THULE "ठूले " Ep -129 || Sept 18, 2024 || शिलु मार्न यत्रो षड्यन्त्र?कस्तो अचम्म

Поделиться
HTML-код
  • Опубликовано: 8 ноя 2024

Комментарии • 181

  • @krishthapa297
    @krishthapa297 Месяц назад +24

    कुनै पनि हालतमा सिलुको बच्चा खेर जानु भएन अहिले त सिलुले बच्चा जन्माउनु पर्छ

  • @reenalimbu6086
    @reenalimbu6086 Месяц назад +60

    आमा र ठुले साने को छिटो भेट् होस भन्ने को को हुनुछ

  • @nettv5621
    @nettv5621 Месяц назад +50

    साने मर्नु हुँदैन र यो केवल सपनामा मात्र सीमित होस। साथै सिलुलाई जुनेली ले नराम्रो गर्न लागेको पनि सपनाको झलक मात्र होस। साने केही भयो र सिलुलाई पनि जुनेलीले नराम्रो गर्यो भने सिरियल नै खत्तम हुन्छ। त्यसकारण यी सबै सपना मात्र हुन अति आवश्यक छ। साने र सिलुले दुख कष्ट पायो भने यो सिरियल को पहिले कै भागमा जस्तै हुन्छ। साथै ठुले पनि कसैको फन्दामा परेको हुनु हुँदैन। अबको भागबाट यी झलकहरु सपना मात्र रहोस।

  • @Santi123-b2q
    @Santi123-b2q Месяц назад +49

    याे जुनेलि भनौडिलाई याे सिरेयल बात हताउनु पर्छ भन्ने जति यता हाजिर हुम है साथीहरू अति गर्नु अत्तेचार नगर्नु धेरै भयो याे जुनेलिकाे हैकम 👊👊👊👊👊💪💪💪😘😘😘😘😭😭😭

    • @laxmimajhi6381
      @laxmimajhi6381 Месяц назад +2

      Ho yo juneli lai hataunu parx yo papine kahile sutridaen jan mara eeslai serial bat hataunu pax

    • @TigraBag
      @TigraBag Месяц назад

      मायादेवी

  • @SanjogIs2wv
    @SanjogIs2wv Месяц назад +18

    त्यो लास्टमा आउने साने दाई हो दाई चिनु भयो कि नै सबै जना ले म त चिने 🙏😊

  • @binakarki7260
    @binakarki7260 Месяц назад +11

    सिलु अलि होसपुराउ तिमी लाई तिसत्रुहरूले छोडदैनन

  • @arjunsapkota9445
    @arjunsapkota9445 Месяц назад +20

    सिरियल लम्व्याउन भन्दा पनि अलि य हो क्यारे भन्ने हुनु पर्यो, जवरजस्ती लम्व्यायर हुन्न हो,,।।

  • @TinaGurung-n2z
    @TinaGurung-n2z Месяц назад +9

    साने र ठुले दाई भाई हरू लाई कही पनि नहोस् सपना होस् र यो चोथाले आईमाई हरू जुनेली मिनाशी र नखाउमुली र रामे यी चार जना जन्तु हरू लाई अनंत काल चाँडै होस् हे भगवान् यी अपराधी पापिनी जन्तु हरू लाई देख्दा कस्तो रिस् उठ्छ ❤❤❤

  • @birbdrtamang5680
    @birbdrtamang5680 Месяц назад +9

    यदि साने मरेउ भने यो ठुले सिरियल नै हेरिन्न है साने र सिलुलाई केही हुनु हुँदैन किनकि त्यो गुन्डाहरु र पापीनिहरुको योजना सफल नहोस् ठुले सिरियल अझै राम्रो गर्दै जानु👏🇳🇵❤️

  • @NepalViralNews
    @NepalViralNews Месяц назад +73

    सिरिल असाध्यै राम्रो बनेको छ। , कथावस्तुले मनै छोयो , ठुले सिरेल मन पराउने जतिले यो कमेन्टलाई लाइक र आफ्नो धारणा कमेन्ट गर्नुहोस्

  • @DilBahadurbaram-b2k
    @DilBahadurbaram-b2k Месяц назад +5

    कस्तो निद लागेर सुत्याथ्यो तर आज ठुले आउने दिन सम्जे तेसपछि मोबायल अन गरेर हेरे सारै राम्रो लाग्यो ओहो यस्तो पो सिरियल हेर्दै जादा झन राम्रो लाग्यो सिङै पुरै यौटा फुल मोभि हेरेको झै भो सबै टिम पर्ति हार्दिक नमन बेक्त गर्दछु अझै आगामि दिन्हरुमा झन यो भन्दा राम्रो बनोश र साने जिउदै होश भन्न चाहान्छु🙏🙏

  • @SharanprasadGautam
    @SharanprasadGautam Месяц назад +18

    मार्न हुदैन 😭😭😭

  • @saritarai9252
    @saritarai9252 Месяц назад +4

    यो चोटि चै सिलुले बचा जसरी पनि जन्माउनु पर्छ पहिला को जस्तो कसैले पनि मार्न नसकोस् र सिलु आफनता को बिसुवास मा भर पनु हुदैन र सिलु ले धेरै दुःख पायो र अब त्यो दुख दिने आफनति हरु लाई जसरि भए पनि बचा जन्माएर देखाउनुपर्छ धन्यवाद 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl Месяц назад +5

    ❤❤❤❤❤❤❤❤❤ धेरै राम्रो छ हजूर ❤

  • @minjoshi-u4d
    @minjoshi-u4d Месяц назад +3

    यो कस्तो सुरेल हो जतिबेलानि मार्ने मर्ने र एक पात्र सिलुलाइ मात्र दुख्ख दिने

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Месяц назад +29

    ठुले सिरियल नछुटाई हेर्ने जति फटाफट लाइक गरौ है❤

  • @anitadhakal5965
    @anitadhakal5965 Месяц назад +3

    के सिरियल बनाएको यस्तो आलुजस्तो राम्रो भएन छि

  • @NiruMagar-p5u
    @NiruMagar-p5u Месяц назад +4

    यो सिरेल न छुताइ हेर्दै छु तर धेरै दुख साने र सिलु मा आइ प्रछ😢

  • @MunaThapa-n6n
    @MunaThapa-n6n Месяц назад +3

    Malaene man parxa Thulya sereayl

  • @panugharti371
    @panugharti371 Месяц назад +11

    थुले सिरेल मनपराउने को को हुनु हुन्छ ❤❤❤❤

  • @nanimayatamang1776
    @nanimayatamang1776 Месяц назад +3

    दोर्याइ तेरै किन सोलुले मत्रा दुखा पाको हेर्नी सिलुको मत्रा किन खोइरो खनेको हो एसरित हुदैन

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p Месяц назад +1

    पहिलाको बच्चालाई पनि सिलुले मारि अहलेकाे पनि मार्न खाेजेछ कसति अपराधी छि ❤❤❤

  • @amritthapa-d3f
    @amritthapa-d3f Месяц назад +3

    याे जुनेलि भनाउदि केटि कहिले नसुदरिनि रहिछा सिलुलाइ कति अतेचार गरेकि सिलु र सानेकाे जाेडि नछुटाेस सिलुकाे जित हुना परछा ❤❤

  • @kabidawolf5286
    @kabidawolf5286 Месяц назад +1

    ❤❤Aama bhetiyo🎉🎉🥰🥰🥰

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e Месяц назад +9

    My favorite serial thule ❤❤❤❤❤❤❤❤❤❤❤

  • @MsmKlang-k8q
    @MsmKlang-k8q Месяц назад +3

    हर्न त मन लाग्छ तर यी केटी हरुलाई चरित्र मन पर्दैन

  • @aparnadevigautam3707
    @aparnadevigautam3707 Месяц назад +3

    मार्न हुदैन शिलुलाई है राक्षस्नि हाे।हरि ॐ।😂😂😂😂😂😂😂😂😂

  • @anitadhakal5965
    @anitadhakal5965 Месяц назад +2

    यस्तो सानो सानो सिरियलका पनि कति लडाई झगडा गरेको राम्रो लागेन है हामिलाई त

  • @SumitraTamang-ew8be
    @SumitraTamang-ew8be Месяц назад +2

    दामीछ हाल कुबेत बाट ❤❤❤

  • @radhaadhikari2584
    @radhaadhikari2584 Месяц назад +1

    जुनेलि हटाउनु पराे अब 🙏😢

  • @tirthathapa7189
    @tirthathapa7189 Месяц назад +3

    great

  • @SureshNagarkoti-hp5iw
    @SureshNagarkoti-hp5iw Месяц назад +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ritabista9612
    @ritabista9612 Месяц назад +4

    जुनेलि र अरु गुन्डा हरुको रोल नराम्रो

  • @sitaghimire9515
    @sitaghimire9515 Месяц назад +2

    महिले पनि नछुटाइ हेरेकाे छु

  • @rupajaishi991
    @rupajaishi991 Месяц назад +2

    My favorite serial Thule ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @kritikaraiofficial
    @kritikaraiofficial Месяц назад +3

    Sanele kin aama ra thuleko bato rokeko😢❤❤

  • @रुकुमकाेराजा
    @रुकुमकाेराजा Месяц назад +10

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।

    • @rajvines1449
      @rajvines1449 Месяц назад

      youtube.com/@highlightnepal2009?si=0X80LZVWoU-4Oz5l

  • @radhaadhikari2584
    @radhaadhikari2584 Месяц назад +1

    जुनेलि 🤛🤛🤛

  • @GayatriSarki-s6y
    @GayatriSarki-s6y Месяц назад +1

    यो जूनेली ले 😢😢😢के गरेको होला भखर अली सीलूले सुखपाउन लाको बेलामा फेरी यस्तो बरू सऊता सउता झगडा गरेको सुहाउछ

  • @Maya-rf3me
    @Maya-rf3me Месяц назад +1

    मत अब हेर्दैन याे सिरेल

  • @jeetbc6119
    @jeetbc6119 Месяц назад +3

    Thule ra aama sakusal Ghar farkina parxa Ani silu ra sane lai Pani k hi huna hudaina

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd Месяц назад +1

    नमस्कार सबै जना मा 😭😭😭😭😭

  • @DilBahadoor-h7c
    @DilBahadoor-h7c Месяц назад +1

    Veri nice🎉🎉🎉❤❤❤

  • @Batuli-kj3hd
    @Batuli-kj3hd Месяц назад +4

    My favourite ❤❤❤serial

  • @anishaanju1521
    @anishaanju1521 Месяц назад +1

    😢,😢thule 😢😢

  • @ShahiManoj-jl1oq
    @ShahiManoj-jl1oq Месяц назад +1

    Umm

  • @BhummayaMagar
    @BhummayaMagar Месяц назад +1

    ठूले दाइ हजुर को दुई ति बुढीहरूले।सिलुलाइ।मर्न खोजेको छ घरमा जानु।ठूले।दाइ

  • @laxmimajhi6381
    @laxmimajhi6381 Месяц назад +1

    Dami dami ❤❤❤❤❤

  • @NirmalaBhatta-n3e
    @NirmalaBhatta-n3e Месяц назад +5

    याे जुनेलि फेरि बहुलाय काे हाेकि

  • @MagarSamir-u1f
    @MagarSamir-u1f Месяц назад +4

    Nice

  • @Kasamkhanu
    @Kasamkhanu Месяц назад +1

    साने घना भनेको अफ्रिकैबाट आएको मान्छे रहेछ डरको छेउमा भाको खाल्टोमा
    साह्रै राम्रो टेलिफिम
    घना देशको चाहिँ होलीतिर भाग्नुभयो।
    अफ्रिकन सानै

  • @LookTamang
    @LookTamang Месяц назад +1

    सचेत रनु सिरु दिदि

  • @ChandramayaRijal-b3x
    @ChandramayaRijal-b3x Месяц назад +1

    ♥️♥️🙏🙏♥️♥️👌🎉🎉

  • @ParbatiRana-q4d
    @ParbatiRana-q4d Месяц назад +1

    सिरेल पनि कस्तो निकालेको क बिचरा सिलुलाई कति दुख दिएको पापी पापिनी हरु

  • @gunbhadurdarlami9623
    @gunbhadurdarlami9623 Месяц назад +1

    होइन याे ठुले सिरियल मा त खालि गुन्दाहरुकाे मात्र अभिनय आउँछ त ।द होइन म सिरियल हेरेछु कि नेपाली मुबि

  • @laxmioli2000
    @laxmioli2000 Месяц назад +1

    साने लाई चिनिसके मैले😂।सायद गुन्डा बाट वच्न गुन्डा कै फेसन गरेको होला

  • @lopsan123
    @lopsan123 Месяц назад +3

    Hi

  • @sktele7656
    @sktele7656 Месяц назад +1

    Thulera.sanekoi.git.hos

  • @debubhndaridebubhndari3294
    @debubhndaridebubhndari3294 Месяц назад +4

    👍👍👍👍👍

  • @barsharai4243
    @barsharai4243 Месяц назад +1

    Damii dami

  • @Luriktisujina
    @Luriktisujina Месяц назад +4

    😊😊

  • @RomanKagi-q1g
    @RomanKagi-q1g Месяц назад +1

    😂😂😂😂😂😂😂कति ❤नर ❤पसु😂याे😂❤जगलटे❤ले❤कतिसम्म ❤गरेकाे😂❤🎉राम्रो ❤ठ❤ठुले❤

  • @Artistkamal-x9p
    @Artistkamal-x9p Месяц назад

    जुनेलीले राम्रो भूमिका पाउनु पर्यो भन्ने जती यता हाजिर गरम❤

  • @karmabhutia8349
    @karmabhutia8349 Месяц назад +4

    ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @anitasamal5337
    @anitasamal5337 Месяц назад

    Nice..siriyal❤❤❤

  • @SureshNagarkoti-hp5iw
    @SureshNagarkoti-hp5iw Месяц назад +1

    Thanks you so much for 129 subscribers family

  • @KumarBishwokarma-sf3ys
    @KumarBishwokarma-sf3ys Месяц назад +1

    Tula sereal malaeni man parxa

  • @Sunitanepali-nn6rz
    @Sunitanepali-nn6rz Месяц назад

    सर्वप्रथम त serial मा हुनुहुने सम्पूर्ण टिम हरुलाई मेरो नमस्कार serial ramro भएको छ। अहिले चाहिँ सिलु म्यामको बच्चा हुनुपर्छ उहाँको जित हुनुपर्छ।❤❤ यही भन्न चाहन्छु। बच्चा भएको हेर्ने मन छ अझै राम्रो होस् भन्न चाहन्छु। र सफलताको अनगिन्ती शुभकामना ❤❤❤❤

  • @MunaThapa-n6n
    @MunaThapa-n6n Месяц назад +1

    Ma xu chadae vyath hoos

  • @MinaLama-fs5fp
    @MinaLama-fs5fp Месяц назад +1

    silu lai marna hudaina ❤❤

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz Месяц назад +2

    ❤❤❤❤❤nice

  • @laxmirana9169
    @laxmirana9169 Месяц назад +1

    सिरियल म गुंडा र मान छै मारने मातरै कीन देखानछ मजा आन्न।

  • @MahadevSingh-r3p
    @MahadevSingh-r3p Месяц назад +1

    ❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢❤❤❤❤

  • @barsharai4243
    @barsharai4243 Месяц назад +1

    Dami hudaina

  • @DebikaKhati
    @DebikaKhati Месяц назад +1

    Babal❤❤❤❤❤❤❤❤❤❤❤

  • @NepalNpl
    @NepalNpl Месяц назад +1

    Yo kathako Patra Milena hajur alike Santa tarikako lekhnu paro yo kathale ta durbyabar sikauxa

  • @LoveKwi-w9u
    @LoveKwi-w9u Месяц назад +1

    याे बुढाेकाे मुख कुचिने गरि कुटभाई

  • @KalpanaBudhaxittire
    @KalpanaBudhaxittire Месяц назад +1

    ❤❤🎉

  • @joshi269
    @joshi269 Месяц назад +1

    Nepali natak man paraune le mero video hernu paryo guys

  • @MunaPanta
    @MunaPanta Месяц назад +1

    उतासानेलाइ तेस्ताे एता सिलुलाइ मार्न खाेज्ने सम्पतिपनि कस्ताेचिजहाेलाहइ

  • @sapanarana9710
    @sapanarana9710 Месяц назад +1

    Yo junaliko kalo kartu xeto sabay la bujos resutni boulaeye 😢yo papini Lai jeel lagako harna manxa 👍🏻

  • @AshaGyenwali-v1l
    @AshaGyenwali-v1l Месяц назад

    यो जुनेली राडी फेरि आइ अब हेर्ने जस्तो हुन्छ कि भनेको फेरि यो जुनेली। फेरि तगारो बन्न आइ

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Месяц назад

    यो चार जानाले त कहिले पनि राम्रो काम नगर्न रैछ थाहा भयो आब यो सुरेल नहेर्दा पनि हुने भयो जहिले पनि काटने मारने देखि कुरै गरदैन के हेरनुर एस्तो जहिले हानमार गरने सिरेल भयो आबत

  • @saritapartel2977
    @saritapartel2977 Месяц назад

    Khali silu lai matra dukha kina aba aba silule sukha pako dekhana manxa❤❤❤

  • @saritapartel2977
    @saritapartel2977 Месяц назад +1

    Yo juneli le silu lai basi Khana nadene vhai xi yo juneli hataunu parxa

  • @Sitapariyar-c3m
    @Sitapariyar-c3m Месяц назад +1

    ❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @sushil1295
    @sushil1295 Месяц назад +1

    Dame xa hai

  • @LaxmiThapa-i7q
    @LaxmiThapa-i7q Месяц назад +1

    त्यो जुनेली होकि चुदेल्नी हो तेस्लाइ निकाल्नु

  • @rosemerimanger4671
    @rosemerimanger4671 Месяц назад +1

    Aja ko bag ati nai interesting thyeo aba sanay thule ra ama sangai hunay din ayeko herna pau next episode ko pratiksha ma
    Thank you 🙏all team

  • @EsaraMokten
    @EsaraMokten Месяц назад +1

    😮...😮😮😮😮

  • @Samjhanadon100
    @Samjhanadon100 Месяц назад

    1arka lai saport garm yo serial naxutai hernya haru lya❤

  • @AnjanaSundas-g5p
    @AnjanaSundas-g5p Месяц назад +1

    yo aaimay lai kina halako ho feri aaba yo kte dukhana vayana

  • @Gy3lmo
    @Gy3lmo Месяц назад +1

    Now better stop the fighting scenario..

  • @AshaGyenwali-v1l
    @AshaGyenwali-v1l Месяц назад

    गुण्डाले सानेर ठुलेलाई के को लागि लगार्दैछन् के राम्रो हो यो यो गुण्डाको रोल पटक्कै राम्रो भएन सिरियल त हेर्ने लायकको पो हुनुपर्छ

  • @sangitaKattel-q7j
    @sangitaKattel-q7j Месяц назад

    साने हो laaste को
    Ramro hos tinai jana ghr farkiyer januhos ❤

  • @aminkalpi3002
    @aminkalpi3002 Месяц назад

    ❤❤ je hos ama bhetyo

  • @alialli5942
    @alialli5942 Месяц назад +1

    Yo juneli le sabai lai uchaler hatyara graun lai xi parda fas haws

  • @bishnuoli9443
    @bishnuoli9443 Месяц назад

    अब सैताकाे पालाे अाउछ बिस्तारै जुनेलि ले दस वटा राेल खेलछे

  • @NightRiders-b2u
    @NightRiders-b2u Месяц назад +1

    Me

  • @funjosherpa7560
    @funjosherpa7560 Месяц назад +1

    Sane ra thole xito gau retan jannu parxa ke juneli phari pahila ko jastai hune nai ho ta