नमस्कार,बिमल अधिकारी दाईको शब्द/संगित रहेको लोकप्रिय गित दोधारैमा परेको छु म त लाई मैले गाउने कोसिस गरेपश्चात यहाँहरुले दिनुभएको मायाप्रति आभारी रहँदै पुन दाईको शब्द र संगितमै अर्को बहुचर्चित गित तिम्ले छोडेपछि गाउने कोसिस गरेकी छु ,कस्तो लाग्छ सुनेर हेरेर प्रतिक्रिया दिनुहोला है 🥰धेरै धन्यवाद @officialbimaladhikari दाई 🙏
नमस्कार ❤❤❤ साह्रै मिठो स्वर शब्द प्रयोग धेरै धेरै धन्यवाद रुपि जि धेरै धेरै शुभ-कामना ❤❤❤❤❤ धेरै धेरै भन्दा धेरै अगाडि बढ्दै जानु ल चिसो चिसो मौसम न्यानो न्यानो मायाँ मिठो सम्झना ❤❤❤❤निरु थापा राना मगर
Feedh na tupppoo ko song chaii viral hunee Tara yessto mitho sworr ko kunai matlab hudaina ramro kura ramro manche kaile viral hudaina congratulations sisterr ❤❤❤yo geet din ma 4. 5. Patak sunne garcu ❤❤❤
❤❤❤❤❤ नमस्कार साह्रै मिठो स्वर शब्द रुपि जि धेरै धेरै धन्यवाद सम्मान बधाई धेरै धेरै प्रगति गर्दै अगाडि बढ्नु ल हरेक पाईला पाईलामा सफलताको शुभकामना चिसो चिसो मौसम न्यानो न्यानो मायाँ मिठो मिठो सम्झना ❤❤❤❤निरु थापा राना मगर
आहा कति मिठो गीत बनेको रहिछ बिडमबना यस्ता गीतहरुमा views कम देखिन्छ । आदरणीय दाइ स्वरुप राज आचार्य ज्युको आवाजमा जादु छ । नेपाली संगीत जगतको एक नक्षेत्र हो स्वरु दाई सलाम छ ।
नमस्कार,बिमल अधिकारी दाईको शब्द/संगित रहेको लोकप्रिय गित दोधारैमा परेको छु म त लाई मैले गाउने कोसिस गरेपश्चात यहाँहरुले दिनुभएको मायाप्रति आभारी रहँदै पुन दाईको शब्द र संगितमै अर्को बहुचर्चित गित तिम्ले छोडेपछि गाउने कोसिस गरेकी छु ,कस्तो लाग्छ सुनेर हेरेर प्रतिक्रिया दिनुहोला है 🥰धेरै धन्यवाद @officialbimaladhikari दाई 🙏
Mitho voice❤️
अति आनन्दित स्वर ❤❤
लाइभ भिडियोमा हजुरको जति जादुमय स्वर कसको होला र मेरो त नसा नसा मा बग्छ गुजबम्स बनेर जस्तो गित पनि फिलमा डुबेर गाइदिने🙏
अति सुमधुर शोर !
Just wow wow ❤❤
अती नै मिठो स्वर शब्द ,साथै संगीत ,सधैं सधैं यस्तै गरि मिठो गाएर दर्शकदीर्घको मनमा बस्न सफल हुनुस यही छ कामना ❤
उति राम्रो गीत उति राम्रो नै तपाईंको स्वर आहा कति राम्रो,, अझै यस्तैयस्तै गीतको अपेक्षा गर्छु
धेरै धेरै सफलता को शुभ कामना rupi sinjali magar
नमस्कार आहो साह्रै मिठो स्वर शब्द शब्दमा मिठास धेरै धेरै धन्यवाद बधाई अगाडि बढ्दै जानु ल रुपि जि चिसो चिसो मौसम मिठो मिठो सम्झना संगै ❤❤❤❤❤❤
बिहान बिहान यो गीत सुन्छू म मनै भावुक हुन्छ रूपी सिस को मिठो स्वर जय होस
आहा.... सारै सुमधुर स्वर पैलो पल्त सुन्दैछु म यो आवाज 👌👌
लय,शब्द अनि सुमधुर आवाजमा सजिएका ती Editing, प्राकृतिक सुन्दरता आहा असाध्यै मन छु यो..
कस्सम आजकल मेरो मीठो निन्द्राको कारण यै गित बनेको छ #rupi SM जि को यति मिठो स्वर तेइ माथी कलात्मक प्रतिक्रिया 🙏🙏🙏 अझै धेरै प्रगती गर्नु होल 🙏🙏🙏
जिन्दगी मा यति मिठो स्वर आज सम्म सुनेको थिएन मैले यो आवाज मा जादू छ tiktok बाट सुनेर RUclips मा खोज्न आए❤️🫶
असाध्यै मिठो स्वर उस्तै गीत सफलताको शुभकामना 🙏🙏♥️♥️
धेरै मन बहकाउने धुन सङ्गै शब्दमा उत्कृष्ट छ जय गित जय सङित
❤❤कति मिठो स्वर दिदी हजुरको, एसै गरी उन्नति, प्रगति, गर्दै जानु सफलताले भरिपूर्ण होस् दिदी ❤❤❤❤
याे गित tik tok मा सुनेर you tube मा हेर्न आयकाे है म🙏🙏
Ma pani tesai vanau
Ko nahola ra youtube maa nafarkeko
Ma pani sem❤❤❤❤
It's me mr. magar 😂
Ma pani vakharaiii rupi sinjali magar Sarch grer hern aay ko ❤
आहा! कति मिठो साँच्चिकै दम छ आवाजमा,
उज्ज्वल भविष्यको कामना बहिनीलाई,
अझै धेरै माया पाओस् गीतले ❤ सफलताको कामना दिदी
मेरो दिदिको सफलता नै मेरो हो हार्दिक हार्दिक बधाई छ !
सारै मिठो छ रूपि नानिको आवाज ।
सफलताले शिखर भेटोस
कति मीठो आवाज सफलता को शुभकामना
नमस्कार ❤❤❤ साह्रै मिठो स्वर शब्द प्रयोग धेरै धेरै धन्यवाद रुपि जि धेरै धेरै शुभ-कामना ❤❤❤❤❤ धेरै धेरै भन्दा धेरै अगाडि बढ्दै जानु ल चिसो चिसो मौसम न्यानो न्यानो मायाँ मिठो सम्झना ❤❤❤❤निरु थापा राना मगर
wow! kasto ramro purai bhawanama duber gaaunu vako
A great satute to my sister
Feedh na tupppoo ko song chaii viral hunee Tara yessto mitho sworr ko kunai matlab hudaina ramro kura ramro manche kaile viral hudaina congratulations sisterr ❤❤❤yo geet din ma 4. 5. Patak sunne garcu ❤❤❤
यसको भिडियो गराएको भए दामी हुने थियो स्वर र शब्द मन छुने खालको छ हार्दिक बधाई रुपी बहिनी
आहा कति मीठो voice ❤❤
Wow स्वरको धनी हाम्रो मगर्नी चेली best wishes for better future ❤❤
Ekdam ramro xa hjr❤❤❤❤❤
❤❤❤❤❤ नमस्कार साह्रै मिठो स्वर शब्द रुपि जि धेरै धेरै धन्यवाद सम्मान बधाई धेरै धेरै प्रगति गर्दै अगाडि बढ्नु ल हरेक पाईला पाईलामा सफलताको शुभकामना चिसो चिसो मौसम न्यानो न्यानो मायाँ मिठो मिठो सम्झना ❤❤❤❤निरु थापा राना मगर
Original bhanda 100 gunna ramro😍
wow..हजुरको स्वोर यक्दम राम्रो लाग्यो🙏🙏💖💖🇳🇵
वाव कति मिथो स्वोर ❤❤❤
Bisnu majhi ko awaj nikai man parxa aja tapaiko awaj sune sarai mitho lagyo....kip it up sis
❤❤मङ्सिर महिना त्यसमा पनि मायामा धोका खाने को लागि गाई देको जस्तो कति राम्रो स्वर ## wow 👍️
Ati nai mitho voice ❤
यत्ती मीठो सुमधुर आवाजको नेपाली गित संगीत क्षेत्रमा उचित स्थान पाओस् । आफ्ना अनि नजिककालाई होइन राम्रालाईन रोजौं।
फेसबुक मा यो गित भेटेर युट्युब हेर्न आएको हु म।मन मर्यो।❤❤❤❤❤
अति सुन्दर प्रस्तुती sister👍️🙏❤️❤️। गायनमा उज्ज्वल भबिस्य छ।
बधाई तथा शुभकामना ।
Original भन्दा cover गाउने गायीका बहिनीको स्वर अति उत्कृष्ट लाग्यो,
धेरै अगाडी बढेको हेर्न पाउ।शुभकामना!!❤❤❤
Waw original singer को भन्दा राम्रो छ है हजुरको स्वर ❤️❤️
आहा कति मिठो गीत बधाई छ सम्पुर्ण टिम्लाई ♥️♥️♥️♥️🙏🙏🙏🙏
Wou kati mitho voce🎉🎉❤❤
अह कति मिठो भोईस ❤❤❤मेरो त मन छोयो ❤❤❤❤❤
कुन शब्दले बयान गरौ रुपि सिन्जालि मगर जि को स्वार मन च्वास्स घोच्यो ओर्जिनल गित भन्दा कयौ गुना राम्रो लाग्यो
साह्रै मिठो रूपी नानी, innocent आवाजमा असाध्यै मिठास रूपी नानी धेरै धेरै शुभकामना
प्रविशा अधिकारी को भन्दा बढी मिठास लाग्यो सो सय चोटि हेर्यो धित नै मर्दैन के भको यस्तो मलाई
Yesto mitho voice hune manxe haru ..voice of nepal....nepal idol ...tira janu parxa hjr lai ajha dherai le chinne mauka paunu hinxa sis. Sarai mitho lagyo hjr ko voice sis.
Facebook batw aaeko mw ni matw 10 choti suneko sune wow sister dherai ramro❤❤❤❤
वाउउ कस्तो मिठो आवाज र गीतको सब्द हरु बैनिलाइ धेरै धेरै सुभाकामना 🎉🎊🎊🎉🎉 घगवानले हजुरको संगीतिक सफरलाइ सफल बनाउन 😍😍🎉🙏
Sachikai bhanne ho real singer Prabisha Adhikari bhanda pani ramro gako x bahini timile
यो गितले मलाई भावुक बनायो अति राम्रो स्वोर
धेरै मीठो गाउनु भएकी छ मित्र सफलता को धेरै शुभकामना मित्र ❣️❣️
म पनि टिकटको मा हेरेर आएको ❤❤❤
Nice sang & सुन्दर भईश 🙏
dami❤ watching from south 🇰🇷
धेरै धेरै सफलता को कामना सैनी लाई
यो गीत सुनेर कैसैको यादमा रमाउनु नि छुत्तै मज्जा छ्🙁
अति सुंदर,अति मिठो,अति मार्मिक गित मलाई धेरै मन पर्यो बधाई छ राम्रो गित बनाउने टिमलाई र बिसेष गरि रुपी बहिनीलाई स्याबास ❤❤❤
Beautiful voice big fan 🎉🎉🎉🎉❤❤❤🎉🎉
voice ramro xa bahini god blessing 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤
Love ❤️ your voice 😊
Sor ko dhani rupi sinjali magar ❤❤ good 👍 job 👍👍👍
❤❤❤ nice song
म पनि tik tok मा सुनेर हेर्न आएको छु । सरै राम्रो स्वर हजुरको ।
म पनि TikTok bata utub ma aayako xu hoi hjur ho
maile 100 patak sunisake yo git lai. kasto jadumaye vocal. congrats bahini. Wish you all te best.
सारै मीठो स्वर❤❤❤❤❤
बधाई छ बैनी सफलता को शुभ कामना छ
Song bbl Didi ❤❤
रुपि बहिनिको एति मिठो रहेछ भनेराज बल्ल थाहा भयो,सफल्ताको शुभकामना बहिनिलाई।
Dherai mitho gayeko xau bahini ajhai agadi Ramro gaudai janu yesai gari
Very nice ❤❤😢voice
वाह कति मिठो स्वर हाम्रो मगरनी जेलीको स्वर्ग ध्वनी❤❤❤
फेसबूकमा भिडियो हेरेर आउने म मात्र होला ।❤
Ma pani hai
Tiktok मा precious vlog को कुरा सुनेर यहाँ youtube मा आएको।
साच्चिकै कति मीठो स्वर liked it❤
मगर्नी पो हो त है😊 अएहए🫶🫶❤️🩹
I'm proud to be Magar❤
TikTok ma Sunera RUclips ma herna aako hoi ma poni dherai Ramro lageyo🫶❤️🩹💐
❤❤❤❤❤❤❤❤❤❤❤
शब्द भेटाउदीन फुच्चु बुईनी प्रशंसा गर्नलाई!
मुटु छोयो स्वर र शब्दले❤
दामी साली भ्वाइस form नवलपुर झलबस
झोर्ले लाफा क्या दामी आवाज नतमस्तक बनाउनु भयो❤❤
😭😭😭🥳😭🤣😭😭😭😭
टिकटकमा भाईरल भएको देखेर यता आएको। आह साह्रै मन छुने स्वर र शब्द ।
👌👌👌👌👌👌👌👌👌🙏🙏👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Tiktok मा आगो लगाउने भयो Rupi बहिनी ले 😊😊❤❤❤❤
Big fan dd🫶🫶🫶🫶🫶🫶❤️❤️❤️❤️
अग्रिम शुभकामना प्रस्तोता लगायत सम्पुर्ण टिमलाई ❤❤
सारै मन परियो🎉❤❤ सोर पनि तेतिकै मिठो god blessings
आहा रुपि जि सारै सुमधुर आवाज ❤
सफताको सुभकामना बैनी धेरै राम्रो छ l
एक्टिङ दाइ भाउजु देवरको सारै राम्रो तर गित सारै छोटो भयो ।।।❤❤❤❤
कति मिठो सुरिलो आवज बैनि🙏
Wow sweet voice सफलता को शुभकामना अझै अगाडि बडेको देख्न पाउ 🙏💞💕
अत्तेन्तै उत्कृष्ट अनि सुन्दर अनि मिथास स्वोर हजुर सारै मन पर्यो ।।।😍😍😍😍
सफलता को शुभ कामना छ rupi जी
क्या दामी देउडा जति सुन्यो तेति सुनाओ लाग्ने❤❤❤
बधाई छ रूपी बैनी❤
अत्ति मारमिक गित अनि अत्ति मिठो सोर पनि
कति राम्रो स्वर❤❤❤
सर्वोत्कृष्ट गित, एकदम मन छुने छ, ❤❤❤❤
आहा कति मिठो गीत बनेको रहिछ बिडमबना यस्ता गीतहरुमा views कम देखिन्छ । आदरणीय दाइ स्वरुप राज आचार्य ज्युको आवाजमा जादु छ । नेपाली संगीत जगतको एक नक्षेत्र हो स्वरु दाई सलाम छ ।
सारै मिठो सफलताको शुभकामना साथी
रुपि सिन्जाली मगर जि को स्वर अनि गित मलाई सारै मन परे लाइक अनि सस्क्राइब गरेको छु है❤❤❤