दुनियाँ चकित पार्ने बेहुलिको पन्चेबाजा नाच///Behuli Of The Year, Behuli Panchebaja Dance///
HTML-код
- Опубликовано: 15 сен 2024
- दुनियाँ चकित पार्ने बेहुलिको पन्चेबाजा नाच///Behuli Of The Year, Behuli Panchebaja Dance///
Video Nepal Online
Call for Info 9861455513
For More Videos Subscribe Our RUclips Channel
Subscribe Us RUclips Link - www.youtube.co....
flow to Facebook- / deviram.ghim. .
Website- / panchebaja
#behuli-of-the-year#nepalonline#Deviramghimire#
आहा कति रमाइलो हो बेहुली को नाच पाल्पा देखि हेर्दैछु
यो बिहेको दाम्पत्य जीवन ,,,,,,,खै,,,,है,,,, स्थायी होस शुभकामना !
हरेक बिहेमा महिला लजाउनु पर्छ कहाँ लेखेको छ र नराम्रो गर्न पो भएन राम्रो कामको लागि अघि हुदैमा केही हुदैन ।
Lajaunu ta nariko abhushan ho ni nari nalajaeko suhaudaina ni hjr Tara yo nachle ta hami garbit xaun abhari xaun sarhai ramro nach dekhaunu bhayo bhaujule
@@pahalbahadur9227 अनुशासन छैन र यो नाचमा के गलत भएको छर अनुशासनको कुरा गर्नु भयो त। लजाउन जरुरी छैन राम्रो कुरामा आफ्नो सस्कृति झल्किएको गीतमा यति मज्जाले नाचेको देख्दा हौसला दिनुपर्छ ।
अचेलका केटिहरु किन लजाउथे त नि, ? बिवाह अघि नै कयौंपटक boyfriendको घरमा गएर, बस्ने, खाना बनाउने, उतै खाने, सुतेरै पनि आउने २,४ पटक , सबै गरिसकेका हुन्छन् अधिकांसले । आफै हेराहेर गरिसकेका हुन्छन् प्रायः ले,पहिलै। डेटिङ्ग, भेटिङ्ग ,इटिङ्ग , म्याटिङ्ग, आदि सबै भ्याइसकेका हुन्छन् अधिकांसले , अनि किन लजाउंथे, ? किन रुन्थे?
राेय पनि जानै पर्छ खुसि भयर नाच्नु भकाे मा राम्राे लाग्याे 👌👌👌👌👌👌👌
संगिटमाला
ल ल मलाई नि राम्रो नाच नेपालि नारि हो त एस्तै
धेरै राम्ररी चिटिक्क भाऊजु कति जान्टि हुन भाऊजु रामाे छ नाच💝
,, Z t zt y TV syxx🙄😊
भजन, कीर्तनमा रमाइलो गरेकि दुलही नानी स्यावास।
बिचरा दुलही! कत्ति नचालु रहिछन्-यस्तै रौनक रहोस उनको वैवाहिक जीवन। यस्तो मनमोहक क्षणको बाजाको राजा नेपाली नौमति बाजा-पन्चे बाजा !!!
बिहेमा ता दुलहि लजाउनु पर्ने दुलाह लजाएरा भएन ता सबै कुरा दुलही ले पो सिकाउने पर्ने भो।
ttdr671ओआ
वेउलित डान्सर नै हुन धेरै राम्रो 💐👍️
.
,bkcz
Dami chha
बेहुली खुशी देख्दा आशु आउदैन नत्र म कसैको बिहे हेर्न सक्दिन
Dherai ramro layo nach behuli ko wao
अत्यन्तै सुन्दर नृत्य ,हेर्ने हरु घर पट्टिका सबै खुसिनै देखिन्छन भने ब्यर्थै युट्युवमा नाच हेर्ने दर्सककाे किन टाउकाे दुखेको हाेला ।
अत्यन्त मार्मिक डान्स पन्चेबाजामा।
अहिले को जमाना उल्टो छ पहीला पहीला त दुलही लजाउथे अहिले आएर दुलाहा लजाउनु पर्ने भयो ? ? ? कहिले आफ्नो बीबाह होला र नाचम्ला भनेको होला ? ? ? सारै उत्ताउली भोलि काम गर्न छोडीर नाचेर मात्र बस्छी जस्तो छ केटीको छाट
न राम्रो कमेन्त न गरिदिनुहो नाच्नी भनेको आफ्नै बिहे मा हो जे छ राम्रो छ बैबाहिक जिबन्को सुभकामना सिस
सोच परिबर्तन हुन पछ सहि छ बेहुलिको नाच
,
हे जमना काहा पुगिस् यार🤣❣️dance tw kada xw 💃
Kada xa baini ko nach
बिचारा दुलाहाले कति लाज मानेकाे दुलै भनेकि कचि खाेरकाे बाख्राे उफ्रिधाजै उफ्रिकेरे छि
अति राम्रो डान्स ।
छिछि सन्सारमा त मात्र नाच्न जानेकि रैचेस छि ऐउटा दुलेहि भहेर पनि सस्कारमा बस्न नजानेकि कस्ताे सस्कार मा हुर्केकि छाेरि मान्छे छि कति नसुहाहेकाे छिछि रामाे भाछ भनेरै उफ्रेकि हाेलाकि छ कति चम्के रैछ छिछि
Ta khatini goru kikurni
Hait behuli ta khatara raicha
हैट दुलहित नाचेरै नथाक्ने परिछन
जमना उल्टो आयो पहिले दुनियालाई रुवाउथे बेहुलीले आज भोलि हसाएर चकित पार्छन्
Hotanek.dulahali.ta.dulilapo.tapakoxata
राधेराधे बेउलीनानी राम्रो नाचीन है
Aati ramro
राम्रो डान्स नानीको !
पत्रकार महाेदय कृपया यो पञ्चेबाजा समुहको सम्पर्क नम्बर उपलब्ध गराईदिनु भएको भए अाभारि हुनेथिय ।
आफनै बिहेको खुशि थाम्न नसकेर रमाई रमाई नाचेकी होलिन यी दुलही नानी ??अरु बेला पनि नाच्न पाइन्छ भन्ने आस नलागेर होला
१००%% भन्नू भयो मेरै मन मा लागेको जस्तै
१००%सहि कुरा भन्नू भयो
Wow
K xara jindagi ma mori lanu sarai khusi lago yo boine ko nach dekhara super sachekai yasto khusi mon vayako budi pauni budo sarai vaghemani ho
Hi
Wow super danc
बेहुली नानी त दान्सरै हुनकी हो सारै राम्रो नाछ नानी को
अति राम्रो नाचे हो ।
बैबाहिक जिवनको हार्दिक शुभकामना
सबै भन्दा उत्कृष्ठ छ
दुवैको नाच चाहिँ मनपर्यो मलाई त
मलाई त अरु को बिहे हेर्छु आफै रुने गर्छु , आफ्नै बिहे को दिन को सम्झना आएर 🤣🤣
होर हैन होला खै हामिले देखेनम केरे रोको हो कि हासेको हो🤣🤣🤣
@@brtv3461 😭😭👈️👈️
@@sitamalla2760 कसरी बिस्वास गर्ने रोयको भनेर कि रोयको फोटो देख्न पायपो य हो रैछ भनेर बुज्न्न हुन्थो त्यो नि छैन खै के खै के मत्😋😋
@@brtv3461😉😉
@@sitamalla2760 😋😋😋😋😉😊
कस्ताे बाउ अामाले चन्माऐकाे छाेरि अलि कति पनि अनुसासित नसिकाऐकाे कस्ताे उत्ताउलाे पाराकाे केटि छिछिछि
nachda ni utaaulo hunxan ra aafu le nachera dekhauna saknu paryo ni
जे गर्दानी हुन नाछे उअताउली न नाछे घोप्टी के गर्दा राम्रो हो त रमाइलो गर्नु पर्छ
जन्म दिने बाबू आमालाइ किन दोस? कलाले चरित्र चित्रण गर्दैन हजुर
Behuli ta ramro nachdi rahixin.behula chahi ma jastai paro nalyaune hoixa.
बेहुलित धेरैखुसिछन नाचपनि धेरैराम्रोछ।
के गर्नु आफू त लब गरेर बिहे गरियो अरु को बिहे देख्दा पनि फेरि बाजा बजायेर बिहे गर्ने रहर लाग्छ्😂😂😂😂
😀😀😀😀
@@roshangharti2441 😂😂😂
😃😃😃😃
Same yr fari biha garnaman x
@@hilltophilltop2424 haaaaaa😂😂😂
Haha dancer behuli parechha ki kya ho 🤣😂😂👌👌👌👌😍😍
बेहुला अहिले नचेर सहि गर्यो अहिले नै energy सके फेरि साझ के गर्ने 😂😂😂😂
बेहुलि मा रूएर पाे के काम हाेईनर जतिसुकै रूए कराएनि जानू नै परछ नाच्नु भकाे मा धेरै खुशी लागेको छ 💘💘💘💘❤️❤️ i love u didi
याे नाच राम्रो छ बाजा भयना
नाच्न त नाच्नेहो तर बढी भयो दुलहिनानि
हाहा
त्येही त भन्या कति खुशी हुन सकेको होला उफ्फ मत मेरो बिहे भएको सम्झिदा नि आजै जस्तो लाग्छ र रुन मन लाग्छ
K saro ramayeko hou sari pani kati felele pareko hou xi
@@sitamalla2760 ....
@@sangitashrestha7934 0
बेहुली एक्दम राम्रो नाचेको तर बाजा बजाको भएन।ताल फेरेको भएन।
राम्रो छ
केटी कडा हुर्र्
नपाउने ले केरा पायो बाेक्ररैसित खायौं भन्ने झै भएछ दुलही काे अलि अाेबर भयो
Dulahi khusi chhin,khusi huna napaune bhanne kahin chha ra?
यस्तो पारा ले के गरि सुहाग रात मनाउछौ
Wow she is enjoying her big day 😄😄😄💝💜💜
बिहेको दिन दुलही लजाउँदा धेरै नबोल्दा राम्रो हून्छ
Purana jamana gaye,lajaunu harnu 21th centuryma kti athava behuliko bahasma xina bujheu ladke log?
आजकालका बेहुली हरु केभाको लाज सरम भनेको त यक थोप्पै छैन आफ्नो बेहे मा पनि को नाच्ला र
म पनि धेरै राम्रो नाच्छु तर के गर्नु किस्मत भयका मात्र भाइरल हुन्छ्न।
New dulai ko nach chai damijjj👌👌
बेहुली तगडा ओ के राम्रो लागो बेहुली को नाच बिबाहाको शुभ कामना बिरट नगर बाट देखेको।
Nice dance
दुलै त कहिले बिहे होला र नाचुला भनेर बसेकि रहिछिन कलि युग भयर होला कि बहुदल आएर हो हहह
SHALOM!
Beuli rudai gae bhage ramro hun re haser gae nhage ramro hunx re nanu lai dekhda khusi lago
Nice nice nice
के के देख्न पाहिन्छ छिछि
haitt k saro nacheki behuli. behula nai lajaune gari. ali badhi nai bhayo. 😁😂
Wow damii dance 👌👌👌👌👌👌👌❤️❤️❤️🇳🇵
Ma sanga nachu parneho balla thaha huunthiyo
Sir yasko adiyo pauna sir
बेहुली भयर अली लजालु भैदियपो राम्रो हुने थीयो यो त सारै भयो
Dulaha hasne narinai lajaunu parne runu parne kun sastra ma lekheko xra??
Nice dance very good
6
maksm behulinaii tapa tipera laidim jasti yrr❤❤
दुलहा भन्दा दुलही के सारो हो यार अलि अलि त लाज सरम हुनु पर्ने हो उफ्स यो यौता चलन चल्ती नै रैछ बेनि, बाग्लुङ पर्बत तिर
नाच नानी राम्रो छ नाच
बेहुली कति नाचेको होला मलाई त दिक्क लाग्यो।कहिले नि नाच्न नपाए जस्तो।
Damii xa hoi danc
behuli ta 1din nachixan aba yo beulo jindagi var nachnu parxa
Damii dance
Derai ramro xa kun jillako hola
Aafno bebaha ma ta duli nachna huna k nane
सारै राम्रो लाग्यो बेहुली को नाच
Ma pni mero bihe ma yestai nachni ho😜😝🙈🙈
दुलही त नामि दानसरै हो,अोला चालेको देखदा थाहा पाईनछ।
Ati ramro xa nach
मैले पताउदिन याेचालाले हुदैन ।भन्थे बुढापाकाले हाे तेस्तै हैछ।
Ramro xa
Man xune panche baja
भर्खर बिहे हुँदै होकि ढोगभेट हो यो बेहुलिको क साह्रो नाचेको तेस्तो पुरानो बेहुली जस्तो उत्तौलो बेहुली रहेछिन
Nachdaima utauli hunx rw
Nepal ko behuli dulahai.....
माहिरहाेचिन नानि शुभबिबाह
Jay hos meri guru Kali devi amako Jay hos
Sarva goon sampanna bhae ko asal ho.yo pani ak kala ho.
Dami di
Bhe garna hatar vaya ra aba bihe vayo khusi vaya xa 😁😁😀😀
लललल मलाई त मजा आयो।
Afno biha ma ni kati maja le nacheko yar
Wow 😻😻😻
Nice video
#B.G. Online TV
Jamuna
Nice ❣️❣️
i know Im asking the wrong place but does anyone know a trick to get back into an instagram account?
I somehow forgot my password. I would love any tricks you can offer me.
@Nathan Oakley Instablaster =)
@Tate Kristopher I really appreciate your reply. I got to the site through google and im waiting for the hacking stuff atm.
Takes quite some time so I will get back to you later with my results.
@Tate Kristopher It did the trick and I finally got access to my account again. I am so happy!
Thank you so much, you saved my account!
@Nathan Oakley no problem :D
Dulai ko nachh Sarai ramro I like
Dhanna bihe vayecha bara sarai khariyki(aatiyeki) raichan.
Dance ramro xa Tara dulaha le sath nadiyeko ramro vayen. Nacha nacha nani voli buda le ramailo garna dinxn ki nai k tha