अझै छु म पागल बनेको, Live Dohori Purnakala BC & Krishna Reule, Yahi Ta Hola Maya Bhaneko ||
HTML-код
- Опубликовано: 29 сен 2024
- पूर्णकला बि.सी. र कृष्ण रेउलेको सारै मार्मिक दोहोरि यहित होला माया भनेको || New Live Dohori 2081
Original Audio Credits:-
Song Title: Yehita Hola Maya Bhaneko
Vocal: Krishna Reule, Manmaya Waiba
Music: Krishna Reule
Lyrics: Krishna Reule
Company: Kalpana Creation Pvt. Ltd.
Management:
Krishna Malla Thakuri/Harish Dhital
Live Creation :-
Lead Male Singer
🎤Krishna Reule
Lead Female Singer:
🎤Purnakala BC
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin rasaili
♬Dholak: Ram Magar
♬ Madal : Dhurba Dhital, Pradip Adhikari
♬ Octopad : Padam Chhtri
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Kabir Singh
🎥Kishor Singh
Directed by:
Harish Dhital
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
Krishna Reule
9851079332
#livedohori2081
#Newlivedohori
#krishnareule
#tikapun
©Krishna Reule
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
नमस्कार 🙏 म गायक तथा सर्जक कृष्ण रेउले। यो मेरो आफ्नै शब्द सङ्गीतको सिर्जना थियो जस्लाई यहाँहरुले अत्यन्तै माया गरिदिनु भएको थियो। यसै गीतलाइ हामीले लाइभ दोहोरी मार्फत गाउने कोसिस गरेका छौ। आशा छ माया र आशिर्वाद दिनुहुनेछ। दोहोरीमा साथ दिने प्रीय बहिनी चर्चित गायिका पुर्णकला बि सि ज्युलाइ धेरै धेरै धन्यवाद। बाकी हजुरहरु कै जिम्मा मा यो सिर्जना यहि त होला माया भनेको। ❤🙏❤️
माया पिरतीकाे गीत । असाध्यै मार्मिक । सलाम छ बि.सी. र रेउलेलाई ।
अति मन पर्ने गित, सफलताले सिखर चुमाेस ।
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤ सारै मिठो गजबको दोहोरी मायाप्रेमका कुरा मन छोयो सफलताको शुभकामना !!
Badhai. Xa. Dubailai
कृणा,रेउले र पुर्ण कला बि:सी हरेक मान्छेको जीबनमा आईपर्ने माया पिरती,छोड र बिछोडको आधारित गीत। राम्रो लाग्यो धेरै धेरै धन्यावाद 👍👍👌👌
हरेक मान्छेकाे जीबनमा अाईपर्ने माया पिरती, छाेड र बिछाेडकाे घटनामा अाधारित गीत । राम्राे लाग्याे ।
वाह!मार्मिक। गायक गायिका दुबै जनालाई धन्यवाद ।
आहा अति नै मिठो मार्मिक दोहोरी आहा ❤❤❤😢
तिमि रोएउ मलाई नि रुवाएउ !!!! अनि रुवाउनि मान्छे के रुन्छ होला र????कस्तो गहकिलो सब्द ❤❤❤❤हेर्दा हेर्दै आशु आएको थाहा नै भएन दुबौ जना लाई नमन ।।।।।।!!!!!
Ma India Army bata Krishna Bhai hasney ko Raja Derai ni searish geet gaunu bhayo hajur lai salam xa Bhai ra bainee Purna kala lai
अाहा हार्दिक बधाई लाखौ शुभकामना गीत संगीत को जय होस!❤❤❤❤❤❤❤
Waa what a beautiful singing 🎤🎤bhai and Bhani all the best 👏👏👍👍
बधाई छ सबैलाई
कृष्ण रेउले दाजु अति राम्रो
❤❤wao...balla ramailo vo aaja diggaj sinior kalakar dohori gauda❤❤
मार्मिक सब्द❤❤❤❤❤
भाईहासोत।दामीछ
Dai ko kti dami sor
आहा कति मिठा शब्द कति राम्रो हजुरहरूको गायकीपन।🌺🌺🌺 साँच्ची असाध्यै मन मुटु छुने गीत 🌺🌺🌺
Jhorle to all team nd singers
Congratulations 🎉
लोक दोहोरी गायिका पुर्णकला बि सि लगायत सम्पुर्ण कलाकार टिम लाई शुभकामना 🙏🌹💐
👌👌🇳🇵🇳🇵🙏🙏
❤❤❤❤❤❤🎉
🙏🙏❤❤
❤❤❤❤❤❤
❤❤❤❤
nice song sabaile heram hai plz