सचिन न्यौपाने, यसरी तपाईं ले ख्याति प्राप्त गरेकोमा धेरै धेरै धन्यवाद तथा शुभकामना। बिश्वको सबैभन्दा सुन्दर देश रहेछ हाम्रो। तपाईंको यो प्रयत्न प्रशंसनीय छ।
आहा यो तिनजुरे डाडा मलाइ सार्है मन पर्यो जिन्दगी भरी तेहि घर बनाएर बस्ने खाल्को रहेछ यस्तो ठाउलाइ अझ राम्रो बनाएर एक महत्वपुर्न पर्यट्क स्थल बन्ने रहेछ।सचिन सर हजुर को भिडियो मार्फत पर्देशबाटै भए पनि हाम्रो देश को धेरै राम्रो राम्रो ठाउँ हेर्ने मौका दिनु भयो हृदय देखिनै धेरै धेरै धन्यबाद।
I am from India. My father was born in Nepal and spent his childhood in ilam. I have never visited Nepal, I watched this video with him today, he got so nostalgic and was explaining me how things were some 50 years ago. Thank you for bringing this to us. Your narration is beautiful.
सचिन सर, तपाईको भ्लग हेर्छु प्राय: बडो राम्रो लाग्छ, यस्तै यस्तै प्राकृतिक सौन्दर्यताले भरिएको दृष्यहरु कैद गरेर भिडियो बनाउनुहुन्छ। हेर्दै जादा मन पुलकित भई आँखा बाट आँसु आउन खोज्छ। जति हेरे पनि मन नथाक्ने। सचिन सर, तपाईको प्रयास स्रहानिय छ जसले गर्दा देशलाई आन्तरिक वा बाह्री पर्यटनले सानो ठूलो टेवा पुर्याउन सक्छ। कुनै दिन घुम्दै पुगौंला।🙏🙏🙏
सचिन जी नमस्कार 🙏🙏।हजुरहरुले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भौगोलिक अवस्थाको पुरा रुप देखाउदै पुग्ने ठाउँको सबै बाटो सहित भिडियो देखाउनु भएको छ धेरै राम्रो छ । हजुरहरुको यात्रा शुभ रहोस् ।।
कतार को ५० डिग्री गर्मी मरुभुमी बालुवा को खानि🤣 नर्क जस्तो ठाउँ बाट आफ्नो स्वर्ग जस्तो जन्मभुमि इलाम पाचथर लाई youtube मा नै देख्न पाउँदा खुसी अनि आनन्द महशुस भयो।।।।।।
सचिन सर नमस्कार हजुर को सबै भिडियो हरु मैले हेरेको छु हजुर को सरल सबैले बुझ्ने शैली मा दिइयको जानकारी मलाई सार्है राम्रो लाग्यो यस्तै नयाँ नयाँ ठाउहरुको जानकारी को अपेक्षा गर्दछु तपाईं को यस्तो राम्रो काम प्रती धन्यवाद दिन चाहन्छु आगामी दिनहरुमा हजुर को धेरै धेरै सफलता को शुभकामना सचिन सर
अरुको Volg हेर्दा एक्दम झ्याउ लाग्छ, बिचैमा छोड्छु तर Purvi Blues को Video हेर्दा कहिले सकिन्छ थाहै हुँदैन, साथै दाईको बोल्ने सैलि र Video को प्रस्तुती सारै मन पर्छ । एकचोटी कैलालिको Vlog पनि बनाउन अनुरोध गर्दछु । #hugelove
हाम्रो देशको टाउके भनाउदा सोल्टि हरुले बोलेको जस्तो काम गर्न सक्दैनन्।अब के गर्नु सचिन सर यहाहरु जस्ता महान युवाहरुको अति नै खाँचो छ हाम्रो देशलाई। अनि मेम लाई पनि धेरै देखाउनु पर्याे है सचिन सर....फेरि मेम रिसाउनु होला नि!!यहाहरु कामलाई सदा सर्वदा उच्च सममान छ। सेवारो नमस्ते।इलाम हाल मलेसिया।
धन्यवाद दाई हजुरले धेरै म्यनेत गरेर हाम्रो देशमा लुकेर रहेको यति धेरै राम्रो दिश्यहरु देखाउनु भयो । हामि खाडि मुलुकमा रहेर पनि यो दिश्य हेर्दा धेरै खुसि लागो र यो भिडियो हेर्दा नेपाल कहिले जाउँ जस्तो लाग्छ । तर के गर्ने बाध्यता म लाई पनि यस्तो प्रार्क्तिक दिस्यहरु धेरै मन पर्छ ।
Mind-blowing beauty of illam and surrounding, you did very well sir keep making videos we will follow you this october month i am coming nepal and my first priority place is illam thanks for making. Illam is calling and i am coming for you .
खुशी लाग्यो आफ्नो गाउँ ठाउँ को बारेमा थाहा नभएको केही कुराहरु थाहा पाउन पाएकोमा र पुग्न नसकेको ठाँउ मा हजुरको यो Video हेर्न पाउँदा त आफै पुगेको जस्तै महशुस भयो हाल पर्देशी मुलुक कुबेतबाट्😍😍😘
attinai nostalgic vaye ma yo vdo herepaxi ma pani udho ubho garne bato yei ho so ani hajurko vdo maile herna thaleko 3 din vo maile 5n7 wata blog heri sake time milayer aruni herne xu dhanyabad hajurlaii
धेरै धेरै धन्यवाद सचिन सर भिडियो अति सुन्दर लाग्यो!!! अद्भुत आकर्षक मनमोहक घुम्म चाहाने तर समय र समस्याले आउन नसक्नेको लागि आफैंले आएको जस्तो लाग्ने!!!
हजूरलाई धेरै धेरै धन्यवाद नया ठाऊ घूमाईदिनू भयकोमा । प्रत्यक्ष आफै घूमेजस्तो लाग्यो । अकबरे खूर्सानीको रहर त अति नै थियो र छ तर टाढा परीयो पठाईदिनू न भन्न नमिल्ने । म नवलपरासी (व सू पूर्व) बाट हजूरको धेरै जसो भिडियो हेर्ने गर्छू । सकेसम्म निरन्तरता रहने छ। धन्यवाद ।
सर सारै मन छोयो मिलेसम्म बिकट ठाउ सल्यान र तेहा रहयको कुपिन्डेदह सम्माको र डडेल्धुरा सम्माको भिडियो बनाउना सर 🤗🤗🤗🤗🤗🤗कति जाना नपाएनि हेरेरै मजा आयो अरु पनि हेरना पाए हुने थियो
Nepal is a such of a beautiful country I love it. I want to explore the w0hole land. And I'm very proud to marry a nepali girl. Greetings from German stay healthy 🙏🇳🇵❤️🇳🇵❤️
Looking Awesome mr.sachin basically i am also belong to nepal but i am live in india since i am born so occasionally i am visit nepal so i am not aware about such amazing place.thank you so much for the awesome places and information about this.
Thank you very much for all the infos. I am from Ilam but live in Europe since more than 2 decades. All the places you showed in this video are so much different than before. The infrastructures have changed a lot. Ilam is no doubt one of the most beautiful places on Earth. Currently i am in Austria which is similar to Nepal in terms of hills and mountains. When ever i go around Austrian rural areas, i feel like i am in Nepal. Ilam bazar and specially Narayansthan and Malapath where i spent my childhood. I have so much of memories. But never been to the northern part of Ilam. Thanks a lot brother.
सचिन सर! तपाईं संग मोवाईलमै भए पनि धेरै ठाउँ घुमियो । यो भिडियोमा अाफ्नै ठाउँहरू हेर्दा अत्यन्तै खुसि लाग्यो। अरू एपिसोडको लागि उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
Excellent Mind-blowing, बर्णन गरेर साध्य छैन -- अकल्पनीय अलेखनीय ! वाह! आयुष्मान भव ! पाल देन शेर्पा, जिल्ला - कालेबुङ ! पश्चिम बंगाल ,भारत !
सचिन न्यौपाने, यसरी तपाईं ले ख्याति प्राप्त गरेकोमा धेरै धेरै धन्यवाद तथा शुभकामना। बिश्वको सबैभन्दा सुन्दर
देश रहेछ हाम्रो। तपाईंको यो प्रयत्न प्रशंसनीय छ।
तपाँइको प्रयासले नेपाललाइ विश्व मानचित्रमा सुन्दर देशको रुपमा देखाएको छ । धेरै सुन्दर छ । अझ सुन्दर दृश्य हेर्न पाउँ ।
अत्यन्तै प्राकृतिक सौन्दर्यको दृष्टिले महत्वपूर्ण र रमणीय दृश्यावलोकन गराउनु भएकोमा मुरी मुरी धन्यवाद।
आहा यो तिनजुरे डाडा मलाइ सार्है मन पर्यो जिन्दगी भरी तेहि घर बनाएर बस्ने खाल्को रहेछ यस्तो ठाउलाइ अझ राम्रो बनाएर एक महत्वपुर्न पर्यट्क स्थल बन्ने रहेछ।सचिन सर हजुर को भिडियो मार्फत पर्देशबाटै भए पनि हाम्रो देश को धेरै राम्रो राम्रो ठाउँ हेर्ने मौका दिनु भयो हृदय देखिनै धेरै धेरै धन्यबाद।
I am from India. My father was born in Nepal and spent his childhood in ilam. I have never visited Nepal, I watched this video with him today, he got so nostalgic and was explaining me how things were some 50 years ago. Thank you for bringing this to us. Your narration is beautiful.
Yo ka ho kun thay
Wishing u and ur fathe best
Very nice place
Thank you so much dai
सचिन सर, तपाईको भ्लग हेर्छु प्राय: बडो राम्रो लाग्छ, यस्तै यस्तै प्राकृतिक सौन्दर्यताले भरिएको दृष्यहरु कैद गरेर भिडियो बनाउनुहुन्छ। हेर्दै जादा मन पुलकित भई आँखा बाट आँसु आउन खोज्छ। जति हेरे पनि मन नथाक्ने। सचिन सर, तपाईको प्रयास स्रहानिय छ जसले गर्दा देशलाई आन्तरिक वा बाह्री पर्यटनले सानो ठूलो टेवा पुर्याउन सक्छ। कुनै दिन घुम्दै पुगौंला।🙏🙏🙏
wow हाम्रो ईलाम राम्रो ईलाम
कति राम्रो छ अाफ्नाे गाउघर।
wel come ilam
सचिन जि धेरै धेरै धन्यवाद हाम्रो देशमा लुकेर रहेको अनगिन्ती ठाउँहरुलाई देखाउनु भएकोमा। तपाइँको प्रस्तुति शैली अत्यन्त राम्रो छ
सचिन दाईको टिमलाई धेरै धन्यवाद नेपालीका लुकेर रहेका सुन्दर ठाउँहरु देखाउनु भएकोमा
सचिन जी नमस्कार 🙏🙏।हजुरहरुले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भौगोलिक अवस्थाको पुरा रुप देखाउदै पुग्ने ठाउँको सबै बाटो सहित भिडियो देखाउनु भएको छ धेरै राम्रो छ । हजुरहरुको यात्रा शुभ रहोस् ।।
वाउ नेपालको स्वर्ग इलाम कति सुन्दर छ💕💕💕💕💕
सारै आनन्द आयो vedio हेरेर ! धन्यवाद हजुरहरुलाई!सधै हिनिरहने बाटो, आफ्नै वरिपरिको दृश्य देख्न पाइयो
कति राम्राे प्रश्तुतिकरण हाे क्या सुनाैं सुनाैं लाग्ने , अनि पश्चिम वस्नेलाई पूर्वि ठाउँ कति राम्रा हुन ! धेरै धन्यवाद सचिन जि । Keep it up ever.
धन्यवाद यो सुन्दर भिडियोको लागि । धेरै मन पर्यो ।
पुर्बको सुन्दर नगरी इलाम प्राकृतिक सुन्दरताले भरिपुर्ण भयेको जील्ला वा कति रमाइलो छ।फेरि पनि 9 औ पटक जाने कोसीसमा छु।
अनुप हाल दुबई
कतार को ५० डिग्री गर्मी मरुभुमी बालुवा को खानि🤣
नर्क जस्तो ठाउँ बाट
आफ्नो स्वर्ग जस्तो जन्मभुमि इलाम पाचथर लाई youtube मा नै देख्न पाउँदा खुसी अनि आनन्द महशुस भयो।।।।।।
Same here
Same here 😍
Ma ni Qatar ma xu hajur sem to you broo
Sem bro 😁😁
Malai ni hamro janma sthan ilam dekhna pauda khadi ko gham garmi vulexu hjr
सुदूरपश्चिमको दार्चुलाबाट सुदूर पूर्वको सुन्दर ठाउ ईलाम हेर्ने मौका पाईयो यो भिडियो बनाउने टीमलाई हृदयदेखिनै सलाम गर्दछु!!
Haha chayo biratnagr ma
hamaro paro ilam love you ilam ktm rupa lama
सचिन सर नमस्कार
हजुर को सबै भिडियो हरु मैले हेरेको छु हजुर को सरल सबैले बुझ्ने शैली मा दिइयको जानकारी मलाई सार्है राम्रो लाग्यो यस्तै नयाँ नयाँ ठाउहरुको जानकारी को अपेक्षा गर्दछु तपाईं को यस्तो राम्रो काम प्रती धन्यवाद दिन चाहन्छु आगामी दिनहरुमा हजुर को धेरै धेरै सफलता को शुभकामना सचिन सर
धेरै धेरै राम्रो छ अर्जुन धारा झापा हेर्न पाय हुन्थो सचिन भाइ धन्यवाद
धेरै धेरै धन्यवाद सचिन सर , हजुरको हरेक भ्रमण सफल हुँदै जावोस ।
आहा कती सुन्दर हाम्रो पुर्ब
पर्यटन वर्ष २०२० को लागि उत्कृष्ट गन्तव्य
#visit_Nepal_2020
आहा! अति सुन्दर naturel हाम्रो ।नेपाल को पुर्बी इलाम
uununi ta gumaideula mero gau
Hota hai fnd
Ho ni
धेरै राम्रो लागयो ईलाम बजार यस्तै राम्रो राम्रो भिडियो हरू अरू पनि राम्रो राम्रो ठाउहरूको राखनुहोला धन्यवाद
निकै राम्रो लाग्छ तपाईं हरुको प्रयास ।। यस्तै अरु सबै रमाइला भिडीयो हरु हेर्न पाईयोस ।
हामी पनि कुनै दिन घुमेको ठाँउ
खुसी लागो ब्रोदर यसरी नै अन्य ठाँउ को बनाउनुहोस शुभकामना छ
गज्जब राम्रो , मुख्य गरि इलामका चिया बारी अनि पांचथरका सुन्दर डाडा अनि तिनबाट देखिएका सुन्दर दृश्य, मनै लोभ्याउने
अरुको Volg हेर्दा एक्दम झ्याउ लाग्छ, बिचैमा छोड्छु तर Purvi Blues को Video हेर्दा कहिले सकिन्छ थाहै हुँदैन, साथै दाईको बोल्ने सैलि र Video को प्रस्तुती सारै मन पर्छ । एकचोटी कैलालिको Vlog पनि बनाउन अनुरोध गर्दछु ।
#hugelove
Sundar xa panchthar ra Ilam welcome to jhapa ...
आहाँ कति शुन्दर मनै लोभ्याउने ठाउँ धन्यवाद सचिन जी ।
धेरै राम्रो अनि मनमोह्क ठाउ को द्र्श्य देखाउनु भो धन्यवाद सर ... 👯♂️🤳🙏🙏
So amazing natural beauty of Nepal, watching from USA.
हाम्रो देशको टाउके भनाउदा सोल्टि हरुले बोलेको जस्तो काम गर्न सक्दैनन्।अब के गर्नु सचिन सर यहाहरु जस्ता महान युवाहरुको अति नै खाँचो छ हाम्रो देशलाई। अनि मेम लाई पनि धेरै देखाउनु पर्याे है सचिन सर....फेरि मेम रिसाउनु होला नि!!यहाहरु कामलाई सदा सर्वदा उच्च सममान छ। सेवारो नमस्ते।इलाम हाल मलेसिया।
thank you for exploring the hidden places & the reason I like your videos is the way you present.
धन्यवाद दाई हजुरले धेरै म्यनेत गरेर हाम्रो देशमा लुकेर रहेको यति धेरै राम्रो दिश्यहरु देखाउनु भयो । हामि खाडि मुलुकमा रहेर पनि यो दिश्य हेर्दा धेरै खुसि लागो र यो भिडियो हेर्दा नेपाल कहिले जाउँ जस्तो लाग्छ । तर के गर्ने बाध्यता म लाई पनि यस्तो प्रार्क्तिक दिस्यहरु धेरै मन पर्छ ।
कप्चे पखरी र साधुटार दामी लाग्यो 👍🇬🇧
Wow😍 खुर्सानी देख्दा त मुखै रसायो हौ!! लौ न्😋😋😋😋
अाफनै गाउँ सतमि बजार देखन पाउँदा खुसि लागाे
Vlog jastai weather pani kati ramro 😍
अति नै मनमोहक अनि सुन्दर स्थान रहेछ अनि त्यस माथि पनि हजुरले भ्रमण कसरी गर्नु पर्छ भन्ने सुन्दर विवरण दिनु भएको मा धेरै धेरै धन्यवाद।
भिडियो धेरै राम्रो लाग्यो ।यसरी नै प्रकृतिले भरिपूर्ण देश नेपालका भ्रमणीय र दर्शनीय ठाउँहरुको भिडियो बनाउँदै जानू होला शुभकामना छ ।
Mind-blowing beauty of illam and surrounding, you did very well sir keep making videos we will follow you this october month i am coming nepal and my first priority place is illam thanks for making. Illam is calling and i am coming for you .
बिदेशमा भय पनि नेपालका सुन्दर ठाउँ हेर्न पाइयो खुशी लाग्याे ।
खुशी लाग्यो आफ्नो गाउँ ठाउँ को बारेमा थाहा नभएको केही कुराहरु थाहा पाउन पाएकोमा र पुग्न नसकेको ठाँउ मा हजुरको यो Video हेर्न पाउँदा त आफै पुगेको जस्तै महशुस भयो हाल पर्देशी मुलुक कुबेतबाट्😍😍😘
Miss you ilam phidm😍😍💕💕💕😘😘😘
attinai nostalgic vaye ma yo vdo herepaxi ma pani udho ubho garne bato yei ho so ani hajurko vdo maile herna thaleko 3 din vo maile 5n7 wata blog heri sake time milayer aruni herne xu dhanyabad hajurlaii
धेरै राम्रो लाग्यो। यो वविडीओ बाट पूर्वको बारेमा जानकारी पाइयों।
What a beautiful places
I need to explore when I visit Nepal hopefully❤️
म तुरुन्तै visits गर्ने छु। सारै राम्रो ठाँउ म हाल चितवन बाट
Very nice video and narration. Very lovely place wish to visit once these place.
धेरै धेरै धन्यवाद सचिन सर
भिडियो अति सुन्दर लाग्यो!!!
अद्भुत आकर्षक मनमोहक
घुम्म चाहाने तर समय र समस्याले आउन नसक्नेको लागि आफैंले आएको जस्तो लाग्ने!!!
Always beautiful country one of the Nepal 🇳🇵
Nepal is Heaven on Earth !!! No need to say any more.
sarai ramro Lego dhanyabat hai hajurlai Jay Nepal 😍😍😚😚❤❤
Nice video good job❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति राम्रो धन्यवाद हजुर यो सुन्दर दृश्यको लागि
हजूरलाई धेरै धेरै धन्यवाद नया ठाऊ घूमाईदिनू भयकोमा । प्रत्यक्ष आफै घूमेजस्तो लाग्यो । अकबरे खूर्सानीको रहर त अति नै थियो र छ तर टाढा परीयो पठाईदिनू न भन्न नमिल्ने । म नवलपरासी (व सू पूर्व) बाट हजूरको धेरै जसो भिडियो हेर्ने गर्छू । सकेसम्म निरन्तरता रहने छ।
धन्यवाद ।
इजरायल बाट इलाम हेरियो । तपाइलाइ धन्यबाद ।
आहा कति राम्रो रमणीय बाताबरण 💖💖💖💖💖💖💖💖
💗💗💗💗💗
#yatramerosaathi
I am big fan of yours 🙏👍🏻😊
Good luck ❤️
Watching from 🇬🇧Uk
Are you a British Gurkha?
सर सारै मन छोयो मिलेसम्म बिकट ठाउ सल्यान र तेहा रहयको कुपिन्डेदह सम्माको र डडेल्धुरा सम्माको भिडियो बनाउना सर 🤗🤗🤗🤗🤗🤗कति जाना नपाएनि हेरेरै मजा आयो अरु पनि हेरना पाए हुने थियो
धन्यबाद भाइ सारै राम्रोसिन देखाउनुभयो मत घरैबसेर नेपाल अधिराज्यघुम्न पाँय यस्तै यस्तै भिडियो देखाउनुहोला
Vlog भन्या यस्तो पो त !
आज्काल मान्छे हरु जस्तो पायो त्यस्तो video बनायर vlog नाम दिन्छ्न
I have been through the same highway many times but didn’t know about those beautiful places. Next time I will certainly visit thank you
(from kathmandu) i enjoyed a lot.......thank you very much for beautiful video
Tq ghumna aaunu hoi hjr hamro gawn
सुन्दर Feature प्रस्तुत गर्नु भएकोमा सिलिगुडी वाट म सुनिल राई हार्दिक स्वागत टकराउदछु।
( धन्यवाद )
अति सुन्दर दृश्य सचिन सर एस्तै एस्तै भिदिओ हरु लिएर आउनु होला
This is so perfect dai ❤️❤️❤️
Darchula ni janu kahile
धन्यबाद सचिन जि
Ati ramro ramro thau haru dekhaunu bhakoma dhanne bad sachhin sir ma india dekhi herdai
its my dream to visit ilam panchthar #from sikkim
Wc hjurlaai
God
I will come sikkim
@@bikasgrg89 u
Biswako jusukai thau gaye pani afno swarga jasto janmabhumi herna mauka milo you tube bata vaye pani thank you so much.......
अती सुनदर ईलाम धन्यवाद हजुर सचिन सर
ठाउहरु त मनमोहकनै छ सायद नेपालको टपमै पर्न सक्छ। राकेको चटपटे बनाको हेर्दा चाहिँ मुखमा पानी आयो😀😀😀
याे दाइको हातकाे थुपका धेरै खाइयाे अबत झापाको ताताे घाम खान झरि हालियाे
दाइ सारै राम्रो ठाउ देखाउ नु भो
Thank you for sharing hidden jewels of Nepal
Nepali is given by naturally beauty for God.so thank for uploading nice video so m ur big friend 🇳🇵🇺🇸.
एकदमै हजुर्को भिडियो हेरे पछी आनन्द लाग्छ सबै हेर्छु कमेन्ट् गर्न मात्र अलिक अल्छि लाग्छ पाँचथर फिदिम बाट हो है हजुर्🙏🙏🙏❤️
Fantastic job you doing great men feel so proud to be a part of such an beautiful country our motherland Nepal🇳🇵
Ram Ram Ji Ne Ravan pura video Deewani Jeevan Ravan
Nepal is a such of a beautiful country I love it. I want to explore the w0hole land. And I'm very proud to marry a nepali girl. Greetings from German stay healthy 🙏🇳🇵❤️🇳🇵❤️
Kevin Braun ,Thank you for Your valuable Comment. Thank You Very Much.
Looking Awesome mr.sachin basically i am also belong to nepal but i am live in india since i am born so occasionally i am visit nepal so i am not aware about such amazing place.thank you so much for the awesome places and information about this.
एकदम राम्रो लाग्यो दाइ हजुर को यो भिडियो ।।।जान नसके पनि हेर्न पाइयो
रमाइलो दृश्य देखाउनु भए को मा धन्यवाद सर
Hamro pachthar and ilam😍😍😍
Thank you very much for all the infos. I am from Ilam but live in Europe since more than 2 decades. All the places you showed in this video are so much different than before. The infrastructures have changed a lot. Ilam is no doubt one of the most beautiful places on Earth. Currently i am in Austria which is similar to Nepal in terms of hills and mountains. When ever i go around Austrian rural areas, i feel like i am in Nepal.
Ilam bazar and specially Narayansthan and Malapath where i spent my childhood. I have so much of memories. But never been to the northern part of Ilam. Thanks a lot brother.
Pĺl1
Ramilo ligyo vai thanks 🌷🌷🌷🌷
👌👌👌👌
🖐️🖐️🖐️🖐️
Panchthar and liam so beautyfull places
आहा कति राम्रो ईलाम को चिया अनि फिकल गाउँपालिका
धन्यबाद सचिन भाइ आफ्नो गाउघर देख्न पाउदा सारै खुशि लाग्यो
a lot of thanks for promoting place where nobody has filmed yet.Keep going we are and will always with you
Dhanyabad neupane ji
I'm from ilam nepal thank you so much Sachin broo
Hamro pyaro imallll i miss you my fav place ilam...
स्वर्ग जस्तै सुन्दर इलाम🤗🤗🤗😊😊
इलाम पचथार को दृश्य निकै रामरो छ ।
मलाई लाग्छ खोलाको छेउमा पानीको सुबिधा , शितलता , अनि मानिसले तिब्र गति अलिक कम गर्ने भएर होला सायद । तपाइको नियमित दर्शक काठमान्डौ बाट ।
Jankari ko lagi thank you xa hi
I'am from Myanmar
Beautiful place..thanks for sharing these vidoes..your simple style of narration and quality of video itself excels the VLOG!!
Love from Sydney
सचिन सर! तपाईं संग मोवाईलमै भए पनि धेरै ठाउँ घुमियो । यो भिडियोमा अाफ्नै ठाउँहरू हेर्दा अत्यन्तै खुसि लाग्यो। अरू एपिसोडको लागि उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
बहुत अच्छा दृश्य दिखाएं धन्यवाद जया किशोरी जीजनकपुर धाम
Wow very nice 🇳🇵🇳🇵🇳🇵💞💑 love you nepal
I'm from India daii..hjur ko haar videos herxu rah Nepal ma ghumne thau horu ko bare ma Topaiko video very helpful xa daii.. outstanding
Hello m from Kalimpong its really nd nice place
अति सुन्दर सचिन जी सारै उत्तम कार्य सलाम छ हजुरलाई ।।
हरेक रमाईलो ठाउ को पहिचान गर्नु हुने हजुर लाई धेरै धेरै धन्यवाद । हरेक भ्लोग हेर्ने गर्छु।