ट्राफिक प्रहरी को ड्युटी भनेको गाडी पन्छाउने हो, ढुङ्गा पन्छाउने होईन । वहाँ लाई सलाम। सडक विभाग का भुडेहरु के गर्दै छन् , सेल्फी खिच्दैछ्न कि अन्तर्वार्ता दिदैछ्न
सधै यस्तै बर्षा याममा हुने घटना ? के यश संबंधित निकाय ले कुनै अरु बैकल्पिक माध्यम हरु सोच्दैन किन निकाय हरु खाली आफ्नो मानो सेक्ने काम मात्रै सोच्ने । सधै हरेक बर्षा याममा यस्तै अनि जनता लाई सास्ती ।
यो दुखद को खबर है यो बादी पैरो ले बिजोग भयो मन छोयो हामरो रोलपा को सवारी साधन पनि रहेछ है पक्का धेरै दुखद लागेयो है सरकार ले वर्ष मा करोड रुपए खर्च गरछ यो सडक योजना मा के गरने बादी र पैरो ले बिजोग भयो
हे भगवान सबै ले आफ्नो आफ्नो खियाल राखेर हिडिनुस है नेपाली पुलिस सर हरु ले नि आफ्नो राम्रोसँग खियाल राखेर आफ्नो ड्युटी गर्नु होला यस्तो देखदा कस्तो दुख लाग्यो आँसु आयो 😥😥
याे कसताे तरिका हाे किन यति साराे रिकस लियकाे पहिला ताे हटायर पहिराे झरिरहेकाे ठाउँमा बरू सबै माटाे झारेर वाल लगाउन सुरू गरे हुनन र ताे कति बेला झरला र कसैलाई भेटला भनेर परखनु भनदा त।
सबै भन्द पहिल त पुलिस दाजुलाई भित्रै आत्मा देखि नै सलुट छ । बिचर पुलिस दाइको दुख कुकुर मोरे पनि , मान्छे ले आत्महत्या गरे पनि , कसैले कसैको बुढी बुढा भगए पनि , नेताले गल्ती गरे पनि , कोरोना को बारेमा त झन कुरै नगरु र बाढी पहिरो ले पनि उहि बिचर पुलिस प्रशासन लाई नै दुख छ । बिचर एत्रो ढुङ्गा पन्छायो तर कोहि कसैले गाडी रोकेर एउटा जुस धरी पिउनु भनेर दिएको देखेन ।
सुरक्षा कर्मीले चै के काम गर्छ हौ के बोल्ड डोजर हो वाहरुले ढुङ माटो हटाउनु हुन्छ र बिचाराहरुलाई खटइएको छ त्यहाँ ।। 😡😡 के हाम्रो सुरक्षा कर्मीलाई मार्नु खोज्या हो सरकारले
बीचारा!😢 पुलीस को पनी त ज्यान हो नी यस्तो risk लीयर ढुड.गा पन्छाउने काम त नगरे पनी हुनी थीयो नी बीचारा! ज्यान कती जोखीम मा राखेर पहीरो मा duty कठै हाम्रो देश😢
Yasto jokhim awasthama dunga hataune prahari lai Salam yo video herer putpat ko pasal ko tarkari falne garibadudi ko thela daka taraju kabja garne ani 2 4 say paisa line prahari lai kartabya bodh hos
Khana nai mahango bus ko vhada nai mahango kati mahango badeko sarkar kahile samaho yeso sarkar ko dhayan yesma pani gaideeye kati ramro hunthayo holla
ढुङ्गा पन्छाउने pilice दाइ लाई धेरै धेरै धन्न्यबाद
धन्यवाद!!!🙏🙏
cear garnu pani vanna chahanxu ani thanku
bato saf garda sefty helmet pani lagaunu hola vanna chahanxu
बिचरा पुलिसकाे जिन्दगिकाे भर छैन😢😢😢😢😢😢😢😭😭😭😭😭😢😢😭😭
यहाँ सेवा दिने राष्ट् सेवक हरुलाइ हिर्दयदेखी धन्यवाद ❤️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ट्राफिक प्रहरी को ड्युटी भनेको गाडी पन्छाउने हो, ढुङ्गा पन्छाउने होईन । वहाँ लाई सलाम। सडक विभाग का भुडेहरु के गर्दै छन् , सेल्फी खिच्दैछ्न कि अन्तर्वार्ता दिदैछ्न
हो नि
Salute to those traffic police who risk themselves to save other people...thanks a lot..
नेपाल प्रहरी दाजु भाई तथा दिदी बहिनीहरूलाई पत्रकार मित्र ज्युलाई सलाम।।🙏।।
आफनो पनि ख्याल गर्दै जानु होला।।
Omg ढुंगा पन्छाउने प्रहरी दाइ लाई धेरै धेरै धन्यवाद छ्🙏🙏
विशेषगरी यो फिल्ड खटिने सुरक्षा कमि लाई सलाम छ
ब,,,रा यी प्रहरी लाई सलाम छ
मदन भण्डारीको हत्या एरिया हो।यो सडक कहिल्यै सफल हुदैन।जति खर्च गरेपनी।पहिला मदन भण्डारीको हत्या पता लागोस।
यो सबै हेरेपछि मलाई त बहुत दुःख पनि लाग्यो तरह के गर्नु र हिल साइट मा बस्नेहरुलाई बहुत कष्ट पनि खत्र पनि छ ईश्वर ले सबैलाई राम्रै गरिदिउन
Sab police haru lai salute xa specially dhunga panxawne bhai lai
ज्यान जोखिममा राखेर खटिएका प्रहरी प्रसासन र चालक साथीहरु अलि बिचार पुर्याएर काम गर्नुहोला।
हो ढुङाग पन्छौनेलाइ धन्याबाद छ
ज्यानै माया मारेर किन चलाको होला गाडी ! सके सम्म स्टप गर्दा राम्रो हुने थियो।
जतिसुकै महंगो परेनि खाना त पाएछ खुसी लाग्यो
येस्तै सानो देखि ठू लो काला बाजारी को कारण यस्तो भैराको छ मान्छेहरु छिटोभन्दा धन कमाउन उपाय लगाउछन्😥😥😥
ड्युटीमा खट्नुहुने ट्राफिक पुलिस दाजुभाइहरुलाई विशेष धन्यवाद ।
हामी नि 3 देखि बल अाज घर अाहि पुगे गाह्राे छ।हाे हिड्न लाई
Sir hjr ko bicharr sarai ramro sabaile sdhapugaranu ramro layo good sir
यो दाजुको युट्युब च्यानल मलाई राम्रो लाग्छ बोली पनि मिठो
Good work of Nepali Police ❤️❤️❤️
हैट पुलिसलाई पनि सारै गाह्रो छ हो
सधै यस्तै बर्षा याममा हुने घटना ? के यश संबंधित निकाय ले कुनै अरु बैकल्पिक माध्यम हरु सोच्दैन किन निकाय हरु खाली आफ्नो मानो सेक्ने काम मात्रै सोच्ने । सधै हरेक बर्षा याममा यस्तै अनि जनता लाई सास्ती ।
जति गालि गरेपनि जाठाहरु परेको बेला चाहिने सेना प्रहरीनै हो।
Police dai haru aafno jyan ko ni khayal rakhanu hola hai
सलाम छ पुलिस दाई
यो दुखद को खबर है यो बादी पैरो ले बिजोग भयो मन छोयो हामरो रोलपा को सवारी साधन पनि रहेछ है पक्का धेरै दुखद लागेयो है सरकार ले वर्ष मा करोड रुपए खर्च गरछ यो सडक योजना मा के गरने बादी र पैरो ले बिजोग भयो
जाम हुदा लुटेरा हरु को दसै आउँछ म नि यक चोटि २५घन्टा जाम मा फसेकी छु मुग्लिन सडक
हे भगवान सबै ले आफ्नो आफ्नो खियाल राखेर हिडिनुस है नेपाली पुलिस सर हरु ले नि आफ्नो राम्रोसँग खियाल राखेर आफ्नो ड्युटी गर्नु होला यस्तो देखदा कस्तो दुख लाग्यो आँसु आयो 😥😥
मुङ्लिङ को पहिरो danger होसियार
आफ्नो ज्यान जोखिममा राखेर त्यसरी ढुङ्गा पन्छाउने पुलिस दाजुलाई सलाम आफ्नो ज्यानको पनि ख्याल राख्नुस है
जिन्दगीमा एस्तो अवस्थामा नहुने को भए हुन्थ्यो नि हौ सानो सानो नानी हरुको बिजोग हरे
जय नेपालक का जनता
कता गय नेपाल का नेताहरू यस्तो ठाउँमा कहिले आँखा लगाउने हो।
Herdai
पसले हरु पनि यस्तो मौका हेर्छन कसरी पैसा कमाउने भनेर!!पैसा हुने सङ्ग त ठिकै छ पैसा नहुने सङ्ग के हाल होला?
सधै दु:ख दिने यो बाटोलाई अब अन्डरग्राउन्ड बाटो त याहा पो बनाउनु पर्ने भयो ।
100% सहि बिचार
याे कसताे तरिका हाे किन यति साराे रिकस लियकाे पहिला ताे हटायर पहिराे झरिरहेकाे ठाउँमा बरू सबै माटाे झारेर वाल लगाउन सुरू गरे हुनन र ताे कति बेला झरला र कसैलाई भेटला भनेर परखनु भनदा त।
सुरुङ बनाउँदा कसाेहाेला याे पहिराे ठाउँ जतिमा
यस्तो बाटाे मा नहिडन्नु नै राम्रो हाे
पहिरो झरेको देखेना कि के हो, अँखा त फुटेको छैन जस्तो छ मर्ने बेला मा अलि सत्य बोल्ना डाका??
Hait kati darlagdo bato afno surkshya sabaile garnu police bhai 🙏🙏🙏🙏👍👍👍
पुलिस दाइलाइ रागाको मासु पच्ने रैछ।
नोकरी नोकरी नै हो तर नि आफ्नै ज्यान जोखिममा राखेर काम नगर्नु न ज्यान छ त जाहान छन आफू छ त सब कुरा छ😕
जाेखिम पुण यात्रा नगराै है🙏🙏
आफ्नो सुरक्षा सबैले गर्नु होला
Salute all team traffic police 🙏🙏🙏🙏🙏🙏🙏 thank you so much 👍👍👍👍👍👍👍👍
कठै मेरो देश 😥😥
देशको हालत यस्तो हुँदा पनि नेताहरुलाई कुर्सी को लुछाचुँडी छ 😠
कति प्रहरि प्रसासन त कति जन्ता को लागि खटिएर ज्यान को बाजी लिएर डयूटिमा खटीनछन। धन्यबाद तर के गर्नु र जिन्दगी मानिस बाँचिन्जेल दुख कष्ट भोग्नु पर्छ ।
Huge respect and salute to nepali police
Namaskar sir ab Tunnel system Pati sarkar le dhyan Dino purchha
हेट मलैत डर पो लागेर आयो
Good job nepal traffic polish.
हैत कति दर लाग्दो
सबै भन्द पहिल त पुलिस दाजुलाई भित्रै आत्मा देखि नै सलुट छ । बिचर पुलिस दाइको दुख कुकुर मोरे पनि , मान्छे ले आत्महत्या गरे पनि , कसैले कसैको बुढी बुढा भगए पनि , नेताले गल्ती गरे पनि , कोरोना को बारेमा त झन कुरै नगरु र बाढी पहिरो ले पनि उहि बिचर पुलिस प्रशासन लाई नै दुख छ । बिचर एत्रो ढुङ्गा पन्छायो तर कोहि कसैले गाडी रोकेर एउटा जुस धरी पिउनु भनेर दिएको देखेन ।
Hami pani yehi bato hudei Ghar jaanux ram ram kasari januholani sampurna surkxaya timlai Dherei dherei dhanyabad 🙏🙏
सुरक्षा कर्मीले चै के काम गर्छ हौ
के बोल्ड डोजर हो वाहरुले ढुङ माटो
हटाउनु हुन्छ र बिचाराहरुलाई खटइएको
छ त्यहाँ ।। 😡😡 के हाम्रो सुरक्षा कर्मीलाई
मार्नु खोज्या हो सरकारले
बीचारा!😢 पुलीस को पनी त ज्यान हो नी यस्तो risk लीयर ढुड.गा पन्छाउने काम त नगरे पनी हुनी थीयो नी बीचारा! ज्यान कती जोखीम मा राखेर पहीरो मा duty कठै हाम्रो देश😢
Feeling sad for little babies.
Good job sir 🙏🙏🙏
Jai hos Nepal ko
Prahari jyu hajurle dhunga hataunu huda jhandai ....hajurharu aafno khayal rakhnuhawash hai.
jay hos पुलिस बाबु
Traffic dai KO kamm lai salute xa hai
बाडीपहिरोलाई आधुनिक बैज्ञानिक रूपमा नियन्त्रण गर्न सकिन्छ...तर??
I salute our Nepal police.👍👍👍👍👍
टाफिक भाइ जनेखिम न माेलनुस तेसरि
कमसेकम बाटोमा पहिरो झरेपछि बाटो बन्द गर्दिनुपर्छ गेडा जस्तो रमिता हेरेर बसेको
Salute Nepal police Respect him
Yo trafic police lai salam xa tara pariwar amma baba haru holan hosiyar garnu la mero bhai
God bless you all of people 💕💕💕💕🙏
Khyal Rakhnosh Pulish Traphig Daju Bhai Aphno Dindagiko Sewa Nai Dharma Ho Dhanye Bad
बिजोग छ त कसैलाई कसरी लुटेरा पैसा कमाउन व्यस्त छ
Janta ko gali khani panii police janta bachauney panii police respect our police❤❤❤
Good job nepal police
Salute 🚥 traffic 🚨 police tq for help police dada bato ko dhunga panchaunu vayako maa
सत्तिस सरकाे जस्ताे छ त अावाज
🙏🙏🙏🙏🙏🙏
हे भगुवान रक्क्षा गर्नु होस दुख परेकोहरलाई
Pilice daeharulai 👌👌👌👌
"सडक बिभाग"भन्ने बिभागै छैन नेपाल मा अहिले?
याे दैबि प्रकाेप हाे।कुन भगवान रिसाएकाे हाे पुजापाठ नगरि राेकिदैन्।
Omg garo xa
Great job traffic police sir?
यो बुढा को माथी पहिरो झरे राम्रो हुने थियोे कि?? बिदेश को कुरा गर्ने नेपाल जस्तो छ र अरु देश पहिरो जान्ने पानी पर्ने ??
हाम्रो देश मा health and safety, minus .
Good job Traffice police
Mathi gayera pairo lai clear garyo vane thik hola ki sir?
कुनै को दिमाग छैन त्यो रोड बनाउदा भित्ताको भाग लाई बाल लगाएर माथी जहासमन त्यही त्यस्को सफा ढुङ्गा माटो नवग्ने बनाउनु पर्छ
Solute those
Namaskar daju bhai didi baini mero chanelma nepaliko lagi impoten video xa herdinu hola dhannebad
Bato banaunu vanda aagadi sabai bujhnu parxa
होशियार
Guys Pls wear a mask. Be safe from. Covid too.
🙏🙏🙏
Bichara dd bacha sanu raix garmi testai xya hai k vako ho bachako chai maya lagyo malai tw mo yeta kavre bata herdaixu😭😭😭😭😭
Ati dherai herera basera gadi haru awat jaot garaune police haru lai ridaye dekhi dhanyebaad xa
Yasto jokhim awasthama dunga hataune prahari lai Salam yo video herer putpat ko pasal ko tarkari falne garibadudi ko thela daka taraju kabja garne ani 2 4 say paisa line prahari lai kartabya bodh hos
मेन हाइवे मा डाइभर्सन तु बनाउनु , यस्तो ताल
Khana nai mahango bus ko vhada nai mahango kati mahango badeko sarkar kahile samaho yeso sarkar ko dhayan yesma pani gaideeye kati ramro hunthayo holla
Pahiro ma jada kamsekam helmet lagaunu parxa.. tesle dherai bachauxa