Mundre ko Comedy Club 18 Komal Oli and Shailendra Simkhada by Aama Agni Kumari Media
HTML-код
- Опубликовано: 15 окт 2024
- Jitu Nepal,Dipa shree Niraula,Rajaram paudel,Rajendra Nepali,Umesh Rai,Guest:Komol OLi and Shailendra Simkhada.Episode Director: Niraj Nepal, Director -Ravi shrestha.executive Director : madhav Karki. executive producer: Rabindra Kumar Rijal (sashi)यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
अरु भनेको तेस्तै हो कविता चाहिँ एक दम सहि लाग्यो 100%
साह्रै रोचक,मन छुने, ब्यङ्गात्मक र मनोरञ्जनात्मक प्रस्तुति । नेपालका मूर्धन्य हाँस्यकलाकारहरु राजा राम पौडेल र शैलेन्द्र सिंखडाको आफ्नै उचाई छ । बिभिन्न प्रतिभाकी धनी र राष्ट्र सेवाको लागि राजनीतिक भूमिकामा अगाडि सर्नु भएकी कोमल वलीको उचाइ त नाप्नु नै पर्दैन । यस कार्यक्रममा मुन्द्रे दिपाश्री र अन्य कलाकारहरुको भूमिका पनि कम छैन । लट्टे वलीको भूमिका चित्ताकर्शक छ । कलाजगतलाई सिंगार्न र माथि उठाउन सँधै मरिमेटेर लाग्नु हुने सबैकलाकारहरुलाई लाख लाख सलाम गर्नु नै पर्छ । कार्यक्रमको लोकप्रियता बढ्दै जावस धेरै धेरै शुभकामना ।
रबि ब्रो लाई कैले लेउने होउ ?? फुलन्दे कि आमा u r so qt तिम्रै लागि हेर्ने हो यो show
दामी खुप हासियो मुन्द्रे जिउ अति गतिलो हास्य क्षेत्रमा यो कलब लाई बधाई शुभकामना
यो रेडियो नेपाल हो अब कोमल ओलि बाट समाचार सुन्नुहोस.... गोरकाली गितियात्रा लोक सुसेली लोक गित आदि आति सुनिथ्यो रेडियो बाट। कत्ती सुनेर पनि मन अघाउदैन थियो। जे होस आति मिठो स्वोर कि धनी अनि राम्री बुद्दिमानी अहिले साम्सद हुनु भयो ठिक छ। अब महिला तथा बालबालिका मन्त्री हुनु पर्छ अर्को पटक।
अहिलेसम्मकै उत्कृष्ट एपिसोड ।।।राम्रो लाग्यो मज्जाले हासियो।।।
शैलेन्द्र शिमखडा सरको जस्तो शैलि त कसैको छैन होला नेपाल मा
Supop khatra comedy bachan maile first time suneko dekheko sailendra khatiwada comedy
रबि sir को dimand गर्नु परो सबै जना मिलेर रबि दाजु लाई मन पराउने म मात्रै हो कि अरु नि हुनुहुन्छ !# like here 😍😍
Truely speaking this programme have great future...
The day rajesh hamal came to this programme I started watching this programme in u tube ..
Awesome programme ...
आज धेरै राम्रो सैलेन्द्र सिम्खडाको प्रस्तुति बधाई छ उहाकोलागि।
अाहा कति राम्रो । कति रमाइलो लाग्याे यस्तै कार्यक्रम काे अासामा छु।
सबैलाई नमस्कार
राजेश दाईलाई मुन्द्रेको कमेडीमा देख्न चाहाने जति हाजिर गरौ।
शिवरात्रीको सबैलाई शुभकामना😍😍
Namasker, yo kura thik ho karenayan ra karya kanun vanne sabda eutai hunna bichar garnus komal ji no 1ma nai hunxauni k ho uttar ??
Ending alik ramro vayena jeetu dai
Me
Nic video
Me
निकै प्रखर प्रतिभा शालि ब्यक्तित्व शैलेन्द्र शिमखडा दाजु.......
ल हास्नु सुरू भए छ है😂😂😂 फुद्लेन्देको आमा को फ्यान कोको होला 😍😍😍 म चै सबैको कालकार को फ्यान हो है❤️❤️❤️❤️
भएर के गर्नु आज हेर्नु पाईएन
hajurko boli pane kati mitho raixa didi ani tulsipurwala geet malai sarai man parxa. astinai katti khojeko youtube ma vetina ne. kasaile link send gardinu na maile matra naveteko hoki.
komal oli ko voice kati sweet❤
yo program ma jyada hasaune vaneko fulendeko ama matrai ho...👍👍👍😆😆😆
Wow very nice सबेेैलाइ नमसकार हजुर
शैलेन्द्र sir le daro jhapar हान्यो दुई नारी लाई।🤣🤣🤣🤣😅😅😅😅
शैलेन्द्र सिमखडा मेरो बेस्ट..
Sailendra Simkhada को hilarious comedy आगो थियो. Enjoyed a lot Thanks to #MundreKoComedyClub
😀😀😀😀 🔥 🔥 😀😀😀😀
धेरै राम्राे लाग्याे।एक जना पाहुना बाहेक
एच चोटी प्रधानमन्त्री केपी ओली लाई पनि ल्याउनु पर्यो , उहाले खुबै हंसाउनु हुन्छ ।
Hehee sahamati m pani
ma pani sahamati
Jibraj Pahadi sai Ho
Saii hoo ha ha ha
😂😂😂😂
OK xa program, watching from bahrain, next episode kedar Ghimire, magna Buda auna parxa hi babal commedi hunxa
हैट सैलेन्द्र दाजुले चै सारै हसाउनु भो।तामाङ्ग कुरा पनि राम्ररी बोल्नु हुदा रैछ।
wow very very very good salaam congratulations all of u thanks
म सधैंजसो कमेन्ट हेर्ने गर्छु। दिपाश्री निरौलालाइ अध्यक्षमा सुहाएन भन्ने कमेन्ट धेरै देखे। खासमा यसलाइ सुहाएन भन्नू भन्दापनी नसुहाउनुको कारण भन्नुभए राम्रो हुन्थ्यो नि! यहाँका सबैजसो कलाकारको म सम्मान गर्छु र जितु दादा र सम्पुर्ण टिमलाइ मेरो शुभकामना र बधाई ।
सार्है राम्रो प्रस्तुति शैलेन्द्र जी को... 🙏🙏
हाम्रो देशमा पनि कति राम्रो राम्रो कलाकार हुन्छ सबै जना लाई शुभकामना धन्यवाद छ 😍😍
Wow Mazza aayo yo program herer kasto ramrori bangga garnu vyo sir le 👍👍👍
sailendra simkhadako talent 😍😍
आजको कमेडी क्लबमा सैलेन्द्र सिंखडा र कोमल ओली देख्दा खुशी लाग्यो। सैलेन्द्रको कविताले मनै रोमान्चक बनायो। अरु सबैको कमेडी आज सैलेन्द्रको कमेडीले फेल गरायो। जे होस नेपाली कार्यक्रम राम्रो लाग्यो।..
फुलन्दे को आमा मन पराउने कोको
❤❤❤
@@poojat.7113 💚💚💚💚
??
मुकुन्देको कमेडि क्लब, रेडियो नेपाल मा समाचार र लोक गितमा सुमधुर स्वर मात्र सुनेको संचार कर्मी, कलाकार तथा माननीय संसद कोमल ओली दिदिको याहाँ सुन्दा त झनै कोकिलकण्ठ नै लाग्यो अनि यता बरिष्ठ कलाकार आदरणीय शैलेन्द्र सिम्खडा को समेत उपस्थिति ले त रातभर काममा थाकेर रुममा आइपुग्दा मोबाइल मा हतार हतार यू ट्युब खोलेर बस्ने समय आज त झनै स्वर्णिम समय बनाइदियो। स-हृदय धन्यवाद आदरणीयदाइ जीतु नेपाल 'मुन्द्रे' । कार्यक्रमको थप सफलताको शुभकामना व्यक्त गर्दछु ।
फुलन्देको आमालाई मन पराउने जति यता हाजिर गरुम्✋
❤❤❤
Pooja T. 💛💛💛💛
Malai ni dherai man parxa
Rachita darnal
Subscribe my chenal
*हाम्रो साथी बन्नू होला साथी हामी पनि बनने छौं*
आजकाे एपिसाेड लास्टै रमाइलाे
सैलिन्द्र जस्तो मान्छे हुनुपर्ने अध्यक्ष
होत शैलेन्द्र अथवा मनोज मामा दिपाको काम छैन
तिम्रै बाउलाई बनाउ...किन अरूलाई..
मुद्रे दाइ चाई होके....all episode to do watch ..good programme
रबि लामिछाने लाई लियर आउने दम रैन्छ तिमी हरु सग।
अाजको कार्यक्रम हेर्न बहुत मज्जा अायो । सैलेन्द्र सिम्खडा ज्युको हरेक शब्द शब्दले मन छोयो ।
आज को मुन्द्रेको comedy दामी लागो सलेन्द्र सर ले मज्जाले हसाउनु भो।।
Superb...ramailo lagyo....udaraniya nariharu..
मुन्द्रे लाई मेरो एउटा सुझाब दिपा सिरि को ठाउँ मा शैलेन्द्रा सिमखाड राख्नु पर्छ भने जाती सबै यता हजिर हुनु है यो दिपा सिरि ले काम दिदैन
mundre ko comedy club नछुटाइ हेर्ने हामी कति छ्म ✋✋✋🙋🙋🙋
अस्ति देखि रबि सार लेउनु होस बनेको खोइ यो मुन्द्रे को कान छैन कि कमेन्ट् पद्नु आउदैन होल बने हामी लाइ लागिरहेछ
komol oli ra saiendra bro ali happy hunupareyo fhuleendra ko aamako jokema ra latteko jokema
बाबु शेर्पा शेर्पा रबि सर चाहिय सिधा कुरा हेर भाइ यता होइन
Wow eadam ramro comedy dharai badai xa xa all tim lai ??
Mata Fulandeko Aama Lai matra herna auxu Tara Aja Bolna Pani Diyena Mudre le Testo chai nagarnu hola Mudre comedy show ho Nd Fulandeko Aama is better than all😍😍😍😘
Ekdam sahiho
Sahi ho
Ekdam sai tehi baira maile pura herena aaja..
Saroj Adhikari righ bolnae diyen vanya aja prg khasai ramro vayen
Nar Subba maele ni pura herin boring
दामी लाग्यो आज को मुन्द्रे कमिडि कलब म बहराइन बाट हेर्दैछु ।
Fulandeko Aama Ko Fan hajir Garum yeta🙋🙋😘😍
Lup eu al mundre ko comedy club
*नमस्कार साथी हाम्रो साथी बन्नू होला हामी पनि साथी बनने छौं*
खै आज त फुलन्देको आमाले हँसाउन पाएन...मज्जा आएन
@@bimalagurungangdembe3210 tyai ta vaneko bolna nai diyena ni kasto namaja vayo
हाहाहा त्यस्तो चाबेलमा चाक बेच्ने छक्कको पनि को फ्यान हुन्छ होला र काइतेहरु।।
सिंखडा को कमेडी बेस्ट लाग्छ।मजाले हसाउनु हुन्छ।सहिसत्य सहितको हास्यव्यङ्ग्य।
रबि सर लाई त नल्याउने भयो यार यो मुन्द्रे काकाले
Ravi sir kunai pani interview show ma janu hunn bhanni thachain ravikai samarthak vayar katti ravi ravi bhanya ho?
@@rajandhakal555 😁
@@rajandhakal555 😂
Dev Raj Bhatt tehi vanya k monday aauna sath ravi dai aaunu vayo ki jasto lagxa kahile hudaina
69
सैलेन्द्र दाजुकाे कविता सारै मन पर्छ
कोमल ओली दिदीको स्वर नै मीठो र सैलेन्द्र दाईको ब्याङ्गे कविताले हासाएर मार्ने भयो । तामाङ भाषा बोल्नु भएर झन् मजा आयो ।😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
शैलेन्द्र सर लाइ यो कार्याक्रम सधै प्रस्तुत गर्नु पर्यो । उहाँ बाट मिठास हुन्छ।
Sailendra je salute u so lovely
हेलो mr mundree राम्रो छ
अब अर्को एपिसोड पसुपति शर्मा कोमल ओली दी र मंजू पोडेल दी लाई ल्याउने काम गर्नु पर्छ
All the Best bro
Keep it up
मुन्द्रे दादा पिलिज अरकाे यपिसाेड मा निरुता सिहं लाई बाेलाउनु प्रछ ल
Niruta sangai deelip raymajhi pani lyaunus hai plz....
सिदा कुरा जन्तासङ रबि जि सला पनि लिउनु पराे मुन्दे दाजु अाजकाे भनै रमनईलाे छ
दिपा दिदीकाे क्यारेक्टर मन परेन । अागाे अागाे । अध्यक्षले बाेल्ने शैली मिलेन ।
लहै हजुर हरु आज चाहि सारै रमाईलो भयो आजत कामै छोडेर हेरियो बिदेसको ठाउमा बसेर भए पनि हेरन चाहि छोडिनदैन
हासेर पेट नै दुख्यो..शैलेंद्र सिमखड़ालाई नमन गरे..हैट👌👌👍👍
waw aajako chai special lageyo la Shailendra sing khada g co sayari sunnda
जि गोल्डि परेको हो कि दिउसो खाएको भाङ्ले काम गरेको हो वा सैलेन्द्र दाईको कमाल हो
कसम कार्यक्रम हेरेको शुरुबाट हासेको कार्यक्रम सकिए पछि पनि सम्झेर हासि राखेको रै छु 😀😋😀😋😀😋😀
Wawoo really funtastic and educative.....Komal Didi and Shailendra Dai....
*रबि लामिछाने सर लाई हेर्ने धोको कहिले पुगेन कृपया मेरो कमेन्ट मुन्द्रे दाइ को कानमा पुगोस कि रबि लामिछाने सर लाई कहिले ल्याउने हो र अर्को इपोसोड मा राजेस हमाल हेर्ने मन छ । लु येति कुरा चाहिँ सुन्नु पर्यो जनताको पनि मुन्द्रे दाइ*
शैलेन्द्र सिमखडा सरको हरेक शब्दले हासो मात्रै होइन सबैको मन छुन्छ।
दिपा को थाउमा चै माग्ने हुनु पर्ने हो
Ho yr
sai ho
Shai ho
Sai ho
Amrita malla yes
उफ्फ हास्दा हास्दा पादै आयो , सारै रमाइलो भयो ।।।
प्रत्यक्ष मतदानबाट जितेकी भए माननिय हुन्थ्यो तर समानुपातिक बाट आएकोले उहाँ माननिय हैन ताननिए हुन् । ताननिए कोमल वली
Ek dam ramro xa jitu dai hjr ko karyakaram mundre comedy
Mundre Bro Ki Script Hunu paryo haina vane Aru lai Pani bolna dinu paryo Aja ko episode hernai kasto awkward Lagyo Latte ako matra Bolna nai diyena Tesai Gari Fulandeko Aama lai Pani,Yo comedy show ho Serious conversation Vanda comedy herna ruchauxau Ra Fulandeko Aama Le jati kasaile hasauna sakdaina even Mudre le pani,Respect eachother,Jo Aja ko episode ma dekhiyena,Hope Yesto hudaina audo episode ma Jaya mudreko comedy Nd Happy Sibharatri😍😍
Bishwa Mewahang mundre is jealous and they r making this serious show 😡😡😡
आहा बहुत रमाइलो ।
top 13 comment
फुलेन्दीको💞 आमा मन पराउनु हुने
जति यता आउनुहोस् त😊😊
😂 top हान्न खोजेको होर RUclips मा पनि
सबै भन्दा आज मज्जा आयो मुन्द्रेको कमेडी मा
रबि सरलाइ ल्याउनु देस हास्ने छ गरिबको मुहार उज्यालो हुनेछ
निकै रमाइलो आजको एपिसोट
सधै झै आज पनी कमेडी हेर्न बसियो है त love you all
कमेडी चाइ कहाँ नीर आउँछ हजुर यो कार्यक्रम मा?? म त अहिले सम्म बुजेको छैन !!
Oho hjr chai agadi nii kin time vo vannunii vayan ta
*म पनि छू है हाम्रो साथी बन्नू होला*
love u 2
यो एपिसोड विशेष लाग्यो है जय शम्भु
अब रेखा थापा लाइ ल्याउनु पर्छ।
👍️👍️👍️👍️👍️👍️👍️👍️
Namaste sailendra daju
Shailendra दाईके कविता एकदम राम्रो लाग्यो, आजको star of the show.
ओई कोमल ओली , दहि च्युरे तिम्रो बोली !!
हिजो राप्रपा आज नेकपा कुन्नी के हो भोली !!
हो नि
Aba nepal idol season 1ko buddha,nishan,ani prataplai pani lyaunu paryo hai uniharulai kina hela mundre bro
Rabi sir lae kahile lyeunu hunxa comedy club jankari pammna
*super hit mundreko comedy* हेर्नुहुने सम्पुर्ण लाई नमस्कार 🙏🙏*nepal lok star* लाई पनि यसै गरि माया गरिदिनु होला धन्यवाद ।
"NEPAL LOK STAR":the biggest singing reality show of Nepal,kahile bata AP1ma auxa hola??can u say???
subscribe garnu lol moilay pani garayko xu
audition chai kina na ako ni tv ya you tube ma kina ?🙄
NEPAL LOK STAR कुन बार आऊँछ यो कार्यक्रम म पनी लोक गीत लाई मन पराऊँछु।
Yo pro grma late dai fuldebi ko aama adhikaxiya dipasiri niraula dilai hataye ajha badi dami huncha hjr bro mundredai mero bicharma
hamee man ma bujher hasaxau vane aniya kalkar ekting garera hasauxa vane to malai manpardaina la sory
Mundre comedy club dherai dherai ramro lagxa malai sarba pratham deepa sri ra comedy ko hero mundre g...hjr haruko kala ra mehenet lai pura vitri man dhekhi nai samman garxu good luck
साइलेन्द्र सर भनाइ सहि हो
मुन्द्रेकमिडिमा सबैमा नमस्कार छहैहजुर र सईलेन्द्रसरलाई यस्टा सलाम्छ मलाई अत्तिमनपर्छ नेताहरूलाईचै पक्कै बाेर लाग्छ
मुन्द्रेको कमेडी नं 1 आहा कति मज्जा हेर्न,
जितु दाइ आउनुहुन्छ उफृदै मायाले बेर्न,
हिन्दुको बच्चा हुं, शिबलाइ धेरै मान्छु
आजको दिनमा गाँजा नि चाखियो जुनि फेर्न,
*कोको हुनुन्छ मुन्द्रेको कमेडि हेर्दै यता जागराम बस्दै मन्दिरको रमाइलो आहा यहाँ त बेग्लै मज्जा छ है* *तर गाँजा गनाएर बसिसक्नु छैन हाहाहा, ढल्ने बेला भै सक्यो*
यो भर्खरै को भिडियो हेर्नू होला, नेपालका अहिले पनि भै रहेका 4 ओटा रेल हरु, भुँडी फुटुन्जेल हाँस्नुहुनेछ ruclips.net/video/lvroe1pkcr0/видео.html
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@@arjunk2627 😱😱😱😱😱
Full herwko xu ahile samm naxutayr
म पनि छु hai
@@rajubk1321 thank you हजुर !!
सैलेन्द्र ज्यु एकदम खत्रा ज्ञान भएको व्यक्ति हुनु हुदो रहेछ सलाम छ हजुरलाई ,फुलेन्देको आमा मेरो मनपर्ने कलाकार हजुरलाई नि सलाम छ ।
Fulendeko ama ko part previous episode jastai rakhnu paryo. Ani I really don’t know these two guests that why they are not responding to Fulendeko ama? Seems little bit ignorance
Program ramro, sahi benjyatmak program, sahi soch, nice
अध्यक्ष मा चाही दिपा लाई सुहाको छैन भन्ने मलाई मात्र येस्तो लागेको होकि अरुलाई पनि
मलाई नि फितिक्कै मन पर्दैन
✋
कसलाई सुहाउछ त तिम्रो बाउलाई...?? जे छ राम्रो छ मन नपरे नहेर्ने नसुन्ने... के को खस खस ..असन्तुष्टि पुरूषहरू...
@@NATURAL-3-K8t तेरो आमा लाई सुहाउछ मुजि मेरो बाउ को नाम लिन्छेस तेरो दिदि हो दिपा
@@NATURAL-3-K8t त चिक्ने लाई किन टाउको दुखेको
Aajako karyakram asdhyai ramro lagyo haserai karyakram sakiyo... karyakram safaltako kamana
MUDREKO CLUB भन्दा बढी #कोबन्छ_करोड_पतिले हसाउछ
के भन्नू 🤔🤔🤔
अाजको कमिडी कल्ब अति राम्रो लाग्यो सधै यस्तै होस।
मुन्दे ब्रो रबि सर लाई कहिले हो बोलाउने
आजा पनि दामि छ कोमल वलि दिदी देखनु पाँउदा धेरै धेरै खुसि लायो र आबो भद्रगोल को पाँडे र जईन्ते लाई पनि देखनु पाउ धन्यवाद छ म जापान बाट
जितु दाजुले आज अलि कम हूक्का तान्नू भा रैछ 😂
मलाई हासो नै उठेन! 😂😂😂😂😆
😁😁😁
deepak adhikari jitu le sadhai has uthaudaina kasari hasnu
रमाइलो लाग्यो कार्यक्रम ।
जस्ले पनि भन्ने एस्को फ्यान ,,उस्को पन्खा,,,,हाजिर हुनुस,,,रे!!!,,,,,अलिकती ,,फरक कुरा पनि लेखौ न हुन्न??,,कार्यक्रम को राम्रो नराम्रो पक्ष हरु को बारेमा पनि लेखुम न हौ,,,,जनता हरु
सहि भन्नू भयो
Sahi ho👍️👍️👍️👍️👍️👍️👍️
Ykdm sahi kura
ma sabai episode herchu ramro lgcha