सीमित समूहको स्वार्थपूर्ति को लागि गरिएको आतङ्कले नेपाल आमालाई के कति फाइदा भयो घाम जतिकै उदाङ्ग छ। सीमित स्रोत साधनको बाबजुद देश र नरेशको खातिर आफ्नो प्राण बलिदान गर्ने सारा बहादुर राष्ट्रसेवकहरूको आत्माको चिर शान्तिको कामना🙏। RNA❤HAIL TO MONARCHY❤❤
चार बर्षा पहिले दिएको interview मा म पिलि जान्छु म हाम फालेको भिर हेर्छु.......विशेष त मलाई कपडा दिने प्रेम सर का आमा भेट्ने धोको छ भन्नू भएको थियो।भारत विभिन्न ठाउँ घुमफिन गर्न जानू भयो।।तर आफुले पुर्णजन्म पाएको ठाउँ जान नसक्नु को कारण के होला????
Huge fan from Australia, I have been trying to write a movie script based on pili event. Hopefully I will meet you one day Chandra dai. Keep inspiring 👍
मेरो गाउको कार्की दाईको नि पिलि कै घटना बाट कृया गरेको पछि आउनु भयो अनि यहि प्रकृयामा पुन जन्म गरायको तर पछि मिसन जानिबेला घरबाट बिधाई गरेर फर्किदा गाडी दुर्घटनामा परेर बित्नु भयो
लगभग 7-8 बर्ष पहिले देखि नै म हजुर सङ्ग फेसबुक मा जोडिएको थिए ।।। हजुरको हरेक activity लाई लाइक कमेन्ट् गरेकै थिये तर पछि के जाती बिध्या बारिधी गर्नुभो youtube मा celebrity बन्नु भो । झ्याप unfriend गर्नु भयेछ। खै के गर्नु पर्दो रछ यो 5000 भित्र अट्टाउन
हो र हजुर कहिले काहि झुक्कियर हो कि । पुरानोहरु कि एक्टिभ नभएपछि हटाएको हो कि। फेरि पठाउनु होला । यदि कोटा पुरा भएछ भने फ्लो गर्न मिलि हाल्छ नि हजुर । यहाँको बिचारलाई सम्मान छ ।
सम्पूर्ण सहिद हरु प्रति हार्दिक श्रद्धान्जली साथै जिउदो इतिहास लाई उच्च सम्मान🌹🌹🙏🙏🇳🇵🇳🇵
सलाम छ दुबै लाउरे हरुलाई इतिहासमा हजुर हरुको दुखलाई नेपालि हरुले सदैब सम्मान गर्ने छ्न
आभार हजुर।
On
Om hajur
सीमित समूहको स्वार्थपूर्ति को लागि गरिएको आतङ्कले नेपाल आमालाई के कति फाइदा भयो घाम जतिकै उदाङ्ग छ। सीमित स्रोत साधनको बाबजुद देश र नरेशको खातिर आफ्नो प्राण बलिदान गर्ने सारा बहादुर राष्ट्रसेवकहरूको आत्माको चिर शान्तिको कामना🙏। RNA❤HAIL TO MONARCHY❤❤
आभार हजुर । जय होस ।
Nice 👍👍👍👍👍
आज पनि गफ सुन्न उपस्थिति भए
हार्दिक आभार हजुर ।
Chandra sir big fan aru pani interview lino aru thau ko pani pili ko dherai vayo tapai youtube chanel goro hunxa
hus hajur thank you.
feri nursery bata start garnu bho ki nai daju😅yeso ramailo hai daju lai cingratulation pani punarjanma ko lagi❤❤❤❤
hajur gariyo ni. thank you so much😃
सर यसो समय मिलाएर तपाईं हरु युद्ध लडेको ठाउँ पिलि मै गएर एउटा भिडियो ल्याउनु पर्यो हेर्ने दर्सक हरुलाई पनि मज्जा आओस् न है ❤
हस हजुर । आभार ।
सर पिलि मै गएर सबै ठाउकेा भिडियेा लिएर आउनु परो अनि ठाउँ हेर्दै सुन्न आनन्द आउछ 🙏
हस हजुर । यहाँको सुझावलाई मनन गर्ने छौ ।
चार बर्षा पहिले दिएको interview मा म पिलि जान्छु म हाम फालेको भिर हेर्छु.......विशेष त मलाई कपडा दिने प्रेम सर का आमा भेट्ने धोको छ भन्नू भएको थियो।भारत विभिन्न ठाउँ घुमफिन गर्न जानू भयो।।तर आफुले पुर्णजन्म पाएको ठाउँ जान नसक्नु को कारण के होला????
@@bkRockRock यहालाई धन्यवाद । मैले सम्झेको छु । अब पक्कै जाने छु ।
किती दुख्ख भोग्नु भाको रैछ दजुले सारै मन छोयो दाजु
Ho ni bandhu. Thank you
ओहो भिडियो आएछ अब काम सकेर शुरु देखि अन्तिम सम्म हेर्छु
thank you hajur. stay tuned
Dhnyabad sir ..every day herna paiyos🙏🙏🙏
hus hajur. Thank you
Huge fan from Australia, I have been trying to write a movie script based on pili event. Hopefully I will meet you one day Chandra dai. Keep inspiring 👍
Thank you so much hajur. I would love to share. stay blessed.
Jay Nepal sir 🙏
Ananda lagxa sir tapaiko antarbarta herda ra sunda
हजुर को बिस्णु कुवर क्याप साहेब्को अन्तरबार्ता ल्याउनु पर्यो सर
हस हजुर ।
@@chandra-o5l5h dhanyabad
पछाडि को दुई जना किन घुमिराखेको छ्न
उहाँहरु रमाईलो मानेर घुम्नुभाको । सुटिङ ।
ho जोडा म पनि लडाइँ परेको मात्रै देख्छु सपनामा सायद झल्को होला
बिगत बडो भयानक थियो जोडा । अनि कता हुनुहुन्छ आजकल जोडा ।
@@chandra-o5l5h जोडा सलाम हजुर म कपन मा छु हजुर लाई मिलायर भेट्न्ने पर्यास गर्न्ने छु।
So sad to hear our brothers history, Jay hos Shahi Nepali Sena,
thank you so much hajur.
🙏 nice interview.
Thank you so much hajur
salam xa
hajurlai pani salam
अडियो भएन हौ सर भएन
अस्ति पनि comnt गरेको सुधार भएन plz ❤❤❤
अस्तिको भन्दा अलि केहि फरक पाउनु भयो कि । धन्यवाद । हामि थप गर्दै जाने छौ ।
बाकी भाग कहिले आउँछ हो सर
अब छिटै ल्याउ छौ सर । धन्यवाद ।
Video ekdma ramro xa dai aba audio quality ali ramro banaunu paryo hjr
hus hajur. thank you.
❤❤❤
❤
🙏💗
❤❤❤
Pura video ayan ta
अलि लामो भएर अर्को भागमा आउछ सर । प्रतिक्षा गर्नु होला ।
Sir aba maobadi keti sanga love pareko vanne dai lai pani leraunu parryo
the nepalese civil war च्यानल मा interview दिएको सर लाई भन्नू भएको हो कि??
हस अहिले वहाँ युके हुनुहुन्छ आएपछि ल्याउछौ हस । धन्यवाद।
@@bkRockRock हैन हजुर अर्कै हुनुहुन्छ । हामी यहाँ ल्याउछौ ।
दाई अडियो अलि राम्राे भएन!!
हस हजुर ।
Tirtha dhital biramai vayera bitnu vayo pili ko ghatana sunaunu hunthyo
सर के बिमार हुनुहुन्थ्यो
त्यहि कुरा हामीलाई कन्फर्म भएको थिएन । धन्यवाद हजुरलाई
@@bidhyaadhikari9363 जोडा कता तिर हो । नेपालै भए भेटघाट गरौ।
@@bidhyaadhikari9363 jandish vayera bitnu vayo uha ko pariwar gaindako 11 harkapur ma xan uha gorkha ko hunuhunthyo
PTSD vhayeko ho
हो नि हजुर । लामो समयसम्म योग गरेर बल्ल कम भएको ।
@chandra-o5l5h tyo yog garni video pani banaunu na... Ma pani same situation ma chu
@@dineshgurung4235 ruclips.net/video/au-9sMhLrlk/видео.htmlsi=tpRBmefdDdw0YbMd यो अभ्यास गर्नु सर अरुपनि पठँउला।
मेरो गाउको कार्की दाईको नि पिलि कै घटना बाट कृया गरेको पछि आउनु भयो अनि यहि प्रकृयामा पुन जन्म गरायको तर पछि मिसन जानिबेला घरबाट बिधाई गरेर फर्किदा गाडी दुर्घटनामा परेर बित्नु भयो
उहाँ श्रश्रजंगगणको हुनुहुन्थ्यो । उहाप्रति हार्दिक श्रद्दासुमन।