८ बर्षिय सुप्रीम र ११ बर्षिय नबिनाको बन्यो नमुना जोडि | DARPAN EP-23 | Nabina KC & Suprim Malla

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 1,5 тыс.

  • @shunandatv
    @shunandatv 3 года назад +37

    सुदुरपश्चिम बाजुराका चर्चित रचनाकार कृष्ण मल्ल ठकुरी राजा का सुपुत्र चर्चित उदयमान बाल गायक शुप्रिम मल्ला ठकुरीकाे याे सन्देशमुलक गितले निकै मन छाेयाे हाम्राे ठाउमा दिन प्रतिदिन नयाँ बाल कलाकारकाे उदयहुदा हामी निकै खुसी भएका छाै । मल्ल परिवारलाई हार्दिक बधाईछ । कला क्षेत्रमा यहाँकाे प्रगतिकाे शुभकामना

  • @sunitachettri3985
    @sunitachettri3985 3 года назад +3

    दुई जना नै औदी राम्रो, सानो भाई झन् दामी, एकदम ईनोसेन्ट

  • @learnlaugh5608
    @learnlaugh5608 3 года назад +112

    यहि दोहोरी इन्द्रेणी मा भको भको भय करडौ ले हेर्थे होल बिडम्बना ।।।। यति अदित्त्य कला लाई धेरै सम्मान।।।
    देश प्रती को माया।।
    मार्मिक शब्द चयन ।।
    अत्यन्तै मार्मिक स्वर ।।
    सलाम बाबू नानी।।।

  • @narayansherstha5703
    @narayansherstha5703 3 года назад +3

    O waaa Dami Dami Vai bahini ko git jati sune pani napugne.... Love you Vai bahini....

  • @यमराजामहत
    @यमराजामहत 3 года назад +216

    ♥️🇳🇵♥️🇳🇵यी बालबालिकाहरु बाट अहिलेका मैहुँ भन्ने कलाकारहरुले ठुलै पाठ सिक्नुपर्ने देखियो ।सलाम छ दुबै भाईबैनिहरुलाई।🇳🇵♥️♥️🇳🇵

  • @krishnabohara1201
    @krishnabohara1201 3 года назад +2

    बाबू नानि को दोहरी अती सुनदर छ भभिसे उजल रहोस शुभ काँमना छ

  • @sumimagarofficial
    @sumimagarofficial 3 года назад +33

    अहिले सम्म कै बालबालिका हरू मध्य अति उत्कृस्त लाग्यो आहा बाबु नानीको भविष्य उज्वल छ😍🤗🤗❣

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад

      धेरै क्षाम्ता बाल नानी बाबू नबिना नानीलाई ता इन्द्रेणीमा देखेको थिय सुप्रिम बाबुलाई पैलाे चोटि देखे ऐकदम राम्रो स्वर मान सिङ भाइ यी सुप्रिम बाबुलाई इन्द्रेणी कार्यक्रम लिनुछिटो

  • @bahadurmagar4307
    @bahadurmagar4307 3 года назад +3

    Aha Kati ramro sor ani sabda chen very nice babu nani 🔛

  • @tikanphotmail
    @tikanphotmail 3 года назад +18

    सुप्रीमको स्वर कति मिठो।त्यस्तै राम्रो गायन।मलाई असाध्यै मन पर्यो।

  • @khadkaentertainment6488
    @khadkaentertainment6488 3 года назад +4

    आहा यो हो नि दोहोरी भनेको।यति साना नानी बाबुको कति राम्रो संदेशमुलक गित।

  • @bishnukatel4827
    @bishnukatel4827 3 года назад +22

    यि भाई बहिनिहरु को कला र गला संग देशभक्ति को भावना देखेर नमन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु

  • @maheshadhikari728
    @maheshadhikari728 3 года назад +3

    वा वा क्या दामी दुबैको प्रस्तुति

  • @kelvinsmith5307
    @kelvinsmith5307 3 года назад +41

    मेरो हृदय चोरियो यो बाबुको स्वरले एकदमै राम्रो छ उज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु बाबु

  • @churamanineupane1135
    @churamanineupane1135 2 года назад +2

    जति प्रशंसा गरेनी कमी छ बाबू नानी को प्रसम्शा सलाम छ दुबै नानी बाबू लाई

  • @yamvikramshah7447
    @yamvikramshah7447 3 года назад +19

    यो सानो भाइ लाई एति टाईलेन्ट कस्ले बनायो साच्चै नै भगवान ले बर्दान दिएछन धन्यबाद छ.।।

  • @durlavthapa8214
    @durlavthapa8214 3 года назад +3

    भाईको स्वर मा क्या फिलिङ्ग छ। मन कस्तो सिरिङ्ग हुन्छ । अनि बहिनिको पनि उस्तै छ।

  • @belbahadur7658
    @belbahadur7658 3 года назад +21

    जति फेरि सुनेनी मनै भरिन्नत मलाई मात्र हो कि हजुर हरुलाइ नि हो।। बाबू नानू प्रती धेरै धेरै प्रगति को कामना साथ धेरै धेरै शुभकामना

  • @AkabareOnline
    @AkabareOnline 3 года назад +2

    Nikai ramro dohori.. herda sarai majja lagyo.

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz 3 года назад +26

    गितको मज्जा लिदै कमेन्ट पड्ने जति यता हाजिर गरौ अनि सुप्रीम को पहिलो गित बिजुली बजारमा आइसकेको छ।सबैले हेर्दिनु होला।

  • @lalchandragautam8907
    @lalchandragautam8907 3 года назад +3

    Good luck sana vai baini tapaiharuko gayan xatra foolos ani falos shuvakamana

  • @tarapun7953
    @tarapun7953 3 года назад +9

    सुप्रिम मल्ल र नबिना केसी बाबु नानी साच्चै देशका सम्मानित व्यक्तित्व हुन् उनीहरूको भविष्य उज्ज्वल छ ।

  • @asmitamagar5091
    @asmitamagar5091 3 года назад +3

    Awesome 😍😍😍😍😍😍😍😘😘😘अत्यन्तै सुन्दर्😘☺️🤗☺️😌😍😍😉

  • @surenbk1804
    @surenbk1804 3 года назад +14

    यो भाइ बैनी ओझेल पर्नु हुदैन कुनै रास्टिय कलाकार भन्दा कम छैन यो दर्पन को जिम्मा छ

  • @geneshabhatt1870
    @geneshabhatt1870 3 года назад +3

    अाहाँ कति मिठाे गाएकाे सुनाै सुनाै लाग्याे दुबैजनालाई सलुट ।

  • @birendrasingh3977
    @birendrasingh3977 3 года назад +11

    सुप्रिम भाइको यति मिठो सब्द अनि आवज त्यसै माथि नविना बैनिको त कुरै छाडौं
    वाह! धेरै राम्रो छ।

  • @jbkarnalivlogs.2054
    @jbkarnalivlogs.2054 3 года назад +3

    यो हो नि कला❣️❣️❣️

  • @chitrathapa7448
    @chitrathapa7448 3 года назад +5

    दामि धेेरेे रामाे छ

  • @असलविचार
    @असलविचार 3 года назад +3

    कला गलाकाे भण्डार भएकाे देश नेपाल एक से एक कलाकारहरु

  • @santadhital415
    @santadhital415 3 года назад +11

    जति सुनेपनी धित नमर्ने कति मिठो कला गला बाबु नानी को सबैले सहयोग गरौं

  • @sombamjan9798
    @sombamjan9798 3 года назад +3

    दामी दामी सफलता को शुभकामना

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz 3 года назад +133

    वाह स्वर शब्दको फ्यान नै सुप्रीम।मल्ल र नबिना दुबैलाइ सुभकामना💞💞

    • @smesmekk8197
      @smesmekk8197 3 года назад +3

      Waw babu ko vioes ramro xa

    • @boharabunod4913
      @boharabunod4913 3 года назад +1

      नाईस गित नबिना सानू भाई

  • @tekjungthapa3425
    @tekjungthapa3425 3 года назад +3

    कति क्युट क्या सुप्रिम कति मिठाे हासाे कति सुन्दर आवाज सुमधुर आवाज कति सुन्दर शब्द चयन गरेकाे दुबै जनाले सारै मन छाेयाे म त फ्यान नै भए । नबिनाकाे तेस्तै कति सुमधुर स्वर टिकाले भने झै सरस्वती माता कै बास छ शुभकामना दुबै जना लाई ।
    plz plz plz आर्को भाग चाडै ल्याउनुस है प्रतिक्षामा छु ।

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 года назад +32

    हे भगवान,,suprim malla, nabina kc,,को यो स्वर,शब्द अनि निर्धक्क भएर गाएको देख्दा,,आँखा बाट खुसी को आँसु झरेको थाहा नै भएना,,,यो प्रतिभा,,यत्तिकैमा नमरोस,,यस्तो प्रतिभा को खोजी गरियोस,,,बाबू suprim र नबिना,,लाई साङ्गितिक भबिस्यको अग्रिम सुभकामाना छ।।।।

  • @budhibahadursunar545
    @budhibahadursunar545 3 года назад +3

    निकै मीठो छ दुबै भाई बहिनिको सोर शब्द बदाईछ दुबै जनाई शुभकामना रामो गरदै जानु

  • @hiraprasad3604
    @hiraprasad3604 3 года назад +5

    आहा कति राम्रो कति सुन्दर स्वर भएका भाई बहिनी
    साँच्चि कै सान साना बाल बच्चा मा भगवान रुप हुन्छ भन्ने। हो रहेछ। आजको यो बाल गायक गायिका गीत प्रस्तुति बाट थाहा पाइयो। एकदमै एकदमै राम्रो ।
    यिनी दुबै बाल गायक गायिका मा माता सरस्वती को
    साथै हामी सबै हेर्ने सुन्ने दर्शक श्रोताको सदा आशिर्वाद प्राप्त होस्।।❤️❤️❤️❤️ 👈👈धन्यवाद

  • @keshabdhami9879
    @keshabdhami9879 3 года назад +2

    कती मीठा शब्दहरु नानु कती ज्ञानी है🙏🏾🙏🙏🏾🙏🙏🏾🙏🙏

  • @dhirajmagar5169
    @dhirajmagar5169 3 года назад +246

    यति स साना नानी बाबुले पनि यस्तो शब्द चयन गर्न सक्ने र स्वर पनि त्यतिकै राम्रो मलाई त धेरै राम्रो लाग्यो।

    • @sameerpun1530
      @sameerpun1530 3 года назад +3

      हाे त हाे है 💕💕💕

    • @prembahadurkhadki1513
      @prembahadurkhadki1513 3 года назад +1

      Very Good song

    • @prembahadurkhadki1513
      @prembahadurkhadki1513 3 года назад +2

      Very Good songs

    • @saraswotitmg901
      @saraswotitmg901 3 года назад +1

      Kati mitho sor dubaiko sarai man paro❤❤❤❤

    • @rajendraaryal5381
      @rajendraaryal5381 3 года назад

      यो सानो भाइलाइ एक पटक इन्द्रेनी मा लैजानु पर्यो हजुर

  • @chandrapulami1050
    @chandrapulami1050 2 года назад +2

    कति मीठो शब्द चयन सुप्रिम भाई र नबिना बुनु को धेरै मन छोयो दुबै जनालाई शुभकामना को सफल्ता मिलोस साथै सुप्रिम भाई voice of kids को champion बनेको नि हेर्न पाइईयोस

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 года назад +7

    १०००% ठिक लाग्यो यी नानी बाबुको कलार गल्ला सब्द स्वर सबै सलाम छ दुबै जना भाइ बैनी हरुलाई इन्द्रेणीमा लिनु पर्यो यो बाबुलाई

  • @sureshrana1550
    @sureshrana1550 3 года назад +3

    सारै मन पर्यो आहा कति राम्रो भोइस हो bst offf luckk ❣️❣️❣️

  • @himalkunwar1894
    @himalkunwar1894 3 года назад +19

    यी साना साना बाबू नानिहरुले गरेको शब्द संकलन,त्यसैमा मीठो स्वरका धनी अनि गायकी शैली प्रती मेरो सलाम छ! अनि सानो बाबू अति सुन्दर मुर्ती सुप्रीम मल्ल्लाइ मेरो मुटुमा राखेको छु धन्यवाद टीका पुन बहिनिलाइ

  • @nirmalamyheart7583
    @nirmalamyheart7583 3 года назад +3

    🎀🎀🎀कति रमाइलो भयेको रहेछ मत हेर्नै बिर्सेछु ढिलो भयेनी आको छु नमस्ते सम्पुर्ण मा🎀🎀🎀🎀

  • @sujankarki822
    @sujankarki822 3 года назад +13

    So sweet voice
    Suprim & Nabina. Tika sis namaste. Hajur ko sampurna darpan sangitalaya pariwar lai उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

  • @sramofficals4992
    @sramofficals4992 3 года назад +3

    यो नानिबाबुको दोहोरी दोहोराइ तेराही हेर्ने यता हाजिर गरौं त !!

  • @dipendrakc1751
    @dipendrakc1751 3 года назад +7

    कति मिठो लय शब्द सानो सानो नानि बाबु लाइ लोक संगीत साथै हर कुरामा उज्वल भबिस्य को कामना

  • @liyonbagale3266
    @liyonbagale3266 3 года назад +3

    Aaja samma dekheka bal kalakar Madhya ko perfect singer sachchikoi jadumaya chha bhai ko swor ....born to b star babu

  • @bhawanapm4904
    @bhawanapm4904 3 года назад +17

    कति सालिन अनुसान मा गित गाएको यति मिठो शब्द सोर साचिकै छाडा दोहोरी गाउने ले हेरेर मात्रै हैन गहिरेर सुनिदिनु होला सलाम छ नानी बाबू ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @premnepali2601
    @premnepali2601 3 года назад +2

    यति राम्रो सब्द मन भक्कानियर आयो मेरो त

  • @devendrapuri6
    @devendrapuri6 3 года назад +14

    दुई बाल कलाकार भाइ बहिनीलाई गित संगितमा न्यानो मायाँ यहि भाई-बहिनीको दोहोरी इन्द्रेणी देख्ने आसा राखेको छु । बाँकी इन्द्रेणी देखन चाहन्छु । अघिका दिन शुभ रहोस् २०७८सालको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

  • @narbdrjhedi4464
    @narbdrjhedi4464 3 года назад +4

    Suprim ra nabina nanilai mero mutuvanfa adhik mayaxa vabisema deshkolagi karnadhar bannu hai dherai dherai aasirbadxa.

  • @bishnuneupane4523
    @bishnuneupane4523 3 года назад +7

    अत्यन्तै मीठो गायन बधाइ छ अझै अघि बढ्दै जानू दुबैजनालाइ सुभकामना

  • @dgonlinetv4894
    @dgonlinetv4894 3 года назад +3

    रमाईलो लाग्यो हौ भिडियो

  • @sarulama7337
    @sarulama7337 3 года назад +7

    अइले समनको नमर वान यो भाइ बैनि मलाइ लागयो यसतो भाइ बइनि लाइ अोजेलमा परन दिन हुन सारै रामरो सोर हैट मुटुनै सिरिङ भयो यति मिठो आबाज

  • @shovathapa148
    @shovathapa148 3 года назад +3

    Aha kte ramro vai ra bienelae suvkamna

  • @kishankarki2763
    @kishankarki2763 3 года назад +11

    बाबु को कला लाई सम्मान गर्नु पर्छ साथै प्रगतिको कामना ।

  • @jayadhami9992
    @jayadhami9992 3 года назад +3

    डेउडा गीतको टुक्का मात्रै आयो ! कति राम्रो थियो 🙏🙏😍😍😍

  • @sangambist7853
    @sangambist7853 3 года назад +7

    आहा अद्भुत छेमतावान बाबू नानी हरु उज्ज्वल भबिस्यको कामना सुप्रीम को शब्द हरु मन छोयो

  • @suryakhatri5711
    @suryakhatri5711 3 года назад +3

    Babu nani dubai vabisseko karnadar hun sarai mitho sor aani sabda sangkalan yekdam ramro xa

  • @kusumkhanal4811
    @kusumkhanal4811 3 года назад +33

    अहिले सम्मकै सरल अनि शालिन दोहोरी भाइ बैनिहरुलाइ सफलताको कामना ❤️❤️❤️ यो जोडीलाई इन्द्रेणी मा छिट्टै देख्ने धोको छ

  • @krishnashahi8533
    @krishnashahi8533 3 года назад +3

    Kya aanand aayo babu naniko dohari suner.uttoratar pragatiko shubha kamana xa

  • @kalibahadur8233
    @kalibahadur8233 3 года назад +33

    हुने बिरुवाको चिल्लाे पातभने झै कति मिठाे स्वर दुबै जना स सानम भाइ बहिनिकाे सम्पूर्ण टिमलाई मिठाे सम्झना !! टीका पुन कति राम्री

  • @bandanadhakal2957
    @bandanadhakal2957 2 года назад +2

    i love you suprim and nabina bunu
    धेरै धेरै शुभकामना दुबै जना लाई ❤️❤️❤️❤️👌👌👌👌👌🙏🙏🙏🙏🙏

  • @reshamsunar6511
    @reshamsunar6511 3 года назад +19

    म कुन शब्दले बयान गरम।।। दुबै जनाको अति उत्कृष्ट छ शब्द चयन र शोर । तर बाबूको सानो सानो खिड्का एकदम राम्रोसँग लिगेको अतिनै मन पर्यो।। सधै खुसी हुनु दुबै जना😊👌👏👏

  • @sunilchhetri6249
    @sunilchhetri6249 3 года назад +3

    Aaha kati ramro sabda vai boini ko 🥰🥰🥰🥰🥰

  • @rajendraghartiofficial
    @rajendraghartiofficial 3 года назад +32

    येति राम्रो बालबालिका को दोहोरी लाई अन्लाइक गर्ने हरुको औलामा किरा परोस्

  • @shibabhattarai740
    @shibabhattarai740 2 года назад +1

    बालबालिका गायिका मा अतभुत कला गला स्वर सब्द आहा सुप्रीम बाबुलाइ बधाई छ सफलताको सुभकामना।द भ्वाइस अफ किड्स मा धेरै भोट आएर बिजेता भको देख्न्न पाइयोस।उत्कृष्ट दोहोरि।।

  • @rajulama8915
    @rajulama8915 3 года назад +14

    आहा हा हा हा यती मिठो शब्द चयन यती मिठो स्वर
    सुन्दा यस्तो लाग्छ सर्ब उत्कृष्ट कलाकारहरुले गाए झैं लाग्ने
    निक्कै अत्भुत क्षमता छन बाबु नानि दुबैजनाको मलाई त एक्दम आनन्द लाग्यो 🙏🙏🙏🙏🙏🙏🙏
    मानसिङ खड्का जि
    एकपटक यि दुइ भाइ बैनि हरुलाई इन्द्रेणि कार्यक्रममा पनि लगिदिनु होला प्लिज 🙏🙏

    • @darpanktm
      @darpanktm  3 года назад

      Indreni ma pahile nai aisake gaisake

  • @jungalimbu3661
    @jungalimbu3661 3 года назад +3

    Bhaiko-kattiramro-goola-r-utikai-kalaa
    Very-nice-love-you🌷👌🏻🇳🇵🥁🎧🎤

  • @bhusalrajan5846
    @bhusalrajan5846 3 года назад +11

    आहा कति मिठो सोर बाबु को दुबै जना भाई बैनी लाई गित सङ्गितमा सदैव नेख्न पाईराखौ सुभकामना 🙊🙊🙊🙊🔝🔝🔝🔝

  • @lalitasharma4890
    @lalitasharma4890 3 года назад +3

    आहा जति हेरेनी अघायन्❣️❣️❣️❣️❣️❣️

  • @yamsharma6032
    @yamsharma6032 3 года назад +8

    आहा कति मीठो स्वर अरु बाल कलाकार भन्दानी धेरै राम्रो शब्द अनि मिठो स्वर बधाई छ दुबै बाबू नानिलाई

  • @surajraskotimagar3507
    @surajraskotimagar3507 3 года назад +3

    सानो बाबु सुप्रिम को आबाजले मोहनि लगायो❤❤❤❤👍

  • @animefans1349
    @animefans1349 3 года назад +15

    बाबुको स्वरमा जादू छ बाबु तिम्रो यही स्वरले एकदिन वरिष्ट गायक बनाउँछ बाबु सदै अघि बढ्नु नानी बाबु दुवैको स्वरमा जादू छ बधाई छ ननु बाबुलाई

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 3 года назад +4

    सारै स्वर मा भाइ को सुन्दर रैछ त्यसै नबिना को पनि यहि को दुइको उव्व्ज्ल भनोस भबिस्य ठुलो कलाकार भाइलाइ इन्द्रेणी मा लानु पर्यो

  • @dnkhadkaxetry3607
    @dnkhadkaxetry3607 3 года назад +11

    सुप्रीम भाइ को स्वर वाहा 😘😘😘
    दुबै भाइ best off luck ❤️❤️❤️

  • @manjukarki181
    @manjukarki181 3 года назад +3

    बाँबीयो बाटेर कुचो कलागलामीलेको कलकार हुनेपरोयोफुचो जयसीरी राधे

  • @hirakhati6391
    @hirakhati6391 3 года назад +8

    क्या दामी स्वर अनि उस्तै प्रातुती।शुभकामना उज्ज्वल भबिस्य को

  • @damberchhetri8124
    @damberchhetri8124 3 года назад +3

    भाई सलाम तिम्रो sorko boini ni derai ramro xa

  • @rachanasunar0542
    @rachanasunar0542 3 года назад +16

    मलाइ सारै खुसी लाग्यो यति सानै उमेरमा यति राम्रो कला सलाम छ है यो सानी नानी बाबुलाइ

  • @renukashrestha2458
    @renukashrestha2458 3 года назад +4

    Kati mitho aawaj babuko mlait dherai man paryo aru pni babuko geetko partixyama xu

  • @ranjankharel8386
    @ranjankharel8386 3 года назад +8

    मैले यि बाबु र नानी ले गाएको दशौं चोटि सुनी जति सुनें त्यति राम्रो साच्चै भगवान् ले कति राम्रो स्वर दिएका हुन्,?बाबु र नानु को उत्तरोतर प्रगतीको कामना गर्दछु साथै यिनीहरु लाई यहाँ सम्म ल्याउने सर्जक लाई मुरी मुरी धन्यबाद ।

  • @pasanglhamu3707
    @pasanglhamu3707 3 года назад +3

    So nice vai n bahini agrim subakamana

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 года назад +11

    देश को बृकिरतिई लाई चिर्दै शन्देश दिँदै गीत गाउनु भएको छ है धन्यबाद छ खबरदारी नेताहरु लाई र नबीना नानी र शूकूरिम बाबु लाई हार्दिक बधाइ छ है धन्यबाद छ

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 3 года назад +3

    Aaha , babu nani ko kati ramro swor. All the best both of you.

  • @avitamang9501
    @avitamang9501 3 года назад +10

    यो भाइको शब्द चयन कति राम्रो ओहो।एक्दम राम्रो लाग्यो

  • @yamgurungyamgurung211
    @yamgurungyamgurung211 3 года назад +3

    अह कति राम्रो सोर अनि उस्तै शप्दा अति मन पर्यो मलाई भबिस्य राम्रो छ नानी बाबुको

  • @bikaskuw3181
    @bikaskuw3181 3 года назад +7

    मान्छे सानो भएर के भयो।कला धेरै ठूलो छ ।शब्द कहा बात आउँछ ।
    God gift .. love you all......
    Special ....sano Manxe .. keep it up .babu

  • @nishchalthapa1633
    @nishchalthapa1633 3 года назад +3

    भाई तिमी पछि गएर गीत संगीत ma दुदिया हल्लाउने छौ अग्रिम शुभकामना

  • @limbooking2796
    @limbooking2796 3 года назад +8

    सानो भाइ को कति राम्रो स्वर्👌👌👌👌👌💖💖

  • @jibeshpunmagar3972
    @jibeshpunmagar3972 3 года назад +2

    प्रत्यक शब्दहरुमा दम छ नानी बाबुलाई उज्ज्वल भविष्यको कामना।

  • @rajendrabc4305
    @rajendrabc4305 3 года назад +32

    जस्तो स्वर उस्तै शब्द छनोट बाबू नानी को अझै प्रगती को कामना!!

  • @कृष्णकुमारलामिछाने

    wow भाइ को सोर त बबालै रैछ
    भाइ ले छिटै उचाइ चुम्छन बधाई छ सानू भाइ लाई 😍😍👌👌👍️👍️

  • @birmakhadka6263
    @birmakhadka6263 3 года назад +10

    हार्दिक बधाई लाखौ शुभ कामना जय गीत जय संगीत--

  • @bhaktanepali6778
    @bhaktanepali6778 3 года назад +2

    यो हो कला भनेको उत्कृष्ट बाल कलाकार भाई बहिनी

  • @nawrajgautam474
    @nawrajgautam474 3 года назад +7

    बाबू नानिकाे शब्द चयन सारै उत्कृष्ट छन् ।उज्वोल भबिस्यको सुभकमना ।

  • @kamalbahador2169
    @kamalbahador2169 3 года назад +3

    भाका सवर शब्द
    सबै मिलेको रहिछ
    सारै मन परेयो मलाइ

  • @netramagar7141
    @netramagar7141 3 года назад +13

    सुप्रिम कति सरलता शब्दकोष पनि त्यतिनै उत्कृष्ट all best go ahead suprim😍😍😍

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 3 года назад +2

    साच्चै सरस्वती माताको बास भयको बाबूनानि हरु तिमिहरु दुबैको उज्ज्वल भविस्य एबम् उत्तर उत्तर प्रगतिको कामना गर्छु।

  • @prembhattarai.5818
    @prembhattarai.5818 3 года назад +32

    सार्है मिठो स्वर अनि शब्द चयन पनि उत्कृष्ट भाइ-बैनी को गीतमा ।।।आशिर्वाद एवम् शुभकामना भाइ बैनी अनि सबै team ma.

  • @ishwordangi6963
    @ishwordangi6963 3 года назад +2

    अति मिठाे स्वार दुबै बाल गायकहरुकाे उज्वल भबिष्यकाे कामना ।