Это видео недоступно.
Сожалеем об этом.
Tejendra Gandarva - "Ghatana" - Live Show - The Voice of Nepal 2018
HTML-код
- Опубликовано: 27 окт 2018
- Created By
John De Mol
Directed by / Project Head
Laxman Paudyal
Executive Producer
Pralhad Singh Mahat
Executive Producer / HOST
Sushil Nepal
Chief Asst. Director
Bishal Bhandari
Director Of Photography
Arjun Tiwari
Music Director
Karan Raj Karki
Post Production Head / Editing Chief
Sohan Manandhar
Sr. Program Producer
Kuber Dangol
Editing Supervisor
Buddha Ratna Maharjan
Editor
Sajan Shahi
Sudep Shrestha
Color Correction
Suprim Parajuli
IT Officer
Sandip Rai
Camera Persons
Jeevan Rijal
Nirajan Karki
Sushil Baniya
Satya Shrestha
Arjun Bista
Buddha Thapa
Uttam Humagain
Sobhakhar Pokharel
Sanjay Luitel
Saroj Giri
Suresh Thapa
Achit Shrestha
Roshan Shrestha
Manoj Poudel
Arun Barun Neupane
Technology Partner
SunBi Technologies Pvt. Ltd.
www.thesunbi.com
Digital Media Partner
Hamro Patro
A Production of ANC.
Follow us @
FB - / thevoiceofnepal.official
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites. Keep loving, Keep supporting.
The Voice of Nepal 2018.
तेजेन्द्र लाई भोट दिने जति यता हाजिर गरम
Me
DANGER RAZA 👍👍
म बिदेश बात vot 100 hjr lai ✋✋
Mukhle matra garera hunna hai sathi haru jitaunu pacha
GTM Gtm hjr le dherai ramro gaunu vayo dada mero man xuyo dada hjr lai good luck dada hjr lai
आज तेजेन्द्र भाइको गितले कस्को मन छोएन होलार मेरोत आखानै रसायो हो
मुना थापा मगर sarai man chuyo aakha vari aashu aayo lafa 😭😭😢😢
..
Ryr
उहाँको यो गीतले कस्को चै अँखा रसाएन होला । the voice of nepal को अहिले सम्मकै मन छिने मन रुने गित गाउनु भएको छ दाई तपाईलाई जिताएरै छिड्छौ हामी ३ करोड नेपालीले ।
असली नेपाली गायक भनेको यो हो नि वाह वाह बयान गर्ने कुनै शब्द छैन ।
धेरै नै मन छुने गित तेजेन्द्र यो होनि नेपाली पन आँसु नै आयो तेजेन्द्र र तेजेन्द्र को गित मन पराउनु हुने एता हाजिर हुनु होला सलाम छ तेजेन्द्र🎁🎁
Awwsme tejendra ..touched my heart ...m frm india ..n it make me feel cry ..awsme voice n clear voice ...wow😍😍😍
Hoooit... Yooo vnda babal nai xina aru..
aasali gayk yo honi jo gandarva vai aashu jharyo .
यो हो नि गित जुन गितले देशको समसामयिक घटना बोलेको छ
Sarai man xune song
पक्कै यारा सर
विदेशी मूल अमेरिकामा बस्छु तर जब यस्तो मार्मिक गीत/संगीतबाट देशको अवस्थ बुझिनछ तब सारै आखा रसाएर आउछ । निर्मला बैनीको हत्यारा चिट्टै पत्ता लागोस र फासीको सज्या मिलोस बलात्कारीलाई ।
तेजेन्द्रा दाजाईंलाई धेरै धन्यवाद । 🙏
1
शब्द नै छैनन म सग हजुर प्रति अाभार व्यक्त गर्न को लागि । सत्य घटनालाई उतारेर अाज जसरी प्रस्तुत गर्नुभयो यसले सारा नेपालीलाई रुवाउन बाध्य बनायो । यो गित मात्रै हैन सन्देश पनि हो सरोकारवाला हरुलाई बलत्कारी का बिरुद्ध कडा भएर उभिनका लागि भने पिडित परिवार का लागि सान्त्वना । जति सक्दो शेयर गरौ अनि भोट पनि तेजेन्द्र जि लाई ।
धेरै दिन पछी दाइले आँखाबाट आँसु झार्दिनु भयो .. Thank you Daii....
So u have to vote him sir
@@dineshlimbu8597 exactly 👍👏👏👏 straight kuro vote for him a lots . Anshu ta jharne nai bhayo ni 😢😓😢
Vabuk banayo yo geet le best of luck bro mero ni vot hjrlai
यो मान्छे बाहिरिन हुदैन Voice बाट।
5 Vote gare. Aba 5 garxu.
100% सहि हो
प्रमोद खरेल दाई लाई शब्द र संगीत का लागि सलाम, तेजेन्द्र दाईको गायनी र जादुमय प्रस्तुति का लागी नतमस्तक भए, समाजको असली चरित्र देखाईदिनुभॊ ।
म मात्र हैन होला गीत सुनेर आशु झार्ने...😢😢😢 , thankyou voice of nepal for giving the opportunity to such talent and realistic singer... vote for him ..
नयाँ झलकमान को उदय भयो
सारै मार्मिक आँखै रसायो i fully support him
मैले नि भोट गरे
तर यो मार्मिक गित सुनेर धेरै दुख लाग्यो
✋✋✋
✋✋✋✋✋✋
Malai tejendrako nm paua hunthyo
सलाम छ|
तेजेन्द्र
............
vote for Tejendra please 🙏
सलाम छ हजुर लाई
यो हो नि त भ्वाईस अफ नेपाल ।
सलुट छ, गायक, लेखक,बाध्यबाधक तथा सम्पूर्ण टिमलाई ।
यस्तै कथा अनि व्यथा लाई गितको माध्यमबाट न्याय दिलावस ।
हाम्रो शुभकामना ।
This is so original...loved the traditional instrumental music and big respect to you bro...
the voice of Nepal नेपाल मा आउनु भन्दा अगाडी तेजेद्र जुन सडक मा बसेर यस्तै अरु अन्य गित आफ्नो मिठो आवाज मा सबै लाई सुनाइ रहदा video को तल comment मा कुनै दुई चार ब्यक्ति ले अनावश्यक केही तुत्छ बोलिले प्रहार गरेका थिए comment मार्फत कि हात खुट्टा सग्लै हुने ले के मागेर खाएको होला मेरो सल्लाह सुझाब छ काम गरेर खाउ भन्ने ।यो प्रस्न थियो त्यो video मा comment गर्ने ब्याक्ती को र आज तेजेद्र ले राम्रो उत्तर दिएका छ त्यो ब्याक्ती लाइ म त खुसी छु उहाको गायकि छ्यामता देखेर ।✌
Aru kura choda anshu sabaiko jharyo . This guy is legend vote for him as much as you can thank u 🙏😓😢😢😢😢
बाटोमा नै सहि,कलाकारिता देखायेर खायेको भिख मागेको हुदैन ....
Salam mero samajha paribartanko awaj lai hjrle bujhi dinu vayakoma
निर्मला पन्तको हत्यारालाई कारबाही नभएको कारणले पनि होला यो गित सुन्दा आखा बाट आँसु थाम्नै सकिन । यो गितको लागि तेजेन्द्रलाई भोट गर्नैपर्छ है सबैले ।
अतिनोइ मर्मिक लग्यो ।उज्ज्वल भबिस्यको धेरोइ धेरोइ शुभकामना हजुरलाई 🌹🌹🌹
Woww..........यसलाई पाे कला भन्ने हो ।
one of the best performance in reality show i ever watched
सारंगी ले गाउनी गीत भनेको येस्तै हो। येस्तो गीत सुन्दा मन मा आनन्द आउँछ। सलुट छ दाज्यु लाई ।।।
आँखाबाट आँसु पो आयो त्यसको बाजे ।सत्य अनि मर्मस्पर्शी घटनामा आधारित गीत । समाजमा भईरहेको दुखद घटना ।
असाध्य मन छोयो तेजेन्द्र best of luck... ।
निर्मला पन्तको बारेमा गित 🌹🌹💌💌🎁🌹🌹🌹🌹💌💌 मैले त भोट उहाँ लाई नै गर्छु होइ
Nice and real song....u r great singer tejendra ....I support u...
Ashu thamna garo vayo, mero Sabai VOTE uha lai nai...
Dami xi
म पनि छु
Geet unle hamro samaj ko ramro ko lagi bananu vayo.. tara yadi hamile geet matra hereu ra swor hereu vane yesto thik nahola
भोजपुर जिल्लाको तेजेन्द्र गन्दर्भ The voice nepal बाट out भयो भने म voice of nepal हेर्दिन
गितले मनै छुएर भोट दिने निर्णय गरे तर दुर्भाग्यवश मेरो।बाट भोट हुन सकेन दुखित छु तर पनि तेजेन्द्रको जित पक्का छ
The best performance ever on voice or any reality show in Nepal. Every words give us a goosebumps. Thnk u bro for such a genuine lyrics, music n performance. Keep it up.
U r right ...m frm india n i follow voice of nepal..this is the best one ..
Sahi ho sir
So why not vote for him a lots. Anshu ta sabai ko jharyo ni . 😢😓😓
य दाइ मेरो मन रोयो यो दाइ voice of nepal ma agdi badunu pxa तेजेन्द्र दाइ god sng सम्पुण नेपाली लाइ रुहाउनु भयो नीर्मला बुनु को आत्मा ले सान्ती पाहोस rip मेरो मन रुयो good तेजेन्द्र दाइ
तेजेन्द्र स्वंय गायक र संगीतकार ,यस्ता सर्जक साँच्चै हाम्रो समाजको रत्न हुन्। उनीहरुको संरक्षण जरुरी छ।यो नेपाली समाजको जिम्मेवारी हो भन्दा बेठीक नहोला।
तेजेन्द्र लाई भोट गरौं यो कुरा सबै लाई मेरो अनुरोध छ । राम्रो लाई सम्मान गर्नु सिकाउ है 💌💌💌💌💌💌💌🌹🌹🌹🌹.
मन छोयो सलाम छ the Voice of nepal सम्पुर्ण team लाई यो स्टेज ले पनि समाज मा भएका घटना हरुलाइ गित मर्फत चेतना एबम सरकारलाई चुनौती दिने अनि तेजेद्र लाई
Thanks brother for speak about this case and your songs made me cry😥😥😥
आँसु झरे आँखाबाट तिनी आमा बाबा सुनेर
कसरी सहन गर्लान अति भावुक बनायो यो गीत ले
ह्जुर को गित यौटा मार्मिक छ । नारी प्रतिभयको बेदना र दुख देखानु भएको छ । मन रुहाउने छ नेपाल को समय सन्दर्भ देखाउनु भको छ ह्जुरले
He is a true artist. My vote for him.
Yo geetko rachayita &Tejendralai salute💕
तेजेन्द्र आउट भए पछि भोइस हेर्नू पनि मन लग्नु छोड्यो यहि गित सुनेर आँखा रसाउदै डिउटी बाट आएर सुत्छु ।।।।।।
हामी सबै मिलेर जोगाउनु छ। plz supported for तेजेन्द्र गन्धर्व 💋💋
A true and original artist.. Hats off..
Thank you voice of nepal ✌️😔
vote him ! comment म मात्र होइन तुरुन्तै भोट नि गरि हालम। मैले त गरि सकियो।
reunion of two hearts halisako don’t worry
Maile 200 vote diye
Kasari vote dine ho ra kehi application6 ki k ho
dai tapaile nirmala lai naya ko lage geet gaako ke vote ko lage. Geet ta ramro lagyo
@@bikrammm vote ko lagi ho mug talai
ओहो ! कति संवेदनशील विषय उठाउनुभयो। यो हो नि त जिवन्त प्रस्तुती। अाँखै रसायो । dozens of vote for you
तेजेन्द्र गन्धर्व भाई !!
तिमीलाई भगवानले सधैं साथ दिउन र माता सरस्वती दाइना रहुन । आफ्नो गायकीनै दाउमा राखेर तिमीले स्वर्गिय निर्मला बहिनीको आत्मालाई छुने गरी यस्तो गीत पस्कियौकी सुन्ने जती सबैको आँखा रसाए । तिम्रो गीत अनी गायकिलाई करोड सलाम ।
सानी बहिनी स्वर्गिय निर्मला तिम्रो आत्मालाई अशिम शान्ती मिलोस । भगवान यदी छौ भने अपराधी पत्ता लगाउन सहयोग गर !!!
🇳🇵😭papi haru Lai jhundai deu tudikhel ko majh wow 😱😱
भोट सबैले गरौॅ है।
तेजेन्द् लाई भोट गरने जति यता ✋✋हाजिर हरै त साथि हो
मेरो मन पर्ने गायक प्रमोद खरेल जी हजुरसँग एकदमै अनौठो कला छ जसले चोरेर खोसेर लान सक्दैन यो मिठो मर्मस्पर्सी गीत लेख्नु भएर म झनै फिदा भए बधाई छ हजुर अनि यो गीत लाई मिठो स्वर भर्नु हुने तेजेन्द्र गन्धर्ब जीउ लाई l 👏🏻👏🏻
एस्तो गीतमा पनि डीसलाइक गर्ने त्यो त पापी अनि आतंककारी हुन 😈
कम्युनिस्ट का भूत हुन
Heart touching
I think 🤔 promad kharel already save him
Full episodes herna baki x
Marmik get
तेजेन्द्र लाई भोट दिने जति यता हाजिर गरम.................
mo panii ho
2020 ma herne haru koko hunuhunx🙏🙏🙏🙏🙏🙏 pramod kharel dai ra tejendra lai salam xa hoi 🙏🙏🙏👍
One world RESPECT
Well done i hope u r save daju
vot chai aba ma pni hajur lai
This is what you call pure Nepali music . The quality of voice of Nepal is reaching new heights.
सारै मन छोयो दाइको गाको गितले
धेरै वर्षअघि गाँउघरमा आउने गाईने दाजुहरुले कतातिरको हो घटना सुनाउनु हुन्थ्यो। आज तेजेन्द्रको प्रस्तुतीले तिनै स्वर्णिम् दिनहरु झल्झली याद आयो। निर्मला बैनीप्रति हार्दिक श्रद्धाञ्जली। यतिका दिनसम्म पिडक पक्राउ नपर्नु, देशकै लज्जाको कुरा।
Tejendralai sabaile vote garam
Thank you
Waw
Kai sekaam
bhai geet practise garera bas . dherai mobile chalauna hudaina
ऐ अामा हो धेरै मन रोयो मेरो अाँखा रसायो अाज तेजेन्द्र भाईको गीतले गीत भनेको यो हो खाट्टि नेपाली पन भएको समाजमा घटेको बास्तबिकतालाई यसरी गीत मार्फत सुनाउनु भयो धन्य छ तेजेन्द्र भाई
Yo geet ko rachanakar ko hun waha lai mero grand salute chha👏 ra yo geet ekdam man chhune gaunu hune rajendra gandarva lai ni hridaya bata dhanyabad dina chahanxu✊ it is such a heart touching performance
Wow Heart Touching by this song and video wow Thank you so much wow best of luck Bro
अति राम्रो मन छुने गीत
👏💟👌👍😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Hami sabaile vote tejendra gandarba lai garnu parxa sathi yesto git gaune gayek lakhauma 1 painxa
यो होनित असली The voice of Nepal सलाम छ तेजेन्द्र भाईलाई✋✋✋ कोच ले उसैलाई सेफ गर्नु पर्ने थियो तर १००% भोट बाटै पनि सेफ हुनेछ यस्पाली सो Best of Luck 🌹🌹🌹
Hait.. goosebooms comes in my body.. awesome
कलाकार को पिता भन्न खोजें मैले त ,सत्य घटना लाई जस्ताको त्यस्तै गाई दिनुभो सबैको कान मा परोस यो गित ,
चन्द्र हाल दुबैमा ।।।
Omg derai samay paxi fery yo git suneko manai ruwayo sabda pani gayeko ustai tejendra bhai salam xa yar good pless u
I accept him as my guru...great voice..
huge respect to his performance and pramod kharel for the lyrics.
Mg yo lyrics Pradip le lekhya haena
1m view pugxa aba sure❤❤💕💕💕💕sarai ruwayo yo song le 😢😢😢😢
Thank you so much pramod sir all nepaliko man xune song feri hajurko team batw sunnw pahiyos songs vaneko yo kasko man nadukheko hola broo ani kun nepali naruyeko hola hajur ko satya ghatna ko songs suner I will always supporting uh ur great bro
जति पटक सुन्छु मन गरौ बनयो। धेरै नै मर्मिक र समसामयिक प्रस्ङ्ग मा रहेको यो गित लाई मनै देखि सम्मान गर्दछु🌹🌹
प्रमोद सर ज्यु र तेजेन्द्र सर ज्यु यस्तै यस्तै समाज परिबर्तन को गीत गायर अगाडी बड्नु हुन अनुरोध गर्दछु ।। हजुरहरुलाइ हामीहरु बाट सक्दो सहयोग गर्दछु ।।। best of luck pramod sar and Tejendra sar...
Asto geet suna paiyo..thank you😊
सुशील गर्तौलाले पनि राम्रो गायको छन् तर आजको भोट तेजेन्द्रलाइ, आँसु नै निकाल्दीय
च्वा च्वा र चु चु गरेर गित गाउने लाई भन्दा यस्तै गितलाइ प्राथमिकता दिनुपर्छ
सलाम बधाई गयक तेजेन्द्र गन्दर्भ ज्यु हजुरको अगामि दिनहरु झुल्के घामझै शुमधुर धुनले निरान्तरणध्वानिकिरण फईलिरहोस रचनकार संगितकार विशेष भ्वाईस नेपालका जचहरु र एपिवान टेलिभिजन लाई धन्नेबाद कुन कन्दरमा लुकिरहेका गयान प्रातिभ प्रस्तुत गर्ने अवासरको मान्च ब्यबस्थापण गरिदिनुभयकोमा
दुइचोटी सुनेको दुवैचोटी आँसु आयो । अझ सुन्ने मन हुँदाहुँदै पनि हिम्मत गर्न सकिन !
बहिनीको यथाशिघ्र न्यायको अपिल एवम् आत्माको चिर शान्तिको कामना ! साथै हृदय देखि नै सम्मान भावसहित तेजेन्द्र गन्दर्व ज्यूलाई ६ भोट दिएको छु ।
यसरी नै निरन्तर बढ्दै र सारङ्गी संगीतको मधुर सुवास छर्दै जानुहोला । नोगेन सेवारो !
बडो राम्रो,भोट गरौ हैं साथी हरु उनलाई
यो डिसलाईक गर्नेहरुचाँही पक्कैपनि बलत्कारी हुनु पर्दछ ।
👏👏👏👏👏
Ho ho
होईन कत्तिले नजानेर पनि डिसलाईक गर्नु पुग्छन केदार जि ।
Hahaha malaini balatkarikai gandha Aairako thyo
Absolutely write...
५० पल्ट सुने मैले याे गित ५० पल्टनई राेए,
द भाेईश अफ नेपालले अझै यसता परतिभाहरु छानिछानि लयाउनुहाेला राम्रो छ,all the best after journy.vai tejendra👍️🙏
Definitely a heart touching song....Respect and love to singer and composer..... frm Sikkim
Tejendharr Dai yr tapae jasto partiva vako manxe voice Nepal ma hununxa .tapae ko gitt sundha tapae partiii iijatt baddeii janxa Dai aaja feri aauta reyall story liyera aaunu vayo Dai Txx❤️❤️❤️❤️❤️
मलाई नि मन पर्यो अाफैले बनाएर गाए को ठिक छ
Vote for him please hi is true singer
sachikai aashu jaryo yarr sidai man ma lagyo aja ko mero vote purai tejendra bhai lai diyo maile chai
wowowowowo यो गीत सुनेर मेरो त आँखा बाट आशु नै आयो मेरो तर्फबाट तेजेन्द्र लाई भोट दिने छु सबै ले हाम्रो लाई भन्दा राम्रो लाई भोट गर्नु हुन्न हार्दिक अनुरोध गर्दछु best of luck all misss u 🌹🌹🌹💞💕
This made me cry so much 😭
Such a touching line😓😭
So u have to vote him now he needs ur vote madam
Ekdam brother 😚😚😚😚
@@Growupdude163 thank you
Emma Revil really ...
sara nepali ruko xa oli sarkar kina justic dina sakinas...? thank you for the beautifull pain full song.voice
धेरै नै मन छुने गित तेजेन्द्र यो होनि नेपाली पन आँसु नै आयो तेजेन्द्र र तेजेन्द्र को गित मन पराउनु हुने एता हाजिर हुनु होला सलाम छ तेजेन्द्र
सानो बैनी निर्मलाको सम्झाना मा गाउनु भयोको यो गित सुनेर मेरो आँखा आज पैलो चोटो रसायो धेरै धेरै धन्नेबाद तेजेन्द्र सर निर्मला बैनी को घटनालाइ गित मा प्रास्तुत गर्दिनु भाको मा मुरि मुरि धन्नेबाद
this is reality show best of luck 👌🎤🎵🎶🎼🎻
TNQ VOICE OFF NEPAL TEJANDRA KO PARTHUTELAY MAN XOYO VOT FOR HIM DAI LAI SOPAIJANA
येस्तो कला अनि गला को धनी तेजेन्द्र गन्धर्व ५ साल अगाडी येस्तो बेजोड प्रस्तुति दिने ब्यक्ती आज धरान को गल्ली अनि रोड भेट्न् सकिन्छ ।आजै सम्म त्यही धरातलमा किन सरकार को आँखा पुग्न सकेन ? धरान का मेयर हर्क साम्पाङ्ग अनि १३ का अध्यक्ष नेत्र काफ्ले ले संरक्षण गर्ने प्रतिबद्धता गर्नु भएको छ।🎉
Yo sandesh hamra desh chalaune neta samma jawos.ati ramro lagyo yo geet .pls vote for him.
Sarai maanai choyo, Pashupatima suunai ko gajur, vote chai tejendra ji lai nai diu hai hajur.
तेजेन्द्र माया गर्ने जति एता लु ?
सार्है मीठो गित अनि धेरै उत्कृष्ट कला॥ तेजेन्द्र लाई भोट गरौँ
nepal ko 1st the voice of nepal vanaunu parxa hai hami sabai jana milera
Voice of Nepal सबै भाग नछुटाइ हेर्ने जति यता हाजिर हरौ ।✋✋✋
Ruwaayo moro le😢😢
salute gareee haii tejendra ra promod kahrell laiiiiiiiiiii
the voice of nepal मा तेजेन्द्र दाइ काे याे अवाज् ले अाज रुवायाे गित् भनेकाे एस्ताे हुनुपर्छ
यो गितलाइ डिसलाइक गर्ने 146 जना बलात्कारी हरु हुन ।