अब कांग्रेस नै फुट्छ ..दाई भाउजु र बाख्रे हरु एक गुट, अनी शेखर शुनिल एक गुट । शेखर कोइरालाले बि.पी.को मार्ग अनुसार राजा सहितको प्रजातन्त्रको पक्षमा कोइराला समुह ..जय राज संस्था
गिरिबन्धु र भुटानी शरणार्थी को सरकार बनेकै रवि लामिछाने लाई जेल हाल्न बनेको हो हेक्का रहोस् देश र जनता भन्दा ठूलो एमाले काँग्रेस हैन जनता उर्लिने छन् है
नेपाली कांग्रेस भित्र गुट उपगुट छैन भन्ने कुनै २ मतछैन तर जो रबिलामी छाने माथी राजनितीक प्रतीसोध साध्ने र रबिलाई लाई अन्याय भयो भन्ने पक्षमा उभिने सेखर कोईराला ग्रुप सच्चा कांग्रेसहुन जो बिपी कोईरालाले देखाएका मार्गमा चल्ने सच्चा लोकतांत्रीक कांग्रे बाकी सबै भोकतांत्रीकहुन
पाटीमा सबै खराब हुदैन जो छन तीनिहरु भ्रष्ट थीए र त रबिलाइ अरु जिम्मेवारी काम छाडेर रबि सक्काउन लाग्दैछन तर आशा छ रबिले न्याय पाउनेछन बाकी रबि छुटेपछि अर्थात मिसन २०८४ मा जनताले बुझे भने देश सगै राजनीति राम्रो हुन्छ।
नाथे पार्टिलाइ जे सुकै होस न देश नै डुबाउने मटनेलाई कस्ले देश निकाला गर्ला खै ।। उता रावल निकालिए पछि अब खड्गेको भजन मण्डलि मात्रै भए यी सबै लाई देश निकाला गर्ने को आवस्यक छ
जुन नेता नेपाल को हितमा नेपाली जनता को पक्षमा छन् त्यो नेता नै ठीक हो चाहे रबि होस् चाहे शेखर होस्,तर यो नेपाल मा भ्रष्टाचार को जालो झन् बढ्दै गयो त्यसैले अब युवा नेता युवा शक्ति काे आबस्यक छ।
मिडिया कर्मी साथिहरु तपाइहरुलाइ नि देश पर्ती माया छ भने साचो समचार अनि सत्यको बाटोमा लाग्नुहोला ।जनताले अबस्य साथ अनि हौसला दिने छन🎉🎉रबि दाइ🎉🎉🎉जय देस जय रबि दाइ
वरिष्ठ अघिवत्ता तथा कानुनको जानकार डा. सुरेन्द्र भण्डारी ज्युको, उत्कृष्ट विश्लेषण, करौडो खातामा हुने थाहा छैन भनेर मात्र उन्मुत्ती पाईदैन! न्यायलयले गरिव सहकारी पिडितलाई न्याय दिनुपर्छ ना की चतुर ठगहरुलाई होईन। 🙏🏼🙏🏼
कांग्रेस को अड पाएको ओलि राजनैनिक प्रतिशोध साधेर रबि लाई जे गरिको छ कांग्रेस एमाले नेता हरु सबैलाई सम्पत्ति शुद्धीकरण गरौं हिजो चप्पल लगाएर Kathmandu आएको नेता हरुको जिबनशैली हेरौं देश लाई लुट्ने हरुको ।सारा नेपाली जिउँदो बनौं ।
खै केहाे केहाे जनताकाे पैसा फिर्ता गर्न छाेडेर ठग दले लुकाउन भगाउन पाे लागि परेका छन फेरि नेता भन्छन कानुन नलाग्ने राजा पाे बन्न खाेजेत।🎉🎉🎉पत्रकार ज्यु।
हजुरले कृपा गरी मेनपारमार्फत पनि समाचार तयार पार्नु परो होउ यो खडेई मूलुक मानेई आएको अहिले २ देखि ३ लाख सहम लिनु थाले को छन् जबकी मोहिना को ३६ हजार हुन्छ र १ साल सहमा पनि बिदेश आएको ऋण तिर्नु मुस्किल हुन्छ लु हजुर यति समाचार बनाउनु परोर दलालि हरु को टुगो लगाउनु परो हामी जस्तो गरिप त बाँच्नु पनि गाह्रो भयो बिदेश जानु अब निस्किने भयो त🙏🙏🙏
यो निलम्बन गर्नु को कारण अदालत पनि सेटिङ गरेर आखिर जसरी पनि पुर्पक्षका लागि पठाउने फिक्स भय पछि कानुन नै मिचेर गैरकानुनी निलम्बन गरियको हो सम्पुर्ण रुप ले पर्तिसोद को पराकाष्ठा भयो पुराना सबै सर्कारी अहोदामा बस्ने को सम्पती शुद्धिकरण भयन भने देश मा फेरि गृहयुद्ध हुन्छ हामी गर्छौ हेर्दै जा
केपि भ्रष्टाचारि का नाइके लाई त अब राज नीति गर्नु छैन उनी त भाेलि नै बिदेशिन सक्छन उनी संगै काँग्रेस का भ्रष्टाचारि हरुकाे टिम केपि संगै किन सतिजान खाेजेका हाेलान हाे देख्ता जनता छक्क परेका छन याद गराै जयनेपाल
गगन थापाको पनि सांसद पद जानुपर्छ हुनुपर्छ आम जनतालाई हेर्ने मन छ।
Kina tero baule diyeko post hora ki Teri aama le daijo lerako post ho tyo,aam Janata Lai thug jail Mai sadeko herna man cha
आशा छ रबि दाइ छिट्टै न्याय पाउनेछन्।
सम्पत्ति शुद्धिकरण त २०४६ साल यता उच्च ओहदामा बसेर काम गरेका कर्मचारी र नेताहरु सबैको गर्नु पर्छ
अरुको कसरी गर्नु एउटो रवि देखेर डराएर पुरै सरकार कर्मचारीतन्त्र नै डराईरहेको छ।रबी बाहेक कसैको हुँदैन।
रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद ✊✊
रबिले न्याय पाउनेछन मर्नेबेलामा कोको जेलको कोठामा सडनेहुन बिचारगरिराख ❤❤यो फैसला जनताले गर्नेछन
धेरै धेरै धन्यबाद छ सेखर जी
रवि sir 100% निर्दोश छन्
म रविको पार्टी लाई भोट दिएको छैन तर अब काङ्ग्रेस एमालेलाइ म लगायत मेरो आफ्नोलाई सम्म मत खेरा फाल्न दिने छैन ! रवि लाई फसाएकै हो जस्तो लाग्छ
अब कांग्रेस नै फुट्छ ..दाई भाउजु र बाख्रे हरु एक गुट, अनी शेखर शुनिल एक गुट । शेखर कोइरालाले बि.पी.को मार्ग अनुसार राजा सहितको प्रजातन्त्रको पक्षमा कोइराला समुह ..जय राज संस्था
शेखर ले सही भनेका छन्
गिरिबन्धु र भुटानी शरणार्थी को सरकार बनेकै रवि लामिछाने लाई जेल हाल्न बनेको हो हेक्का रहोस् देश र जनता भन्दा ठूलो एमाले काँग्रेस हैन जनता उर्लिने छन् है
अब सबै जनता ले नेताको सम्पति विवरण मागौ
सेखर जि तपाई लाई सलाम छ रबि पर्ति तपाईंको नयाकाे अाबज सुन्दा येस्ताे लाग्छ काङरेस मा पनि येस्ताे नेता रयेकाेमा जये रबि ।
प्रतिशोध १००% छर्लङ्ग देखिन्छ
जय रबि दाइ🔔🔔🔔
100%good❤❤ jay ghanti jay rabi ❤❤
अब रबी लाई लागे को कानून सबै कांग्रेस कम्युनिस्ट सांसद लाई लागनै पर्छ
तुरुन्तै रबि लाई रिहाई गर्नु पर्छ सेखार दाई नेपालि कांग्रेस को सभापति हुनु पर्छ
सेखर जि बि पि को आद्रश हुन सहि बोले सत्यको पक्षमा सबैले बोल्नु पर्छ
रबि दाईले न्याय पाउनु पर्छ
पाटीमा सबै खराब हुदैन जो छन तीनिहरु भ्रष्ट थीए र त रबिलाइ अरु जिम्मेवारी काम छाडेर सक्काउन लाग्दैछन तर आशा छ रबिले न्याय पाउनेछन र पाउनैपर्छ।
नेपाली कांग्रेस भित्र गुट उपगुट छैन भन्ने कुनै २ मतछैन तर जो रबिलामी छाने माथी राजनितीक प्रतीसोध साध्ने र रबिलाई लाई अन्याय भयो भन्ने पक्षमा उभिने सेखर कोईराला ग्रुप सच्चा कांग्रेसहुन जो बिपी कोईरालाले देखाएका मार्गमा चल्ने सच्चा लोकतांत्रीक कांग्रे बाकी सबै भोकतांत्रीकहुन
जय रबि!
100%nirdos xa ravi lamichhane ❤❤❤
अब काङ्ग्रेस एमालेको पत्तासाब पार्नु पर्छ
जय रवि
ठूला भनाउँदा सबै केहि न केहि मा मुछिएको तथ्य बिस्तारै बाहिर आउँदै छ।
गगन लाई जेल हाल्नुपर्छ मानहानिको मुद्दा लगायर झुठो प्रमाण देखाएर रबिको बेइज्जत गर्न पाइदैन आसा छ रबि सरले सफाइ पाउनुहुन्छ ।
गगन थापा लाई काङ्ग्रेसको युवा नेता मान्नुनै नेपाली काङ्ग्रेस लाई घातक हुदैछ
jay Ravi sir 💐💐 justice for Ravi 💐💐🙏🙏
कैराला परिवार ले कहिले पनि बिपि को सिद्धान्त छोड्दैन हेक्का रहोस जय रबि
जय रबि जय रास्वपा
अन्याय अत्याचार ले सिमा नाघेको छ
जति पनि शंकास्पद नेता कर्मचारीहरु छन् सबैको सम्पत्ति विवरण छाविन हुनुपर्छ।
पाटीमा सबै खराब हुदैन जो छन तीनिहरु भ्रष्ट थीए र त रबिलाइ अरु जिम्मेवारी काम छाडेर रबि सक्काउन लाग्दैछन तर आशा छ रबिले न्याय पाउनेछन बाकी रबि छुटेपछि अर्थात मिसन २०८४ मा जनताले बुझे भने देश सगै राजनीति राम्रो हुन्छ।
पृथ्वी गोलो छ,,,तिमीहरू भ्रष्ट नेता को पालो अवश्य आउँछ।।
कांग्रेस एमाले संविधान कानुन भन्दा माथि अनि नेपालको कानून नया आएको पार्टी र रबि लामीछाने लाइ मात्रै लाग्ने रहेछ ।
आफ्नो राजनीतिक भविष्य जोगाउनको लागि गगन थापा( उर्फ मटन काजी) ले रविलाई बलिको बोको बनाउँदै छ; गगनलाई०८४ मा एकएक हिसाबकिताब नेपाली जनताले दिने छन् !!
गगन देशको र पार्टीको लागि हानिकारक छन् ।आफू त पतन भए तर पार्टी नै सखाप हुने भयो।
नाथे पार्टिलाइ जे सुकै होस न देश नै डुबाउने मटनेलाई कस्ले देश निकाला गर्ला खै ।। उता रावल निकालिए पछि अब खड्गेको भजन मण्डलि मात्रै भए यी सबै लाई देश निकाला गर्ने को आवस्यक छ
जुन नेता नेपाल को हितमा नेपाली जनता को पक्षमा छन् त्यो नेता नै ठीक हो चाहे रबि होस् चाहे शेखर होस्,तर यो नेपाल मा भ्रष्टाचार को जालो झन् बढ्दै गयो त्यसैले अब युवा नेता युवा शक्ति काे आबस्यक छ।
प्रजातान्त्रिक दलको एकमात्र सक्षम नेता शेखर कोइराला मात्रै देखिएको छ। सभापति पदको लागी सहि उम्मेदवार शेखर कोइराला मात्रै छन् ।
मिडिया कर्मी साथिहरु तपाइहरुलाइ नि देश पर्ती माया छ भने साचो समचार अनि सत्यको बाटोमा लाग्नुहोला ।जनताले अबस्य साथ अनि हौसला दिने छन🎉🎉रबि दाइ🎉🎉🎉जय देस जय रबि दाइ
शेखर सभापति र प्रधानमन्त्री को मौका पाउनु पर्छ।
रबिले न्याय पाउनु पर्छ्🔔🔔
अब सबै नेताको सम्पति विवरण मागौ
वरिष्ठ अघिवत्ता तथा कानुनको जानकार डा. सुरेन्द्र भण्डारी ज्युको, उत्कृष्ट विश्लेषण, करौडो खातामा हुने थाहा छैन भनेर मात्र उन्मुत्ती पाईदैन! न्यायलयले गरिव सहकारी पिडितलाई न्याय दिनुपर्छ ना की चतुर ठगहरुलाई होईन। 🙏🏼🙏🏼
Gu खाने अनपढ पैला अभियोग पढ के xa 2016देखि को कारोबार हो पैसा जम्मा xaina गु खानेहरू गँवार
रबि दाई लाई न्याय देउ
एकदम राम्रो काम गर्नुभयो शिखरजी। कमसेकम मर्ने बेलामा राम्रो काम गर्नुभयो। सभास धन्यवाद छ। जय घन्टी शिखरजी त्यस्ता धमिराहरूलाई सायद लगाउनै पर्छ
कांग्रेस मानी सबै नराम्रा छैनन त्यसैले राम्रा नेताले रवि लाई साथ दिँदै छन ❤
निद्रोस रबि लामिछाने ले न्याय पाउनुपर्छ ❤❤❤
कसरी निर्दोष ?
गगन थापा लाई पनि यसैगरी छानबिन हुनु पर्छ। अर्को सरकार बने पछि 🎉🎉
धन्यवाद, छ शेखर, जिउ लाई,🙏🎇🇳🇵
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔
Good sir
Santos Thapa ko yo karyakram ramro lagacha...❤❤❤
Jay dai ❤️🙏❤️
अब सबैभन्दा राम्रो उपाय एमाले काङ्ग्रेसका ठुला हरूलाई नि सम्पित सुदृढकरनको मुद्दा हालनु परो अब यही को मौका दाजु भाउजू देवोर बा सबैलाई मुद्दा हालनु परो
गगन थापाले गरिमामय संसदमा झुटो बोलेका हुन भने कार्वाही हुनुपर्छ
गगन जाबो ले जे बोल्यो शेखर कोइराला ज्यू ले त्यही मान्नु पर्ने हो र गगन रमेश जस्ता फटाहा ले कांग्रेस एमाले दुबै सके
शेखर लाइ नैतिक समर्थन गर्दै आएको थिए अव समर्थन नगर्ने।
स्याबास सेखर ज्यु अब यति बोलेपछी रास्वपामा
गएको काङ्ग्रेस को भोट फेरि रुखमा आउनेभयो।
हामी रबिको साथमा छौ।
सेखर लाई काङ्ग्रेसको सभापति बनाउन जरुरी छ।
शेखर जी बुद्धिजीवी नेता हो,सभ्य र भद्र हुनुहुन्छ।अपराध को पराकाष्ठा को समर्थन गर्नुहुन्न।
200%ठिक भन्नुभयो सेखर कोइराला ले।
जय रबि जय घण्टी
गुड
कांग्रेस को अड पाएको ओलि राजनैनिक प्रतिशोध साधेर रबि लाई जे गरिको छ कांग्रेस एमाले नेता हरु सबैलाई सम्पत्ति शुद्धीकरण गरौं हिजो चप्पल लगाएर Kathmandu आएको नेता हरुको जिबनशैली हेरौं देश लाई लुट्ने हरुको ।सारा नेपाली जिउँदो बनौं ।
Jaya Ravi sir god bless to you Jaya ghanti Jaya janta
जय रबी 🙏🏼🇳🇵जय घंटी 🔔
गगनको पनी सम्पत्ति सुदीकरन गर्नु ज़रूरी छ ।
गगन थापा यति फटाहा रहेछ भन्ने कुरा बल्ल थाहा पाइयो
निस्पक्ष समाचार आवस अरु Newg झुटो आउछ।
किर्ते प्रसाद ओलिले किर्ते गरि गरि सब गडबड गर्ने भयाे 😂😂😂
खै केहाे केहाे जनताकाे पैसा फिर्ता गर्न छाेडेर ठग दले लुकाउन भगाउन पाे लागि परेका छन फेरि नेता भन्छन कानुन नलाग्ने राजा पाे बन्न खाेजेत।🎉🎉🎉पत्रकार ज्यु।
Aba yo sarkar sadak bata nai dhaalnu parcha..✊✊✊✊✊✊✊
ऐन कानून बिपरित निलम्बन गर्ने सभामुख माथी कारबाही गर्नु पर्छ । मन्लाग्दि गर्न पाइन्छ ?
गगन थापाको यो हो टिभी सबै लाई थाहा छ
हजुरले कृपा गरी मेनपारमार्फत पनि समाचार तयार पार्नु परो होउ यो खडेई मूलुक मानेई आएको अहिले २ देखि ३ लाख सहम लिनु थाले को छन् जबकी मोहिना को ३६ हजार हुन्छ र १ साल सहमा पनि बिदेश आएको ऋण तिर्नु मुस्किल हुन्छ लु हजुर यति समाचार बनाउनु परोर दलालि हरु को टुगो लगाउनु परो हामी जस्तो गरिप त बाँच्नु पनि गाह्रो भयो बिदेश जानु अब निस्किने भयो त🙏🙏🙏
रबि दाई जिन्दावाद 🔔🔔🔔
good जय रबि🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
यो निलम्बन गर्नु को कारण अदालत पनि सेटिङ गरेर आखिर जसरी पनि पुर्पक्षका लागि पठाउने फिक्स भय पछि कानुन नै मिचेर गैरकानुनी निलम्बन गरियको हो सम्पुर्ण रुप ले पर्तिसोद को पराकाष्ठा भयो पुराना सबै सर्कारी अहोदामा बस्ने को सम्पती शुद्धिकरण भयन भने देश मा फेरि गृहयुद्ध हुन्छ हामी गर्छौ हेर्दै जा
काङ्ग्रेस टुक्रीएको हेर्न मन छ
Good luck Ravi dai ❤❤❤❤
Jay ghanti 🔔🔔🔔
नेपाल का सम्पुर्ण सरकारी उच्च पदाधिकारीको सम्पत्ति शुद्धिकरण गर्नु पर्यो ! तर कस्ले गर्ने सरकार ले विभेदकारी व्यबहार गर्दैछ ।
Jay rabi jay ghanti
भ्रष्टाचारी लाई , सहकारी ठगहरु लाई जोगाउन शेरे क्याम्पमा गगन थापा , बिश्व प्रकाश लाग्दा गगनको राजनीति सकिने भयो
❤❤❤❤ jay rabi sir
शेखर कोइराला सही भन्नु भो उहाँलाई था छ कांग्रेस एमाले को खेल हो भनी अन्य को बिरुद्ध बोल्नु सही हो
केपि भ्रष्टाचारि का नाइके लाई त अब राज नीति गर्नु छैन उनी त भाेलि नै बिदेशिन सक्छन उनी संगै काँग्रेस का भ्रष्टाचारि हरुकाे टिम केपि संगै किन सतिजान खाेजेका हाेलान हाे देख्ता जनता छक्क परेका छन याद गराै जयनेपाल
सबै नेताहरुको सम्पत्ति शुद्धीकरण हुनुपर्यो । मुद्दा अब जनताले हाल्छन।।
Rabi is an innocent. May justice for Rabi.❤❤
Thank you Good news lagi ❤❤❤🎉🎉
rabi rabi
सेखर बिपि को धरोहर रहेछन अन्यायका बिरुद्द लड्दै छन सेखर
शेखर सर 🙏🙏
ए नेता जि याे कुरा पहिले नैं भन्न पर्ने, हैन र
jay rabi
जय रबि🔔🔔🔔🔔🔔🔔
रबि माथि यति साह्राे अन्याय गर्नु निकै दुख कुरा हाे
एक जनाकाे लागि संबिधानकाे दफा उप दफा नै आफू अनुकूल गर्नु निकै गलत हाे
Jay rabi dai❤🛎❤❤❤❤❤❤❤
Jay rbi