यो ठाउँमा श्राद्ध गर्दा पितृ तर्ने जनविश्वास धेरै पहिला देखीकै हो भन्ने त थाहा थियो ❤ यो मन्दिरको बिषयमा यति धेरै जानकारी समेट्नु भएकोमा खुसी लाग्यो ❤❤ धन्यवाद ❤ गोकर्णेश्वर महादेव ले सबैको कल्याण गरुन् 🙏🙏🙏🙏
गोकर्णेश्वर महादेव को उत्पत्ती सत्येयुगमा नै भएको हो । यो तीर्थको बिषयमा यती धेरै जानकारी समावेश गर्नु भएको मा तपाईँलाई धेरै धेरै धन्यवाद ❤❤❤ अरु पनि यस्तै भिडियोको अपेक्षा गर्दैछु 🙏🙏🙏🙏🙏
गोकर्णेश्वर महादेव मन्दिरको एकदमै रमाइलो किम्बदन्ती प्रस्तुत गर्नु भएकोमा खुसी लाग्यो ❤❤ अरु मन्दिरहरूको पनि यस्तै जानकारी समेटेर भिडियो बनाउनुस है ❤❤❤❤🙏🙏🙏👍👍👍
यो गोकर्ण मा श्राध्दगर्ने चलन १८० बर्षभन्दा अगाडि थिएन । यो गोकर्ण मा पहिला मन्दिर पनि थिएन । गोकर्ण मा श्राध्द गराउने चलन भक्तपुरका शर्मा थर का राजपुरोहित हरुले गएर भक्तपुर बाशीहरूले भाद्र महिनाको कृष्णजन्मा अष्टमी पछिको ओैंशीका दिन श्राध्द गराउने चलन चलाएका हून । २०६८ साल सम्म अरु बाहिरिया ब्राम्हणहरूले श्राध्द गराउने चलन थिएन । प्राए भक्तपुर कै ब्राम्हणहरू गएर दुई देखि तीन चरण मा श्राध्द गराएर सिध्याउने चलन थियो । जब २०७४ - साल पछि देखि जता ततै टापटूपे बाहूनहरू बढ्दा बढ्दै अहिले यो साल मा टप्परे बाहून हरूले पुरै ठाउँ ओगटेको देखियो । र क्रमस श्राध्द गर्नजानेहरू पोहर भन्दा निकै घटेको देखिन्छ । अब ती अर्थ न बर्थ टापटूपे टप्परेबाहून संग श्राध्द गराउनू भन्दा गोकर्ण ओैंशिको दिन नुहाइ धुहाई गरेर बुबाको नाउँ मा गरिब गरुवा तथा नजिकको बिहारका भन्तेहरू लाई दान गर्ने नै उत्तम देखियो । पाखण्ड हरुले भनेका जस्तो गोकर्ण मा श्राध्द गरे नौपुस्ता बिसपुस्ताको पितृ स्वर्ग जान्छन रे । भुत्रो स्र्ग गएत हो को मान्छे स्वर्ग गएर मैले सुखःपाएँ भन्न आएकाछन र ? पापगर्नेहरू जतिले पाप पन्छाउन दान दिएको चामल पिठो दान थापेर खाने ठगहरू ब्राम्हणहरू सबै सेफ्टी ट्यान्किको नर्क मा बसेर पाप भोग्नूपर्न होईनन् र ?

हर हर माहादेव 🙏🙏🙏
Har har mahadev 🙏
Jai gokarnswor Namaha **
गोकर्णेश्वर महादेव की जय जय
बाबा गोकर्णेश्वर को जय 🙏🙏🙏🙏🙏🙏
भगवानले सबैको कल्याण गरुन 🙏🙏🙏🙏
सबैका पितृको उद्धार होस 🙏🙏🙏🙏🙏🙏
भिडियो रमाइलो र जानकारीमुलक बनाउनु भएकोमा धन्यवाद 🙏🙏❤❤❤❤
❤❤ ओम नमो शिवाय ❤❤
गोकर्णेश्वर महादेव को उत्पत्ती सत्येयुगमा नै भएको हो । यो तीर्थको बिषयमा यती धेरै जानकारी समावेश गर्नु भएको मा तपाईँलाई धेरै धेरै धन्यवाद ❤❤❤ अरु पनि यस्तै भिडियोको अपेक्षा गर्दैछु 🙏🙏🙏🙏🙏
Good
Nasuneko kathabata bujhena kotikoti dhanyabad kathabachaklai
हर हर हर महादेव आशुतोष भगवान् को जय जय 🛐🛐🌹 पृत्रुदेवो भब❤
gokarneshwor mahadev ko jay ❤❤❤❤
Jay gokarneshor Mahadev ko jay
Jya gokarnashwor mahadev jya
हर हर माहादेब
Gokarneshwor mahadev 🙏🙏🙏🙏🙏🙏
ॐ नम: शिवाय !!!
हरहर महादेव....
गोकर्णेश्वर महादेव मन्दिरको एकदमै रमाइलो किम्बदन्ती प्रस्तुत गर्नु भएकोमा खुसी लाग्यो ❤❤ अरु मन्दिरहरूको पनि यस्तै जानकारी समेटेर भिडियो बनाउनुस है ❤❤❤❤🙏🙏🙏👍👍👍
❤❤❤❤❤❤❤❤❤
Jaya gokarnasoormahadev 21kulpitriharuko auddarhos jaya sambhu koti pranam🌺💐🌹🌺💐🌹🌺💐🌹🙏🙏🙏🙏🙏🙏🙏🌺💐🌹🌺💐🌹🌺💐🌹
यो गोकर्ण मा श्राध्दगर्ने चलन १८० बर्षभन्दा अगाडि थिएन । यो गोकर्ण मा पहिला मन्दिर पनि थिएन । गोकर्ण मा श्राध्द गराउने चलन भक्तपुरका शर्मा थर का राजपुरोहित हरुले गएर भक्तपुर बाशीहरूले भाद्र महिनाको कृष्णजन्मा अष्टमी पछिको ओैंशीका दिन श्राध्द गराउने चलन चलाएका हून । २०६८ साल सम्म अरु बाहिरिया ब्राम्हणहरूले श्राध्द गराउने चलन थिएन । प्राए भक्तपुर कै ब्राम्हणहरू गएर दुई देखि तीन चरण मा श्राध्द गराएर सिध्याउने चलन थियो । जब २०७४ - साल पछि देखि जता ततै टापटूपे बाहूनहरू बढ्दा बढ्दै अहिले यो साल मा टप्परे बाहून हरूले पुरै ठाउँ ओगटेको देखियो । र क्रमस श्राध्द गर्नजानेहरू पोहर भन्दा निकै घटेको देखिन्छ । अब ती अर्थ न बर्थ टापटूपे टप्परेबाहून संग श्राध्द गराउनू भन्दा गोकर्ण ओैंशिको दिन नुहाइ धुहाई गरेर बुबाको नाउँ मा गरिब गरुवा तथा नजिकको बिहारका भन्तेहरू लाई दान गर्ने नै उत्तम देखियो । पाखण्ड हरुले भनेका जस्तो गोकर्ण मा श्राध्द गरे नौपुस्ता बिसपुस्ताको पितृ स्वर्ग जान्छन रे । भुत्रो स्र्ग गएत हो को मान्छे स्वर्ग गएर मैले सुखःपाएँ भन्न आएकाछन र ? पापगर्नेहरू जतिले पाप पन्छाउन दान दिएको चामल पिठो दान थापेर खाने ठगहरू ब्राम्हणहरू सबै सेफ्टी ट्यान्किको नर्क मा बसेर पाप भोग्नूपर्न होईनन् र ?
OM game ganpty nama j'ai Siri ram OM harhar mhadeva nama ☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️
Jay baba gokarneshwor 🙏🙏🙏🙏🙏
Janakari ramaelo lago ❤❤❤❤❤❤❤❤❤
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Kattar Hindubadi hrule🎉7 Bharat Chanel herna na birsinush hola🎉
यभनेकछ
नेपाल को कुन ठाउँमा पर्छन गोकर्ण मन्दिर
काठमाडौं को गोकर्णेश्वर नगरपालिकामा पर्छ । सुन्दरीजल जाने बाटोमा छ यो प्राचिन मन्दिर 🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤😮😮😮😮
पुर नजनेकन किन प्रचार गर्नु भयो नग कसरी उदपन्न भयो त
मुख्य कुरा नइ थाह नपइ
Jankari ta thickai Cha, but nepali bhasa najannele nepali bachan gare jastai lagyo.
बोल्न पनि कसरि हो😂😂😂
} P