Maya Launa Sajilo माया लाउन सजिलो l Madan Krishna Shrestha l Komal Oli l
HTML-код
- Опубликовано: 22 июн 2020
- Singers: Madan Krishna Shrestha/Komal Oli
Music : Shambhujit Baskota
Lyrics: Uttam Sanjel
Arranger: Manohar Sunam
Edit: Yaman Shrestha
© Maha sanchar Pvt Ltd.
To stay updated please CLICK HERE to SUBSCRIBE: / mahasanchar
Connect With Maha Sanchar :
Facebook Page:
/ mahasancharofficial
email : mahasancharofficial@gmail.com
Maha Sanchar Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Развлечения
मह जोडी को नाम सुन्दा तस्बिर देख्दै श्रद्दाले शिर निहुरिने जतिले लाईक गरि उपस्थिति देखाउनु होला है।लट्स अफ लभ मदन दाई❤❤🧡🧡💜💜
आहा मदन दाइको सवर कति मिठो धैरै नै मन परयो
नेपाल को सान मदन र कोमल का फ्यान हरु 😋😘लाइक HeRe😘😁😁👯👯
Y?
@@bharatrana7230 3p 000
साह्रै मीठो सुमधुर र सुन्दर। गीतको बोलले बास्तबिकता उजागार गरेको छ । कोमल जी गायनमा नेपालको लतामंगेशकर नै हुनुहुन्छ। मदन कृष्ण दाइको गायनको यात्रा पनि आनन्ददायी नै छ । सबैमा धेरै धेरै शुभकामना।
मदन कृष्ण दाईकाे स्वर चाहिँ मान्नै पर्छ।मन पराउनेले 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Gana Rai [? V. x
@@alishakhadka4796 i
I guess Im asking the wrong place but does anybody know of a tool to log back into an Instagram account?
I was stupid lost my login password. I would love any tips you can offer me
@Blaze Jason Instablaster :)
@Zyaire Remington thanks for your reply. I got to the site thru google and Im waiting for the hacking stuff atm.
I see it takes quite some time so I will get back to you later with my results.
जय नेपाल ।।। जय स्वाभिमान ।।।
कलाकारको सम्मान गर्ने र मह जोढि को Fan जति यता
👇️
Like
@Huxley Merrick 999998
@Huxley Merrick aaaaaww
@@sunrisesunisplayinggames937 fh0yyyyyyre1r
p
Wow
मह जाेडिलाई मन पराउने जतिले यता हाजिर गरुम हाै 🤚🤚🤚🙏❤️❤️❤️❤️
#जयनेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
Me also
Comment ma like pauna lai yesto third class ko stradegy lagaam hai...
@@JUJUCREATIONS 👍️👍️👍️👍️👍️👍️🙏
Sushi Shrestha [ OFFICIAL ] kk99
नेपाली हास्य कलाकारका धरोहर मदनकृष्ण श्रेष्ठलाई मेरो हृदयबाट सलाम छ।
हरिवंश ज्यूको अभिनय भए सुनमा सुगन्ध हुनेथियो तर पनि मन छुयो
नेपाली हास्य कलाकारका धरोहर मदनकृष्ण श्रेष्ठलाई मेरो हृदयबाट सलाम |||
गित अत्यन्तै राम्रो छ तरपनी थोरै भएपनी हरिबंश काका को आवाज वा अभिनय भैदिएको भए सुन मा सुगन्ध हुन्थियो 😍🇳🇵🌺
Stupid yetti ramro geet cha yar yo duet ma .... hari dai ko feri arkai khalko mazza cha
K rakhni bro “teso garey kaso hola “ bhanna pathau ni 😂😂
मलाइ गित राम्रो मिठो लागेर 27 वटा ग्रुपमा शेयर गरेको छु सर।
कस्तो राम्रो गीत अनि मदन दाईको सक्रिय जीवन देखेर एकदम उट्साह मिलेको छ।
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी "
🙏🇳🇵🇳🇵जय नेपाल आमा🇳🇵🇳🇵🙏
मीठो गितको लागि दाजुलाई 🙏🙏🙏🙏
Beautiful song but visual is not up to lyrics and music
🇳🇵🇳🇵
नेपाली कलासंस्कृति अनि नेपालीका आस्ता दियो हाम्रा आदरणिय कलाकार मदन सर
आजकलको समय अनुसार राम्रो छ गित 🎵🎧️ किनकी माया लाउछ्न निभाउन सक्दैन 🇳🇵
Sahi ho.
honi
एकदमै राम्रो छ
आहा!!!❤️❤️❤️❤️ हरिबंश काकाको अभिनय हुनुपर्ने।
👌👌👍️👍️💗💑👍️👍️👍️👌👌 राम्रो अतिनै राम्रो कलाकारको कला मदनकृष्ण श्रेष्ठ ज्युमा छ, अझै नि बुढौली हैना लक्का जवानिको जोश मदनकृष्ण ज्युमा छ, उहा प्रती मेरो हार्दिक नमन्🙏🙏
धेरै राम्रो छ
सर्बप्रथम उच्च आदर छ बरिस्ठ कलकारज्यु हरुलाइ । मदन सरको यो उमेरमा नि स्वोर एक्दमै मिठो लाग्यो
Dherai khusi lagyo git sunerw ek dam ramro god bless u madan krishna sir
Kati mitho aawaaj Madan sir ko❤❤❤
I agree♥️♥️
"मह" भै दीए अझै राम्रो हुन्थ्यो ,,, अलिकति के नपुगे जस्तो ,,,,
तर मीठो छ!!!!!!!! मदन दाजुको फुर्ति जवान देखिया छ! हाम्री सांसद पनि कम हुनुहुन्न है!
उत्ताउलो गित गाउन र मीठो बोली गरेर भाषण गरी राष्ट्रघाती, गद्दार, भ्राष्टाचारीको जड MCC सम्झौतातिर उक्साएर नेपाल र नेपालीहरूलाई मृत्यूको खाडलमा धकेल्न खोज्नेको समूहमा लिप्त कूख्यात पनि छिन् कोमाल ऒली ( ऒलो महामारीको रोग ) .
एकदम राम्रो शब्द राम्रो मिठास छ,मदनकृष्ण बुबा धेरै राम्रो छ।हजुरको यो गीत,अझ पहिला गीत गाउनु भएको खोलावारी,खोलापारी पिपलु र वर,हावाचल्यो पात हल्लियो माया वरवर सार्है राम्रो गीत लागेको थियो मदन बुबाको।यो अहिलेको गीतमा चाहिँ हरिबन्श सरलाइ खेलाउनु पर्ने थियो हजुरले अझ बेस्ट सुनमा सुगन्ध हुने थियो ।
मह लाइनै राखेको भय सुन मा सुधन्द हुने थियो
mind blowing 🙏🙏🙏🙏🙏🙏
सारै मीठो लाग्यो 👏👏👏👏👏👏👏👏👏
वाह ! गज्जब ।
मन पर्याे ।
काेमल दिदी अनि मदनकृष्ण अंकल नमन ।
मदन दाइ भुतपूर्व १४ वर्षे हेडमास्टर सलाम छ, शीर निहुरिन्छ हजुरको आवाज सुन्दा।सारा नेपालीको आदरणिय हुनुहुन्छ।
धेरैपछि यति मीठो गित सुन्नपाईयो । दुबै जना गुरुहरु र शर्जक प्रति हार्दिक नमन् ।
माया लाउन सजिलो छ , निभाउन पाे गाह्रो
किन हाेला तिम्रो मन ढुंगा भन्दा साह्राे ❤️❤️❤️❤️
सारेै राम्राे लाग्याे अझै मह जोडी भएको भए कति राम्रो हुन्थ्यो होला
Dherai dami song madan daju ko soor dherai dami xa lots of love u daju....
सबैलाई माया गर्ने हाम्रो मदन अङ्कल नेपालकै उत्क्रिस्ता कलाकार सबै ले माया गर्ने मदन अङ्कल को आज येति मिठो गीत सुन्न पाउदा यो मन सारै खुसि छ आउनुहोस सबैजान जोडिनु होला म कुमार गोर्खा डट कम च्यानल बाट
राम्रो साह्रै राम्रो , कर्णप्रीय !!
Purano geetharuko yad aayo.... Nice song ...❤❤
आफ्नो क्षेत्र का महान हस्ती हरु लाई हृदय देखि नमन !! गायकी मा कुनै खोट लगाउने ठाउँ छैन !! तर अरु दुई जना नाचेको अभिनय गर्ने कलाकार हरुलाई पनि राम्ररी खिछे अझै सुन मा सुगन्ध हुने थियो !! जे होस गित सुन्दा एकदमै मज्जा आयो !🙏🙏🙏❣️❣️❣️
धेरै धेरै राम्रो छ गीत अनि बधाई छ मदन दाईलाई । जोडी मह, बोली मह, गीत मह, हसाउने र हास्ने मह, कला र गला मह सबै मह जतिकै छ । नेपाली कला र सस्कृतिको सहि, सरल र सभ्य तरिकाले आम् नेपाली जनताले सरल अनि छर्लङ्ग बुझ्ने गरी निरन्तर रुपमा पस्किरहेको छ । अझै एउटा सताब्दी सम्मै हजुरहरुको यो मह जोडी हेर्न, देख्न र सुन्न पाउ भगवान् पशुपतिनाथ सँग यही छ आम् नेपाली जनताको प्राथाना 🙏🙏🙏 तर उत्तम सन्जेल भन्ने मान्छे धेरै फटाहा छ त्यस्ता फटाहा मान्छेहरुलाई बेलामै बुझेर संगत टाढा राख्नु हुन नेपाली नागरिकको अनुरोध पनि छ ।
कोमल वली fans ✍️✋
Wow lovely song☺☺Love you Madan baa. Hope to see more songs on future.
thanku
एउटा लामो कालखण्ड रित्तो गयेछ मदनकृष्ण श्रेष्ठको ,,,कति खेर गये हाेलान गीतहरु ,,,,तैपनि अझै धेरै पाउला नेपाली गीत वहाँ बाट
ati mitho geet create garnu vako madan dai lai thanksss a lot
Legend actor lai mero hirdaya dekhi nai salam .dherai nai ramro geet .sir ka fan haru hit like 🙏🙏🙏🙏
Madan sir salute ajhai pani swor
Ma yeti mithas love you sir respect ✊ and komal mam love you 😘
Aha kati ramro git madan kirishna dai ra komal ddko
मदनकृष्ण श्रेस्ट नेपाली कला क्षेत्रको सबैभन्दा श्रेष्ट ब्यक्तित्व
Legend maha jodi😀
Madan Krishna Shrestha
N
Komal Oli
Sarai ramro vocal 🎶🎶🎶
Thank you for Sharing 🙏🙏🙏
Madan dai hami sabai nepali hajur ko laamo dirgaaau ko kamana grdaxau ...sadhai hajur lai hasi kusi dekhna paam😍😍..u r legend
wow hamro nepai hasye kalakar sabaiko mutuma basnu vako hamro madam unc ko sarai mito song sina paiyo dherai khusi chu kripaya sabai jana aaunuhola jodnu hola
राम्रो लाग्यो ।🙏🙏
I read 'maha ko ma' and 'cheena harayeko manche' recently..aani tyo padhera i have grown more respect and love towards MAHA jodi..Madan sir ra Hari sir lai mero maan dekhi nai dherai dherai maya..my parents were always a huge fan of you both..ra aaba chai i am on the list of fans as well..hajur haru ko book padhera time travel garejasto feel bhako thiyo..and i enjoyed it..thank you for sharing your experiences with us..tapai haru ko struggle dekhera i got motivated..for not to have negative thoughts..thank you both very much..yo sabai kura last week yaman dai bheteko bela nai bhanne maan thiyo..tara aachanak bhet bhako le garda maan ko kura mukh ma aaucha sakena..we all nepali love you both..
धेरै राम्रो गितको भिडियो आदरणीय अग्रज मदन कृष्ण श्रेष्ठ -कोमल वली दिज्जु लाई सम्मान छ अहिले कतार🇶🇦 देखि हेर्दैछु
Hait...daami.
This song soon gonna be trending 1 in Nepal..
Hats off to Madan Krishna shrestha...so nice voice..
Legend is back again with his voice
GIVE RESPECT HIM WITH LIKE
मह को म भित्र ह झल्किन्छ, ह भित्र म झल्किन्छ। यसरी नै कायम रहोस राम्रो सम्बन्ध किन कि भित्रै देखि बलियो छ हाम्रो सम्बन्ध।
Kasto mitho swor xa k baa ko ajhai geet gaunu hai baa ani hajur nacheko ni herna manxa geet ma😚😚
Legend mahajodi....
Always awesome.
जति सुनो उति सुनौ लाग्छ हाम्रो आर्दणीय अग्रज मदनकृष्ण सर प्रति सधैं नमन छ।🙏🙏
Kati ramro sunau sunau layo
100 choti herne le👍👍👍
हार्दिक नमन🙏🙏
Nice Song Our Lengandry Singer👌👌👌❤❤🙏🙏
मह जोडि साच्चिनै मह जस्तै गुलियो छ र त सबै झुम्मिन्छन।।
Hahaha sarai राम्रो geet रमाइलो laagyo Madan Krishna sir ko geet sunna paauda
"गुनासाे" काे पनि इज्जत हुन्छ,
जाे हर काेहि सगँ गरिन्न
Wawa
Respect for Legend 🙏🙏♥️♥️🎶.
Love you from Nepali Hip hop/Rap.
नेपाल भरिमा यति पृय अनि पुजनिय कलाकार कोहि छैनन् होला,मह जोडीको उच्च सम्मान छ सदा!!😘😘😘👌👌👌👌👌👍️👍️🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕 गितमा कोमल दिदी अनि मदन दाइको आबाज कर्णपि्रय लाग्छ!!!!!
यो गीत सुनेपछि-
मदनकृष्णको म प्रशंसक भएँ ।
Evergreen madan krishna shrestha and komal oli❤️❤️
Saarai raamro song aayeou feri 🙈🙈🙈🌹🌹❤️❤️❤️
धेरै खुसी लाग्यो यो गीत सुन्दा you know why -- यो अबस्था मा नी धेरै राम्रो लाग्यो लाग्छ सबैलाई राम्रो लाग्छ होला मदन दाई अझै धेरै गीत गएको देखनु पर्योश
आदरणीय अग्रज कलाकार मदन कृष्ण दाईलाई ऋदय देखिनै आभार व्यक्त गर्न चाहन्छु
Watching ads only for these legends ♥️
़
8
Watch full add for these legend only.
@@ghanashyamkhatri6413 7ù
Respected madan dady ❤️❤️❤️❤️❤️❤️🙏🙏
Wow lovely ❤️❤️ song
आहा कती सरल शब्द कती सरल सँगीत जती सुनेनी धीत नमर्ने आदरणीय मदन दाई को स्वास्थ्य लाभको कामना..... Long live legends.... 😍😍❤️❤️
Dami damiii.....wawawa......sweet song.........lau mero bata 1000000 like ....
Superb song. Congratulations to both multi talented personalities !
How energetic emotion even at this age you both have .Really song is short ,sweet and melodious. Thanks for the whole unit of this song.
please keep on this kind of music production.
सारै मिठाे गित अनि अाजभाेलि काे माया मा लागू हुन्छ "माया लगाउन सजिलाे निभाउन पाे गाराे ""सम्मान छ मदन दादा र काेमल दिदी मा 🙏🙏नेपालस कलाकार काे सम्ममान गराै अनि मह जाेडि उदाहरणीय हाे तर कमि महसुस भाे गित मा नहुदा😊😊🙏🙏🙏
सारै राम्रो गीत र सधैं हिरो मदनकृष्ण दाजू🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏!!!
energetic person madan sir voice and komal oli ko damii xa😋😋
yo umer maa pani yeti mitho swor wow sir❤❤❤.
video ma ali kami dekhiyo natra geet dherai ramro .. badhai maha jodi lie ..🙏🙏😊😊
सारै मन पर्यो 👏👏❤️❤️
अझ यो गितमा हरी दाइको भिडियो भएको भए सुनमा सुगन्ध हुने थियोे ❤️❤️❤️❤️❤️
Komal Oli is best as singer not as politician.
Best song
waiting this song for trending again
अति शुन्दर मदन सर र Miss ओलि बैनी को स्वर Keep it up .
Great Sallam chha hajur haru ko mehenat lai 🙏
wow 😍😍
Who liked before watching 😊😊?
माया लाउन पो सजिलो छ, निभाउन पो गारो । सारै मन छुने गित छ ❤️❤️❤️
अतिनै कर्ण प्रिय गीत तथा स्वर,,,,कॊमल र दाई मदन कृष्णकॊ।
La ekdam mitho ❤️❤️
Always great............
दुबै जना अब्बल र पुरानो कलाकार सम्मान छ दाइ अनि दिदि
👉होइन यो कोमल ओली अझै पोईला गएको छैन भन्या! यसको भन्दा त मदन अंकलको आवाजनै मिठो छ! नाम मात्रको सभासद नाम मात्रको गायिका! नेपालमा सामाजिक विकृतिको मतियार यो कोमल ओलीनै हो!👈
Owwwooo m k sir salute x ...
Nice voice n song lots of love from sikkim❤
Really nice song. Salute to legend actor Madan Krishna sir. Ani MP Komal jee lai pani. From USA
Kati mitho geet. Dherai paxi madan daju ra komal didi ko douit. pahilo choti. mitho geet suna payoo... Al the best al team.badhai xa dherai good luck 🎶
Lots of love.
Legend!❤️
Hope this song gets on trending for a month❤️❤️