घरको कौसीमै यसरी फलाए तरकारी देखि फलफूल सम्म: जता हेर्यो उतै लटरम्म | Kausi Kheti
HTML-код
- Опубликовано: 26 май 2022
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermediaonline
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
Aaha katti ramro euta kagati ko biruwa pay hune ni
आहा!कति राम्रो हरभरा कौशी तुलशी सर हजुरको
सोभायमान पशुपतिको सुनको छानो झैं गजुरको।
यत्रो जाँगरिलो भै सदैंव कौशीलाई देखिने हराभरा
सबैले सिक्ने कुरा हो तर यस्तो अरुको छैन कठैबरा।
स्वस्थ शरीर,व्यस्त मन र मस्त जिवन चलिरहोस्
तपाईहरुको यस्तो कुरा सबैले सुन्न पाईरहोस्।
Mero Merolagani Draw
Tpaiko mb no dinosh na.ma pany tapaiko gharma herna man lagyo.
मेहनत गरे आत्म निर्भर भइन्छ, यस्तो परम्परागत विधिलाई अहिलेकाे नवीन प्रविधिमा जोडिनु पर्दछ जसले गर्दा उत्पादनमा वृद्धि गरि आत्म निर्भर हुन मद्दत गर्दछ ।
कति राम्रो रहेछ घरैमा ताजा तरकारी खान पनि पाइने काम पनि हुने
Tulsi jii lai naman xa.
Wow Salam xa dharai ramro lagyo
आफैसंग भएको साधन श्राेत सहि पहिचान गरि मेहनत गर्नु नै बिकास हो ।धन्यवाद ।
keep it up tulasi sir
salute for ur work hajur.
धेरै राम्रो लाग्यो 👍👍👍👍👍
great work sir
Dherai ramro 👍👍
Wow Great job👍
ओहो कस्तो रहर लाग्दो
Kati ramro
हामी हरू ले गरे के हुदैनर ईक्षा सक्ति र जागर मानिस हरू मा आबस्सेक अनि उनुशासन् सुन्दर प्रकृती द्रिष्टिकोण
कस्तो राम्रो
Gurjo ho hajur
Inspiration 😍
Beautiful
तपाइले प्रस्तुत गर्नु भयको यो प्रयास राम्रो छ तर यो भिडियोले पक्कै पनि हेर्नेहरुलाइ प्रोत्साहन गर्छ । अझ वाहाले रोप्नु भएको बिरुवाहरु लगाएको भाडाहरुको साइज हरुको बारेमा पनि जान्कारी दिनु भए उत्तम हुन्थियो । जस्तो कुन बिरुवालाइ कति साइजको भाडा लगाउनु पर्छ ।
sir hamro ghar ma ni kousi kheti chha. interview ko lagi aidinu na
Good job 👍👍👌
Good job
Kari patta kaha pauxa aslai nepali ma k vanxa batai dinu na
पत्रकार भाइ यस्तै खालको भिडियाेहरु लिएर अाउने गर्नुहोस ।
👌🏽
Sajiwan athawa ( moringa ) vninxa
नेपालगन्ज तिर कोशी खेतीराम्रो हुँदैन
पिपियाे मिलनकाे बिउ मलाई िन चाहियाे लौन ।
it,s normal things
Cowko gober mal masang chha
Kouc bigrinxa aaysari chadai...
स्ट्यान कसरी बनाउने डिजाइन देखाइदिनु भए राम्रो हुन्थ्यो
राम्रो जातिको बिजन कहाँनेर पाउने हो? नर्सरीको नामको पनि जानकारी पाऊ न सर।
Gurjo
Chino O’Hara ho
Falauni thau masera bigarera chodni ani kousi ma kheti garera natak
ऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊओ
बाेझाे र गुर्जाे भन्न नअाएकाे हेर त
Mehenaanee manxe vookoo
Basnu pardai naa
uha ko number dinuna
हाम्रा घरका अल्छीलाई झोला बोकेर मोबाईल मा बोल्दै बजार जादा के के न जिते जस्तो मान्छन
दुई चार बोट राम्रो हुदैमा सबै राम्रो भनु गलत धारणहो यदि सचै कृषि गर्नु हुन्छ भनी जमिनम गरेर देखाउनुहोला
Kastho kastho dare manxe hunxa ho
ph no please
Hajurko number send garnu na