म्याग्दी राखुमा LIVE पन्चे बाजामा युवा युवतीले कोतमा धुलो उडाए Myagdli Panchebaja
HTML-код
- Опубликовано: 13 окт 2019
- म्याग्दी राखुमा LIVE पन्चे बाजामा युवा युवतीले कोतमा धुलो उडाए Myagdli Panchebaja.
#LIVEPANCHEBAJA #MYAGDIRAKHU
------------------------------------------------------
© Baba Entertainment. All Rights Reserved.
-------------------------------------------------------
You may subscribe this channel for new entertaining videos .Your valuable suggestion is always highly appreciated.
/ babaentertainmenttv
---------------------------------------------------------
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED.
----------------------------------------------------------
Like Me At Facebook: / tilu.sharma.pdl
/ tilu.sharma
At Twitter: / tilupdl
At Instagram: / tilu.baba
Website: www.tilusharma.com.np/ - Развлечения
सनाई बजाउने दाइ र नाच्ने बहिने लाई सबैले सम्मान गर्दै गित संगीत छेत्त्र मा लेउनाको लागि सबैले सयोग गरुम हाई साथी हो
सनाई बाधकको एक दम दम्दार प्रस्तुति मेरो सम्मान छ हजुर लाई 👌👌👌
कालो जाकेत लगौने बैनी को नाच राम्रो छ धन्यवाद छ सबैलाई
बाजातालमा यत्तिको नाचत आजसम्म देखेकै थिएन मैले👍️👍️👍️
बाफ्रे बाफ्रे यो हो नि बाजा को ताल त्यम्को र ढाेलाकी अनि सनाई एकदमै राम्रो छ तेसमथी नाच त झन भन्नै परेन
Gau kasko kada xa hamro gauta
Super duper baini. Keep it up and good job. Iam from India.
Daami nach and yo Sanai Bajaune daju le Kati mitho bajaunu vako 👏👏👏
भगवान दाइ मिस यु बितेयर गय पनि दाइको याद निकै आउछ्♥️♥️♥️♥️
मेरोजन्मभूमिको पन्चेबाजालाई धन्यवाद बधाईछ हजुर अझैधेरै धन्यवाद नाच्नेबैनिलाई धन्यवाद छ
Very good Dnc Nepali cheli.
Very strong n smart dance.
Thank u so much for u.
हाम्रो म्याउदी तिरको डानस धेरै राम्रो लाग्छ ।त्सैगरि नौमति बाजातालको छुट्टै चमत्कार र सनाइफुक्नेभाइको त झन डबलचमत्कार सबैलाइ मेरोतर्फबाट पनि नमस्कार !!!!!!
Wow dammi hamro rakhu ko baja💓💓💓❤❤ tesai ma ajha hamro bishu dd rw aasik dada ko nach jhani dammi💘💘 sanju didi ko geet pni😘😘
💝हार्दिक बधाई तथा शुभकामना tilu sharma दाई लगायत सम्पूर्ण टीमलाई💐 जय गीत जय संगीत💐💝
सनाई बजाउने दाइ र नाच्ने बहिने लाई सबैले सम्मान गर्दै गित संगीत छेत्त्र मा लेउनाको लागि सबैले सयोग गरुम
Right
याे पन्चे बाजा काे ग्रुप लाई बधाई छ शुभकामना
सम्झना रुचाल नानिलाइ इन्द्रेणी लगेर सम्प्रीया सङ्ग नचाउनु पर्छ है मिडिया साथिहो मेरो भनाइ
एक दम सहि कुरा भन्नू भयो मेरो मन को कुरा भन्नू भयो सर धन्यबाद छ हजुर लाई🙏🙏🙏🙏
कलो जाकेत लगाउनि बहिनी को र त्यो भाइ को नाच अनि किसान जि को सनाई कति रामो
Hamro rakhu ko baaja nepal ko sabai vanda nbr one
हो नि विमल l शेयर पनि गर्दिनु होला l
यो नाच्ने बोइनी चाहिँ सारै मन पर्यो
सम्झना रुचाल बहिनिको नाच बबाल ।।।
धन्यबाद नानि
यस्तो नाच देख्दा जिन्दगीमा एउटै मात्र दुःख र पछुतो छ नाच्न नजान्नु र नसीक्नु मेरो भगवान ।
Prakash Bhattarai Sachi dame pro
धेरै खुशी लाग्यो म्याग्दी राखु को बाजा सुन पाउदा
शेयर पनि गर्दिनु होला l
O god dance dekher behos jehos bahiniko dance damii xa
थक बहादुर जि सनै बाधक राखुको किसन होनित हजुर उत्कृस्ट सनै बाधक हुनुहुन्छ
साह्रै कडा म्याग्देली त बाबै नाच खत्रा छ।😁
शेयर गर्दिनु होला l
आहा क्या रमाइलो।
सनाई नम्बर one चराले पात तिपे जस्तै
दामी बजाउनु हुन्छ
तेरा बाउले चिकनि रनडि नाचनाता नाचिस तरा कटु देखियो भालु तेरो गनाको तेरो कटु छि भालु
love from dubai..😁😁😍😍
खत्रा नाच है बैनी को
कालाे ज्याकेट लगाउने बहिनिकाे डान्स अति राम्राे छ धन्यबाद बहिनी हजुरलाई
सनाई बजाउने चाहिँ खत्रा हो रच keep it up bro....
भिडियो अपलोड गर्दा सहनाई बादकको नाम पनि राख्नु होला अति राम्रो बजानु हुनेरहेछ । बैनी को नाच क्या दामी ,धन्यवाद ।
किसान दाई र परकाष दाई ले बजा को sanya लास्ट मन पर्छ मलाई
किसान दाइ तपाईं को टिम को बाजा ताल मा एक पटक नाच्न मन छ
किसान दाइ लाई अजै प्रगती को कामना यो कला को सम्मान होस।
आउनु होला हाम्रो गाउमा है त् l शेयर गर्दिनु होला l
कहाँ हो हजुर को गाऊ किसान दाई ले र परकाष दाई ले बजा को बाजा मा नाच्न मन छ मलाई
दलित समुदायको विशाल सस्कृति
आहा!
यो भिदीओ दति हेरे नी न थाकिनी सारही मन पर्यो तिलु दाजु
kisan pariyarko sanai kati mitho jati sune pani dhitai namarne enlai sahayog garnu parxa hai
Sahanai badak dajulai salute la.
very nice your video ☝️👌👌
Dami dance 💃 baja superb 👌 👏
सनाई त दामी हो ल बजाउनी दाइ लाई सलाम छ
Nece baja and dance
Wow wow very nice dance sathi
सोल्टिनी कडा रैछे नाच्नलाई ।
Supper dance ani baja naniharuko dance
wow saboi lai badhai chha hajurr
हाम्राे म्याग्दिकाे बाजा नै मिथाे छ बैसमा धुलाे उरायाे हिजाे अाज ती पलहरु सम्जियर पराई भुमिमा दिन कात्नु छ 👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मलानि कालाे जकेट लगाउने कहिनि र सनै बजाने काे कला मन पयाे बिदेसि भुमि बाट
हैट कडा
Best sahnai kisan vai
धन्यबाद हजुर
Wow babal dance ani yo keti kaha ko hola
हर बर्ष को भिडियो अपलोड गर्नु होला कृपया म्याग्दी राखु को बाजा को भिडियो... धन्यवाद again
हस सर l शेयर पनि गर्दिनु होला l
wow gau ani sathiharuko yad aayo
Lather coat lagaune bainiko dance👌👍
Kalo jacket lagaune baini ko dance Ramro chha
Wawo 👍️👍️👍️👍️
Sanai dhon ani dans ati ramro x yas mati kilo jekeet lagai dans garni nanu ko supub
Wow super
Supper panchebbaja with good dance
धन्यबाद हजुर l शेयर पनि गर्दिनु होला l
Its so nice dance
Baballl xa hjr
बाज सरै राम्रो बजाउनु भयो
धन्यबाद सर l शेयर पनि गर्दिनु होला l
Aahaa
Best wishes
Very nice
👍
Omg wow
Wowow very nice
nic
Tilu dai gaau ko sabai lai dekhiyo Khushi lagyo herera
Oich hurrrreee chaitttttt💃💃
sanai ra nacho man paro kalo jaket laune sis ko malai vatna mana lagyo nice
baja chai nepal top xan hai ...
आहा कति मिठो सहनाइ नाछ त्यसै राम्रो देखिउअको होइन के
हो त् नि l शेयर गर्दिनु होला l
Wow
wow
धेरै धेरै धन्यवाद
शेयर पनि गर्दिनु होला l
हाम्रो म्याग्दी राम्रो म्याग्दी 🌷🌷🌷
बाबा हो नाच्न लाई त खपिस छ supop
आउनु होला हाम्रो गाउमा जोडी बाधेर नाच्न l शेयर पनि गर्दिनु होला l
Nice
Super dance
👌,👍️,🙏,💓
धेरै राम्रो नाच्नु भयो समझना हजूर
Damiiiiiiiii
सनै बजाउने दाजुको कलालाई मान्नु पर्छ बब्बाल बजाउनुहुन्छ । पइले पइले चाहि अलि मिस्टेक चाल्नुहून्थ्यो आज भोलि त फरररै हुनुभएछ सो राम्रो छ यो टिम।।
palpa hungi serofero chanal nepal hello sir एकै चोती कस्ले सक्छ होर B A पास गर्न बिस्तारै एक कलास देखि पास हुँदै जानू पर्छनि है
धन्यबाद हजुर l शेयर पनि गर्दिनु होला l
dami
Nice dance
Yeso volleyball game vako video pani haalnu bro
👌👌👌👌👌👌👌👌👍👍👍👍👍
सनाई no 1 बबाल छ
Wauuu
धन्यबाद
Oo bishu and aashik babal
Babal Dance black jacket lagauni baibi ko and super Baja team
हाम्री चेलीको हौसालाको लागि शेयर पनि गर्दिनु होला l
Lastai kadaa nachin nani💃💃💃💃💃💃
Red line swetr daju ko nice dance
Hamro baaja baaja ramro baaja
धन्यबाद बिमल जी
Dami xa bahini ko dance
नाच त ठिकै हो तर ईस्टाईल ओभर भयो
Manna parx