापारी वकिल हुन

  • @paradesi9113
    @paradesi9113 2 дня назад +1

    सही गरेको चेक कसैले दियो होला भन्ने हास्यास्पद बयान दिएका छन।यस्तो हो भने बैंकबाट खाता डेबिट हुंदा तत्काल किन खोजीएन? रबी प्रष्ट रूपमा बदमाश हुन। उनी सजायको भागीदार छन।

  • @hemkarki6054
    @hemkarki6054 2 дня назад

    अब सबै नेताको सम्पती छानबिन गर्नु पर्छ

  • @madanrai2596
    @madanrai2596 2 дня назад +2

    पार्टी को वकिल न्याधिस ईनी हरु आफ्नो पार्टी अनुकुल ब्याख्या गर्छ

  • @skumarrai3089
    @skumarrai3089 2 дня назад

    नेपाल त्यति गरिबहैन छैन सबै भ्रष्टाचारिजरुले गरिब बनाएकोहो छानबिन गरौं सबै उच्च पदाधिकारीहरुको एकदम सहिकुरा दिनेश त्रिपाटी ज्युको 🙏

  • @Torangurung2334
    @Torangurung2334 2 дня назад

    सम्पत्ति शुद्धीकरणमा केपी शर्मा ओलि प्रचण्ड र शेर बहादुर देउवालाई नि मुद्दा चलाउनुपर्छ। लाखौको घडी चस्मा करोडौंको घर गाडी कता बाट आयो?

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz 2 дня назад

    दम छ भने गरेर देखाउ । गफ हैन परिणाम खाेजेका छन जनताले ।। सबै बिकाउ अदालत ।।।

  • @ramprasadadhikari6748
    @ramprasadadhikari6748 2 дня назад

    राज्यबाट तलब भत्ता लिने अथवा सार्वजनिक पदमा रहेको सबैको जिम्मेवारी खोसिन्छ । यो बुझ्न पर्यो

    • @KrishnaThapa-s2z
      @KrishnaThapa-s2z 2 дня назад

      हाहाहा काङ्ग्रेसकै नेता को किन भएन पद निलम्बन? राजिब पहारिको

  • @Sanoraja53
    @Sanoraja53 2 дня назад

    व्यवस्था यहि ठिक छ अवस्था परवर्तन गर्नु पर्छ कस्ले भनेको ?

  • @umakantasitoula6562
    @umakantasitoula6562 2 дня назад

    वकिलजी तपाईको तर्क राम्रो लाग्छ,तपाईले टाई नलौदा राम्रो जस्तो लाग्छ,तपाईं राष्ट्रवादी मान्छे।

  • @netramasrangi5798
    @netramasrangi5798 2 дня назад

    यो तृपाठि आज कताबाट कस्को सहारामा सहि कुरा गर्न यो बहस हुदैछ !

  • @jagatjagatlal6465
    @jagatjagatlal6465 2 дня назад

    नेपालका सेनासँग कुरा गर्नुस् पुलिससँग कुरा गर्नुस् यिनीहरुलाई जनताबाटै हटाउनुपर्छ। नभए kp chor यिनीहरु यस्तै गर्छ राम्रो राम्रो मान्छेलाई जेलमा कोचिरहन्छ।

  • @whoispradeep
    @whoispradeep 2 дня назад +1

    गर्ने कल्ले? थाहा छैन अख्तियारको प्रमूख को? जो आफै सुध्दिकरणमा मुछिन पर्ने छ।

  • @tankshahi5062
    @tankshahi5062 2 дня назад

    ठिक हो.....

  • @basantaneupane5855
    @basantaneupane5855 2 дня назад +1

    सयद यस्तै कुतर्क गर्ने भएरै यिनको चुलो चौको चलेको होला।

  • @chinmagar8520
    @chinmagar8520 2 дня назад

    यो बकम्फुसे ले कानुनको ब्याख्या गर्ने र न्याय दिने अनि हामीले मान्दिन पर्ने? यो कार्यकर्ता हो। ब्याक्ती बिरोधि हो

  • @indramall7481
    @indramall7481 2 дня назад

    Ab sab neta ko sampati chan bin hunu percha please rabi sir ko jasty

  • @Ramailo2001
    @Ramailo2001 День назад

    त्रिपाठी , गएर सोध न शेरे र ओलीलाई ३५ बर्ष अगाडी बानेश्वरमा चप्पल पट्काएर हिंडने तिमेरू कसरी अहिले दरवारमा बस्छौ ! रवि भावी प्रधानमंन्त्री हुन

  • @yamthapa4532
    @yamthapa4532 2 дня назад

    यि पत्रकार बढी जान्ने भएको देखियो ।

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 2 дня назад

    प्रतिसोधको राजनितिले नेपाल अब पाकिस्तान बन्दै जो सत्तामा पुग्छ सेना प्रहरि कब्जा गर्ने बिपक्षि सबैलाइ जेल श्री 3 सरकार किर्ते ओलि जिन्दावाद

  • @durgagc9997
    @durgagc9997 2 дня назад

    नेता को कुरै छोड न तोरी लाउरे तेरो नि गरौ त पनि जान्छस कति घुस खान्छन हामिलाइ नि थाहा छ नि।

  • @Adikaivai
    @Adikaivai 2 дня назад

    यो नेपाली काङ्ग्रेस को भतुवा हो येस्ता को कुरामा के निधो गर्नु

  • @tankshahi5062
    @tankshahi5062 2 дня назад

    यो व्ववस्था को लागी रगतको खोलो वगाऊछु रवि लामिछाने

  • @krishnamagar1271
    @krishnamagar1271 2 дня назад +2

    यो कसरि ओकिल भयो म आफै छक्क परिराको छु

  • @RajuPariyar-m6n
    @RajuPariyar-m6n 2 дня назад

    Yo bk xa

  • @RameshDhakal-n3b
    @RameshDhakal-n3b 2 дня назад

    yo jatho ko pani khata cheek garnuparxa yasle khata khole dekhi kati paiss aayo gayo vaner ani yaslai sampti suddhikarn ko mudda lagxa

  • @sbndhungana
    @sbndhungana 2 дня назад

    yi gothala wokil afno party anukal bolxan

  • @narendrachhetry6228
    @narendrachhetry6228 2 дня назад

    झोले

  • @binodkanu6822
    @binodkanu6822 2 дня назад

    K tal ko okil ho यो

  • @AshokRanabhat-in6mx
    @AshokRanabhat-in6mx День назад

    Satya ho kohi pani baki rahadain.

  • @badrichaudhary8318
    @badrichaudhary8318 2 дня назад

    Sabai Netako Sampati Xanbin hunai Parxa