छिट्टै बिबाह बन्धनमा बाधिदै टुहुरी को नन्द खोलीन सबै नालिबेलि // Sandhya khadka //
HTML-код
- Опубликовано: 18 сен 2024
- #sandhyakhadka #buddhishrestha #newvideo
छिट्टै बिबाह बन्धनमा बाधिदै टुहुरी को नन्द खोलीन वास्तविकता // Sandhya khadka / Buddhi shrestha
यो च्यानलमा रहेको सबै भिडियोहरु हेरेर Like comment share गरिदिनुहोला र यो च्यानलमा नयाँ हुनुहुन्छ भने SUBSCRIBE अबस्य गर्नुहोला 🙏🙏
#youtube
#shorts
#viralvideo
आहा साह्रै मिठो युट्युब च्यानल हजुरको❤❤❤
सिरियल मा जस्तो अभिनय गरेकी भए पनि रियल लाईफ जीवन मा बिहे गरे पछि चाहें नगर्नु ल राम्रो लाग्यो सफलता को सुभकामना छ मान्छे पनि राम्री छौ तर वास्तविक जीवनमा यस्तो खालको हुँदैन मलाई पनि नारी सिरियल र टुहुरी सिरियल मा सारै रिस् उठ्दो रोल गरे को देखेर सारै मन दुःख लाग्यो नाम पनि राम्रो रहेछ ❤❤🎉
निकै सोझि पो हुनु हुंदो रैछ त
सिस धेरै सिदा हुनु दाे रहेछ❤
पोजिटिभ रोल पनि माग्नु परो सन्ध्या खड्का जि
👍️👍️🙏
सिरियल मा जस्तो छुचि यसरी हेर्दा नहुदो रहेछ हजुरलाई धेरै धेरै शुभकामना छ है ♥️❤️♥️❤️♥️
❤❤❤❤❤
Biggest fan ❤😊
तेहि भिलेन खेलेर हाे यसकाे बिहे नभयकाे अाफनै दाइ भाउजू लाई त बिगा,ने ले कसरी मन मिलछ र
testo navannun rol nai testai rakhdiyo t k garus
सन्ध्या बैनि को दाङ कुनठाउ होर मलाइ पनि धेरै मन पर्छ सायद आफ्नो दङ्गाली भयर होला
Bihe chai Khana pauna parxa haii ❤❤❤
चिन्ता नगर मेरि भाइ ब्वारी बनाउला हुन्न
Aaha Buhddi vai hjrle naya kaam garna thalnu varxa best of luck ❤❤
😊♥️🙏👍tuhuri serialma sabaile gali gare pani ma chahi maya garxu hai sis ajhai agadi badhdai januhola best of luck and interview line dada lai pani la 🥰
Sida rixa ta sis
❤❤❤❤❤❤😊😊😊
बिहे गरेसि सादु ससुरा नन्द आमाज्यु हरु लाई राम्रो ब्याबार गर्नु पर्छ सिरियल हेर्दा त कुनैपनि सिरियल राम्रो रोल्मा खेलेको देख्दिन तिमी लाई सन्ध्या❤❤❤❤❤
🎉
∂єяαι яαмяσ😄
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बुद्धि भाइ पनि भुन्टी सिरियल मा भुन्टी को देवर को राम्रो भुमिका निभाउनु भाको छ्👍️👍️👍️
यस्तो संग पनि कस्ले मन पराएर बिबाहा गर्नी हो बिबाहा गरेको भोलि पल्ट बुढा सासू ससुरा देवर नन्द सबैलाई झगडा पारेर छुटाई दिन्छे यस्ले छि मलाईत यो केटी देख्दानै रिस उठ्छ
बिहे त भै सके जस्तै देखिन्छेउ त नानि तिमि त सारै छुचि जस्तै लाग्छ है
dami xa❤❤❤❤❤
Sir iam interested to play a good role in Teliserial can you help me. Plz give me a good suggestion. Iam waiting your response 🙏🙏🙏🙏🙏🙏
Katy sojhi😊
नारिमा त गौरब कि बुडि होईन र?
Tuhuri Lai bokshi vanne Lai kasle bihe garx
❤❤❤❤❤❤❤❤❤❤❤❤
Thompson Mark Smith Scott Davis Dorothy
दाङको कुन ठाउँ होला सन्ध्या बहिनी मेरो घर पनि दाङ भालुवाङ हो 🇳🇵🇳🇵🇳🇵💘💘🎊👍️👍️👍️
बिहे गरेपनी सासू र नन्द लाई दुख दिने र बुढा लाई मार्ने काम नगर्नु सिरियल मा जे गरे पनि येथार्थ मा येस्तो नगर्नु ।
बिनिसा लाई छुच्ची रोलमा चाहिँ सारै सुहाउने❤
यस्तो छुच्चिलाई कस्ले मन पराउछ
❤❤❤❤🎉🎉🎉
याे छुच्चिलाई कस्ले मन् पराउँछ र
खै सिंदुर र पाेते त लगाकाे छ बैनीले अलि कुरा बुझिन मैले
हो विनिषा दिदीले अब विवाह गर्नुपर्छ र घरजम गरेर खानुपर्छ। 🙏🫶🥰🥰👍♥️♥️♥️♥️❤️😘😘😘
बाफ्रे भर्खरै पो बिहे 🤷♀️🤷♀️😱😱omg ,by god😱😱😱
Hii❤🎉
याे कञेटिकाे बिहे नभयकाे चाहिँ धेरै नराम्रो राेल खेलछि तेहि भयर कसैले मन नपारेकाञेञ डर लेे
🙏🙏🙏♥️♥️♥️
Don’t worry sandhya ji milxa eak din ramro huni wala husband pratikshya garnu parxa ❤❤❤❤
Siudoma sndurta xato sis
🤣🤣🤣चिन्ता नगर्नु संध्या दिजु मैले मेरो माइला दाई पठाउछु 🤣🤣🤣🤣🤣
चाेथाले खराप लाई बिबाह. गर्नेले साे
च्खुहै
जसरी tuhuri ma भाउजू लाई र दाइ लै छुट्टायाकी छौ नारी मा आमा छोरा बहिनी लाई तनाब देखि छौ बिबाह भय पछि तिम्रो घर मा त्यो भन्दा बढी यतना मिलोस सासू ससुरा नन्द आमाजु देवार पोइ बाट
हेर बुद्दि , उनीहरुले अभिनय गर्दा कथाले मागेको बिषयलाई लिएर श्राप दिनु....
सन्ध्या जि को अभिनय जुनसुकै भुमिका मा राम्रो लाग्छ ❤॥
papini
🐀अबका दिनहरूमा कुनृ पनि सिरियलहरुमा नकारात्मक वा गुण्डिनीको रोलमा देख्न नपरोस् है🐀
Timi ta ramro kamma garnu na ramrai hunx
छुचिहइन सिरेकाे मात्र हाे छुचित
यस्ले त रियल घर पनि बिगार्छे
छुचि भएर होला बिहे पनि नभएको 🤣🤣🤣
तुहुरी हेर्न छोडेको धेरै भयो काहा पुग्यो थाहाछैन,नानी त बिनिसा होइन रैछौ सन्ध्यापो रैछौ,अभिनय ले गर्दा रुखो देखिएको हो तिमी राम्री छेउ, मान्छे रुप ले होइन,गुण र सच्चाइ राम्रो हुनुपर्छ , मन्को इच्छा पुगोस,God bless you!
धन्न्यबाद
Yo rachhesni aaimai kasle bihe garxa
yaslai?
सन्ध्या बिबाह गरी सके पछि गौरव लाई जस्तो अत्याचार नगरू है?
Wilson Daniel Thompson Melissa Johnson Scott
सिरियल मा भिलेन को रोल देखेर नै तिमीलाई धेरैले मन पराउदैनन ।
aacya 2 3 wata bachchako aama jasto dekhinxat xati testai thul thula ani manxe budi
रुकुम कुन पालिका हो शन्देया खडका को गाउँ
भुमे गा पा 8 रुकुम पुर्बी भाग हो दिदी को घर पहिले
छुच्ची 😂😂😂😂 real ma pani chhuchchi bhayo bhane ta gayo hai😂😂
छुचि भएर होला
👍️👍️🙏🙏
❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤