विपत्तिमाथि विपत्ति र निस्तार-चाड [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]
HTML-код
- Опубликовано: 9 ноя 2024
- 【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[विपत्तिहरूको विषयमा अगमवाणी गरेका अगमवक्ताहरू र मुक्तिको बाटो]
परमेश्वरले यस वर्तमान युगमा झर्ने विपत्तिहरूको विषयमा
सपन्याह, मलाकी, पत्रुस र यूहन्ना लगायतका आफ्ना अगमवक्ताहरूमार्फत
पहिल्यै अगमवाणी गरिदिनुभएको थियो । पवित्र आत्माको युगका मुक्तिदाता
नयाँ नाउँ आन साङ होङज्यूको नाउँ पाएका मानिसहरू मात्र
अन्तिम विपत्तिबाट बचाइन सक्नेछन् भनेर जानकारी दिनुभएको छ ।
[परमेश्वरको मोहोर, नयाँ करार निस्तार-चाड]
पुरानो करारको समयमा, थुमाको रगत लगाइएको घर मात्र विपत्तिबाट पार हुन सकेको थियो भने
यस वर्तमान युगमा निस्तार-चाडको थुमाको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यमा सहभागी भएका मानिसहरू मात्र परमेश्वरको मोहोर प्राप्त गरेर विपत्तिहरूबाट बचाइनेछन् ।
[परमेश्वरको मोहोरको विषयमा सारा संसारमा सुनाउने परमेश्वरको मण्डलीका सन्तहरू]
परमेश्वरको मण्डलीका सन्तहरूले आन साङ होङज्यू र माता परमेश्वरले थाहा दिनुभएको
नयाँ करार निस्तार-चाड मान्दै, भक्तिहीनहरूको इन्साफ र विनाशको निम्ति साँचिराख्नुभएको
अन्तिम विपत्तिबाट पार हुनको निम्ति परमेश्वरको मोहोर प्राप्त गर्नुपर्छ भन्ने मुक्तिको खबर सुनाउने
मिशन पूरा गरिरहेका छन् ।
इजकिएल ७:९
“... तेरो माझमा भएका घृणित व्यवहार र घिनलाग्दा कामहरूका निम्ति
म तँलाई दण्ड दिनेछु । तब प्रहार गर्नेचाहिँ म परमप्रभु नै हुँ भनी तैंले जान्नेछस् ।”
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com
아버지 어머니 감사합니다 ❤❤❤❤❤😊😊😊
धन्यवाद पिता माता परमेश्वर हजुरले बिपतीको संसार बाट बचाउनु हो धन्यवाद ✊🙏🧖👰👸
पिता माता परमेश्वर धन्यवाद आपने मुझे आत्माके बारेमे जानकारि दीया बहुत ही धन्यवाद ♥️♥️👩👩👧👦
어머니 아버지❤❤❤ 살랑해요❤❤감사합니다❤
Pita mata danebad
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💞💞पिता माता धहानयबात 😮❤
Aamen pita mata lai dhanyabad
सच्चै कति धन्यका हौँ हामी यस्तो बिपत्तिबाट परहुने निस्तचाड आशिष पाएका छौँ।पिता माता धन्यवाद ❤
AMNA
आमेन! निस्तार चाडको अन्तिम तुरही जोडका साथ फुकौ ,कान्छो भाई बहिनी बचाऔ ,बल गरौ✊✊
Amen God bless you bal garam WE💙Abaji WE💙Amani WE💙U WE💙U Wa Wa Wa 🌠💙😄💙🙆💙🙌💙🐑💙👑💙😂👍👑👑👑👑👑👑👑👑👑🌠🌠
pita mata dhanyabad 💜💛💚💗💖
Pita mata corona dekhi ba cha unuhos ra pachatap garne mouka dinu hos aamin
Amen Thanks to heavenly God father and heavenly god mother 🙏🙏,💖💖💖💖
Amen.🙇♀️🙏
आदरणीय स्वर्गीय दयालु पिता र मायालु माता ज्यु लाइ धेरै धेरै धन्यवाद धेरै माया गर्छु।🙏
पिता माता परमेशवर निसताचाढ दुरा हाम्रो पाप झमा गरि दिनु भएकोमा धनयबात चढाउछु अामेन
Amen 🙏😁
Thanks to Heavenly Father and Heavenly Mother 😁💕🌻🌻🐑🐑🐑
Thanks god father & god mother we love abaji we love omani
सारा संसारमा विपत्ति नै विपत्ति मडारिरहेको यो यूगमा परमेश्वरको प्रतिज्ञा पाएको मानिस हुनु कत्ति धेरै आशिष् रहेछ। साचो परमेश्वरलाई चिन्ने अनि विपत्तिबाट सुरक्षा पाउने उहा परमेश्वरले आज्ञा गर्नुभएको निस्तार-चाड पालन गर्ने सन्तान बनाईदिईबक्सनुभएको मा पिता मातालाई हृदये देखिनै धन्यवाद चढाउदछु।
पिता माता धन्यवाद।
पितामाता परमेशवर निसतरचाड द्वारा हाम्रो पाप छेमा गरि दिनु भएकोमा धन्यवाद चढाउछु अामेन ।
Naya karar nistar chat palan gari naya jiban payara sorga jani aanumaty dinu huni pata mata parmisowr lai dhannya bat
🎉🎉❤❤पिता माता अनन्त काल धन्यवाद चढाउँदछु आमेन❤❤🎉🎉
Amen.......Love you Heavenly Father and Mother.
पिता माता भन्वाद
आमेन
Thanks to God Elohim for giving us blessing of salvation
엘로힘 하나님 안상홍님 어머니 감사합니다.
I sincerely thank Heavenly Father, Heavenly Mother for protecting us on the Passover amidst many disasters.
We give thanks to God the Father and God the Mother for giving us blessing of Eternal life through the passover. ❤
Pita mata dheroii dheroii Dhabebdha
재앙에서 건져주시고 영원한 천국으로 인도하시는 엘로힘 하나님께 감사와 영원한 영광과 찬양을 돌립니다
Amen Thank you Elohim God for save us❤❤ through the Passover
SABITRI
THANKS TO FATHER AND MOTHER
AMEN
Amen pita Mata parmesor mukti dinu bayakoma dhanyvad we love you
We love Aamani
We love Aabaji
We love U
पिता माता प्रमेश लाइ धनेबाद हामि हरुलाइ अनतजिबन दिइबसनु भए काेमा धनेबाद चडाउदछु अामेन
Thank you my lord till today whatever you gave me .amen 🙏
Pita mata dhanyabad
really Thanks Haven father and mother
Amen pita matalai dhanyabad
In this age of disasters, Father and Mother have kept us under Their wings and have saved us. Thousands of people are dying before us but because we have the sign on our foreheads the disaster is passing over us. Thanks to Elohim God.
생명수 말씀 감사드립니다 ^^♡
Pita mata dhanyabad 💓 💓💓 💓.
Thanks to father and mother
পিতা মাতা ধন্যবাদ..Amen
@santoshi kharel God bless you ko hola
It is really nice.. 💫 💓 ❣️ Thank you father and mother
Good
Pita mata dhanyabad dherai maya garxu
good
sampurn agmbade puragardai lanuhune elohim dhanybd
Pita mata danyabat hamilai nistar chard dhara surkxaya dinuvara aanta jiwan dinuhune sargiya aama hunuvaya kahile nasukne jiwan ko pani aatmik aama dhara paunuhos
아멘~ 엘로힘하늘 아버지 하늘어머니 감사합니다❤ 사랑합니다❤ 찬송영광받으소서!🙏🙏🙏
Pita mata hami hjrko parkhaima xu hamilai xito vanda xito parbartan garaibaksiyos dhannyabad
aamen
Amen PITAMATA DHANYAABAD 😊😊 WE❤️ U Father and mother 😊
Pita mata dhyanbad 🙏🙏
Pita rw mata lai dhanyabaat
재앙속에서 구원주시는 유월절을 지킴으로 천국갈수있는 길을 열어주신 아버지 어머니께 감사드립니다 ❤
구원주신 아버지 어머니 사랑과 은혜에 감사합니다.
아버지어머니 진심으로 감사드립니다 🙇♀️ 🙏
aamen Pita mata dhanyabad maya garxu
Pitamata dhannebath yo video Herne anumati dinu vayakoma
पितामाता धन्यवाद 😍😍we love u
아멘 ^^
Aamen
해돋는곳 동방 땅끝나라 한국에 하
나님의인을가지고 재림그리스도께 서오셨습니다.장차 온 지구상에임 할 비상한재앙 이제까지 한번도들 어보지못한재앙이 온다고 성경은증 거합니다.장차임할재앙을 피할방법 은 하나님의 인 유월절 지키는길뿐 입니다.우리에게 하나님의인 유월 절로 인 쳐주시고 영생과구원의축 복주신 재림그리스도안상홍님 하늘어머니 감사합니다.♡
Pita mata dhayabad 🙏🙏
आमेन पिता माता धन्यवाद
Verry nice
Amen !! Thanks to Heavenly Father and Mother for the precious Passover. I will welcome and announce it to the world whole heartedly ❤❤
Thank you somuch heavenly Father & Mother we give us eternal life & protection. 💖💖💖
Pitamata dhanyabad
Amen Thank you heavenly Father &Mother we Love you
Jastai bipati ayepani mita pita hamro sath ma hunuhunxa ra yo nistar chad nai aantim jasto lagxa mero antaraatma le vanxa ra ujayalo muhar le mata ra hami sanraan haru pita ko tyo agamaan ko pratikshya ma chau amen pita mata dhanyabaad.
아멘🙏
감사합니다
믿음의 선진들의 믿음처럼 하나님의 도우심을 온전히 믿고 유월절을 행하므로 모든 재앙 가운데 보호 하심을 받으시기 바랍니다.
We love you
วันที่สังข์คือวันที่เราเป่าแตรและกลับใจจากบาปของเรา ถึงเวลาที่จะสวดภาวนาถอดเครื่องประดับเตรียมรับการชดใช้และเตรียมพร้อมต่อเบื้องพระพักตร์พระผู้เป็นเจ้า
God bless you
we love you 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
Thanks, Father and Mother
Amen.
I sincerely give thanks to the heavenly father and mother for protecting us.
Thank you heavenly Father and Mother for protecting us from all the disasters and giving us the blessing of eternal life through Passover..
स्वर्गीय पिता माता धन्यवाद चढाउँछु हजुरलाई म पापी लाई पनि ठुलो पापी थियो तर पनि चुनिदिनु भएकोमा सम्पूर्ण मन र प्राणले धन्यवाद चढाउँछु। संसार व विपत्ति झरिरहेको राईको भाइबहिनी चाँडै भेटिने गरिदिनुहोस् 😢😢😢😢❤❤ चाँडै निचार निस्तान चाड सुनाउन सक्ने शक्ति दिनुहोस् माता ज्यु बिन्ती गर्छु 😢😢😢😢
अहिले धर्मशास्त्र बाइबलको अगमवाणीअनुसार यो अन्तिम-समयमा बिश्वभरी बिपत्ति नै बिपत्ति झरिरहेको यो बर्तमान समयमा हामी कम्जोरहरुलाई चै यी सम्पुर्ण बिपत्तिहरुबाट सुरक्षा पाउने चाड नयाँ करार निस्तार-चाडद्वारा सुरक्षा गरिबक्सनुहुने एलोहिम पर्मेश्वरलाई अनन्तकाल धन्यवाद चढाउदछु🙇♀️❤️❤️
Amen. I sincerely give thanks to heavenly father and Heavenly mother for protecting us on the passover amidst many disaster
💚💚
Peta Mata dhanayabad🙏🙏🙏
पिता माता धन्यवाद . धेरै माया गर्छु.
Thank you very much
God bless u
Amen thanks god father and mother
감사합니다 💜💜💜💜
thank you sooo much..dear god father and god mother for your eternal love and sacrifice..
Thanks to Heavenly father and Heavenly mother :-)
Amen !!!
Thank you God for making us realize how great the Passover festival is, the secret of protection from calamity.
Heavenly Father n mother thank you so much 😍😍
복많이받으세요 ♡
पिता मातालाई धन्यवाद।
यस्तो अमूल्य निस्तार चाड पालन गर्ने आशिष दिईबक्सनुभएकोमा हिर्दय देखि धन्यवाद चादाउँदछु।संसारमा विपत्तिमा पारेर बिलौना गरिरहेका मानिस हरुलाई पनि निस्तार चाड सुनाएर विपत्ति बाट बचाउनेछु।
सर्व प्रथम एलोहिम पिता र माता ज्यु लाई ह्दय देखि धन्यवाद दिन चाहान्छु म पापी लाई मुक्ती पाउने संतान बनाउनु भइ नयाँ करार को निस्तार चाड द्वारा हरेक विपत्ति बाट सुरक्षा गरिदिनु भएको छ अहिले संसार मा विपत्ति नै विपत्ति झरि रहेको छ पिता माता ज्यु सारा संसार मा एलोहिम पिता र माता ज्युको वचन लाई सुनाएर अरु मानिस हरु लाई सियोनमा डोर्याउने गराइदिनु होस् भनी बिंती गर्छु 🙏❤🤗
感谢父亲上帝母亲上帝的恩惠
We love you Father we love you mother💖💖💖✋
Amen
पिता माता धन्यवाद
we love you💖💗❤️
Aamen forever and god bless you all 🙏❤️🐑✊💪🇳🇵
아멘^^
👍👍👍
복많이받으세요 ^^
Agradeço a Deus Pai que me salvou através a Páscoa.
आमेन पिता माता धन्यवाद बर्तमान समयमा अनगिन्ति बिपति आइरहेको छ |र त्यो बिपतिमा असंख्य मानिसहरु अकलमा ज्यान गुमाई रहेको छ तर पिता माता ज्युले मलाई भने बिपति बाट बच्न सकिने नयाँ करार निस्तार चाडको छाप लगाई दिनुभयकोमा हृदय देखि धन्यवाद |अब चाहिँ धेरै भन्दा धेरै बिपति बाट सुरक्षा पाउने निस्तार चाड सुनाउनेछु पिता माता धन्यवाद |
God bless you❤